मैंचा व बौचा, न्हूँदया भिन्तुना
२०७९ कात्तिक ०९ गते १८:०७ मा प्रकाशित
नेवारी पोसाकमा सजिएर र्याली निकाल्दै एक अर्कामा शुभकामना आदान प्रदान भएका दृश्यहरू देखिन्थे आज।
तिहारमा पनि बरखी बारेको घर जस्तो अँध्यारो सिंहदरबार
२०७९ कात्तिक ०९ गते १:०२ मा प्रकाशित
प्रधानमन्त्रीदेखि सर्वसाधारण नागरिकसम्मले गच्छे अनुसारको बत्ती बालेर लक्ष्मीको स्वागत गरे। तर यही बेला मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार भने....
मनमोहक छैन त खुलेको काठमाडौं ? (फोटो कथा)
२०७९ कात्तिक ०३ गते १९:२३ मा प्रकाशित
मनसुन सकिएसँगै झरी र बादलले छाडेपछि भने मौसममा सुधार आएको छ। आकाश नीला देखिएका छन्। टाढाका हिमाल आँखै अगाडि आएका छन्। काठमाडौं उपत्यकाबाटै दुई सय....
यो तिहारमा किन्ने होइन त चिटिक्क परेका माटोका भाडाहरू ! [फोटोफिचर]
२०७९ कात्तिक ०१ गते ११:३७ मा प्रकाशित
यही माग धान्न अहिले भक्तपुरका कुमाःहरू माटोका भाडा बनाउन व्यस्त छन्। ....
स्वर्गयात्रामा सत्यमोहन [फोटोफिचर]
२०७९ असोज ३० गते १३:३८ मा प्रकाशित
अहिले जोशीको पार्थिव शरीरलाई ललितपुर महानगरपालिकाको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। श्रद्धाञ्जली कार्यक्रममा किष्ट अस्पतालका कर्मचारी, जोशीका परिवारका सदस्य तथा महानगरका मेयर चिरिबाबु महर्जन....
भक्तपुरमा भित्र्याइँदै बाली (फाेटाेफिचर)
२०७९ असोज २८ गते २१:१२ मा प्रकाशित
तिहारको लक्ष्मी पूजामा नयाँ धान प्रयोग गरिने भएकाले पनि यहाँका किसानलाई धान भित्र्याउन लागेका हुन्। वर्षाका कारण धान भित्र्याउन....
सिकाली जात्राको सौन्दर्य : अन्त पर्वको माहौल जम्दै जाँदा जहाँ दशैँनै सकिन्छ
२०७९ असोज १५ गते २०:५३ मा प्रकाशित
आज दशैँको षष्ठिका दिन, सिकाली मन्दिरमा रुद्राणी देवगणहरूले नृत्य प्रस्तुत गरे। आज स्वस्थानी व्रत कथामा उल्लिखित दक्ष प्रजापतिको यज्ञ प्रसङ्ग....
न्यास्रिएका अनुहार (बसपार्कका १३ दृश्य )
२०७९ असोज १४ गते २१:२२ मा प्रकाशित
कोही काठमाडौँ छाडेर आफ्नै थातथलो फर्कने हतारोमा थिए कोही वैदेशिक रोजगारीका क्रममा लामो समय परिवारसँग बिछोडिएर बस्दाको....
जसको गोजीमा दाम छैन, उसलाई दशैं आए पनि काम छैन
२०७९ असोज १० गते १६:२७ मा प्रकाशित
अनि बजारमा आर्थिक मन्दीको प्रहार। शहर-बजारमा भिडभाड नहुने कुरै भएन। तर, जुन रूपमा भिडभाड छ, व्यापार त्यति....
शीतल निवासमा राष्ट्रपतिको रमिता, सडकमा युवाको
२०७९ असोज ०५ गते १७:१२ मा प्रकाशित
उनको पक्षमा नागरिकता विधेयक राष्ट्रघाती भएको भन्दै एक युवा समूह सडकमा उत्रियो। यसको नेतृत्व एमाले निकट युवा....
