अमेरिकी राष्ट्रपति बाइडेनको घरमा १३ घण्टा खोजतलास, ६ गोप्य कागजात फेला
२०७९ माघ ०८ गते १०:०७ मा प्रकाशित
शुक्रबार जफत गरिएका ती कागजातहरू बाइडेन सिनेटर हुँदाको समयको र अरू बाराक ओबामाको राष्ट्रपतीय कार्यकालमा उपराष्ट्रपति हुँदाको हुन्। वकिल बब बाउरका अनुसार "व्यक्तिगत रूपमा हस्तलिखित नोटहरू" र "वरपरका सामग्रीहरू" पनि....
चार वर्षमा पाकिस्तानमा ४२ पत्रकार मारिए
२०७९ माघ ०७ गते १४:०२ मा प्रकाशित
सूचना मन्त्रालयको तथ्याङ्कअनुसार ती पत्रकारहरूमा १५ जना पत्रकार पञ्जाबका, ११ जना सिन्ध, १३ जना खैबर पख्तुनख्वा र तीन जना बलुचिस्तानका थिए। पत्रकारहरूलाई या त आतङ्ककारीहरूले....
सिट-बेल्ट नबाँधेको भन्दै बेलायतका प्रधानमन्त्री सुनकलाई जरिवाना
२०७९ माघ ०७ गते ११:२६ मा प्रकाशित
लन्काशायर प्रहरीका अनुसार ४२ वर्षीय प्रधानमन्त्री सुनकविरुद्ध जरिवाना गरिएको हो। उनीविरुद्ध फिक्स्ड पेनाल्टी नोटिस जारी गरिएको छ। यो भनेको २८ दिनभित्र जरिवाना तिर्नैपर्ने गरी पठाइएको....
मुख्य अभिनेता, अभिनेत्री र निर्देशकसहित ४६ जनाको ज्यान लिने फिल्म 'द कन्करर'
२०७९ माघ ०७ गते १०:५४ मा प्रकाशित
फिल्मका कलाकार र क्रुले यूटामा शुटिङ गर्ने कुराको विरोध गरे। किनकि, सन् १९५१ देखि १९५५ को बीचमा यूटामै अमेरिकाले लगातार कयौँ आणविक अर्थात् न्यूक्लियर परीक्षण गरेको....
वायु प्रदूषणबाट इरानमा बर्सेनी २० हजार बढीको मृत्यु
२०७९ माघ ०६ गते १३:०६ मा प्रकाशित
तीन करोड ५० लाख जनसङ्ख्या भएको इरानका २७ वटा शहरमा गरिएको अध्ययनबाट ज्यान गुमाउनेको उक्त सङ्ख्या अनुमान गरिएको स्वास्थ्य मन्त्रालयका वायु स्वास्थ्य तथा जलवायु परिवर्तन....
'पठान'को एडभान्स बुकिङ खुल्नुअघि नै एक लाख १७ हजार टिकट बिक्री, 'बक्स अफिस सुनामी' भएको दावी
२०७९ माघ ०६ गते १२:२४ मा प्रकाशित
तर, फिल्मको एडभान्स बुकिङ भने आजैबाट खुलिसकेको छ। बलिउड समीक्षक तथा ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार एडभान्स बुकिङ खुल्नुअघि नै हिजो राति ११ बजेसम्मा भारतका ठूला....
मेस्सी र रोनाल्डो दुवैले गोल गरे, खेल पीएसजीले ५-४ ले जित्यो
२०७९ माघ ०६ गते ७:५४ मा प्रकाशित
लियोनल मेस्सी, किलियन एम्बाप्पे, नेयमार जुनियर, सर्जियो रामोस जस्ता खेलाडी सम्मिलित पीएसजीले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा उत्रेको साउदी अल स्टार ११ विरुद्ध सकसपूर्ण जित निकालेको हो। मेस्सी र....
विश्वविजेता मेस्सी र सुपरस्टार रोनाल्डोबीचको बहुप्रतीक्षित खेल आज, कसरी हेर्ने लाइभ ?
२०७९ माघ ०५ गते ८:३१ मा प्रकाशित
साउदी अल स्टार ११ मा साउदी अरेबियाका दुई क्लब अल नासिर र अल हिलालका खेलाडी सम्मिलित हुनेछन्। यो टोलीको कप्तानी पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गर्नेछन्।....
रियल मड्रिडलाई हराउँदै बार्सिलोना बन्यो सुपर कप च्याम्पियन
२०७९ माघ ०२ गते ८:२६ मा प्रकाशित
साउदी अरबको रियादमा सम्पन्न उपाधि भिडन्तमा बार्सिलोनाका लागि गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एक-एक गोल गरे। मड्रिडका लागि करिम बेन्जिमाले एक गोल फर्काए। खेलको म्यान अफ....
एनटीआर र रामचरणलाई पछि पार्दै लोकप्रिय तेलुगु अभिनेता बने प्रभास
२०७९ पुष २९ गते १०:०० मा प्रकाशित
यस्तै अल्लु अर्जुन चौथो स्थानमा छन् भने महेश बाबु पाँचौँ र पवन कल्याण छैटौँ स्थानमा छन्। तेलुगु अभिनेता नानी सातौँ र विजय देवरकोण्ठा आठौँ स्थानमा....
