लुम्बिनीमा कुनै दलको बहुमत छैन, तर सुरु भयो मुख्यमन्त्रीको प्रतिस्पर्धा

५२ जनाको टुङ्गो लागे पनि ३५ जनाको केही दिनमा टुङ्गो लाग्नेछ।  ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेका १८ सांसदले जितेर ठुलो....

लुम्बिनी प्रदेश सभा: ०७४ को चुनावमा भन्दा नौ सिट कम ल्याए पनि प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल

२०७४ मा सात सिट मात्रै जितेको नेपाली कांग्रेस गठबन्धनको बलमा यसपटक १७ सिट जितेको छ। कांग्रेस दोस्रो हुँदा तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ। माओवादीले प्रत्यक्षमा पाँच....

लुम्बिनी प्रदेशमा माओवादी र राप्रपा बराबर, एमाले ११ सिट सहित पहिलो

एमालेबाट विजयी हुनेहरू एमालेबाट गुल्मी २ मा गोकर्ण विष्ट विजयी भए। उनले एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीलाई पराजित गरे। विष्टले २८ हजार ४७६ मत पाएका....

वासुदेव घिमिरे, जसले 'मेयरको परीक्षा' पास गरेकाले सांसद चुनिए

रुपन्देही- ३ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका घिमिरेले अप्रत्यासित रूपमा क्षेत्र नं. ५ को टिकट ल्याएका थिए। सो क्षेत्रबाट राष्ट्रिय सभा सदस्य खिमलाल....

महासचिवकै गृहजिल्लामा एमाले शून्य, भन्छन्- 'दाङका जनताले मलाई चिन्न सकेनन्'

दाङ–२ बाट माओवादी केन्द्रकी नेतृ रेखा शर्मा निर्वाचित भइन् भने दाङ–३ बाट कांग्रेस युवा नेता दीपक गिरी विजयी भए। दाङ–२ मा प्रतिनिधिसभामा माओवादी, प्रदेशसभा दुवै....

लुम्बिनी प्रदेश: ६ वटा क्षेत्रमा जित्दै एमाले अघि-अघि, कुन दलले अहिलेसम्म कति जिते ?

एमालेका सांसदहरू नेकपा एमालेबाट गुल्मी- २ मा गोकर्ण विष्ट विजयी भएका छन्। उनले एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई पराजित गरेका हुन्। विष्टले २८ हजार ४७६....

गोकर्ण विष्ट : पाँचौं प्रतिस्पर्धामा चौथो पटक निर्वाचित

गोकर्ण विष्ट पाँचौ पटक चुनावी प्रतिस्पर्धामा थिए। २०५६, २०६४, २०७०, २०७४ मा पनि उनी गुल्मीबाट उम्मेदवार थिए। उनी, २०६४ बाहेक सबै चुनावी प्रतिस्पर्धामा विजयी भएका....

लुम्बिनी प्रदेशका ५२ मध्ये ९ निर्वाचन क्षेत्रको परिणाम आयो, कहाँ को–को विजयी?

आचार्य २० हजार ५ सय १८ मत छ भने केसीले १९ हजार ७ सय ७८ मत प्राप्त गरे। २०७४ को चुनावमा पनि वाम गठबन्धनबाट आचार्य....

सात तस्बिरमा हेर्नुहाेस् रुपन्देही २ काे मतगणना

विभिन्न दल र स्वतन्त्र गरी हेभिवेट उम्मेदवार भएका कारण पनि यहाँको मतगणनालाई चासोका साथ हेरिएको छ। यसैबीच, मंगलबार भइरहेको रुपन्देही क्षेत्र नम्बर २ को मतगणनाका....

रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमा काे अगाडि ?

त्यस्तै जनमत पार्टीका कैलाश गुरुङले २३० मत ल्याउँदा नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले २२४ मत ल्याएका छन्। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका नरेशबहादुर पछाई क्षेत्रीले....

गुल्मी–२ का मतदातालाई गोकर्णकै भर, झाँक्रीको पनि बन्दैछ माहोल

पङ्क्तिकारले कुराकानी गरेका कतिपय मतदाताले क्यामरामा ‘अनुहार नदेखाउन र नाम लुकाउन’ आग्रह गरे। यस क्षेत्रका करिब ८० बढ‍ी मतदातालाई भेट्दा ६० प्रतिशत मतदाता गोकर्णको पक्षमा....

