कर्णाली प्रदेश सभा: २० नयाँ अनुहार सांसद चुनिए, दोहोरिएका चारमध्ये तीन जना मुख्यमन्त्रीका दावेदार

बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट निर्वाचित भए। मुख्यमन्त्री शाहीले एमालेका छक्कबहादुर लामालाई पराजित गर्दै प्रदेश सभामा सिट सुरक्षित पारेका हुन्। पराजित लामा यसअघि स्वतन्त्रबाट प्रतिनिधि....

कर्णाली प्रदेशसभा : मतगणना भएका १२ मध्ये १० क्षेत्रमा गठबन्धनकाे अग्रता

मतगणना जारी भएको १२ मध्ये यो समाचार तयार पार्दासम्म १० वटा निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूले अग्रता कायम राखेका छन्। जुम्ला (ख) मा भने एमाले....

कर्णालीका ७ जिल्लामा मतगणना जारी, कहाँ कसको छ अग्रता?

जारी मतगणना अनुसार नेपाली कांग्रेस २, एमाले १, एकीकृत समाजवादी १, माओवादी केन्द्र २ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थानमा अग्रता कायम गरेका छन्। दुई....

त्रिपालमुनि भोट माग्न गएका उम्मेदवारलाई मतदाताको जवाफ- ‘लिखित वाचा नभए हाल्दैनौं भोटसोट’

रातिको १२ बजेको थियो। एक्कासी गड्याङगुडुङ आवाजसँगै छिमेकीहरू कराएको हल्ला चल्यो। महेन्द्र ब्यूँझिए, यस्सो घरबाहिर हेर्दा पहिरोले घरलाई दायाँबायाँबाट घेरा हालिसकेको थियो। बल्लतल्ल झ्यालबाट हाम....

स्थानीय तहको परिणामअनुसार कर्णालीमा गठबन्धन बलियो: 'मत ट्रान्सफर' नभए १२ वटै क्षेत्र जित्न सक्ने

१२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको कर्णाली प्रदेशलाई माओवादीले आफ्नो आधार ईलाका बताउँदै आए पनि यो पटक पाँच क्षेत्रमा चित्त बुझाएको छ। कांग्रेसले चार....

दैलेख–१ मा तीन पूर्व सहकर्मी प्रतिष्पर्धामा : थापालाई गठबन्धनको साथ, शर्मालाई आफ्नैको घात

यहाँ एमालेका जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मा, एकीकृत समाजवादी कर्णाली प्रदेशका अध्यक्ष अम्मरबहादुर थापा र स्वतन्त्र उम्मेदवारी दिएका पूर्व एमाले नेता गोपाल नेपालीबीच प्रतिस्पर्धा हुँदैछ। प्रतिनिधिसभामा....

३० वटा माटाका गिलासबाट सुरू भएकाे ‘दाह्री भाईको चिया पसल’, जहाँ मुख्यमन्त्री र मन्त्रीले चिया पिउँछन्

सुर्खेतमा प्रख्यात बनेको मट्का चियाको ‘ब्राण्ड’सँगै विभिन्न योजना र कुराकानी समेत हुन्छ यहाँ। चुनावी सरगर्मी चलिरहेका बेला अहिले उनको पसलमा राजनीतिका गफ पनि टन्नै हुन्छन्।....

जसको मतदान गर्ने धोको छ, तर पाउँदैनन्

विमलालाई मतदान गर्ने भने ठूलो सपना छ। तर मतदाता परिचयपत्र बनाउन परिवाले नै चासो नदिँदा सपना अधुरै छ।  ‘आफूले चाहेको नेतालाई मतदान गर्न पाइन्छ भन्ने....

१५ वर्षदेखि आँगनमै भाषण गर्दा पनि कुनै नेताले देखेनन् धर्मबहादुरको घर

कार्यक्रममा उनकै घरतिर माइक फर्काएर नेताहरू ठूल्ठूला स्वरमा भाषण गर्छन्– ‘हामी गरिबलाई धनी बनाउँछौं। बाटो, खानेपानी र बिजुली ल्याउँछौं। गरिबका खरले छाएका झुपडीमा टिन हाल्छौं।....

हुम्ला प्रदेश सभा निर्वाचन: दलभन्दा व्यक्तिको प्रभाव महत्त्वपूर्ण, मुख्यमन्त्री शाहीलाई गठबन्धनको भर तर छक्कबहादुरको डर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कार्यसम्पादन समितिका सदस्य शाहीले गत कात्तिक १५ गते मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। यद्यपि, यसपटक उनलाई ०७४ को जस्तो निर्वाचन जित्न....

