कोरोना सङ्क्रमण बढेपछि न्युजिल्याण्डकी प्रधानमन्त्रीले स्थगित गरिन् विहे

उनले विहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू हाललाई स्थगित गर्न सुझाव पनि दिएकी छिन्। उनी क्लार्क गेफोर्डसँग लामो समयदेखि प्रेममा छिन्। उनीहरूले विहेको मिति यसअघि सार्वजनिक नगरे....

अफगानिस्तानमा मिनिभ्यानमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु

सोही घटनामा ९ जना घाइते भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। विस्फोटको के कारणले गराइयो भन्ने स्पष्ट जानकारी भने प्राप्त नभएको त्यहाँका अधिकारीहरूले....

नेटफ्लिक्सका ग्राहक २२ करोड, स्क्वीड गेम र मनि हाइस्टले भयो वृद्धि

हालै सार्वजनिक भएको एक सूचनाअनुसार भने नेटफ्लिक्सले यी सबैलाई पछिपार्दै २२ करोड पेड सब्सक्राइबरसहित एक नम्बर ओटीटी भएको छ। सन् २०२० को सुरुआतमा केबल १९....

प्रियङ्काको छोरी प्रिमच्योर, केही दिन अस्पताल राखिने

तर उनको नवजात छोरी भने प्रिमच्योर रहेकी छिन्। ती शिशु दिइएको मितिभन्दा १२ हप्ता पहिले नै जन्मिएको हुँदा कमजोर छिन्। त्यसैले अब केही दिन उनी....

बहुप्रतीक्षित फिल्म 'आरआरआर'को रिलिज डेट १८ मार्च

आज भने चलचित्र युनिटले आधिकारिक रिलिज डेट सार्वजनिक गरेको छ। जसअनुसार यही आउँदो १८ मार्चमा प्रदर्शन गर्ने युनिटको तयारी छ। तर त्यतिञ्जेल सङ्क्रमण दरमा कमी नआए....

राम चरण र समान्थाको रंगस्थलम पनि हिन्दीमा आउने, चर्चामा किसिङ सिन

तेलुगु भाषामा बनेको चलचित्र हो- रंगस्थलम। यतिबेला यो चलचित्रको खुबै चर्चा पनि छ। कारण हो हिन्दी डब। यो चलचित्र अब हिन्दी डबमा पुनः सिनेमा घरमा....

'केजीएफ २' का लागि यशको पारिश्रमिक दोब्बर बढ्यो

कन्नड स्टार यशको मुख्य भूमिका रहेको चलचित्रमा सञ्जय दत्त भिलेनको भूमिकामा देखिँदैछन्। कन्नड भाषामा बनेको चलचित्र हिन्दी, तेलुगु, तमिल र मलयालम भाषामा डब गरिएको छ। ....

युक्रेनलाई ६ सय मिलियन डलरको रक्षा उपकरण पठाएको बाइडेनको दावी

'हाम्रा साझेदार र सहयोगीहरू रुस र यसको अर्थतन्त्रमा गम्भीर क्षति पुर्‍याउन तयार छन्,’ बाइडेनले भने। उनले रुसमाथि कडा प्रतिबन्ध लगाइने पनि बताए। रुसले जुन स्तरमा युक्रेनमाथि....

कोरोनाको नयाँ भेरियन्ट देखिन सक्छ: डब्ल्यूएचओ

उनले ओमिक्रोन यसअघिको डेल्टाभन्दा कम जटिल भए पनि बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गरेका छन्। ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेको, मत्यु पनि भइरहेको र स्वास्थ्य केन्द्रमा....

जोन अब्राहमको भाउ २१ करोड भारु

समाचार अनुसार शाहरुख खान र दीपिका पादुकोणको फिल्म 'पठान' मा जोनले २० करोड भारु लिएका थिए। जोनले अहिले अभिनय गरिरहेको फिल्म 'एक भिलेन रिटर्नस' २०१४....

