डा गिरीको गाडिमा कसले हान्यो ढुङ्गा ?

बिहान ११ बजेको घटना भए पनि आयोगले ढिला मात्रै विज्ञप्ति निकालेर घटनाको निन्दा गरेको छ। आयोगले घटनाको भर्त्सना गर्दै घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही....

आइडलबाट गोल्डेन माइक विजेता मदन बाहिरिँदा' उठेर हिँडौँ जस्तो लाग्यो' भन्दै रिसाए शम्भुजित

त्यस्तै भयो बिहीबार प्रसारण भएको कार्यक्रममा। यो सिजनको २ गोल्डेन माइक विजेतामध्येका एक मदन गुरुङ बाहिरिएका छन्। कार्यक्रमको प्रारम्भमै यो साताको बटम थ्रीको नाम भनियो।

धुर्मुस-सुन्तलीले अलपत्र छाडेको रङ्गशाला बनाउन दातृ निकायसंग सहयोग लिने प्रदेश सरकारको तयारी

रङ्गशालाबारे भएको अन्तर्क्रियामा उनले यसका लागि दातृ निकायसँग कुराकानीसमेत भइरहेको उनले बताए। उनले रङ्गशाला निर्माणको जिम्मा लिएको धुर्मुस–सुन्तली फाउन्डेसनले अहिलेसम्मको खर्च विवरण यथाशीघ्र सार्वजनिक गरेर....

जिल्लास्तरीय एन्फा लिगको उपाधि एबिसीलाई

बिहीबार सैनिक आवासीय माहाविद्यालयमा भएको फाइनलमा  फ्रेण्डसिप क्लबलाई दुई शून्य गोल अन्तरले पाखा लगाउँदै एबिसीले उपाधि रक्षा गरेको हो। खेलको ३९ मिनेटमा एबिसीका सुदिन विकले एकगोल गर्दै टोलीलाई....

कर्णाली प्रदेश समन्वय परिषद्को बैठकको निष्कर्ष : स्थानीय र प्रदेशबिच सहकार्य कमजोर

बिहीबार वीरेन्द्रनगरमा सम्पन्न भएको बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको थियो। बैठकमा प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजना, साझा अधिकारका विषयको....

प्रयाङकरलाई गृहको चेतावनी : सार्वजनिक स्थानमा प्रयाङक भिडियो बनाए कारबाही

बिहीबार त मन्त्रालयले सूचना नै जारी गरेर सार्वजनिक स्थानमा ख्यालठट्टा गर्ने र प्रयाङक भिडियो बनाएमा कारबाही गर्ने चेतावनी दिएको हो। गृहको विज्ञप्तिमा सार्वजनिक स्थलहरूमा मजाक,....

बैठक नराखेको भन्दै आलोचना भएपछि देउवाले बोलाए केन्द्रीय समिति बैठक

स्थानीय तहको निर्वाचनको मिति लगायतका विषयमा छलफल गर्न देउवाले बैठक राखेका हुन्। शुक्रवार हुने बैठक भर्चुअल हुनेछ। कोरोना सङ्क्रमण बढिरहेकाले पार्टीको बैठक भर्चुअल गर्न लागिएको....

'नागिन' मौनीले प्रेमीसँग विवाह गरिन्

यी दुवैको विवाहसम्बन्धी तस्बिर अहिले सामाजिक सञ्जालभरि फैलिएको छ। भाइरल भएको तस्बिरमा सुरजले मौनीलाई मङ्गलसूत्र लगाइरहेका छन्। मौनीको विवाह दक्षिण भारतीय रिति रिवाज अनुसार भएको....

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एकै दिन १५ पुग्यो

बुधवारको तथ्याकंमा जम्मा पाँच जनाको मृत्यु भएको थियो। तेस्रो लहरमा २४ घण्टामा सबैभन्दा धेरै एकै पटक १६ जनाको मृत्यु भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको थियो।....

