साझा प्रकाशनको विशेष पुस्तक प्रर्दशनीमा १ रुपैयाँदेखि २८ सयसम्मका पुस्तक
२०७९ वैशाख ०९ गते १३:१७ मा प्रकाशित
पुस्तकहरू १ रुपैयाँदेखि २८ सय रुपैयाँसम्मका छन्। बद्रीनाथ भट्टराईको २०२७ सालमा प्रकाशित कक्षा ६ को पाठ्यपुस्तक ‘अनुवाद–बोधीनी’ को मूल्य १ रुपैयाँ हो भने नीलमणि ढुंगानाको संस्कृत–नेपाली शब्दकोशको....
निर्मल पुर्जाको ‘बियोण्ड पसिबल’ किताब नेपाली भाषामा पनि प्रकाशन हुने
२०७९ वैशाख ०४ गते १८:२३ मा प्रकाशित
बेलायतको चर्चित म्यागजिन द सन्डे टाइम्सका का टप टेन बेस्ट सेलर किताबहरु मध्येमा निर्मल पुर्जाको ‘बियोण्ड पसिबल’ पुस्तक पनि एक हो। अमेजन र गुडरिड्स जस्ता....
अक्षरमार्गको वार्षिकोत्सवमा ८ सर्जक सम्मानित
२०७८ चैत २६ गते २१:२८ मा प्रकाशित
उक्त सम्मान समारोहमा वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेलाई विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट सम्मानित गरिएको छ। यस्तै, वरिष्ठ साहित्यकार तथा समालोचक डा.शैलेन्दु प्रकाश....
मल्लकालीन इतिहास बताउने मुद्रा समेटिएको पुस्तक सार्वजनिक
२०७८ चैत २६ गते २१:०३ मा प्रकाशित
लेखक श्रेष्ठले पुस्तक इतिहासमा रुचि राख्नेहरूका लागि उपयोगी हुने विश्वास व्यक्त गरेका थिए। उनले यस्तो प्रकारको यो पहिलो पुस्तक भएको र पुस्तकले इतिहासमा रुचि राख्नेहरूको....
साहित्यकार जगन्नाथ भुसालको उपन्यास ‘विवाह रेखा’ सार्वजनिक
२०७८ चैत ०७ गते १९:२५ मा प्रकाशित
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आयोजित एक कार्यक्रमबीच प्राध्यापक डा. प्रेम कुमार खत्रीले उपन्यास विमोचन गरेका हुन्। यसअघि नै साहित्यकार भुसालको ‘परिवेश’ कवितासंग्रह प्रकाशित भइसकेको छ।
आज विश्व कविता दिवस, विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
२०७८ चैत ०७ गते ८:३५ मा प्रकाशित
दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा सञ्योजक शशी लुमुम्बुले जानकारी दिए। सन् १९९९ मा संयुक्त....
रंग पत्रकार जीवन पराजुलीको पुस्तक ‘क्लोज–अप’ सार्वजनिक
२०७८ चैत ०६ गते १४:१० मा प्रकाशित
नेपाली चलचित्रका केही आयाम र पात्रहरूमा आधारित गैर आख्यान पुस्तकमा ‘अनि सुरु भयो नेपाली चलचित्र उद्योग’, ‘राजेश हमाल युगदेखि युगसम्म’, ‘भारतबाट नेपाली चलचित्र सिमानाले अलग,....
पत्रकार जगत नेपालको 'राजद्रोही राजनेता डकुमेन्ट्री' सार्वजनिक
२०७८ फागुन ३० गते १३:४३ मा प्रकाशित
डकोमेन्ट्रीमा वि.स. २०३३ सालमा बिपी कोइरालाले निर्वासनबाट किन र के कारणले मेलमिलापको नीति लिएर नेपाल फर्किएदेखि अदालतमा ओखलढुंगाको टिमुरबोटे आक्रमणको अदालतमा बयान र राजाले जनमत....
'संगीत क्षेत्रमा जोबाट सिक्यो उसैलाई नचिन्ने संस्कार हावी भयो'
२०७८ फागुन २८ गते १८:३२ मा प्रकाशित
००० साधारण हिसाबले गीत कसरी लेखिन्छ, के लेख्दा गीत बन्छ र गीतमा के-के हुनुपर्छ भन्नेमै अलमल देख्छु म। त्यो अलमल निवारणका लागि डा. कृष्णहरि....
२०७८ फागुन २२ गते १५:४२ मा प्रकाशित
अपुष्ट समाचारबाट एक जिम्मेवार कमान्डर तत्कालीन ७ बाहिनीपतीले विमानको भग्नावशेष भेटियो भनी टिष्टुङ पालुङतिरको टिनको पाता छाएको घर देखाएपछि सरकारी सूचना संयन्त्र विफल भएको थियो।....
