दशैंसँगै कालो टीका लगाएर मोहनी मनाउँछन् नेवार समुदाय
२०७९ असोज १७ गते १४:४० मा प्रकाशित
१७ औं, १८औं शताब्दीमा ग्रिक सभ्यतामा विकसित भएर लोप भइसकेका देव-देवीका नाच उपत्यकामा देवी नाचका रूपमा सञ्चालन भइरहेको छ। दशैंको पहिलो दिन घटस्थापना भए झैं....
हिजोका कुरा : ११ वर्षको उमेरमा गृहत्याग गरेकी शारदा कसरी बनिन् फुलनदेवीकी गुरुमा ?
२०७८ पुष २९ गते १६:३२ मा प्रकाशित
किसान परिवारमा जन्मिएकी शारदा ७ वर्षकै उमेरदेखि घरको काममा परिपक्व थिइन्। भाइहरु हेर्ने र खेतमा खाजा पुर्याबउने जिम्मेवारी उनकै काँधमा हुन्थ्यो। शारदा १० वर्षकै उमेरमा....
मेरै प्रसव पीडा र खुसी : गर्भवती भएको पाँच महिनामा कुकुरले टोकेपछि
२०७८ पुष २५ गते १४:४५ मा प्रकाशित
मलाई विवाह गर्ने खासै मन थिएन। विवाह गर्ने मन नहुनुको प्रमुख कारण थियो, गर्भवती भएपछि भोग्नुपर्ने दु:ख। एसएलसी सकेपछि मैले केही समय बनेपा, बुडोलस्थित काभ्रे....
हिजोका कुरामा अभिनेता प्रशान्त : २० हजारमा मोटरसाइकल आउने जमानामा एउटै शोबाट ६ हजार
२०७८ पुष २२ गते १८:३३ मा प्रकाशित
काठमाडौं, यट्खा बहालमा जन्मिएका प्रशान्त त्यहीँको नेवारी कला, संस्कृति र जात्राको सेरोफेरोमा हुर्किए। बसन्तपुर नजिकको यट्खा बहाल उनको सात पुस्ते बराजु धनसिंह ताम्राकारले बनाएका थिए।....
गीतकार सन्ध्याको प्रसव पीडा र खुसी : २३ घण्टाको व्यथा, भ्याकुम अनि अप्रेसन
२०७८ पुष १८ गते १५:४७ मा प्रकाशित
सानैदेखि रेडियो र टेलिभिजनमा बज्ने गीतहरु सुन्ने-हेर्ने भएर होला ६/७ कक्षा पढ्दादेखि नै मेरो रुचि गीत-संगीतप्रति गयो। होमवर्क गरेकै कपीको पछाडि पानामा गीतका टुक्काहरु लेख्थें।....
हिजोका कुरामा ध्रुपद गायक विशाल भट्टराई : तेजप्रसादसँग किनेको त्यो मुरली
२०७८ पुष १५ गते १८:४० मा प्रकाशित
भारत, भोपाल सहरस्थित डागर घराना गुरुकुलमा ध्रुपद सिकेका विशालले आफूसँगै सिकेका जापनिज गुरु भाइ इनोउवेसँग मिलेर नेपालमा ध्रुपद सिकाउने ध्येयले गुरुकुल खोलेका हुन्। ध्रुपद गायन....
गायिका सविनाको प्रसव पीडा र खुसी : औषधिले बच्चालाई तीन महिनासम्म पेटमै रोकियो
२०७८ पुष ११ गते १६:५० मा प्रकाशित
आइए पढ्दापढ्दै मेरो विवाह कुपन्डोलका दिनेशबहादुर कार्कीसँग भयो। त्यतिबेला घरबाट कुरा छिनिएपछि नाइँनास्ती गर्ने कुरै हुँदैनथ्यो। म पानीपोखरीबाट कुपन्डोलमा भित्रिएँ। जतिबेला ममा परिपक्वता नै आइसकेको....
हिजोका कुरामा कलाकार मनिषलाल श्रेष्ठ : घण्टी बजेपछि घरघरबाट हतियार ल्याएर पुलिस लखेट्थे
२०७८ पुष ०८ गते १७:१४ मा प्रकाशित
उनको घर नजिकै च्यासल टोल छ, जहाँ पुरातात्विक हिसाबले निकै महत्वपूर्ण मूर्ति छ। सो मूर्ति २१ सय वर्ष अगाडि बनाइएको उल्लेख छ। अहिले त्यो मूर्ति....
गायक निर्णयले काभ्रेको नाग्रेमा चलाए गाउँ बनाउने अभियान
२०७८ पुष ०७ गते १२:३९ मा प्रकाशित
यही मन्त्रलाई आत्मसात गर्दै हिपहप गायक निर्णयले केही दिनअघि काभ्रेको चौंरी देउराली गाउँपालिकास्थित नाग्रेमा ‘देशको लागि दस लाख घन्टा श्रमदान, हाम्रो अभियान’ भन्ने कार्यक्रम चलाए।....
क्याप्टेन कोमलको प्रसव पीडा र खुसी : जहाज हल्लिँदा मनै चिसो हुन्थ्यो
२०७८ पुष ०४ गते १६:२३ मा प्रकाशित
म सानैदेखि हरेक काम प्लानिङ अनुसार दत्तचित्त दिएर गर्ने स्वभावकी थिएँ। मैले पाइलटको रुपमा काम गरेको पाँच वर्षपछि सँगै काम गरेका शिखर ढकालसँग विवाह गरें।....
हिजोका कुरामा आरजे महिमा : ‘आइ लभ यु’ लेखिएका चिठी त कति हो कति !
