आलियाको बलियो भाग्य: पेटमा बच्चा, हातमा फिल्मै फिल्म
२०७९ असार १३ गते १४:०९ मा प्रकाशित
आलियाले सार्वजनिक गरेको फोटोमा उनका श्रीमान् रणवीर छेउमै बसेका छन्। उनीहरू दुवै मनिटरमा बच्चा हेरिरहेका छन्। अनि त्यही पोस्टको अर्को फोटोमा उनले सिंह, सिंहिनी र....
श्रीलङ्काले इन्धन खपत तथा वितरणमा कटौती गर्ने
२०७९ असार १२ गते १२:५२ मा प्रकाशित
श्रीलङ्काली इन्धन तथा ऊर्जामन्त्री कन्चन विजकेसरीले यसबारे जानकारी दिएका हुन्। बैंक तथा वित्तीय संस्था र अन्य सहयोगको अभावका कारण श्रीलङ्काको सरकारी आयल निगम सिलोन पेट्रोलियम....
जनी डेप र एम्बर हर्डलाई अदालतले दियो लिखित आदेश: क्षतिपूर्ति रकम छिटै तिर्नू
२०७९ असार १२ गते ११:४२ मा प्रकाशित
अहिले भने यी दुवैलाई अदालतले लिखित आदेश दिएको छ। आदेशमा एकअर्कालाई तिर्नुपर्ने क्षतिपूर्ति रकम तिर्न आदेश दिइएको छ। एम्बरले लगाएको घरेलु हिंसाको आरोपविरुद्ध जनीले मानहानीको....
ग्यारेथ बेल लस एन्जलस फुटबल क्लबमा अनुबन्धित हुने
२०७९ असार १२ गते ९:५९ मा प्रकाशित
यसबारे बेलले शनिबार ट्वीट गर्दै पुष्टि गरेका हुन्। उनले लेखेका छन्, ‘लस एन्जलस, चाँडै भेटौंला।’ उनले सोही पोस्टमा लस एन्जलस फुटबल क्लबलाई मेन्सन पनि गरेका....
सारा अली खानले सार्वजनिक कार्यक्रममै सलमानलाई 'अंकल' भनेर बोलाएपछि...
२०७९ असार ११ गते ८:२५ मा प्रकाशित
उमेर फरक त छँदैछ। झण्डै-झण्डै सलमान खान साराका बुवा सैफ अली खानका उमेरका हुन्। सैफ ५१ वर्षका छन्। यी सेलिब्रिटीका कुरा किन गरियो भने, साराले....
रुस-युक्रेन युद्धको पाँच महिना: युक्रेनको आपूर्ति मार्गहरू अवरूद्ध गर्ने योजना
२०७९ असार १० गते १३:५० मा प्रकाशित
यता यहीबीच युक्रेनको औपचारिक रूपमा युरोपेली सङ्घको सदस्य बन्ने प्रस्ताव स्वीकृत भएको छ। यद्यपि उसलाई सङ्घको पूर्ण सदस्यता हासिल गर्न एक दशकभन्दा बढी समय लाग्नेछ।....
भारतमा पुनः तीव्र रूपमा फैलिँदै कोरोना भाइरस
२०७९ असार ०९ गते १३:१८ मा प्रकाशित
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हाल भारतमा ८३ हजार ९९० सक्रिय सङ्क्रमित छन्। यस्तै पछिल्लो २४ घण्टामा १० हजार ९१२ जना कोरोना भाइरसबाट....
सुशान्तसिंह राजपुत मृत्यु प्रकरण: रिया चक्रवर्ती र उनका भाइविरुद्ध मुद्दा
२०७९ असार ०९ गते १२:०७ मा प्रकाशित
हाल यस केसलाई नार्कोटिक्स कन्ट्रोल ब्यूरोले अनुसन्धान गरिरहेको छ लागूऔषधको एङ्गलबाट। ब्यूरोले रिया चक्रवर्ती र उनका भाइ शौविक चक्रवर्तीसहित अन्यलाई अभियुक्त बनाएको छ। ब्यूरोले अभियुक्तहरूविरुद्ध विशेष....
अफगानिस्तानमा शक्तिशाली भूकम्प: २५० भन्दा बढीको मृत्यु, मानवतावादी संस्थालाई सहयोग गर्न आग्रह
२०७९ असार ०८ गते ११:३८ मा प्रकाशित
अफगानिस्तानको पट्टीका प्रान्त भूकम्पले बढी प्रभावित भएको छ। मृतकको सङ्ख्या बढ्ने आकलन गरिएको छ भने घाइतेको सङ्ख्या हाल १५० भन्दा बढी पुगेको छ। खोस्ट शहरबाट....
२२ वर्षपछि अष्ट्रेलियाविरुद्धको श्रृङ्खला जित्यो श्रीलङ्काले
२०७९ असार ०८ गते ८:५६ मा प्रकाशित
गए राति सम्पन्न चौथो एकदिवसीयमा श्रीलङ्काले अष्ट्रेलियालाई चार रनले हराउँदै ३-१ ले श्रृङ्खला जितेको हो। योसँगै श्रीलङ्काले होम ग्राउण्डमा अष्ट्रेलियाविरुद्धको श्रृङ्खला २२ वर्षपछि जितेको हो। अन्तिम पटक श्रीलङ्काले....