वैशाखकाे अंकगणितमा विश्वकर्मा बलियाे, घनश्यामनिकट भन्छन्- ‘माहोल बदलिसक्यो’

यी दुई नेताको सम्बन्ध सुमधुर छ। अहिलेसम्म एकअर्कालाई आक्षेपमा उत्रिएका छैनन्। विश्वकर्मा खेलाडी पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्। उनी भविबलका पूर्व खेलाडी हुन्। तीक्ष्ण क्षमता भएका....

‘गेम चेन्जर’ प्रोजेक्ट तिनाउ–दानव कोरिडोरमा दुई अर्ब ११ करोडको काम जारी; सुन्दर हुनेछ नदी, सुरक्षित हुनेछ तटीय बस्ती

चुनावलगत्तै दोस्रो प्याकेजको काम सुरु हुने डिभिजन सडक कार्यालय बुटवलका इन्जिनियर सागर पन्थीका अनुसार तिनाउतर्फ पहिलो प्याकेजअनुसार बुटवलको देवीनगर पुलदेखि मगरघाट पुलसम्म ३२ हजार....

२५ वर्षदेखि रुपन्देहीका मतदाताको एउटै माग, ‘ह्वस’ भनेपछि पाँच वर्ष फर्कँदैनन् उम्मेदवार

यस पटक पनि नेताहरू उही वाचा दोहोर्‍याएका छन्। पाण्डेले पुरानै माग गर्नु, उम्मेदवारले पुरानै वाचाकबुल गर्नु हरेक चुनावमा भइरहेको छ। ‘आशा देखाएपछि हुन्छ कि भनेर बस्यो,....

४३ अर्बको विमानस्थलको हविगत: दैनिक ४० अन्तर्राष्ट्रिय उडान क्षमता, तर हप्तामा बल्ल बल्ल १० उडान हुँदै

विमानस्थलको क्षमता दैनिक ४० उडानको हो। तर सातामा जम्मा ३ वटा उडान मात्र हुने गरेको थियो। बिहीबारबाट भने हिमालय एयरलायन्सले भैरहवा–क्वालालाम्पुर उडान सुरु गरेको छ।....

लुम्बिनीका चार निर्वाचन क्षेत्रमा निवर्तमान सांसदबीच नै प्रतिस्पर्धा, २३ जना फेरि सांसद बन्ने दौडमा

दाङ- १, वर्तमान एमालेविरुद्ध पूर्वएमाले सबैभन्दा धेरै दाङ- १ मा तीन जना पूर्व सांसदबीच प्रतिस्पर्धा हुँदैछ। अघिल्लो पटक दाङ- १ बाट निर्वाचित मेटमणि चौधरी,....

१५ वर्षमा गुल्मी–२ को सडक पूर्वाधारमा देखिएको फड्को

कतिपय भने तत्कालीन दर्लिङ गाविसको वडा कार्यालय रहेको स्थान दर्लिङ बजार पुग्थे। सडकको ट्रयाक मुस्किलले २ किलोमिटर मात्र खोलेको भए पनि हिड्नुको विकल्प थिएन। बिरामी....

दाङ निर्वाचन: तीन वटै क्षेत्रमा 'हेभिवेट' पुरुष उम्मेदवारलाई महिला नेतृको 'च्यालेञ्ज'

चुनावी अभियानबाट चुनावी प्रतिस्पर्धामा दाङ क्षेत्र नं. १ मा यस पटक पूर्व सहकर्मीबीच प्रतिस्पर्धा हुँदैछ। एमाले विभाजनपछि एकीकृत समाजवादीमा गएका मेटमणि चौधरी यसपटक आफ्नै....

तिनाउ नदीमा छठको रौनक, शुभकामना दिँदै किनार पुगे विष्णु पौडेल (१५ तस्बिर)

विहानदेखि व्रत बसेका हिन्दु नारीहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाएका हुन्। छठ पर्व मनाइरँदा एमालेको तर्फबाट रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु....

एमाले, कांग्रेस र माओवादीबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका आकांक्षी को-को हुन् ?

कांग्रेसबाट को ? कांग्रेसले प्रदेश सभामा ३३ सिटमा आफ्ना उम्मेदवार उठाएको छ। यीमध्ये मुख्यमन्त्रीको दौडमा रुपन्देहीका अव्दुल रज्जाक गद्दी, रोल्पाका अमरसिंह पुन र कपिलवस्तुका....