पूर्व रथी कृष्णनारायणको खुलासा : थाइ विमान दुर्घटनामा सघाउन आएका भारतीय सेनाले नेपाल-चीन सीमाको जासुसी गरे

अपुष्ट समाचारबाट एक जिम्मेवार कमान्डर तत्कालीन ७ बाहिनीपतीले विमानको भग्नावशेष भेटियो भनी टिष्टुङ पालुङतिरको टिनको पाता छाएको घर देखाएपछि सरकारी सूचना संयन्त्र विफल भएको थियो।....