उपत्यकामा हैजा संक्रमण झन् फैलँदै: १२ जनामा पुष्टि, झाडापखालाले भक्तपुरमा बालकको मृत्यु

डा. दासका अनुसार संक्रमितमध्ये आठ जना पुरुष र चार जना महिला छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा तीन जना, पाटन अस्पतालमा दुई जना र वयोधा....

अस्पतालको नियुक्तिमा पनि गठबन्धनमा भागबन्डा : जसपाको जोडबलमा ट्रमामा डा. यादव, देउवाको इन्ट्रेस्टमा जोशी गेटामा 

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्ले डा. जोशीलाई गेटाको प्रमुख बनाएर पठाउने निर्णय गरिसकेको छ। त्यसैले उनको स्थानमा डा. यादव आए। डा. जोशीले गेटाको प्रमुखमा जानका....

काठमाडौंका ६ जनामा हैजा देखियो, महानगरको समन्वयमा खानेपानीको स्रोत जाँच गरिँदै

टेकु अस्पतालमा भएका दुई संक्रमित दिदी बहिनी भएको र उनीहरूलाई पनि वार्डमा सारिएकाले खतरामुक्त भएको डा. दासले जानकरी दिए। ‘सुरुको दुई जनामध्ये एक जनाको अवस्था गम्भीर....

कान्ति बाल अस्पताल पुग्ने ६० प्रतिशत बालबालिकामा उच्च ज्वरो, बेड भरिभराउ 

कान्ति बाल अस्पतालको ओपिडिमा दैनिक पुग्ने करिब एक हजार बालबालिकामध्ये ५०/६० प्रतिशतमा ज्वरो तथा रुघाखोकी देखिने गरेको डा. बसौलाले जानकारी दिए। ओपिडीमा पुग्ने बालबालिकामध्ये दैनिक....

डा. मीराको अनुभव : टेष्ट ट्युब बेबी विधिबाट ६५ वर्षे पुरुषको बच्चा जन्माउनेदेखि क्यान्सर लागेका युवाको विर्य झिकेर फ्रिजिङ गर्नेसम्म

एक वर्षअघि टेष्ट ट्युब बेबी विधिमार्फत पाको उमेरका श्रीमान्-श्रीमतीको बच्चा जन्मिएको एउटा प्रसंग डा. मीराको मानसपटलमा ताजै छ। दुई वर्षअघि करिब ६५ वर्षका पुरुष र....

वृद्धवृद्धा बचाउने डा. रमेशको सुखदुःख : आर्यघाट लैजान ठीक्क पारेका बिरामी जब बाँचे

जब आर्यघाटमा लान तयार पारिएका वृद्ध बाँचे केही वर्षअघिको प्रसङ्ग हो। बिरामी करिब ८५ वर्षका थिए। स्वास्थ्य समस्या भएपछि बिरामीलाई परिवारले पाटन अस्पताल पुर्‍याए।....

बजेटमा स्वास्थ्य क्षेत्र: पपुलिस्ट योजना समावेश, तर १९ अर्ब कटौती

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि आव २०७९/८० मा ६९ अर्ब ३८ करोड बजेट विनियोजन भएको छ। स्वास्थ्य क्षेत्रका लागि प्रदेशमा ६ अर्ब २६ करोड र स्थानीय....

यौन सम्पर्कबाट पनि सर्छ मङ्कीपक्स भाइरस, मृत्युदर १० प्रतिशतसम्म

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन विशेषगरी पुरुष-पुरुषबीच हुने (मेन सेक्स विथ मेल) यौन सम्पर्कको माध्यमबाट अहिलेको....

डा. जनिथको अनुभव : क्यान्सर भएकी छोरीको उपचारै नगरी आमा र काका अस्पतालबाट भागेपछि...

४१ वर्षीय हाडजोर्नी तथा मांसपेसी क्यान्सर रोग विशेषज्ञ डा. जनिथ सिंह करिब दुई वर्षअघिको यस्तै घटना स्मरण गर्छन्। धादिङकी करिब तीन वर्षीया बालिकालाई उनका आमा....

पारासिटामोलको तौल बढाएर मूल्य बढाउने चलखेलविरुद्ध उभियो सतर्कता केन्द्र

त्यसैगरी केन्द्रले ६ सय ५० एमजीको पारासिटामोल प्रयोगमा ल्याउनुपूर्व त्यसको प्रयोगबाट मानव शरीरमा हुनसक्ने सम्भावित प्रभावहरूको सम्बन्धमा यकिन गरेर मात्र उत्पादन तथा प्रयोग अनुमति दिन....

दश हजार शल्यक्रिया गरिसकेकी डा. शिलुको अनुभव : डाक्टरले मात्र होइन, बिरामीले समेत पत्याउँदैनथे

हात-खुट्टा भाँचिएको, काटिएको, दुर्घटनामा परी औंला चुँडिएको, नसा चुँडिएको, हात-खुट्टा चोटपटक लगेका र जन्मँदै हात-खुट्टा नमिलेका बिरामीको शल्यक्रिया तथा उपचार गर्छिन् डा. शिलु। उनी राष्ट्रिय....

डा. वंशदीपको उपचार अनुभव : सुत्केरीलाई घिउ उपहार, स्वास्थ्य चौकीबाट कर्णाल फुकेर बिदाइ

डा. वंशदीप करिब ३० वर्षअघि कास्कीको सिल्दुजुरे गाउँ विकास समितिको तप्राङ स्वास्थ्य चौकीमा काम गर्दाको एउटा घटना कहिल्यै भुल्दैनन्।  तप्राङमा सुत्केरी व्यथा लागेकी परियार थरकी....

डा. सञ्जुबाबु जसले पाँच हजार जनाको सुन्दरता निखारे, पाँच सयभन्दा बढीको टाउकोमा कपाल उमारिदिए

जसमध्ये करिब पाँच वर्षअघि २७ वर्षका युवाको कपाल प्रत्यारोपण गरेको प्रसङ्ग उनी भुल्नै सक्दैनन्। भर्खर २७ का ती युवाको टाउकोको अगाडिको भागमा कपाल नै थिएन। ....

पाँच बेइमान चिकित्सक जो सरकारी संस्थाको नेतृत्वमा बसेर निजी अस्पतालमा काम गर्छन्

नेमप्लेटमा लेखिएको थियो, ‘प्रा.डा. भूपेन्द्रकुमार बस्नेत। एनएमसी नं.२६६४। फिजिसियन तथा पेट–कलेजो रोग विशेषज्ञ।’ एनएमसी नम्बरका आधारमा खोज्दा उनी रहेछन्, युनिफाइड केन्द्रीय अस्पतालका निमित्त प्रमुख प्रशासकीय....

जावलाखेलको आँगनमा फूलै-फूलको बहार [फोटो-फिचर]

फूलै-फूलको यो मौसममा जावलाखेलमा पुष्पमेला सुरु भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को आयोजनामा ‘२३औं फ्लोरा एक्सपो-२०७८’ सुरु भएको हो। बिहीबारबाट सुरु भएको मेला १३ गतेसम्म....

जावलाखेलमा पुष्पमेला, उत्कृष्ट नर्सरी व्यवसायी पुरस्कृत

बिहीबारबाट सुरु भएको मेला चार दिनसम्म चल्नेछ।  मेलाको आकर्षणका रूपमा मौसमी लगायत विभिन्न किसिमका फूल रहेका छन्।....

होलीमा रङ खेल्दै हुनुहुन्छ ?, ख्याल राख्नुहोला- स्वास्थ्यका लागि घातक हुनसक्छ

त्यसैले होलीमा प्राकृतिक तथा आयुर्वेदिक किसिमका रङको प्रयोग गर्न सिभिल अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ (डर्माटोलोजिष्ट) डा. रविन्द्र शर्माको सुझाव छ।  प्लाष्टिक तथा कस्मेटिक....

गर्मीमा हेपाटाइटिसको जोखिम बढ्दो, गर्भावस्थामा सङ्क्रमण भए २५ प्रतिशतसम्मको मृत्यु

गर्मीमा जथाभावी खानपिन गर्नाले जन्डिसको जोखिम पनि बढी हुन्छ। चिकित्सकहरूका अनुसार गर्भवती भएको दोस्रो त्रैमासिक (६ महिना) र तेस्रो त्राइमासिक (नौ महिना) मा हेपाटाइटिसको जोखिम....

जथाभावी आयुर्वेदिक औषधि उत्पादन र बिक्री-वितरण रोक्न छुट्टै ‘जिएमपी’ निर्देशिका

सामान्यतः नेपालमा परम्परागत रुपमा औयुर्वेदिक औषधि उत्पादन हुँदै आएको छ। निर्देशिका जारी भएपछि आयुर्वेदिक औषधिको गुणमा फरक नपर्ने गरी आधुनिक प्रविधि अपनाएर जिएमपी मापदण्ड पालना....

महानिर्देशक भट्टराईको इन्ट्रेस्टमा औषधि विभागमा दर्जन कर्मचारी हेरफेर

विभागको महानिर्देशकबाट नारायण ढकाल हटेर भरत भट्टराई नियुक्त भएको दुई महिना पनि भएको छैन। तर उनले महानिर्देशक हुनासाथ आफू अनुकुलका कर्मचारी विभागमा ल्याउने र आफू....