मुसापालन !

मुसापालन !

बजारमा बिस्तारै ब्याट्री, इन्भर्टरहरुको बजार बढ्नलागेको अवस्था देख्दा कतै अघोषित लोडशेडिङ्ग त हुनलागेको हैन भन्ने शंका नउब्जेको हैन । यसैकुरालाई मध्येनजर राख्दै तयार पारिएको व्यंग्यात्मक प्रस्तुति भाकैकुरोमा यसपटक ल्याईएको छ मुसापालन ।

भा'कैकुरो एउटा व्यंग्यात्मक भिडियो कार्टुन शृंङ्खला हो जसमा समसामयिक विकृति, विसंगती अनि घटनाक्रमलाई व्यंग्यात्मक रुप दिएर प्रस्तुत गरिएको हुन्छ । कसैको व्याक्तिगत चरित्रहत्या गर्नु यसको उद्धेश्य हैन तर सार्वजनिक पदभार धारण गर्नुहुने महानुभावहरुले गरेका गल्ती कमजोरी अनि गलत कदमहरुप्रति भने सँधै घाेंचपेच रहन्छ ।

१६ असोज, २०७७, १७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।