शरीर र मनमा ऊर्जा उत्पन्न गराउने पर्व माघे सङ्क्रान्ति
२०७९ माघ ०१ गते ११:४० मा प्रकाशित
तरुल, घ्यू, चाकु, लड्डु जस्ता परिकारमा शूक्ष्म पोषक तत्त्व पाइने जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेती बताउँछिन्। तरुलमा आइरन, फाइबर, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्त्व पाइने उनले बताइन्।....
२०७९ पुष ३० गते १८:२५ मा प्रकाशित
सुत्केरीपछि हुने मुटुको कमजोरीको अवस्थालाई चिकित्सकीय भाषामा ‘पेरिपार्टम कार्डियो मायोप्याथी’ भनिन्छ। जुन गर्भावस्थामा नै मुटु कमजोर भएर निम्तने....
२०७९ पुष २५ गते २०:२५ मा प्रकाशित
‘अख्तियारबाट पत्र आएको थियो,’स्रोतले भन्यो,‘यथार्थ जानकारी माग गरेका छौँ।’ ट्रमा सेन्टरले मन्त्रालयलाई जवाफ पठाएपछि अख्तियारलाई सो जवाफ पठाइने मन्त्रालय स्रोतले जानकारी दियो। एमआरआईको खरिद प्रक्रियाको....
भरतपुर अस्पतालले ३० करोडको एमआरआई खरिद गर्ने तयारी, स्वास्थ्य सचिवको भुमिका शंकामा
२०७९ पुष १४ गते १:२५ मा प्रकाशित
भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल प्रसाद पौडेलले एमआरआई खरिद गर्न लागत अनुमान स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालयमा फाइल पठाइएको पुष्टि गरे। तर, स्वास्थ्य मन्त्रालयबाट लागत अनुमान स्वीकृति....
३० करोडको एमआरआई खरिदमा ट्रमा प्रमुखलाई देखाएर तर्किए मन्त्री, राज्यमन्त्री र सचिव
२०७९ पुष ०४ गते १४:२५ मा प्रकाशित
उकेराले बजारमै बढीमा २५ करोड खरिद मूल्य रहेको एमआरआई ३० करोडमा किन्ने पक्रिया र राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा रुद्र मरासिनीको शङ्कास्पद भूमिका प्रमाणसहित सार्वजनिक....
२०७९ पुष ०१ गते १५:४५ मा प्रकाशित
डा. पोख्रेलले ट्रमा सेन्टरले एमआरआई खरिदका लागि गरिरहेको काम आफ्नो क्षेत्राधिकारमा नपर्ने र सबै अधिकार ट्रमाका प्रमुख मरासिनीको भएको बताए। ‘सचिवले सामान खरिद गर्ने हैन। सबै....
२०७९ मंसिर २८ गते २२:०१ मा प्रकाशित
मरासिनीले ट्रमा सेन्टरका लागि एमआरआई मेसिन किन्न स्वास्थ्य सेवा विभागबाट प्राविधिक स्पेशिफिकेशन मगाएर त्यही कार्यान्वयनमा ल्याएका हुन्। जबकि कुनै मेसिन किन्नुपरे त्यसको प्राविधिक पक्षबारे उल्लेख....
युवा संघका नेताहरूको बिजोग : महेश बस्नेतको निगाहमा नेता बनेका सबै पराजित
२०७९ मंसिर २५ गते १९:१४ मा प्रकाशित
ओली पार्टीको नेतृत्वमा आएपछि नपत्याएको सङ्गठनबाट २ जना सांसद बन्दा उनले सबैभन्दा बढी विश्वास गरेर कहिले साइबर सेना त कहिले युवा दस्ताभन्दै प्रोत्साहित गरेको सङ्गठन....
ट्रमा सेन्टर प्रमुख मरासिनीको चलाखी : चुनावको मौका छोपेर निकाले ३० करोडको ठेक्का
२०७९ मंसिर १३ गते २२:३४ मा प्रकाशित
सो जमानत रकमको आधारमा हेर्दा करिब ३० करोड मूल्यको एमआरआई खरिदको लागि टेन्डर भएको देखिन्छ। ट्रमा सेन्टरका प्रमुख डा. रुद्रप्रसाद मरासिनीले नियमित कार्यक्रम अन्तर्गतको खरिद....
२०७९ मंसिर ११ गते २१:५६ मा प्रकाशित
उकेराले यी कानुनी प्रश्नहरूबारे लामिछानेसँगै कुरा गर्ने प्रयास गरेका थियौँ। तर उनी सम्पर्कमै नआएपछि यसबारे राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालसँग कुरा गर्यौँ। ढकालको उत्तरले....
