‘स्वतन्त्र नागरिकले सामाजिक सञ्जालबाट फलानो उम्मेदवारलाई मत दिनुस् भन्न पाइन्छ’
२०७९ भदौ १४ गते २०:१० मा प्रकाशित
निर्वाचन आयोगको निर्वाचन तयारी र आचारसंहिताबारे निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलसँग उकेराले गरेको संक्षिप्त कुराकानीः एक व्यक्ति प्रधानमन्त्री पनि हुनुहुन्छ, पार्टी सभापति पनि हुुनुहुन्छ।....
प्रधानमन्त्री देउवाले संसदीय निर्वाचनमा कांग्रेस सभापतिको हैसियतमा प्रचार गरे कारबाही !
२०७९ भदौ १४ गते १५:३५ मा प्रकाशित
आयोगले सरकारमा रहेकाले चुनावी प्रचारमा हिँड्न नपाउने संहिता बनाए पनि पार्टीको नेताको हैसियतले प्रचार गरेको दाबी आउने गरेको छ। स्थानीय तहको निर्वाचनमा त्यही देखियो। देउवा....
‘माओवादी अनपपुलर भो, एकीकृत समाजवादीको मत ५० प्रतिशत घट्छ’
२०७९ भदौ १३ गते १९:१० मा प्रकाशित
एमालेले मत त बढाउने भन्यो तर कसरी? हाम्रो पार्टी सदस्य ८ लाख ५५ हजार ४५३ पार्टी सदस्यमध्ये रेकर्ड अनुसार ५२ हजार ५५० दोहोरिएका रहेछन्।....
अन्तर्घात र बागीको माहौल बनाउँदै गठबन्धन
२०७९ भदौ १२ गते २०:०२ मा प्रकाशित
शिर्षतहका नेताहरूले पनि कार्यदललाई सिट बाँडफाँडको निश्चित मापदण्ड दिन सकेका छैनन्। उनीहरूले केवल चाँडो टुङ्ग्याउनु मात्र भनिरहेका छन्। तर कार्यदलमा भने सिट बाँडफाँडको मापदण्ड केलाई....
गठबन्धन भत्काउने एमाले हतियार : सके किचलो बढाउने , नसके नागरिकता विधेयक चर्काउने
२०७९ भदौ १० गते २०:५४ मा प्रकाशित
त्यसको विकल्पमा बाम मोर्चाको प्रस्ताव समेत आउने गरेको छ पार्टीमा। तर माओवादी केन्द्र अनि एकीकृत समाजवादी मात्रै हैन राष्ट्रिय जनमोर्चा समेत एमालेसँग गठबन्धन गर्न इच्छुक....
ओलीलाई तितो पोखेरै एक वर्ष बिताए माधव-झलनाथले
२०७९ भदौ ०९ गते २२:२७ मा प्रकाशित
बिहीबार यही पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएको एक वर्ष पुग्यो। यो एक वर्षमा एकीकृत समाजवादीको उपलब्धिमा न नेपाल र खनाल लगायतका नेताहरूले दाबी गरेझैँ पार्टी....
‘माओवादी चिन्हमा चुनाव लड्दैनौं, कलम लिन तयार भए स्वागत छ’
२०७९ भदौ ०९ गते १९:५३ मा प्रकाशित
अहिले एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकताका लागि समिति मात्र गठन गरेको छैन, एउटै घोषणापत्र बनाएर जाने निर्णयसमेत गरिसकेको छ। यी लगायतक समसामयिक विषयमा नेपालसँग उकेराले....
'अन्तिम पारी'मा काठमाडौंबाट चुनाव लड्न हच्किए माधव नेपाल, 'सेफ जोन'को खोजीमा रौतहट जाँदै
२०७९ भदौ ०७ गते ७:४५ मा प्रकाशित
०६४ मा काठमाडौं- २ मा माओवादीका झक्कुप्रसाद सुवेदी र रौतहट–१ मा पनि माओवादीकै देवेन्द्र पटेलसँग उनी चुनाव हारेका थिए। नेपाल ०४८, ०५१, ०५६, ०६४, ०७०....
जन्ती त देखाएनन् तर मलामी राम्रै कमाएका रहेछन् गिरिले
२०७९ भदौ ०५ गते २२:५२ मा प्रकाशित
पशुपति आर्यघाटमा उनको पार्थिव शरीर धुँवा बनेर उडिरहँदा त्यहाँ पुगेका अधिकांशले आफ्नै प्यारा....
