संघर्षको कथा : २७ वर्षको उमेरमा श्रीमान् गुमाएकी प्रतिमाको यसरी बदलियो जीवन

तर, सोचेझैं जिन्दगी कहाँ हुँदोरहेछ र! उतार-चढावले नै त प्रतिमाको जिम्मेवारी सामान्य घर-धन्दामा मात्र सीमित रहेन। परिवारको सम्पूर्ण जिम्मेवारी, छोराछोरीको शिक्षा-दीक्षा, घर-व्यवहार सबै उनकै काँधमा....

मासु र रक्सी : खान जाने दसैं, नजाने दशा

वीर अस्पतालका डा. सुशील मोहन भट्टराई दसैँमा मासुका परिकार सन्तुलित रूपमा खान सुझाव दिन्छन्। विशेष गरी मासुमा प्रोटिन तथा फ्याट जस्ता तत्त्व पाइन्छन्। त्यसैले मासु....

खोप लगाएँ भनेर लखरलखर नहिँडौं, घरघरमा कोरोना पुग्ला !

दशैंमा  टीका थाप्ने वा टीका लगाइदिने व्यक्तिमध्ये एक जना कोरोना भाइरस संक्रमित भएको खण्डमा अर्को व्यक्तिमा सर्ने जोखिम हुन्छ।  सहरी क्षेत्रको तुलनामा गाउँघरमा कमैले कोरोना....



कोरोनाले दिएको एकपछि अर्को बज्रपात 

राति १० बजे दाइले फोन गरेर भन्यो, ‘अप्रिय घटना भयो, ठुलो मामा पनि बित्नु भो।’ लगभग निदाइसकेको मेरो मनमा भुमरी उत्पन्न भयो। झल्झल्ती आँखा अगाडि....

आम्दानीको भरपर्दो स्रोत बन्दै शीत्तलचिनीको व्यावसायिक खेती 

बजारमा बढ्दो माग र पर्याप्त आम्दानी हुने भएकाले शरीरलाई चाहिने भिटामिन, खनिजतत्व, प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, पोटासियम, क्याल्सियम लगायतका पदार्थ पाइने यो शीतलचिनी खेतीमा किसानको आकर्षण....

जब बलात्कृत महिला माथि नै प्रश्न उठ्यो 

यसको उत्तर खोज्नका लागि पीडितलाई नै प्रश्न सोधियो। प्रश्न थियो, यो हिँसा हुनुभन्दा पहिला उनको कहिले र कोसँग यौन सम्बन्ध थियो, कसलाई इमेलमा के लेखिन्,....

७० वर्षमा डिग्री, अब पिएचडीको सुरसार

छोरीलाई विद्यालय टेक्नै नदिने समाजमा हुर्किएकी नानीमैयालाई सानैदेखि पढाइको भोक थियो। दाइ–भाइ स्कुल गएको देख्दा उनलाई आफूले पढ्न नपाएकोमा चिन्ता लाग्थ्यो। दाइहरुले पढेको देख्दा नानीमैया....

ड्रेस सेन्स फैलाउने धाख्वा

पुस्ताले केवल व्यापारको रूपमा मात्र लिएको कपडामा उनी सृजना खोज्न थाले। कपडामा कला थप्ने मोहमा घोत्लिँदा घोत्लिँदै उनमा फेसन डिजाइनिङ भन्ने पढ्न नि पाइन्छ भन्ने....

भुटानी शरणार्थीका दुख : ‘अमेरिका पुगेका छोराछोरीले सोधखोज नै गरेनन्’

४ छोरा अमेरिका पुगेको ५ वर्ष भयो। उनीसँगै बसेका एक भाइको उच्च रक्तचापका कारण यहीँ माघ १ गते निधन भयो। प्रेमभाव दर्साउने दिल छियाछिया भएका....