राष्ट्रपतिले क्युट कुमारीको दर्शन गरिन्, सुरु भयो इन्द्रजात्रा
२०७९ भदौ २४ गते २२:२६ मा प्रकाशित
आठ दिनसम्म यो जात्रा मनाइन्छ। भाद्र शुक्ल पक्ष यँलाथ्व द्वादशीका दिन इन्द्र ध्वजोत्थानबाट सुरु भई यँलागाः चौथी अर्थात्....
इन्द्रजात्रामा मेयर बालेनको फ्लाइङ किस
२०७९ भदौ २४ गते २१:५५ मा प्रकाशित
सडक किनारमा फूलका गमला राख्नेदेखि लिएर रङ रोगनमा विशेष ध्यान दिइयो यो पाली। गद्दी बैठक अगाडि महानगरकी उपमेयर सुनिता डङ्गोल....
ठडियो लिङ्गो, फरफरायो इन्द्रध्वज
२०७९ भदौ २२ गते १९:३६ मा प्रकाशित
इन्द्रजात्रा र लिङ्गो ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवी पुराण, विष्णु धर्मोत्तर....
२०७९ भदौ २१ गते २२:१० मा प्रकाशित
सेतो हात्ती पुलुकिसीलाई बाँस, माटो, कपडा आदी विभिन्न सामग्रीहरू प्रयोग गरेर बनाइन्छ। मुख्य संरचना बाँसको फ्रेम हो। बाँसका....
तीजमा मेट्दै नाच्ने तिर्सना १९ तस्बिरमा
२०७९ भदौ १४ गते २०:४० मा प्रकाशित
तीजमा पशुपति मन्दिर क्षेत्रमा पुग्दा सबै उमेर समूहकाहरु समूहमा बसेर गीत गाउँदै रमाइरहेका थिए। के किशोरी के....
एक नेताको विदाईमा स्तब्ध भएका आँखाहरू
२०७९ भदौ ०५ गते १४:२९ मा प्रकाशित
एक पार्टी अझ त्यसमा पनि कांग्रेसको शेरबहादुर देउवा समूहका नेता भए पनि उनी समाजवादी चिन्तक नेताका रुपमा....
महाकालीसँगै माका, ख्याक र बेताल नृत्य
२०७९ भदौ ०१ गते १८:५३ मा प्रकाशित
महाकाली देवीले मानिसलाई दुष्टताबाट रक्षा गर्ने जनविश्वास रहेको छ। नृत्य चित्रणमा देवी महाकालीलाई केन्द्रीय पात्रको रूपमा देखाइन्छ। महाकालीसँगै....
राष्ट्राध्यक्षलाई दर्शन दिन कलश बनेर काठमाडौँ आए चाँगुनारायण
२०७९ साउन २४ गते २२:३५ मा प्रकाशित
साउन शुक्ल द्वादशी र पौष शुक्ल पूर्णिमा गरी वर्षको दुई पटक चाँगुनारायणको कलश यात्रा हुने गर्छ। गद्दीमा....
ट्रफी हैन हातमा दिल्लीको ड्युटीफ्रीको ब्याग हल्लाउँदै आइपुग्यो राष्ट्रिय फुटबल टोली
२०७९ साउन १९ गते १९:४१ मा प्रकाशित
फाइनलमा पुगेर टाइटल जितेको भए हातमा ट्रफी हुन सक्थ्यो। तर तेस्रो भएर रित्तै फर्कँदा केही खेलाडीको हातमा....
नागको स्याहार गरेर मनाइयो नाग पञ्चमी [फोटो-कथा]
२०७९ साउन १७ गते १३:३१ मा प्रकाशित
आजको दिन देशभरका नागपोखरीमा नागको पूजा गरेर यस पर्व मनाउने गरिन्छ। यस्तै घर-घरको मूलढोकामा नागदेवताको चित्र टाँसेर पूजा गरिन्छ।