दुईटा ट्रक ठोकिँदा चालक र सहचालकको मृत्यु
२०७९ माघ २० गते १०:५१ मा प्रकाशित
उनका अनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरको ना६ख ८८९५ नंको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना३ख ८३११ नंको ट्रकले ठक्कर दिएको थियो। सोही ठक्करबाट चौधरी....
मुसिकोटमा मोटरसाइकलले ठक्कर दिँदा ७९ वर्षीया वृद्धाको मृत्यु
२०७९ माघ २० गते ९:३५ मा प्रकाशित
प्रदेश ३-०२-००१ ब ८५७ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुर बाँकेमा राति साढे १२ बजे मृत्यु भएको हो। हिजो....
धनगढीको व्यस्त सडकमा पार्किङ गर्न रोक
२०७९ माघ २० गते ९:२९ मा प्रकाशित
अत्तरिया मोहना ६ लेन सडकका छेउछाउमा सवारी पार्किङ गर्न निषेध गरिएको हो। उक्त ६ लेन सडकको मुख्य चौराहा चोक, अस्पातल लाइनलगायत अन्य ठाउँमा पनि पार्किङ निषेध....
माओवादीको स्थायी कमिटी बैठक बस्दै, गृहमन्त्री चयनबारे छलफल हुने
२०७९ माघ २० गते ७:५४ मा प्रकाशित
आजको बैठकको मुख्य अजेण्डामा गृहमन्त्रीको चयनदेखि राष्ट्रपति निर्वाचनसम्म छन्। यस्तै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जानकारी गराइएको छ। यसअघि बिहीबार बसेको स्थायी कमिटी बैठकपछि....
सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ हुँदै
२०७९ माघ २० गते ७:३८ मा प्रकाशित
गत मङ्गलबार महान्यायाधिवक्ता कार्यालयले धरौटीमा छोड्ने आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएकाे थियो। उक्त पुनरावेदनमाथि आज पहिलो सुनुवाइ हुँदैछ। सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु....
आजको मौसम: उल्लेखनीय प्रणाली छैन, तराईमा हुस्सु
२०७९ माघ २० गते ७:१४ मा प्रकाशित
यस्तै तराईका भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो प्रदेश नं. १ र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आज राति पनि यही मौसम....
२०७९ माघ १९ गते २२:०५ मा प्रकाशित
साँझ बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकमा अधिकांशको चासो देखियो। विहानैदेखि पार्टी सभापति रवि लामिछानेले सरकार छाड्ने संकेत गर्दै घुर्क्याएर स्टाटस लेखेपछि उनको पार्टी बैठकमा सबैको चासो....
रास्वपाले भन्याे- गृह मन्त्रालय छाड्दैनौं
२०७९ माघ १९ गते २१:०६ मा प्रकाशित
उनले रास्वपाले गृह मन्त्रालय पाइराख्दा व्यक्ति को पठाउने भन्ने विषयमा भने पार्टीले निर्णय गर्ने बताएका छन्। यस्तै, पूर्वसहमतिअनुसार गृह मन्त्रालयमा आफूहरूको स्वभाविक भएको उनले बताए।....
दाहाल र ओलीको फोन आएपछि स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने
२०७९ माघ १९ गते २०:३७ मा प्रकाशित
बिहीबार बसेको केन्द्रीय सदस्य र संसदीय दलको संयुक्त बैठकले दुई दिन सरकार नछाड्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल....
सांसद चौधरीलाई रिहा गर्न नागरिक उन्मुक्ति पार्टीकाे २४ घण्टे अल्टिमेटम
२०७९ माघ १९ गते २०:३० मा प्रकाशित
बाँकेको कोहलपुरबाट पक्राउ परेका सांसद चौधरीको रिहा गर्न सरकारलाई पार्टीका प्रवक्ता दामोदर पण्डितले विज्ञप्ति जारी गर्दै अल्टिमेटम दिएका हुन्। पण्डितले जारी गरेको विज्ञप्तिमा २४ घण्टाभित्र....
जम्मू–कश्मीरमा ‘परफ्युम बम’ बरामद
२०७९ माघ १९ गते १९:४६ मा प्रकाशित
दिलबाग सिंहका अनुसार यी दुवै बम २० जनवरीमा राखिएको थियो। जनवरी २१ मा मारवालमा २० मिनेटको अन्तरालमा दुईवटा विष्फोट भएको थियो, पहिलो विस्फोटमा नौ जना....
