भद्रगोल सरकारी सेवा :  हाकिम फेरिएपिच्छे कोठाको फर्निचर फेर्ने सरकारी कार्यालयले सेवाग्रहीलाई घाम-पानी छल्ने छानो किन हाल्दैन ?

सामान्य कामका लागि पनि सरकारी कार्यालयमा सेवाग्रहीले पाउने सास्ती देख्दा लाग्छ कार्यालयमा भीड नदेखी सरकारी कर्मचारीलाई काम गरेको स्वादै आउँदैन। अनि नीति निर्माताको ध्यान पनि....

राष्ट्रिय परिचय-पत्र बनाउन सेवाग्राहीलाई सास्ती : टोकनकै लागि रातभर लाइनमा

सेवा लिनका लागि लाइन बस्नु त छँदैछ, सेवा प्रवेश गर्ने टोकन लिनकै लागि माघको चिसोमा रातभर लाइनमा बस्न बाध्य छन् सेवाग्राही। काठमाडौं, थलीका आशीष सिम्खडा....

लाइन बस्नु नपरे त्यो के सरकारी सेवा ? : राहदानी विभागका निर्देशक भन्छन्- यी सब गफ हुन्

राहदानीका लागि लाइन बस्दा–बस्दा हैरान थिए उनी। भन्दै थिए, ‘जहाँ पनि जनतालाई लाइनमा राख्छ सरकार। रोजगारी नदिए पनि पासपोर्ट त समयमा दिए हुने नि। पासपोर्ट....

एउटा सरकारी कार्यालय जहाँ सेवाग्राहीले लाइन नबसी सेवा पाउँछन्

तर, परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग भने चुस्त र छरितो सेवा दिने सरकारी कार्यालयको रुपमा चिनिएको छ।  विभागले विदेशमा रहेका नेपालीका हकहितको सुरक्षा, उद्धार,....

आफैंले बनाएको नियम उल्लंघन गर्दै काठमाडौं प्रशासन

स्मार्ट लकडाउनका बेला सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने नियम छ। तर जिल्ला प्रशासन काठमाडौंले आफ्नै कार्यालयमा सयौं सेवाग्राहीलाई भेला हुन दिएर....

स्मार्ट लकडाउन, लद्दु सरकार

तर, नयाँ मतदाता नामावली दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा दैनिक सयौंको लाइन लाग्छ। औसत डेढ घण्टामा लाइन बसेका सेवाग्राहीको नयाँ नामावली दर्ता गराउन पालो....

रद्द भएको विज्ञापनमा बढुवा सिफारिस: भूपेन्द्र भन्छन्- 'बीचमा के खेल भयो मलाई थाहा छैन'

‘रद्द भएको भए प्रक्रियामा किन गयो त ? मलाई थाहै छैन। अहिले तपाईंले भनेर थाहा पाइरहेको छु', उनले भने।   सोमबार उकेरासँग कुरा गर्दै उनले....

वीर अस्पतालका प्रमुख डा. भुपेन्द्र रद्द भएको विज्ञापनमा बढुवा सिफारिस भएको खुलासा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बढुवा समितिको सचिवालयले २०७८/०९/२३ मा उनको बढुवा सिफारिसको सूचना जारी गरेको थियो। सूचना अनुसार उनी प्रमुख कन्सल्टेन्ट ग्याष्ट्रोइन्टोरोलोष्टी पदमा बढुवाका लागि सिफारिसमा....

कारागारभित्र कैदीबन्दी चिसोको उच्च जोखिममा: छैन विशेष योजना

तर, चिसोको उच्च जोखिममा रहेका दीर्घ रोगी र वृद्ध कैदीबन्दीका लागि कारागारसँग कुनै पनि विशेष योजना छैन। जोखिम वर्गका कैदीबन्दी पनि अरू कैदीबन्दी जस्तै बस्नुपर्ने....

किन गोप्य राखियो प्रधानमन्त्री देउवाको सम्पत्ति?  

शेरबहादुर देउवा प्रधानमन्त्री भएको झन्डै ६ महिना भइसक्यो। प्रधानमन्त्री कार्यालयको वेबसाइटमा उनले सम्पत्ति विवरण बुझाएको उल्लेख छ। तर, विवरण सार्वजनिक गरिएको छैन।  यसअघि उनी प्रधानमन्त्री....

ससुरा विष्णु पौडेलको संरक्षणमा ट्रमा सेन्टरमा  छ वर्षदेखि नियम मिच्दै डा गौरवको नियुक्ति

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (कर्मचारी सेवाका सर्त तथा सुविधा सम्बन्धी) नियमावली, २०६५ अनुसार एक वर्षका लागि मात्र करारमा राख्न सकिन्छ। तर उनी ६ वर्षदेखि त्यही....

ठेकेदार-कर्मचारीको 'सेटिङ' र सर्वोच्चले फैसला नदिँदा १२ वर्षदेखि अलपत्र बनेको अस्पताल

सम्झौताअनुसार काम हुन्थ्यो भने स्वास्थ्य चौकी २०६७ सालमै बनिसक्नुपर्थ्यो। तर ठेकेदार कम्पनीको बदमासीका कारण भवन अलपत्र छ। कम्पनीले भवन निर्माणमा कमसल सामग्री प्रयोग गरेको भन्दै स्थानीयस्तरबाट अख्तियारमा....