पत्रकार जगत नेपालको 'राजद्रोही राजनेता डकुमेन्ट्री' सार्वजनिक
२०७८ फागुन ३० गते १३:४३ मा प्रकाशित
डकोमेन्ट्रीमा वि.स. २०३३ सालमा बिपी कोइरालाले निर्वासनबाट किन र के कारणले मेलमिलापको नीति लिएर नेपाल फर्किएदेखि अदालतमा ओखलढुंगाको टिमुरबोटे आक्रमणको अदालतमा बयान र राजाले जनमत....
'संगीत क्षेत्रमा जोबाट सिक्यो उसैलाई नचिन्ने संस्कार हावी भयो'
२०७८ फागुन २८ गते १८:३२ मा प्रकाशित
००० साधारण हिसाबले गीत कसरी लेखिन्छ, के लेख्दा गीत बन्छ र गीतमा के-के हुनुपर्छ भन्नेमै अलमल देख्छु म। त्यो अलमल निवारणका लागि डा. कृष्णहरि....
२०७८ फागुन २२ गते १५:४२ मा प्रकाशित
अपुष्ट समाचारबाट एक जिम्मेवार कमान्डर तत्कालीन ७ बाहिनीपतीले विमानको भग्नावशेष भेटियो भनी टिष्टुङ पालुङतिरको टिनको पाता छाएको घर देखाएपछि सरकारी सूचना संयन्त्र विफल भएको थियो।....
रूपक अंलकारको महाकाव्य 'विश्रान्त' सार्वजनिक
२०७८ फागुन २१ गते २२:०२ मा प्रकाशित
फुटकर कविता र निबन्ध लेख्ने अंलकारले पहिलो कृतिका रूपमा महाकाव्य ल्याएका हुन्। सदस्य सचिव उपाध्यायले नेपालका राजनीतिक नेतृत्वमा देखिएको व्यक्तिवादको चरित्रलाई कृतिले प्रश्न मात्र नगरी....
'रेडियो नाटक पनि हुन्थ्यो र ! भन्ने अवस्था आइसक्यो'
२०७८ फागुन २१ गते ७:१७ मा प्रकाशित
वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि रेडियो नेपाल सिंहदरबार सर्यो। रेडियो नेपाल स्थापना हुँदाको समयमा नेपाली गीत-संगीत खासै थिएनन्। भारतीय संगीतको सहारामा रेडियो चलेको थियो।....
'पठन संस्कार बदलियो, स्वदेशी पुस्तकका पाठक घट्दैछन्'
२०७८ फागुन १४ गते ७:३३ मा प्रकाशित
२०५८ सालबाट मैले अक्षरसँगको व्यापारिक नाता गाँसेको हुँ। त्यतिबेला म राष्ट्रिय दैनिक पत्रिकाहरु बेच्ने गर्थें। जनआन्दोलनले पत्रिकाको माहोललाई झन उचाइमा लग्यो। लगत्तै २०६४ सालमा नारायण....
न नाम, न दाम अनि कसरी आकर्षित हुन्छन् नयाँ खेलाडी ?
२०७८ फागुन ०७ गते १२:५३ मा प्रकाशित
मैले २०५४ सालबाट सक्रिय रुपमा कबड्डी खेल्न सुरु गरेको हुँ। म सर्लाहीको मान्छे, जनकपुर क्षेत्र पहिलेदेखि नै कबड्डीका लागि उर्बर। त्यसमाथि पारिवारिक माहोलले पनि साथ दियो....
नयनराजको 'जियरा' ले पायो कर्णाली कृति पुरस्कार
२०७८ फागुन ०६ गते २०:२७ मा प्रकाशित
शुक्रवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा समाजका संरक्षक महेशविक्रम शाहले कर्णाली साहित्य समाज साधना सम्मान’ प्रा.डा. राजाराम सुवेदीलाई प्रदान गर्ने निर्णय भएको जानकारी दिए। वरिष्ठ कलाकार कुलमान....
प्रधानमन्त्री देउवाद्बारा 'नेपाली कांग्रेसको संक्षिप्त इतिहास' लोकार्पण
२०७८ फागुन ०५ गते ११:१४ मा प्रकाशित
पुस्तक लोकार्पण गर्दै देउवाले कम्युनिष्टहरूले कांग्रेसबारे भ्रम फैलाएको र त्यसलाई चिर्न सो पुस्तक घरघरमा पुर्याउनुपर्ने बताए। उनले देशमा भएका सबै परिवर्तन कांग्रेसकै कारण भएको भन्दै....
ध्रुवकृष्ण ताम्राकारको कथा संग्रह 'मिराज' सार्वजनिक
२०७८ फागुन ०४ गते १२:४० मा प्रकाशित
कार्यक्रममा साहित्यकार सूर्यप्रसाद लाकोजुले सर्जक ताम्राकारका कथा सङ्ग्रहमा समाजको प्रतिबिम्व रहेको र कथाहरू जीवन्त रहेको उल्लेख गरे। मिराज कथा संग्रहमा ११ वटा कथा संकलित छन्।....