रूपक अंलकारको महाकाव्य 'विश्रान्त' सार्वजनिक
२०७८ फागुन २१ गते २२:०२ मा प्रकाशित
फुटकर कविता र निबन्ध लेख्ने अंलकारले पहिलो कृतिका रूपमा महाकाव्य ल्याएका हुन्। सदस्य सचिव उपाध्यायले नेपालका राजनीतिक नेतृत्वमा देखिएको व्यक्तिवादको चरित्रलाई कृतिले प्रश्न मात्र नगरी....
'रेडियो नाटक पनि हुन्थ्यो र ! भन्ने अवस्था आइसक्यो'
२०७८ फागुन २१ गते ७:१७ मा प्रकाशित
वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि रेडियो नेपाल सिंहदरबार सर्यो। रेडियो नेपाल स्थापना हुँदाको समयमा नेपाली गीत-संगीत खासै थिएनन्। भारतीय संगीतको सहारामा रेडियो चलेको थियो।....
'पठन संस्कार बदलियो, स्वदेशी पुस्तकका पाठक घट्दैछन्'
२०७८ फागुन १४ गते ७:३३ मा प्रकाशित
२०५८ सालबाट मैले अक्षरसँगको व्यापारिक नाता गाँसेको हुँ। त्यतिबेला म राष्ट्रिय दैनिक पत्रिकाहरु बेच्ने गर्थें। जनआन्दोलनले पत्रिकाको माहोललाई झन उचाइमा लग्यो। लगत्तै २०६४ सालमा नारायण....
न नाम, न दाम अनि कसरी आकर्षित हुन्छन् नयाँ खेलाडी ?
२०७८ फागुन ०७ गते १२:५३ मा प्रकाशित
मैले २०५४ सालबाट सक्रिय रुपमा कबड्डी खेल्न सुरु गरेको हुँ। म सर्लाहीको मान्छे, जनकपुर क्षेत्र पहिलेदेखि नै कबड्डीका लागि उर्बर। त्यसमाथि पारिवारिक माहोलले पनि साथ दियो....
नयनराजको 'जियरा' ले पायो कर्णाली कृति पुरस्कार
२०७८ फागुन ०६ गते २०:२७ मा प्रकाशित
शुक्रवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा समाजका संरक्षक महेशविक्रम शाहले कर्णाली साहित्य समाज साधना सम्मान’ प्रा.डा. राजाराम सुवेदीलाई प्रदान गर्ने निर्णय भएको जानकारी दिए। वरिष्ठ कलाकार कुलमान....
प्रधानमन्त्री देउवाद्बारा 'नेपाली कांग्रेसको संक्षिप्त इतिहास' लोकार्पण
२०७८ फागुन ०५ गते ११:१४ मा प्रकाशित
पुस्तक लोकार्पण गर्दै देउवाले कम्युनिष्टहरूले कांग्रेसबारे भ्रम फैलाएको र त्यसलाई चिर्न सो पुस्तक घरघरमा पुर्याउनुपर्ने बताए। उनले देशमा भएका सबै परिवर्तन कांग्रेसकै कारण भएको भन्दै....
ध्रुवकृष्ण ताम्राकारको कथा संग्रह 'मिराज' सार्वजनिक
२०७८ फागुन ०४ गते १२:४० मा प्रकाशित
कार्यक्रममा साहित्यकार सूर्यप्रसाद लाकोजुले सर्जक ताम्राकारका कथा सङ्ग्रहमा समाजको प्रतिबिम्व रहेको र कथाहरू जीवन्त रहेको उल्लेख गरे। मिराज कथा संग्रहमा ११ वटा कथा संकलित छन्।....
२०७८ फागुन ०४ गते ८:१० मा प्रकाशित
दिदीले नै त्यसो भनेपछि 'नेपालदेखि अमेरीकासम्म' उपन्यास दुई दिनमै सकेँ। ‘काल्पनिक हुन्छ भन्थिस् नि उपन्यास थाहा पाइस् हाम्रै समाजका कतिपय सिधै भन्न नसकिने कुरालाई उपन्यास मार्फत कसरी....
सञ्चारकर्मी सुजीतकुमारको राम जानकीबारे अनुसन्धानमूलक पुस्तक सार्वजनिक
२०७८ माघ १८ गते ११:२३ मा प्रकाशित
राम जानकी विवाह सम्बन्धमा लेखिएको सो पुस्तकको प्रकाशन मधेस सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले गरेको हो। ६८८ पृष्ठको सो पुस्तकको....
२०७८ माघ १५ गते १७:१५ मा प्रकाशित
म्याग्दीमा जन्मिएर डेनमार्कमा बस्दै आएका पौडेलले त्रिभुवन विश्वविधालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र लुन्ड विश्वविद्यालय स्विडेनबाट इकोनोमिक हिस्ट्रीमा स्नातकोत्तर गरेका छन्। मानव जातिका सङ्घर्ष,....