नेशनल लाइफको एकै दिन २० करोडको सेयर कारोबार , नेप्सेमा झिनो सुधार

 बिहीबार नेप्से परिसूचक ३.२९ अङ्कले बढेर २७७९.९३ विन्दुमा पुगेर बन्द भएको छ। बिहीबार सेन्सेटिभ इन्डेक्स ०.३८ अङ्क र फ्लोट इन्डेक्स ०.०५ अङ्क बढेको छ। सेन्सेटिभ....

जर्मनीमा रहेका नेपाली जोडीले टिकटकबाट इमोसनल ब्ल्याकमेल गरेर उठाए झन्डै एक करोड, साथीले पोल खोलिदिएपछि विवादमा

यही बिच शाश्वतले श्रीमतीको नयाँ जीवनका लागि गो फन्डमा २०२१ डिसेम्बर २ मा फन्ड सङ्कलन गर्न खाता खोले। टिकटकमा उनीहरूको भिडियो पपुलर बन्दै गयो। यहीबिच....

हार्दा पनि राष्ट्रिय सभामा एमाले पहिलो दल

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने ९ राजनीतिक दलका ४३ उम्मेदवार चुनावी मैदानमा उत्रिएकोमा एमालेबाट १९ जना, नेपाली काङ्ग्रेसबाट ६ जना, माओवादी केन्द्रबाट ५ जना, एकीकृत समाजवादीबाट....

प्रहरीमा जागिर खान बुझाएको शैक्षिक प्रमाण पत्रले २३ वर्षपछि मुद्दा खेप्दै फुटबलर हरि 

नेपाल प्रहरीको विभागीय टोली प्रहरी क्लबबाट फुटबल खेल्ने गरेका उनले प्रहरी सेवामा प्रवेश गर्दा बुझाएको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान....

चार दिन कैद र नौ लाख जरिवाना तोकिएका लबराज पक्राउ

ब्युरोका अनुसार उनले २०७६ बैशाख ४ मा ज्योति विकास बैङ्क लिमिटेड (साबिकको हाम्रो विकास बैङ्क लिमिटेड)मा रहेको उनको नामको खाताबाट भुक्तान हुने भनी बैङ्क खातामा....

भिजिट भिसामा युएई लगेर अलपत्र पार्नेहरूलाई कारबाही गर्न नेपाल र युएईबिच छलफल

रोजगारीको आसमा भिजिट भिसामा युएई पुगेका नेपालीहरू अलपत्र परेपछि श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले यसबारे अनुगमन गर्दा यस्तो देखिएको हो। दलाललाई लाखौँ रकम तिरेर भिजिट....

बिचौलियाले यातायात कार्यालयलाई बदनाम गरेको मन्त्रीको दाबी

बिहीबार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गर्दै यातायातका काममा बिचौलियाको प्रवेश रोक्नुपर्ने बताए । मन्त्री दाहालले यातायात कार्यालयमा अझै पनि केही स्थानमा....

प्रि ओपनमा नेप्से २.२४ अङ्कले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक २ हजार ७ सय ७८ दशमलव ८८ विन्दुमा पुगेको छ। यस अवधिमा कारोबारमा आएका १४ ओटा कम्पनीको ३ हजार ४....

जिप दुर्घटनामा दुई जनाको मृत्यु

मेची राजमार्गको रोङ गाउँपालिका-४ पहिरोमा पिकअप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका–४ वस्ने वर्ष ५५ का रमेश थापा र....

सामूहिक बलात्कारका नौ अभियुक्त जेल चलान

थुनछेक बहस सकिएपछि काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई धरौटीमा नछाडी मुद्दा अन्तिम किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो। अभियुक्त हिक्मत नेपाली,....

आज बागमती तथा गण्डकी प्रदेशमा हल्का वर्षा, शुक्रबारबाट मौसममा सुधार

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण मौसम यस्तो भएको हो। बिहीबार दिउँसो प्रदेश १, बागमती तथा गण्डकी....