२०७८ फागुन ०४ गते ८:१० मा प्रकाशित
दिदीले नै त्यसो भनेपछि 'नेपालदेखि अमेरीकासम्म' उपन्यास दुई दिनमै सकेँ। ‘काल्पनिक हुन्छ भन्थिस् नि उपन्यास थाहा पाइस् हाम्रै समाजका कतिपय सिधै भन्न नसकिने कुरालाई उपन्यास मार्फत कसरी....
सञ्चारकर्मी सुजीतकुमारको राम जानकीबारे अनुसन्धानमूलक पुस्तक सार्वजनिक
२०७८ माघ १८ गते ११:२३ मा प्रकाशित
राम जानकी विवाह सम्बन्धमा लेखिएको सो पुस्तकको प्रकाशन मधेस सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले गरेको हो। ६८८ पृष्ठको सो पुस्तकको....
२०७८ माघ १५ गते १७:१५ मा प्रकाशित
म्याग्दीमा जन्मिएर डेनमार्कमा बस्दै आएका पौडेलले त्रिभुवन विश्वविधालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र लुन्ड विश्वविद्यालय स्विडेनबाट इकोनोमिक हिस्ट्रीमा स्नातकोत्तर गरेका छन्। मानव जातिका सङ्घर्ष,....
साहित्यकार लाकोजूको 'पनौतीको बाह्रवर्षे मकरमेला' लोकार्पण
२०७८ माघ ०७ गते ११:३९ मा प्रकाशित
पुस्तकको लोकार्पण पनौती नगरपालिकाका मेयर भीम न्यौपाने, साहित्यकार तथा नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवाल, आख्यानकार तथा समालोचक प्रभा बराल एवं लेखक लाकोजूले संयुक्त....
सानो मुसाको शृङ्खला नेपाली भाषामा प्रकाशित
२०७८ पुष २८ गते १२:३३ मा प्रकाशित
रिका जान्ती बाल-साहित्य विधामा फिनल्यान्डको प्रसिद्ध लेखक र चित्रकार हुन्। उनको पहिलो बाल पुस्तक सन् २००५ मा प्रकाशित भएको थियो। उनको सानो मुसाको चित्रकथा शृङ्खला....
'महाभारा'सँगै उपन्यासकारका रूपमा झुल्किए बसन्त
२०७८ पुष २४ गते १६:४४ मा प्रकाशित
उनको पहिलो गैर आख्यान पुस्तक ७२ को विस्मय प्रकाशित भएको थियो। शिलापत्रका प्रधानसम्पादक रहेका बस्नेतका अनुसार यो पुस्तक कोभिड १९ को समयमा भएको बन्दाबन्दीमा लेखेका....
'फोटो खिच्ने सर्वसाधारण र फोटो पत्रकारमा त्यति फरक छैन'
२०७८ पुष २४ गते १५:४० मा प्रकाशित
००० मेरो मामाघर इलाम। त्यहाँ जेठा मामासँग रिलवाला क्यामेरा थियो। यो ४०को दशकको कुरा हो। त्यतिबेला फाटो खिच्नु महत्त्वपूर्ण कुरा थियो। विशेष चाडपर्व, उत्सवमा....
'९९ प्रतिशत गीतकार अभावमा छन्, १० पुस्तापछि पनि उनीहरूको अवस्था फेरिँदैन'
२०७८ पुष १७ गते १६:२४ मा प्रकाशित
नेपालमा धेरै राम्रा स्रष्टाहरू जन्मिए। तर, तिनले नेपाली माटोलाई आफ्नो सृजनाबाट दिएको योगदानको भने कदर हुनसकेन। चाहे राष्ट्रकविको सन्दर्ममा होस् वा युगकविको। या, अन्य कनिष्ठदेखि....
'नेपाली चलचित्र बजारमा दलालतन्त्र हावी छ, हलिउड-बलिउड बिक्छ, नेपाली पछि पर्छ'
२०७८ पुष १० गते १९:०६ मा प्रकाशित
पुरानो प्रविधिको अन्त्य र डिजिटल युगको सुरुआती समयको बीचमा फिल्म क्षेत्रमा मेरो प्रवेश भयो। २०४६ पछिको क्रान्तिले देशमा विदशी सिनेमा हेर्ने, पुस्तक पढ्ने संस्कारलाई बढाउँदै....
१७ जना इन्जिनियरको संघर्ष समेटिएको 'आँगन छोडेपछि' विमोचन
२०७८ पुष ०९ गते २०:४० मा प्रकाशित
उक्त पुस्तक शिखा प्रकाशनले बजारमा ल्याएको हो। विमोचन कार्यक्रममा लेखक/इन्जिनियर खड्गसेन वली र समालोचक राजकुमार बानियाँले पुस्तकमाथि टिप्पणी गरेका थिए। नियात्राकार जीवा लामिछाने र गोविन्दप्रसाद....