२०७९ कात्तिक १३ गते १७:५९ मा प्रकाशित
यसरी फोहोर व्यवस्थापनमा सामाजिक काम गर्ने भनेर खुलेको संस्था अहिले नाफामूलक धन्दामा बदलिदा पनि सरोकारवाला स्थानीय तहले वास्तै गरेका छैनन्। छोटकरीमा नेप्सेम्याक भनिने यस प्रालीका....
२०७९ कात्तिक ०७ गते १३:३५ मा प्रकाशित
सुदुरपश्चिम प्रदेशको कैलाली–कन्चनपुर सीमानजिकै पर्छ डोकेबजार। डोकेबजारले कैलीली–कन्चनपुर जिल्लाको सीमा मात्र नभई नेपाल–भारतको पश्चिमी नाका गौरीफन्टा पनि जोड्ने गर्छ। त्यहि नाका हुँदै रोजगारको लागि भारत....
चन्द्र प्रकाश गिरिको हिजोको कुरा : तृतीय श्रेणीमा एसएलसी पास गर्दा पिएचडि समानको सम्मान !
२०७९ असोज ०६ गते २०:३२ मा प्रकाशित
प्राधिकरण हुँदै गृह मन्त्रालयको अन्चलाधीस, जेलर हुँदै विभिन्न भूमि सुधार व्यवस्थापन विभागको शाखा अधिकृतको भूमिका निभाए गिरिले। सरकारी निकायको सेवा अवधिमा रहँदा उनले थुप्रै अनुभव....
काठमाडाैं महानगरले दिएको ३७ करोड अनुदानको खर्च विवरण गायब, ककनी र धुनीबेसी पालिकाले बुझाएनन् हिसाब
२०७९ असोज ०४ गते १७:२६ मा प्रकाशित
सो रकममध्ये २०६२ सालदेखि २०७२ सालसम्म प्रभावित क्षेत्रको विभिन्न शीर्षकको पूर्वाधार विकासको लागि ११ करोड खर्च भइसकेको छ। आर्थिक वर्ष २०७८/७९ मा ८ करोड ४४....
प्राणीशास्त्री डा. उषा लोहनीलाई जर्मन सरकारले धोका दिएपछि...
२०७९ भदौ ३० गते १७:१९ मा प्रकाशित
महेन्द्र भवन गर्ल्स स्कुलबाट आफ्नो स्कुलिङ पूरा गरेकी उनले अस्कलबाट आइएस्सी र विएसस्सीको पढाइ पूरा गरिन्। त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट उनले एमएस्सी पास गरिन्। झण्डै चार....
कपनका स्थानीय भन्छन्– यज्ञमतीमा न ह्युमपाइप हाल्न दिन्छौं न बक्स कल्भर्ट बनाउन, तर, बाढी रोक्नुपर्यो
२०७९ भदौ २७ गते १७:२४ मा प्रकाशित
छलफलमा कपन साततलेका स्थानीयले यज्ञमती खोलामा कुनै पनि बक्स कल्भर्ट निर्माण गर्न नदिइने र खोलामा ह्युमपाइप बिछ्याउन पनि नदिने अडान राखेका छन्। उनीहरू वैकल्पिक उपायमार्फत....
२०७९ भदौ २७ गते ९:०६ मा प्रकाशित
‘हाम्रो कार्यक्षेत्र खोलाको नौ मिटरसम्म हो। नौ मिटरभित्र कुनै पनि संरचना बनाउन मिल्दैन। यदि हाम्रो सहमतिबिना कुनै पनि संरचना बनेको पाइएमा कानूनबमोजिम कारबाही हुन्छ’, उनले भने।....
यसकारण चुर्लुम्म डुब्दैछन् काठमाडौंका बस्तीहरू
२०७९ भदौ २४ गते १८:२३ मा प्रकाशित
घटना १ :‘खोलामा पैसा बगेछ’ काभ्रेकी गीता ढकाल (४०) को परिवारले २०५८ सालमा कपन मिलन चोकमा जग्गा किन्यो। गाँउमा फैलदो माओवादी द्वन्द्वबाट जोगिन उनको....
हिजोका कुरा : गिरिजाप्रसादले सहयोग नगरेपछि रिसाएका मेयर पीएलले सिंहदरवारको गेटमै फोहोर थुपारे
२०७९ भदौ १६ गते १९:५० मा प्रकाशित
तत्कालिन समयमा सोभियत संघले उपलब्ध गराउने छात्रवृत्ति कार्यक्रमअन्तर्गत २०४२ सालमा सिभिल इन्जिनियरिङ अध्ययनका लागि रुस पुगे उनी। विखण्डनपछिको युक्रेनस्थित हालको डेनबास युनिभर्सिटीबाट इन्जिनियरिङ अध्ययन पूरा....
२०७९ भदौ ०९ गते २१:०८ मा प्रकाशित
कार्यक्रममा राजा, राष्ट्राध्यक्ष, अन्य मुलुकका राष्ट्र प्रमुख, विभिन्न मुलुकका राजदूत लगायत सहभागी थिए। उनीहरूका अगाडि कार्यक्रम सञ्चालन गर्नुपर्ने भए पनि उनी हच्किएनन्। उनले मजाले कार्यक्रम....
नेपालकै पहिलो आरसीसी संरचना 'सरस्वती सदन', जसको निर्माण हेर्न जुद्ध शमशेर हात्ती चढेर आए
२०७९ भदौ ०६ गते ९:३६ मा प्रकाशित
००० १०५ वर्षको त्रिचन्द्रले तत्कालीन युवराज दीपेन्द्र शाहदेखि गंगालाल श्रेष्ठ, गिरिजाप्रसाद कोइराला, कीर्तीनिधि विष्ट, शेरबहादुर देउवा, नारायणमान विजुक्छे, रामशरण महत, गगन थापा लगायतलाई शिक्षा....
काठमाडौँको फोहोरबाट नेप्सेम्याकले मात्र उठाउँछ वर्षको २४ करोड अवैध शुल्क
२०७९ भदौ ०५ गते २१:२२ मा प्रकाशित
कम्पनीका सञ्चालक बाबुराम घिमिरेकाअनुसार उसले महानगरमा १२ हजार घरधुरीबाट शुल्क लिन्छ। नागार्जुन नगरपालिका र उपत्यकाका अन्य क्षेत्र गरी थप ४० हजार घरधुरीले उसलाई शुल्क बुझाउँछन्।....
हिजोका कुरामा तुलसी घिमिरे : आमाले 'धर्मेन्द्रभन्दा तैं ह्याण्डसम' भनेपछि हिरो बन्न बम्बे पुगे
२०७९ भदौ ०२ गते २१:१७ मा प्रकाशित
सन् १९५१ मा दार्जिलिङको कालिम्पोङमा जन्मिएका घिमिरे १९७४ मा बम्बे गए। बम्बेमा स्थापित हुन ठूलै संघर्ष गरेका घिमिरेले बलिउडमा फिल्म एडिटर, मेकअप आर्टिस्ट लगायतको काम गरेका....
काठमाडौंको फोहोर २९ संस्थालाई मोहोर, सम्झौता छैन तर पैसा लिन्छ महानगर
२०७९ साउन ३० गते २२:११ मा प्रकाशित
उकेराले सूचनाको हक प्रयोग गरेर लिएको विवरणमा कुन कम्पनीले कुन वडामा फोहोर संकलन गर्छ र सम्बन्धित व्यक्ति को हो भन्नेसम्मको विवरण छ। महानगरसँग सम्झौता पनि....
हिजोका कुरामा शिक्षाविद् कोइराला : काठमाडौंमा सुरु नहुँदै सुदूरपश्चिममा चलेको त्यो 'रेड मुभमेन्ट'
२०७९ साउन २६ गते १६:३० मा प्रकाशित
गाउँमै टुकीको उज्यालोमा अक्षर चिनेर २०१४ सालमा काठमाडौं प्रवेश गरेका कोइरालाले २०२५ सालमा एसएससी उत्तीर्ण गरे। एसएलसीपछि विज्ञान विषय पढ्ने चाहना हुँदाहुँदै आर्थिक अभावका कारण....
मेयर बालेनसँग क्रुद्ध बञ्चरेका स्थानीय, फोहोर फाल्ने काम सधैँलाई बन्द गर्न पत्राचार
२०७९ साउन २६ गते १२:३१ मा प्रकाशित
महानगरका नयाँ मेयर बालेन्द्र शाहले झिनो आश जगाएको भए पनि त्यो पनि मर्दै गएको भन्दै स्थानीयहरू थप क्रुद्ध भएका छन्। ‘मेयर बालेन शाहलाई काममा सहज....
वर्षामा बदनाम कपन: फोहोरको पैसा नतिर्ने, बाढीमा बगाउने
२०७९ साउन २४ गते ११:०८ मा प्रकाशित
ती भिडियोमा भएका दृश्य हेर्दा कपन हो भन्ने बुझिन्छ। भिडियो अपलोड गर्नेहरूले पनि कपनको मिलन चोक, साततले भन्दै विवरण राखेका छन्। जसमध्ये राजेश गुरुङ केटीएम....
नापीको नक्सामै छैन टुकुचा नदी, कसरी खाली गराउँछ महानगरले ?
२०७९ साउन २३ गते १२:३५ मा प्रकाशित
यति मात्रै हैन टुकुचा खुला गर्न त्यसको नक्सा समेत छैन। महानगरपालिकाको सहरी पूर्वाधार विकास विभागका अनुसार अतिक्रमित क्षेत्रमा नदीको क्षेत्र छुट्टाउन नक्सा खोज्दा नक्सा नै....
के अस्तव्यस्त काठमाडौंलाई सुधार्न सकिन्छ ? कसरी ?
२०७९ साउन २२ गते १०:२० मा प्रकाशित
काठमाडौंका संरचनागत समस्याहरू केके हुन्? वर्षौँदेखि काठमाडौं भूकम्प र हाल बाढीजस्ता प्राकृतिक विपद्को दृष्टिकोणले संसारकै जोखिमयुक्त शहरमा पर्छ। निकायहरूले साझा समस्याबारे नबुझ्दा र....
काठमाडौँको सडकमा थुप्रिएको फोहोर कहिले पुग्छ सिसडोल ?, 'बालेन' लाई नि थाहा छैन !
२०७९ साउन २० गते २०:१६ मा प्रकाशित
बिहीबार सिसडोल पुगेर फर्किएको काठमाडौँ महानगरपालिकाको टोलीका अनुसार तत्काल काठमाडौँका सडक र गल्लीमा थुप्रिएका फोहोर उठ्ने सम्भावना....