'पुष्पा: द रुल' मा श्रीवल्लीको मृत्यु हुने अफवाह फैलिएपछि बोले निर्माता
२०७९ असार ०८ गते ८:३१ मा प्रकाशित
तर, पछिल्लो समय इन्टरनेट र अन्य विभिन्न सञ्चारमाध्यममा फिल्मको दोस्रो भागमा श्रीवल्ली अर्थात् रश्मिकाको मृत्यु हुने दावी गरेका पोस्ट सार्वजनिक भइरहेका छन्। यो अफवाह धेरै....
सलमान खानको फिल्ममा राम चरणको एन्ट्री
२०७९ असार ०७ गते १३:५४ मा प्रकाशित
फिल्ममा दक्षिण भारतीय अभिनेत्री पूजा हेगडे पनि देखिनेछिन्। यस्तै शहनाज गिल, वेंकटेश जस्ता कलाकार पनि यस फिल्ममा देखिनेछन्। फरहाद सम्जीले यस फिल्मको निर्देशन गरेका हुन्।....
शनिबारदेखि सोमबारसम्म परेको भीषण वर्षाले चीनमा चार लाख ८५ हजार मानिस प्रभावित
२०७९ असार ०७ गते ११:५९ मा प्रकाशित
जियाङ्सीका ५५ काउन्टीमा ४३ हजार ३०० हेक्टर बाली पनि प्रभावित भएको छ। मुख्यालयका अनुसार बाढीबाट प्रत्यक्ष आर्थिक क्षति ४७० मिलियन युआन (करिब ७०.४ मिलियन अमेरिकी....
अक्षय कुमारमाथि आपत्: जति माग्छन् पारिश्रमिक, त्यति पनि कमाउँदैन उनको फिल्मले
२०७९ असार ०७ गते ११:१३ मा प्रकाशित
'बेल बटम', 'अतरङ्गी रे', 'बच्चन पाण्डे' र पछिल्लो फिल्म 'सम्राट पृथ्वीराज' अक्षय कुमारको सुपर फ्लप फिल्मको नाम हो। र यो एक वर्षभित्रको फिल्महरू हुन्। पृथ्वीराजकै कुरा....
अनुरागकी छोरी आलियाले सार्वजनिक गरिन् लिपलक तस्बिर
२०७९ असार ०६ गते २३:४० मा प्रकाशित
उनले प्रेमी शेन ग्रेगोइरेसँग लिपलक गर्दै गरेको तस्बिर आफैँले सार्वजनिक गरेकी हुन्। उनले आफ्नो इन्टाग्राम अकाउन्टमा लिपलकको तस्बिर सार्वजनिक गरेकी हुन्। उनी विदामा रहेको बेलामा....
'हार्ट अफ स्टोन'बाट हलिउड डेब्यु गर्दै आलिया
२०७९ असार ०६ गते ११:१४ मा प्रकाशित
भारतीय सञ्चारमाध्यमका अनुसार आलिया यतिबेला लण्डनमा छिन् र उनी चलचित्रको शुटिङमा व्यस्त छिन्। उनी गल ग्याडोट र जेमी डोर्ननसँग स्क्रिन शेयर गर्नेछिन्। यस फिल्ममा आलिया....
पाकिस्तानमा सुरक्षा कम्पनी सञ्चालन गर्ने चीनको अनुरोध अस्वीकृत
२०७९ असार ०४ गते १३:१२ मा प्रकाशित
गृहमन्त्री राणा सनाउल्लाहले पाकिस्तानमा कुनै पनि देशले सुरक्षा कम्पनी स्थापना गर्न नसक्ने बताएका छन्। यता चीनले पाकिस्तानमा रहेका आफ्ना नागरिकहरूमाथि बढ्दो आक्रमणलाई दृष्टिगत गर्दै सुरक्षा....
२०७९ असार ०४ गते ९:१२ मा प्रकाशित
एसिया ११ मा श्रीलङ्का र बङ्गलादेशका खेलाडी पनि समावेश हुनेछन्। यसअघि सन् २००७ मा एसिया ११ र अफ्रिका ११ भिडेका थिए। त्यसबेला तीन खेलको श्रृङ्खला....
भारतमा सेना भर्ना योजनाविरुद्ध प्रदर्शन: प्रदर्शनकारीले रेल जलाए, सरकारले इन्टरनेटमा प्रतिबन्ध लगायो
२०७९ असार ०४ गते ७:२८ मा प्रकाशित
सेना भर्तीको समयावधि छोटो भएको भन्दै थुप्रै युवाहरूले विरोध प्रदर्शन गरेका हुन्। विरोधको दोस्रो दिन अर्थात् शुक्रबार विरोध प्रदर्शन हिंसामा परिणत भएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीहरूले बिहारका....
सारा अली खानको 'ट्यूल इन्सर्ट कन्ट्रास्ट गाउन'को मूल्य एक लाख ५६ हजार
२०७९ असार ०३ गते १३:०३ मा प्रकाशित
तर इभेन्टमा सहभागीहरूको ध्यान सबै सारा अली खानले आकर्षित गरिरहेकी थिइन्। कारण- उनले लगाएको ट्यूल इन्सर्ट कन्ट्रास्ट गाउन। यो ड्रेसका डिजाइनर डेविड कोमा हुन्। यसको मूल्य....