सन्दीपलाई समावेश गर्दै ९ खेलाडि घटाएर क्यानले घाेषणा गर्याे बन्द प्रशिक्षण टाेली
२०७९ माघ १९ गते १९:३८ मा प्रकाशित
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार पहिलो चरणको बन्द प्रशिक्षणमा रहेका २८ जनाको नामबाट ९ जनाको नाम हटाउँदै सन्दीप लामिछानेलाई थप गरेर २० जनाको दाेस्राे चरणकाे....
सामसुङले खोल्यो एस२३ सिरिजको प्रि बुकिङ, नेपालमा कति पर्छ मूल्य?
२०७९ माघ १९ गते १९:१३ मा प्रकाशित
बिहीबार सामाजिक सञ्जालमार्फत सामसुङले बुकिङ खुलाएको जानकारी गराएको हो। कम्पनीले ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३ प्लस र ग्यालेक्सी एस२३ अल्ट्रा फोन बुधबार सार्वजनिक गरेको हो। यी....
मोदीको डकुमेन्ट्रीबारे बेलायतकाे टिप्पणी- BBC स्वतन्त्र मिडिया आउटलेट
२०७९ माघ १९ गते १८:५५ मा प्रकाशित
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथिको बीबीसी डकुमेन्ट्रीलाई बेलायतमा बसोबास गर्ने केही भारतीयहरूको विरोधका बीच सरकारका प्रवक्ताले भने, ‘बीबीसीका आउटपुटहरू पूर्ण रूपमा स्वतन्त्र छन्, तर हामी भारतलाई....
२०७९ माघ १९ गते १८:३६ मा प्रकाशित
शुक्रबार विज्ञप्ति निकालेर बोर्डका चलचित्र संग्रहालय, सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईंले युएईको दुबईमा हुने नेपाल सिनेमा फेस्टका लागि बोर्डले ३० लाख रुपैयाँ छुट्याएको....
नाबालिग बलात्कारकाे आरोप लागेका सन्दीप राष्ट्रिय टिममा फर्कंदै, क्यानले बोलायाे बन्द प्रशिक्षणमा
२०७९ माघ १९ गते १७:५८ मा प्रकाशित
खेलाडी छनोट समितिका संयोजक दीपेन्द्र चौधरीका अनुसार सन्दीपलाई बिहीबारदेखि बन्द प्रशिक्षणमा सहभागी हुन बाेलाइएको छ। क्यानले निलम्बन फुकुवा गरेसँगै उनलाई नेपाली टोलीमा बाेलाउने बाटाे खुलेकाे चौधरीले बताए। ....
माधव नेपालको सन्देश लिएर पेरिसडाँडा पुगे विजय पौडेल
२०७९ माघ १९ गते १७:४८ मा प्रकाशित
बिहीबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएपछि पौडेल पेरिसडाँडा पुगेका थिए। प्रधानमन्त्री दाहाललाई भेटेर बाहिर पौडेल निस्केको केहिबेरपछि दाहाल बाहिरिएका थिए। दाहाल बाहिरिएपछि पौडेलसँग....
झापामा सिटी सफारी अनियन्त्रित भइ पल्टिंदा चालकको मृत्यु
२०७९ माघ १९ गते १७:३२ मा प्रकाशित
आज बिहान राजमार्गकाे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ह ७६२९ नम्बरको सिटी आफैं अनियन्त्रित भएर दुर्घटना भएकाे थियाे। जसमा घाइते भएका ढुंगानाको उचारको क्रममा मृत्यु भएको इलाका प्रहरी....
रास्वपाले समर्थन फिर्ता नलिने प्रधानमन्त्रीकाे विश्वास, भने- ‘केही हुँदैन’
२०७९ माघ १९ गते १७:२९ मा प्रकाशित
राजनीतिक समीकरण फेरबदल हुन लागेको हो भन्ने प्रश्नको जवाफमा उनले भने, ‘होइन, होइन, त्यस्तो केही हुँदैन। समर्थन फिर्ता पनि लिनुहुन्न मैले बुझेसम्म।’ राष्ट्रिय स्वतन्त्र पार्टीको....
बुटवलका बासिन्दाले पाउने भए रगत सम्बन्धी सबै सेवा निःशुल्क
२०७९ माघ १९ गते १७:०७ मा प्रकाशित
जसअनुसार अब बुटवलभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरुमा उपचार गराउँदा आवश्यक पर्ने रगत र रगतजन्य सेवा लिंदा शुल्क नलाग्ने व्यवस्था भएको हो। यस सम्झौतामा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल....