धराशायी त्रिविका अनुसन्धान केन्द्र १ : आइसियुमा सेडा, अस्तित्व जोगाउनै हम्मे

‘म २०५५ मा काम गर्न आएको थिएँ सेडामा। त्यति बेला सेडाको सानमान अनि काम गराइको रफ्तार देखेर कुनै दिन म पनि यहाँ आउनुपर्छ भन्ने भएको....

एसिडको कहर : साथीहरुसँग होली खेल्दा झुक्किएर अनुहारमा एसिड परेकी १६ वर्षीया अस्मिता तामाङको कथा( भिडियो रिपोर्ट)

गत वर्षको चैत १५,  फागुपूर्णिमाको दिन। काठमाडौंको नाङ्लेभारे बस्ने अस्मिता ४/५ जना साथीसँग मिलेर फागु खेल्न विद्यालयतिर लागिन्। उनी पढ्ने नवीन ग्राम शिक्षा मन्दिर उनको....

विपन्नको कोरोना राहतमा राजनीति : सत्ताधारी दललाई सहयोग पुग्ने भन्दै एमालेका स्थानीय तहले लिएनन् पैसा

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले त्याएको बजेट प्रतिस्थापन गर्दै नेपाली कांग्रेसको नेतृत्वको सरकारले पाँच लाख परिवारलाई सरकारको तर्फबाट सहयोग दिने कार्यक्रम ल्याएको थियो। प्रधानमन्त्री शेरबहादुर....

पशुपति धर्मशालाबारे छानबिन समितिको रिपोर्ट गोप्य राखियो, मन्त्रालयको निर्देशन मानेन कोषले

पशुपति धर्मशालालाई भाडामा दिँदा भएको अनियमितताको प्रतिवेदन सार्वजनिक गर्न पत्र पठाए पनि पशुपति क्षेत्र विकास कोषले सार्वजनिक गरेको छैन। नौ दिनको समय दिएको समितिले सोमबार....

नारायणहिटीभित्र क्याफेटेरिया चलाउने टेण्डर गरेर भेषनारायणले कसरी रेष्टुराँको सम्झौता बनाए ? (सम्झौता पत्रसहित)

तर २०७७ पुस १७ गते भएको सम्झौतामा भने एकाएक क्याफेटेरिया रेष्टुराँ बन्छ। अनि सोहीअनुसार सम्झौता हुन्छ सङ्ग्रहालय विकास समिति र बतास अर्गनाइजेशनको 'बी म्यानेजमेन्ट'बीच। टेण्डरदेखि....

पशुपति धर्मशाला भाडामा कोष पदाधिकारीको बदमासी: अर्कोलाई भाडामा दिनेदेखि अनुकुल पुनर्निर्माणको अधिकारसम्म बतासलाई (सम्झौता-पत्र सहित)

कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकाल र होटल आनन्दको तर्फबाट ओस्कर बतासले गरेको सम्झौता-पत्रमा नयाँ संरचना बनाउन दुई करोड रुपैयाँसम्म लगानी गर्नुपर्ने र पूर्वस्वीकृति....

कुनै अभिलेख फेला नपरेकोले कीर्तिलक्ष्मी भन्ने पात्र काल्पनिक हो

कीर्तिपुरमा पृथ्वीनारायण शाहले आक्रमण गर्दा अन्तिम समयसम्म लड्ने कीर्तिलक्ष्मी थिइन् भनिन्छ। को हुन् त कीर्तिलक्ष्मी?  कीर्तिपुर अलग राज्य थिएन त्यतिबेला। तत्कालीन पाटन अहिलेको ललितपुर....

पृथ्वीनारायण शाहलाई कीर्तिपुरमा रोक्ने कीर्तिलक्ष्मी वास्तविक पात्र हुन् कि काल्पनिक ? 

यो भनाइ पढेपछि लेखक एवं इतिहासकार बासु पासाले ती अनाम महिलाको नाम राखे कीर्तिलक्ष्मी। कीर्तिलक्ष्मीलाई केन्द्रविन्दुमा राखेर ऐतिहासिक उपन्यास पनि लेखे उनले। नेपाली भाषामा ‘भैरव....

'राजनीतिक दललाई नेपाली समाज रूपान्तरण गर्ने चाहना नै छैन'

नयाँ किताब ‘एक अनि शून्य’ प्रकाशित गर्नुभयो। कस्तो प्रतिक्रिया पाउनुभएको छ?  किताब निस्केको थोरै समयमा पनि फोन, म्यासेज र सामाजिक सञ्जालमार्फत राम्रो प्रतिक्रिया पाइरहेको....

खैरो हेरोइनमा समातिएका भारतीय नागरिक गुड्डुले सिन्धुली जेलबाटै चलाए लागु औषध ग्याङ, जेल नाइके र कर्मचारी सहयोगी

लागु औषध कारोबारी पुष्टि भएसँगै कारागार पुगेका भारतीय नागरिक गुड्ड गुप्ताले जेलमा रहेका कर्मचारीको सहयोगमा कैदीको सुविधाका लागि राखिएको फोनको दुरुपयोग गरेर आफ्नो समूह चलाइरहेको....

'एमाले-माओवादी महाधिवेशन पञ्चायतको 'गाउँ फर्क' जस्तो, कांग्रेसीले पपुलिस्टलाई पत्याए'

यो वर्ष नै एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाको महाधिवेशन भयो। चार राजनीतिक दलको महाधिवेशनमा के फरक देख्नुभयो?  धेरै हदसम्म उस्तै छ। चार....

सेनाले राखेको बम पड्किँदा आकाशमा उडेर भुईंमा बजारिएकी थिइन् तुलसी

उनी हेर्दाहेर्दै बम बिस्फोट भएको स्थानभन्दा अलिक पर पछारिइन्। त्यसपछि जुरुक्क उठेर रुन-कराउन थालिन्। वरपर गाउँका मानिस जम्मा भइसकेका थिए। दाजुले अलि वर आउन भने।....

छोरालाई घिसार्दै सेना अघि-अघि, हारगुहार गर्दै आमा पछि-पछि

मंसिर २४ गते अन्तर्राष्ट्रिय मानव अधिकार दिवस परेको थियो। द्वन्द्वपीडितको विषयमा कार्यक्रम हुँदै थियो। प्रमुख अतिथि थिइन् महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी।....

एम्बुसमा परेर अपांग भएका कृष्ण बाजा बज्दा पनि तर्सिन्छन्

पेसाले ड्राइभर कृष्ण जिरी-काठमाडौंको सार्वजनिक बस चलाउँथे। बन्द खुलेको बिहानै दुई छोरा र श्रीमतीलाई ‘लौ म त काठमाडौं हिँडे’ भनेर घरबाट निस्किए। जिरीको काउन्टरमा पुगे।....

जब सेनाले २० मिनेटपछि मर्छस् भन्दै अस्पताल लैजान मानेन

अनाहकमा द्वन्द्वमा परेका उनीहरूलाई तत्कालीन विद्रोहीले आफ्नो मान्दैन। सरकारले पीडित हो भनिदिँदैन। पीडितको परिचय पाउन निरन्तर सङ्घर्षमा छन् उनीहरू। आइतबार सुरु भएको तत्कालीन विद्रोही माओवादीको....

नक्कली शैक्षिक प्रमाण-पत्रबारे अनुसन्धान सुरु भएपछि रेडक्रसका कर्मचारी आन्दोलनमा , प्रशासन रमिते

नेपाल रेडक्रस सोसाइटी कर्मचारी सङ्घका अध्यक्ष विष्णु प्रसाद तिम्सिनाका अनुसार कर्मचारी संरचना सम्मान गर्नुपर्ने, भुतप्रभावी निर्णय खारेज गर्नुपर्ने, विधि पद्धति भत्काउन नपाइने, कर्मचारी सम्बन्धी निर्णयमा....

गिरिजाप्रसादसँग जुध्दाजुध्दै उकालिएका नेता

सधैँ राजनीतिक लफडा भइरहने त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य हुँदै २०५१ बाट सुरु भएको उनको राजनीतिक यात्रा सचिवहुँदै २०५५ मा स्ववियु सभापति हुँदासम्म क्याम्पसमै....

पाँच अर्ब ६७ करोड 'ठग्ने' इच्छाराजको सम्पत्ति : एक सय रोपनी जग्गा, २४ करोडको शेयर 

तामाङविरुद्ध ‘ठगी सम्बन्धी कसूर तथा संगठित अपराध’मा सीआईबीले शुक्रबार मुद्दा दर्ता गरेको थियो। तमाङविरुद्ध बिगो तथा क्षतिपूर्ति ५ अर्ब ६७ करोड २४ हजार ३ सय ९७....

त्रिविमा विद्यार्थीको अलग-अलग तालाबन्दी : पदाधिकारीको निर्देशनमा तालाबन्दी भएको आंशिक प्राध्यापकको आरोप

विज्ञप्तिमा ‘मङ्सिर १४ गते करार उपप्राध्यापकलाई स्वतः स्थायी गर्ने निर्णयप्रति त्रिवि संयुक्त विद्यार्थी सङ्गठनले आपत्ति जनाउँछ। नियमित खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक छनौट गर्नुपर्नेमा चोर बाटोबाट उपप्राध्यापक नियुत्ती....

कांग्रेसकी कान्छी महाधिवेशन प्रतिनिधि भन्छिन्- शेरबहादुर मेरो रोजाइमा छैनन्, बरु शेखर आकर्षक लाग्छन्

नेपाली कांग्रेसको प्रचारप्रसार समितिको महिला विभाग सदस्य रहेकी उनी कराँते खेलाडी समेत हुन्। उनले इन्डोनेसियामा भएको खेलमा स्वर्ण पदक, मलेसिया र बंगलादेशमा कास्य पद हात....