तरकारी खेतीमा सुब्बासा’ब

त्यसपछि उनी बिहानको ९ नबजुन्जेल करेसाबारीमा तरकारी गोडमेल र स्याहारमा खटिन्छन्। अहिले भने उनलाई तरकारी बेच्न भ्याइनभ्याइ छ। कारण हो– तरकारीको सिजन सुरु हुनु। 

कार्नेसन खेतीमा सोख

उनको कार्नेसन खेतीबाट हुने आम्दानी पनि राम्रै छ। उनी भन्छन्, ‘महिनामा त्यस्तै एक लाख जति कमाइ हुन्छ।’  परिवारसँग बसेर राम्रै आम्दानी हुने देखेपछि उनले फूल....

विभाको ‘टर्निङ प्वाइन्ट’

काठमाडौं विश्वविद्यालयबाट बिएस्सी सकेकी ढुंगेलले नेपाल क्यान्सर रिलिफ सोसाइटीमा कार्यक्रम संयोजकको रूपमासमेत काम गरिन्। यो अनुभवले उनले बालबालिका र क्यानसरको क्षेत्रमा पनि अनुभव बटुलिन्।  अनि....

जाडोमा तन–मन फिट राख्ने सौना बाथ

नुहाउने टेक्निक     कोठामा राखिएको विशेष प्रकारको इलेक्ट्रिक हिटरमाथि साना–साना ढुंगा राखिएको हुन्छ। तिनै ढुंगा तातेपछि बाफ निस्कन्छ। र, त्यही बाफमा नांगै बसेर ताप लिइन्छ।....

स्तन चिटिक्क मिलाउने घरेलु टेक्निक

दुवैतर्फका स्तनको आकार नमिल्दा शारीरिकरूपमा असहजता उत्पन्न हुन्छ। यस्तो अवस्थामा मानसिकरूपमा तनावसमेत उत्पन्न हुन सक्छ। विशेषगरी टिन एजमा महिलाको स्तनको आकारमा वृद्धि–विकास हुन्छ। सामान्यतः ६०....

गाईपालनमा रमाउँदै दिपेन्द्र

उनले २०६४ सालमा चितवनमा सिभिल इन्जिनियर पढ्न गएको बेला त्यहाँको कृषि क्रान्तिलाई राम्रोसँग नियाल्ने अवसर पाए।  २०६५ सालबाट सुर्खेतमा आफुले पनि गाई पाल्ने योजना बनाए....

छाला चम्काउने पानी

त्यसैले छाला स्वस्थ तथा सुन्दर कायम राख्नका लागि कस्तो पानी प्रयोग हुँदैछ भन्ने कुराले पनि प्रभाव पारेको हुन्छ। विशेषगरी गाउँघरतिर बिहानै चिसो पानीले नुहाउने चलन....

स्क्रिन टाइमका खतरा  मोटोपन, डिप्रेसन, कमजोर शैक्षिक परीणाम

निकै पछि जब तिनै भोजपत्रको पनि नक्कल हुन थाल्यो। यो देखेपछि ज्ञानको नक्कल हुने, मानिसको स्मृति कमजोर हुने केही दार्शनिकको थियो।तीमध्ये महान् दार्शनिक प्लेटो पनि....

तरकारीमा आत्मनिर्भर अभियान  

संस्थाले कौसी र बगैंचामा फूलसँगै तरकारी लगाएर तरकारीमा आत्मनिर्भर बनाउने अभियान सञ्चालनमा ल्याउने तयारी गरेको हो।संस्थाले नमुनाका रूपमा मोरङ, कटहरीस्थित आफ्नै कार्यालय भवनको माथिल्लो तलामा समेत....

आँखा स्वस्थ राख्ने व्यायाम

आँखा स्वस्थ राख्न सरसफाइ, पोषण तथा व्यायामको अवश्य पनि आवश्यकता हुन्छ। आँखाको पनि व्यायाम हुन्छ र ? भन्ने प्रश्न उठ्न सक्छ।  हो, आँखाको पनि व्यायाम....

कोठाभित्रै फुल्ने अफ्रिकन भाइलेट

उनका घरमा अहिले पनि यो फूलका विभिन्न भेराइटी सजिएका छन्। सेत्लिङ्ग भन्छिन्, ‘यो फूल मलाई असाध्यै मन पर्छ।’  उनले घरमा यो फूल रोप्दै गर्दा पातबाट....