हेलो... अँ जितेँ जितेँ : प्रत्यक्ष निर्वाचनमा ह्याट्रिक हानेका गगनका छ मुड
२०७९ मंसिर ०६ गते १३:५६ मा प्रकाशित
चुनाव प्रचारका क्रममा उनले आफू भावी प्रधानमन्त्रीका लागि भोट माग्न आएको भन्दै कांग्रेसको संसदीय दलको नेताका लागि....
मतगणना केन्द्रमा सुनिएको आवाज ' अचम्मै भयो, उलटपुलट भयो'
२०७९ मंसिर ०६ गते ०:३१ मा प्रकाशित
तर उनीहरूले नपत्याएर के गर्नु ! काठमाडौं २, ६, ७ अनि ८ मा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी अनि हाम्रो नेपाली दलका उम्मेदवारले लिड गरिरहेका....
हिमाल चढ्नेदेखि हवाईजहाज उडाउनेसम्मका चिकित्सक डा. विश्वराज जो हवाई दुर्घटनाको खबरले झस्किरहन्छन्
२०७९ कात्तिक १२ गते १८:१६ मा प्रकाशित
पाइलटको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक डा. विश्वराजले ‘डिप्लोमा इन् एभियसन मेडिसिन’ विषयको समेत अध्ययन गरेका छन्। आफूले यो विषयको अध्ययन अमेरिकाको सिभिल एरोमेडिकल इन्स्टिच्युट, ओक्लोहमा....
श्रीमतीलाई प्रत्यारोपण हुनुपर्ने आमाको मिर्गौला चिकित्सकले बट्टामा राखेर सरी भन्दै हातमा थमाए
२०७९ कात्तिक ०४ गते २०:५९ मा प्रकाशित
आमा र श्रीमतीलाई शल्यक्रिया कक्षमा लगेपछि मिर्गौला प्रत्यारोपण गरिनुपर्ने ३२ वर्षे महिलाका ३७ वर्षे श्रीमान् शल्यक्रिया कक्ष बाहिर बसे। मिर्गौला प्रत्यारोपण गरिनुपर्ने ३२ वर्षे महिलाका....
मदिराको मस्तीले मस्तिष्क स्वाहा
२०७९ असोज १६ गते १५:५३ मा प्रकाशित
शरीरको सबैभन्दा बढी रगत लिने अङ्ग मस्तिष्क भएकाले मदिरा सेवन गरेको खण्डमा मस्तिष्कमा अल्कोहल चाँडै पुग्ने वीर अस्पतालका न्युरो सर्जन प्रा.डा. राजीव झा बताउँछन्। जसले....
काल भैरव मनाउन झाँक्रीको तन्त्र साधना
२०७९ असोज १६ गते १३:५७ मा प्रकाशित
नौरथा मानिने दशैँमा नौ दिनसम्म प्रमुख शक्तीपिठहरुमा पूजा आराधना गरी मनाइन्छ भने दशमीको दिन मान्यजनबाट जमरा र टिकासँगै....
२०७९ असोज ०८ गते २२:५१ मा प्रकाशित
विशेषगरी अप्राकृतिक रूपमा मृत्यु भएका व्यक्तिको चिकित्सकीय विधि अपनाई शवको परीक्षण गरेर मृत्युको कारण पत्ता लगाउनु डा. हरिहरको विद्या, सीप र काम हो। मृत्युपछि गरिने....
सहरमा डेंगु फैलँदा मूल्य बढाउने खेलमा बजारबाट पारासिटामोल गायब
२०७९ भदौ २९ गते २३:०६ मा प्रकाशित
यसअघि कोरोना भाइरस सङ्क्रमणले उग्ररुप लिइरहेको अवस्थामा पनि नेपाली औषधि उत्पादक पर्याप्त पारासिटामोलको उत्पादन नगर्दा अभाव भएको थियो। औषधि व्यवस्था विभागका सूचना अधिकारी डा. सन्तोष....
सिंहदरबार वैद्यखानाको कार्यकारी निर्देशक डा. सबरी काउन्सिलमा दर्तै नभई कसरी भए सरकारी जागिरे ?
२०७९ भदौ २८ गते २०:११ मा प्रकाशित
सिंहदरबार वैद्यखाना विकास समितिमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नपाइकनै निमित्त कार्यकारी निर्देशकको हैसियतमा उनले अहिले आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गरिरहेका छन्। डा. साह सरकारी....
ट्रमा सेन्टरमा करार थप्न प्रशासन प्रमुखले घुस मागेको आरोप, वार्षिक तलब २ लाख ७५ हजार, घुस एक लाख
२०७९ भदौ २० गते १८:३० मा प्रकाशित
बाँकी ५० हजार पैसाका लागि शाखा अधिकृत साहले मानसिक तनाव दिएको भन्दै निवेदनमा छानबिन गर्न माग गरिएको छ। एक हप्ता अगाडि परेको निवेदनमा ती कर्मचारीले....