के नजिकका दाजुभाइ-दिदीबहिनीबीच विवाह रोक्न भाइटीका लगाउन सुरु गरिएको हो ?

यमुनाले आफ्ना दाजु यमको पूजा गरेर दीर्घायु र अटल प्रेमको कामना गरेको प्रसङ्गपछि नै भाइपूजाको चलन सुरू भएको कथन छ। भाइपूजाको प्रसङ्ग भविष्य पुराण,....

परम्पराअनुसार आज जुवा खेल्ने दिन*: हार्नेलाई वर्षभरि क्षति हुने, जित्नेलाई लाभ

बलिले आफ्नो प्रताप (शक्ति)का कारण स्वर्ग, मर्त्य र पाताल तीनै लोकलाई आफ्नो वशमा पार्न सफल भएका थिए भन्ने पौराणिक कथन छ। विष्णुले बलिलाई ठीक ठाउँमा....

चन्द्र दर्शन निषेध गरिएको गणेश चतुर्थीको कथा

शास्त्रमा पनि कलियुगमा विनायक र चण्डी (देवी)को पूजा आराधना गर्न निर्देश गरिएको छ। शास्त्रमा भनिएको छ– कलौ चण्डिविनायकौ।  धर्मशास्त्रीय ग्रन्थहरूमा पञ्चदेवहरू सूर्य, गणेश, देवी,....

तीजमा निराहार बस्नैपर्छ भन्ने छैन, पानी पनि नपिई व्रत बस्नु आत्मघात

पौराणिक कथाअनुसार कुनै समयमा पार्वतीका पिता हिमालयले उनको विवाह भगवान् विष्णुसँग गरिदिने निर्णय गरे। त्यो कुरा थाहा पाएपछि पार्वती अत्यन्त चिन्तित भइन्।  किनकि पार्वतीले मनमनै....

सन्दर्भ रामनवमी : कलियुगका राजनेता र राम 

हामीले  पूर्वजन्ममा गरेको फल अहिले यसजन्ममा भोग्छौं भन्ने विश्वास हाम्रो सनातन धर्ममा रहिरहेको छ। हामीले जीवनको पूर्वार्धमा राम्रो काम गरेका थियौं भने हाम्रो जीवन....

होली: वसन्तोत्सवको अङ्ग, वर्षको अन्तिम पर्व

'होली' या 'होलिका' उत्सव पूर्णिमान्त गणनाअनुसार वर्षको अन्त्य तथा नववर्षको स्वागतको रूपमा मनाइने गरेको देखिन्छ। होली महोत्सव रात्रिको समयमा मनाइन्छ। यही परम्परालाई पछ्याउँदै पछिल्लो समय....

महाशिवरात्रि: वर्षको परिवर्तनलाई सङ्केत गर्ने पर्व

वैदिक सनातन परम्परामा यस्ता अनेकौ व्रत, उत्सव र परम्पराहरू रहेका छन् जसको छुट्टा–छुट्टै धार्मिक, वैज्ञानिक, सांस्कृतिक आदि महत्त्व रहेको छ। यही क्रममा वैदिक सनातन धर्मावलम्बीहरूले....

नेपाली कांग्रेस, आसन्न निर्वाचन र गठबन्धनको चर्चा

२००७ सालको राजनीतिक परिवर्तनपछि कुनै न कुनै रूपमा नेपाली कांग्रेस नेपाली राजनीतिको मुलधार बन्न पुगेको तथ्य कसैका सामु छिपेको छैन। २०१७ सालदेखि २०४६ सालसम्मको राजाको....

वसन्तोत्सव तथा सरस्वती पूजा

वैदिक सनातन धर्मावलम्बीहरूको महान् ग्रन्थ चतुर्वर्ग चिन्तामणिमा यो दिन हरिको पूजा गर्ने विधान रहेको कुराको उल्लेख गरिएको छ। त्यहाँ भनिएको छ– माघे मासी सिते पक्षे....

सरकार ! स्वास्थ्य केन्द्रमा उपचार गर्ने हो कि कर्मचारीको समय कटाउने थलो हो?

शनिबार राति मलाई पनि शरीर दुख्ने, खोकी लाग्ने, घाँटी खस खसाउने जस्ता समस्या भयो। दुखाइले राति निन्द्रा लागेन। श्रीमती सङ्क्रमित भएकाले मलाई पनि कोरोना भाइरस....

धर्मशास्त्रीय दृष्टिमा संवत्सर, अयन र माघे सङ्क्रान्ति

सनातन धर्मशास्त्रीय निबन्ध ग्रन्थहरूमा विशेष गरेर आठ प्रकारका काललाई व्यवहारमा ल्याउने गरिएको पाइन्छ। जस अनुसार १. संवत्सर, २. अयन, ३. ऋतु, ४. महिना, ५. पक्ष,....

हरिबोधिनी एकादशी : पाप नाशक, पुण्यवर्धक र मुक्तिप्रदक

आषाढ शुक्ल पौर्णमासी, एकादशी, द्वादशी वा श्रावण सङ्क्रान्तिमा सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्छन्। विशेष गरेर आषाढ शुक्ल एकादशीदेखि चातुर्मास्य व्रतको आरम्भ गरिन्छ भने....

'हाडनातामा विवाह रोक्न भाइटीका लगाउन सुरु गरियो भन्नु गलत हो'

कार्तिक शुक्ल द्वितीयाका दिन यमुनास्नान तथा यमपूजन  गरिन्छ। यो दिन दिदी बहिनीको घरमा गई दाजु भाइले भोजन गर्नुलाई निकै फलदायी मानिन्छ। नेपाली परम्परामा दिदी बहिनीले....

वर्षकै उत्तम तीन दिनमध्येको एक आज : बलि राजा पाताल पुर्‍याइएकाे र शिवले जुवा हारेकाे दिन

कार्तिक शुक्ल प्रतिपदालाई वर्षभरिका उत्तम तीनमध्ये एक दिन मानिन्छ। यसै दिन नेपाल संवत्को नयाँ वर्ष पनि आरम्भ हुन्छ। नेवारी समुदायमा यो दिन 'म्ह' पूजा गर्ने....

सबैकाे साझा भएकाे वैश्यहरूको पर्व लक्ष्मी पूजा

लक्ष्मी ऐश्वर्यकी प्रतीक मानिन्छिन्। त्यसैले लक्ष्मी पूजाको रातलाई सुखरात्रिका रूपमा समेत चिनिन्छ। विशेषगरी यो दिन लक्ष्मी पूजा गरेमा ऐश्वर्यकी प्रतीक लक्ष्मीको घरमा बास हुने जनविश्वास तथा....

कृष्णले १६ हजार एक सय कन्यालाई श्रीमती स्वीकारेको उत्सव नरक चतुर्दशी

वैदिक सनातन परम्पराअनुसार काग र कुकुरलाई यमदूतको रूपमा लिइन्छ। जसले गर्दा नरक चतुर्दशीका दिन काग र कुकुरलाई अनेक किसिमका मीठा भोज्य पदार्थ दिएर सन्तुष्ट गराउने....

धनतेरसमा कृत्रिम हैन तेल तथा घ्यूको बत्ती बालौँ

तिहारको पहिलो दिन (कात्तिक कृष्ण त्रयोदशीको दिन) को साँझमा घर–आँगन तथा ढोका सफा सुग्घर गर्नुपर्ने शास्त्रीय परम्परा छ। विभिन्न मठमन्दिर, कुवा, कुलेसो, पाटी–पौवा, घाट, गौशाला,....