२०७८ पुष ०१ गते १७:५६ मा प्रकाशित
उनलाई होस्टेल राखियो। महिमा प्राइभेट होस्टेलमा बसेर पढ्न थालिन्। प्राकृतिक रुपमा निकै सुन्दर पहाडी बस्ती कालिम्पोङमा रमाइलोसँग उनको बाल्यकाल बित्यो। होस्टेलबाट स्कुल पुग्न आधा घन्टा लाग्थ्यो।....
निर्देशक सम्झनाको प्रसव पीडा र खुसी : जब डाक्टरले बच्चाको घाँटीमा साल बेरिएको खबर सुनाए
२०७८ मंसिर २६ गते १७:३७ मा प्रकाशित
आमा-बुबाका चार छोरीमध्ये म माइली। सर्लाहीमा जन्मे पनि मेरो पढाइ र हुर्काइ भने काठमाडौंमा भयो। हरेक काममा सक्रिय म कलाकर्मप्रति निकै रुचि राख्थें। त्यति बेला....
हिजोका कुरामा दिवाकर राजकर्णिकार : जंगबहादुरको निगाहले पाटीमा जन्मिएको त्यो मिठाइ पसल
२०७८ मंसिर २३ गते १४:१० मा प्रकाशित
दिवाकरका जिजुबाजेले थापाथलीस्थित प्रसूतिगृह जाने बाटोमा रहेको एउटा पाटीबाट सुरु गरेको मिठाइ पसलले अहिले ठूलै फड्को मारिसकेको छ। ००० ललितपुर, टंगाल निवासी दिवाकरका जिजुबुबा....
भक्तराजको स्वर खोसेको त्यो कालो दिन : आक्रमणकारीबारे किन मौन बसे पूर्ण नेपाली ?
२०७८ मंसिर १९ गते १८:४३ मा प्रकाशित
त्यो समय नेपाली संगीतकै गोल्डेन युग थियो। गीतका पारखीहरु पनि उस्तै। निकै आदरभाव थियो स्रोतामाझ संगीतकर्मीहरुको। त्यो बेलाका सेलिब्रिटी यी नै त थिए। अहिलेका पुस्ताले....
व्यवसायी सन्ध्याको प्रसव पीडा र खुसी : बच्चा पेटभित्रै छ भन्दा सबै अचम्म मान्थे
२०७८ मंसिर १९ गते १४:०७ मा प्रकाशित
१४ वर्षअघि कैलाली, टीकापुरका व्यवसायी पदम पाण्डेसँग विहे गरें। विहेपछि हामी दुई जना मात्रै काठमाडौंमा बस्न थाल्यौं। हामीले नयाँ कामको थालनी मात्र गरेका थियौं, विहे....
हिजोका कुरा : भजन सुनेर हुर्केका प्रशन्नध्वज पंकपपतिर कसरी मोडिए ?
२०७८ मंसिर १६ गते १६:१९ मा प्रकाशित
होस सम्हालेदेखि नै संगीतको ध्वनीसँगै हुर्के प्रशन्नध्वज। बिहान ३ बजेदेखि बागबजारस्थित उनको घरमा गीत-संगीतको माहोल जम्थ्यो। हजुरआमा (बज्यै) प्राणदेवी प्रधान उज्यालो नहुँदै हरदिन भजन गाइरहनुहुन्थ्यो।....
सञ्चारकर्मी कमलाको प्रसव पीडा र खुसी : श्रीमानले ‘जागिर छोड, १० हजार म दिन्छु’ भनेपछि…
२०७८ मंसिर १२ गते १७:०६ मा प्रकाशित
बुझ्ने भएदेखि नै म विवाह नगर्ने सोचमा थिएँ। विवाहबारे नकारात्मक हुनुको कारण मेरी दिदी थिइन्। दिदी र मबीच १६ वर्षको फरक थियो। म सानै हुँदा....
प्रिन्सिपल मोहन्नाको प्रसव पीडा र खुसी : अस्पतालको बेडमा भगवान बनेर आएकी ती बुढी आमै
२०७८ मंसिर ०५ गते १७:२५ मा प्रकाशित
अहिले नेसनल एकेडेमीमा प्रिन्सिपल रहेकी उनले शिक्षण पेसासँगै मर्निङ ग्लोरी इभेन्ट म्यानेजमेन्टमार्फत धेरै इभेन्टहरु गरेकी छिन्। विहे भएको दुई वर्षपछि गर्भवती भएकी मोहन्नालाई गर्भावास्थामा धेरै....
हिजोका कुरामा दिपर्शन : टिभी हेर्न बसेका मान्छे समाचारबाचकलाई नमस्ते फर्काउँथे
२०७८ मंसिर ०२ गते १६:२९ मा प्रकाशित
सुन्नको लागि मात्र गीत गाइने त्यो समयमा टेलिभिजनमा गीतको भिडियो नै हेर्न पाएपछि दर्शक आकर्षित त हुने नै भए। मिस नेपाल झरना बर्जाचार्यसँग दिपर्शन जंग....
सौन्दर्यविद् सीताको प्रसव पीडा र खुसी : डाक्टरले अप्रेसन थिएटरको हिटर निभाउन बिर्सेपछि...
२०७८ कात्तिक २८ गते १६:५८ मा प्रकाशित
घरकी जेठी र आमा-बुबाको प्यारी छोरी थिएँ म। सानैदेखि सबैसँग घुलमिल हुनसक्ने स्वभाव थियो। खेल र मनोरञ्जनमा मेरो निकै रुचि थियो। स्कुले जीवनदेखि नै भलिबल....