निर्वाचनमा राउटे समुदायको चासो; मुखिया भन्छन्– ‘नागरिकता र भाेट कार्ड सरकारले नै राखोस्, चाहिएको बेलामा देओस्’

राजनीतिक दल र तिनका उम्मेदवारलाई मतदाता फकाउन भ्याइनभ्याइ छ। तर, यता लामो समयदेखि जंगलमा फिरन्ते जीवन बिताएर आफूलाई जंगलको राजा भन्न रुचाउने राउटे समुदायलाई भने....

ज्यान दिन तयार पूर्व लडाकुले प्रचण्डलाई जुत्ताको माला लगाउन खोजेपछि...

उनले त्यही क्रममा सल्यानमा गठबन्धनबाट उम्मेदवार बनेका नेताहरूलाई भेटेर सुर्खेत विमानस्थल आंशिक रूपमा मौसम खुलेपछि मङ्गलवार बिहान सुर्खेत विमानस्थलमा उत्रिए। त्यसपछि उनी गठबन्धनले आयोजना गरेको....

कर्णाली : ‘हेबिवेट’ नेताहरूकै जिल्लामा बागी र स्वतन्त्रको लर्को, चेपुवामा एकीकृत समाजवादी

सत्ता गठबन्धनले देशभर भागबण्डा टुंगाएर चुनावी मैदानमा आफ्ना उम्मेदवार उतार्दा केही स्थानमा भागबण्डा नमिल्दा बागी उम्मेदवारसमेत चुनावी मैदानमा छन्। एमालेले सरकारमा हुँदा दुई पटक गरेको....

माओवादीको गढ–गठबन्धनको भर, पूर्व मुख्यमन्त्रीलाई बागीको डर ! 

तर, गत निर्वाचनको जति सहज उनलाई यसपाली छैन। उनकै पार्टीका नेता कासीचन्द्र बरालले शाहीविरुद्ध बागी उम्मेदवारी दर्ता गराएर चुनावी प्रचारमा छन्। बराल माओवादीको केन्द्रीय लेखा....

भोट चाहिएपछि जाँतो चलाउन पनि तयार एमाले नेता, वृद्धभत्ताको भ्रम फैलाएर मत माग्दै गरेको भिडियो भाइरल

यसबीच यतिबेला एउटा भिडिओ सामाजिक सञ्चालमा भाइरल बनेको छ। भिडियोमा पश्चिम सुर्खेत्को चौकुने गाउँपालिका–४ पुच्मा पुगेर नेकपा एमाले चौकुने गाउँ कमिटीका अध्यक्ष हरि अधिकारीले स्थानीय महिलासँग....

३१ वर्षदेखि नफेरिएको पश्चिम सुर्खेतको चुनावी अजेण्डा : नेता झुक्याइरहन्छन्, मतदाता पत्याइरहन्छन्

२०४८ सालदेखि हरेकपटक यी समस्या समाधान गर्ने वाचासहित मत मागेका सांसदले यहाँको समस्या अझै समाधान गर्न सकेका छैनन्। समस्यउा ज्यूँकान्यू छ। हरेक पटकको चुनाव आउँदा....

मतदाता फकाउने उम्मेदवार अनेक तर्किव : कोही धान काटे झैँ गर्छन्, कोही कोदालो समात्छन्

निर्वाचनमा आफ्नो पक्षमा जनमत पार्न यतिबेला थानीलाई मतदाता भेटघाटको एकदमै चटारो छ। वीरेन्द्रनगरमा घर भएका उनी अहिले सुर्खेत पश्चिम क्षेत्रका गाउँ बस्तीमा मतदाता भेटघाटमा व्यस्त....

कर्णालीमा मुख्यमन्त्री बन्न केन्द्रीय नेतृत्त्वको 'आशीर्वाद' निर्णायक, आकांक्षीलाई चुनाव जित्न कति सहज ?

भावी मुख्यमन्त्री बन्ने दौडमा मुख्यतः कांग्रेस, माओवादी र एमालेका उम्मेदवारहरू छन्। पुनः मुख्यमन्त्रीमा दोहोरिने आकांक्षासहित वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाको प्रदेश सभा (ख) बाट उम्मेदवार....

कर्णालीमा किचलो : गठबन्धनका उम्मेदवारविरुद्ध क्षेत्रैपिच्छे बागी नै बागी

कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा एकीकृत समाजवादीले दलबाट उम्मेदवार उठाएको छ। चुनावी चर्चा सुरु भएदेखि नै उसले सुर्खेतको क्षेत्र नम्बर २ प्रदेश (ख)को भाग मागेको....

सुर्खेतको समानुपातिक सूची : नौ जनाको सम्भावना बलियो, अरुको अवस्था कस्तो ?

सबैभन्दा बढी कांग्रेसबाट ४ वा ५ जना, एमालेबाट २ जना, माओवादी केन्द्रबाट १ जना र राप्रपाबाट १ जना सांसद बन्ने बलियो सम्भवना देखिन्छ। कर्णाली प्रदेश....