उकेरा जुनियर

जुत्ता नम्बर र उमेर भनिदिउँ ?

उकेरा संवाददाता


कसैलाई गणित निकै रोचक विषय लाग्छ भने कसैको लागि यो सबैभन्दा अल्छीलाग्दो अनि कठिन पनि लाग्छ, तर गणितमा आधारित कतिपय खेलहरु निकै रमाईला हुन्छन् । जसले गर्दा गणित मन नपर्नेलाई पनि यो रोचक लाग्न सक्छ ।

“तिम्रो जुत्ताको नम्बर सोंच !”

“सोंचे ! ”

“त्यसलाई ५ ले गुणन गर ! ”
 
“गरें ! ”

“त्यसमा ५० जोड ! ”

“जोडें ! ”

“त्यसलाई २० ले गुणन गर ! ”

“ गरें ! ”

“त्यसमा अहिलेको साल जोड  ( जस्तै २०२०) ! ”

“जोडें ! ”

“त्यसबाट १००० घटाउ ! ”

“ घटाएँ ! ”

“ तिमी जन्मिएको साल घटाउ ( तिमी २००९ सालमा जन्मिएका हौ भने २००९ घटाउने) ! ”

“घटाएँ ! ”

“अब जतिआउँछ, त्यसको पछाडीका दुई अंक तिम्रो उमेर हो अनि अगाडीका दुई अंक तिम्रो जुत्ताको नम्बर हो ! ”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

पुजारीको गोरु

आफुलाई निकै माया गर्ने पुजारीको गरिबी देख्दा गोरुलाई पनि निकै दया लाग्थ्यो । केहि गरी पुजारीलाई सहयोग गर्न पाए हुन्थ्यो भनेर उसले सोचिरहन्थ्यो । एकदिन....

मूर्तिकार बाबुछोरा

बिस्तारै छोराका मूर्तिहरु पनि ५०० रुपैयाँसम्ममा विक्रि हुन थाले । तर छोरा अझै खुशि थिएन । बाबाले पनि छोराले बनाएको मूर्तिमा गल्तीहरु देखाईरहन्थ्यो । त्यसलाई....

मनछुने दुई प्रसङ्गहरु

बसको झ्यालको सीट एकपटक बाबुछोराले एउटा बसमा यात्रा गरिरहेका थिए । छोरो २०-२१ वर्षजतिको थियो । बस कुदिरहँदा छोराले आफु झ्यालमा बस्न खोजेको....

सरकारले बाल प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने 

उनले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच, खेलकुद एवम् मनोरञ्जनका अवसर प्रदान गरिने जनाएका हुन्। स्थानीय तहसँगको साझेदारीमा १५ स्थानमा बाल उद्यान तथा बाल मनोरञ्जन स्थान स्थापना....

काग र परेवा

एकदिन त्यो घरमा घरमालिकले केही अचार छानामा सुकाएको थियो । जब बिहान परेवाले दाना खोज्न जाउँ भनेर कागलाई भन्यो, कागले आफुलाई सञ्चो नभएको नाटक गर्दै....