स-साना कुरा भनेर बेवास्ता गरेकै कारण सम्बन्धविच्छेद हुन सक्छन्, यी हुन् जोगाउने उपाय
२०७९ पुष २६ गते १२:२१ मा प्रकाशित
लेखकद्वय म्याथम फ्रे तथा जोएना ह्यारिसनले यस्ता समस्याबाट बच्ने उपायका बारे गहन अध्ययन गरेका छन्। घरेलु हिंसा तथा आपराधिक गतिविधि जस्ता सम्बन्ध टुटाउने मुद्दाका बारेमा....
'जिदान नै फ्रान्स हुन्, हामीले त्यस्ता महान् खेलाडीको अपमान गर्नु हुँदैन' : एम्बाप्पे
२०७९ पुष २५ गते १०:०९ मा प्रकाशित
जिदानले राष्ट्रिय टोली सम्हाल्न छलफल गर्न फोन गरे पनि आफूले नउठाउने उनले बताएका थिए। अध्यक्षको यस्तो अभिव्यक्ति लगत्तै फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पे भने जिदानको समर्थनमा....
चिनियाँ अर्बपति ज्याक माले एन्ट ग्रुपको नियन्त्रण गुमाउने, ६ प्रतिशत शेयर मात्र पाउने
२०७९ पुष २५ गते ९:१० मा प्रकाशित
एन्ट ग्रुपको विज्ञप्तिअनुसार उक्त समूहको दिगोपन र स्थिरताका लागि यस्तो कदम चालिएको हो। उक्त विज्ञप्तिअनुसार यस्तो निर्णय गर्नुका कारण कुनै पनि शेयर सदस्यले एक्लै वा....
नेयमारले मेस्सीलाई भने, 'खोइ, कहाँ छन् विश्वविजेता ?'
२०७९ पुष २४ गते ११:५७ मा प्रकाशित
विश्वकपको उपाधि उचालेर अर्जेन्टिनामा लामो बिदा मनाएर बुधबार मेस्सी पीएसजी फर्किए। उनको स्वागतमा पूरै टोलीले सम्मान व्यक्त गर्यो। किलियन एम्बाप्पे र अस्राफ हकिमी भने अमेरिकामा थिए। पीएसजीले....
चल्न थाल्यो दक्षिण भारतीय सुपरस्टार विजयको डिभोर्सको हल्ला
२०७९ पुष २४ गते ८:३४ मा प्रकाशित
सङ्गीता विजयको आउँदो फिल्म 'वरिसु' को अडियो लञ्चमा देखा नपरेपछि यो अनुमान सुरु भएको थियो। त्यसयता यी दुईबीचको विभिन्न घटना अगाडि आइरहेको छ जसले यिनको सम्बन्ध....
चीनमा अत्यावश्यकबाहेक यात्रा नगर्न जर्मनीद्वारा आफ्ना नागरिकलाई निर्देशन
२०७९ पुष २३ गते २०:४४ मा प्रकाशित
“हामी अहिले चीनमा गैर–आवश्यक यात्राहरू निरुत्साहित गर्दछौँ। यसको कारण कोभिड सङ्क्रमणको चरम उत्कर्ष र अस्तव्यस्त स्वास्थ्य प्रणाली हो”, जर्मनीको विदेश मन्त्रालयले ट्वीटरमा भनेको छ। कोभिडको....
नाइजेरियामा डुङ्गा पल्टिँदा १४ जनाको मृत्यु, ६ बेपत्ता
२०७९ पुष २३ गते १४:३६ मा प्रकाशित
केब्बी राज्यको कोको/बेस्से स्थानीय क्षेत्रस्थित नदीमा मङ्गलबार साँझ सो डुङ्गा पल्टिएको हो। डुङ्गामा करिब १०० जना किसान सवार थिए जसमध्ये ८० जनालाई सकुशल उद्धार गरिएको छ। शुक्रबार विज्ञप्ति....
क्रिष्टियानो रोनाल्डोले कुरिरहे, तर फोन आएन...
२०७९ पुष १७ गते ९:५४ मा प्रकाशित
यस्तै साउदी अरेबियन क्लबबाट निम्तो आएको भए पनि आफू पैसाकै लागि त्यस्ता क्लबबाट नखेल्ने उनले अन्तर्वार्तामै बोलेका थिए। तर, अप्रत्यासित विश्वकप यात्रा अनि त्यसपछिको बदलिँदो....
क्रोएशियालाई सीमाविहीन युरोप समूहमा मान्यता, युरोको प्रयोग पनि सुरु
२०७९ पुष १६ गते १४:३४ मा प्रकाशित
स्थानीय समयानुसार शनिबार ११ बजे बाल्कन राष्ट्रले आफ्नो कुना मुद्रा प्रयोगको अन्त्य गर्नेछ र युरो क्षेत्रको २०औँ सदस्य बन्नेछ। यो विश्वको सबैभन्दा ठूलो पासपोर्टमुक्त सेन्जेन क्षेत्रको....
अरब क्षेत्रको १३ करोड जनसङ्ख्या गरिबीबाट प्रभावित
२०७९ पुष १६ गते १३:०४ मा प्रकाशित
'अरब क्षेत्रमा आर्थिक र सामाजिक विकासको सर्वेक्षण’ नाम दिइएको उक्त प्रतिवेदनमा भनिएको छ, “राष्ट्रिय गरिबीको रेखामा मापन गरिएको गरिबीले अरब मुलुकका १३ करोड मानिसलाई असर....