संसदीय अंक गणित पहिल्यै फिक्सिङ गर्ने प्रचण्ड रणनीति, आधा कार्यकाल बार्गेनिङमा माधव-बाबुराम सहयोगी
२०७९ भदौ ०३ गते २२:२१ मा प्रकाशित
फागुन ११ गते उनीहरूले साटेको लड्डुले ओलीले प्रधानमन्त्री पद गुमाएका थिए। अब त्यही दृश्य दोहोरिए प्रधानमन्त्री पद गुमाउनेमा कांग्रेस सभापति शेरबहादुर देउवा हुन सक्छन्। त्यसका....
२०७९ भदौ ०१ गते १५:१७ मा प्रकाशित
अर्कोथरी छ, जो हिजो कहिल्यै एमाले थिएन। उसले तत्कालीन नेकपा सर्वोच्च अदालतको आदेशले पूर्ववत अवस्थामा फर्किँदा माओवादी छाडेर एमाले रोज्यो। पार्टीमा असन्तुष्टिका....
२०७९ साउन २९ गते १९:४१ मा प्रकाशित
चमत्कार नभए प्रदेश र केन्द्रको संसदीय निर्वाचनमा पनि लगभग प्रतिस्पर्धाको समीकरण उस्तै देखिन्छ। पाँच दलीय गठबन्धन कार्यदल बनाएर सिट बाँडफाँडको गृहकार्यमा छ। तर एमालेले गठबन्धनका....
निर्वाचन क्षेत्र फेर्दै आएका प्रचण्डलाई चितवनमा पनि धोका हुने डर
२०७९ साउन २८ गते ११:२४ मा प्रकाशित
गत वैशाखको स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर भरतपुर महानगरपालिकाको प्रमुख माओवादीले जितेको थियो भने माडी नगरपालिका पराजित भएको थियो। यो क्षेत्रमा एमाले बलियो देखिएको छ। वडागत....
आरजुलाई सांसद बनाउन देउवाले डडेल्धुरा छाड्लान् !
२०७९ साउन २७ गते १५:५२ मा प्रकाशित
त्यसका लागि सुरक्षित डडेल्धुरा नेतृ आरजुका लागि छाडेर संसदीय निर्वाचनमा यस पटक उनी कञ्चनपुर क्षेत्र नम्बर २ वा ३ जान सक्छन्। उनी २०६४....
२०७९ साउन २५ गते १९:०७ मा प्रकाशित
कांग्रेसका नेताहरूले सिट बाँड्ने मापदण्डमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समेत विश्लेषण हुनुपर्ने भनिरहेका छन्। यसमा अन्य दल सहमत हुने सम्भावना भने कम देखिन्छ। किनकि....
पाँच दलीय गठबन्धको एउटै हतियार : एक अर्कालाई धम्क्याउने, गलाउने अनी आफ्नो सिट बढाउने
२०७९ साउन २३ गते २२:५७ मा प्रकाशित
गत निर्वाचनमा एमाले एक्लैले प्रत्यक्षतर्फ ८० सिट जितेको थियो। ८० मध्ये अहिले १३ सांसद एकीकृत समाजवादीमा छन्। जसपाले ९ सिट जितेको थियो। त्यसमध्ये एक सांसद....
रवीन्द्रले भत्काइदिएको विवेकशील साझा सम्हाल्न तीन नेता प्रतिस्पर्धामा, तर बैठक समेत राख्न सकेनन्
२०७९ साउन २३ गते १६:५३ मा प्रकाशित
स्थानीय तहको नतिजा मिश्रका लागि साझा छोड्ने राम्रो बहाना भए पनि उनी बाहिरिनुको कारण भने वैचारिक विचलनै देखिन्छ। धर्म निरपेक्षता, गणतन्त्र र सङ्घीयता स्विकारेको समूहमा....
राजनीतिक दलको औचित्यमै प्रश्न: सपना पनि देख्न छाडे, चुनावमा जाने अजेण्डा नै छैन
२०७९ साउन २१ गते ८:३४ मा प्रकाशित
०७४ को निर्वाचनमा स्थायी सरकारको नारा दिएर बहुमत पाएको तत्कालीन वाम गठबन्धन आफ्नो बाचामा टिक्न सकेन। परिणाम स्वरूप एमाले र माओवादी के अजेण्डा लिएर घरदैलोमा....
गठबन्धन ढाल्ने ओली सूत्र के होला !
२०७९ साउन २० गते २२:५१ मा प्रकाशित
कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन्। माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश....
प्रधानमन्त्रीका लागि प्रचण्डको छटपटी : एकल बहुमत आउँदैन, गठबन्धनमा पाउँदैनन्
२०७९ साउन २० गते १३:५१ मा प्रकाशित
माओवादी केन्द्रका रूपमा मात्र भन्दा पाँच दलीय गठबन्धनमा रहेका कांग्रेस बाहेकका दलहरूसँग मिलेर एकै मोर्चा बनाएर बार्गेनिङ गर्दा बढी सिट आउन सक्ने उनको आँकलन देखिन्छ।....