बसको झ्यालमा आएर सहयोग मागिरहिन्, मानिसहरू छेउमा पनि पुग्न सकेनन्

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा ती महिला बसको झ्यालमा आएर सहयोगको याचना गरिरहेको देखिन्छ। यद्यपि मानिसहरू जलेको बसको छेउसम्म पनि जान सकेनन्।  घटनाको प्रारम्भिक अनुसन्धानमा....

विश्वकै जेठा पुरुषको मृत्यु, जन्मदिन आउन तीन साता मात्र बाँकी थियो

उनी ११२ वर्ष २११ दिनको हुँदा उनलाई विश्वकै जेठा पुरुषको उपाधि दिइएको थियो। तीन सातापछि उनी ११३ वर्षका हुँदै थिए।  ४.९ फिट अग्ला स्पानियार्ड फेब्रुअरी....

सीआईडीका एसीपी प्रद्युमन भए बेरोजगार

तर यतिबेला ती एसीपी प्रद्युमनको भूमिकामा अभिनय गर्ने शिवाजी साटमसँग काम छैन। उनी बेरोजगार भएका छन्।  २० वर्षसम्म एसीपी प्रद्युमनको भूमिकामा देखिएका शिवाजी अहिले होइन, कोरोना....

दक्षिण भारतीय सुपरस्टार धनुष र रजनीकान्तकी छोरी ऐश्वर्याबीच सम्बन्धविच्छेद

धनुषले सोसल मिडियामार्फत आफ्नो १८ वर्ष पुरानो वैवाहिक सम्बन्ध समाप्त गरेको घोषणा गरेका हुन्। धनुष र रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तबीच १८ वर्ष पहिले विवाह भएको....

अल्लु अर्जुनको 'अला वैकुण्ठपुरमुलु' अब हिन्दी डबमा रिलिज हुने

यो चलचित्र भारतीय सिनेमा हलमा २६ जनवरीमा रिलिज हुँदैछ। तेलुगु भाषामै प्रदर्शन हुँदा विश्वभरबाट एक सय ६० करोड भारु कमाइ गरेको यस चलचित्रले पुनः हिन्दी....

अफगानिस्तानमा भूकम्प: २६ जनाको मृत्यु

अधिकांशको घरको छत खसेर च्यापिएर मृत्यु भएको छ। अफगानिस्तानको कादिस जिल्लामा गएको भूकम्पमा पाँच महिला र चार बालबालिका पनि मृतकहरूमा रहेका छन्।  यस्तै त्यस क्षेत्रमा....

मेस्सी र सलाहलाई पछि पार्दै लेवान्डोस्की वर्षको उत्कृष्ट खेलाडी घोषित

उनले उपाधि हात पार्दा अर्जेन्टिनी स्टार लियोनल मेस्सी र इजिप्टका मोहम्मद सलाहलाई पछि पारे। मेस्सीले ४४ र सलाहले ३९ अंक प्राप्त गर्दा लेवान्डोस्कीले ४८ अंक प्राप्त....

'पुष्पा'को आइटम डान्समा समान्थाको फी आठ करोड

गीतको बिट पनि सेन्सुअल छ। त्यसमाथि समान्थाको लुक्स र डान्स झनै सेन्सुअल। यसैले पनि अरू बेला एउटा चलचित्रमा लिने बराबरको पारिश्रमिक उनले यो एउटा गीतबाटै....

कोहलीले छोडे भारतीय टेस्ट टोलीको कप्तानी

उनले आफू हरेक कुरामा एक सय २० प्रतिशत योगदान दिन चाहने र त्यसो हुन नसकेमा त्यो गलत हुने उनको भनाइ छ। उनले भनेका छन्- 'म....

इण्डोनेसियामा भूकम्प, नौ सय घर क्षतिग्रस्त

हालसम्म जम्मा दुई जना घाइते भएको बताइएको छ। मानवीय क्षति भएको विवरण भने प्राप्त भएको छैन। शुक्रबार सेराङ सिटीबाट १३५ किलोमिटर पर केन्द्रविन्दु भएको ६.६ म्याग्नीच्युडको भूकम्प आएको....