जसको गोजीमा दाम छैन, उसलाई दशैं आए पनि काम छैन

अनि बजारमा आर्थिक मन्दीको प्रहार। शहर-बजारमा भिडभाड नहुने कुरै भएन। तर, जुन रूपमा भिडभाड छ, व्यापार त्यति....

शीतल निवासमा राष्ट्रपतिको रमिता, सडकमा युवाको

उनको पक्षमा नागरिकता विधेयक राष्ट्रघाती भएको भन्दै एक युवा समूह सडकमा उत्रियो। यसको नेतृत्व एमाले निकट युवा....

यसरी मनाइयो लुम्बिनीमा संविधान दिवस [फोटो फिचर]

त्यसअघि राजमार्ग चौराहबाट मण्डपसम्म प्रभातफेरी कार्यक्रम गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरीको ब्याण्ड बाजा, विभिन्न झाँकी, लाखे नाचसँगै भएको प्रभातफेरी मण्डपमा पुगेर विशेष समारोह कार्यक्रममा परिणत....

फोटो कथा : विर्मा र डोकोको ३४ वर्षको मित्रता 

तीनै जनाको विवाह भइसक्यो। पखेटा लागेसँगै सन्तानले आ-आफ्नेै गुँड बनाए। डोकोले भने अझेै साथ दिएकै छ। त्यही साथीको....

राष्ट्रपतिले क्युट कुमारीको दर्शन गरिन्, सुरु भयो इन्द्रजात्रा

आठ दिनसम्म यो जात्रा मनाइन्छ। भाद्र शुक्ल पक्ष यँलाथ्व द्वादशीका दिन इन्द्र ध्वजोत्थानबाट सुरु भई यँलागाः चौथी अर्थात्....

इन्द्रजात्रामा मेयर बालेनको फ्लाइङ किस

सडक किनारमा फूलका गमला राख्नेदेखि लिएर रङ रोगनमा विशेष ध्यान दिइयो यो पाली। गद्दी बैठक अगाडि महानगरकी उपमेयर सुनिता डङ्गोल....

ठडियो लिङ्गो, फरफरायो इन्द्रध्वज

इन्द्रजात्रा र लिङ्गो  ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवी पुराण, विष्णु धर्मोत्तर....

पुलुकिसी जगाउने हातहरु !

सेतो हात्ती पुलुकिसीलाई बाँस, माटो, कपडा आदी विभिन्न सामग्रीहरू प्रयोग गरेर बनाइन्छ। मुख्य संरचना बाँसको फ्रेम हो। बाँसका....

तीजमा मेट्दै नाच्ने तिर्सना १९ तस्बिरमा

तीजमा पशुपति मन्दिर क्षेत्रमा पुग्दा सबै उमेर समूहकाहरु समूहमा बसेर गीत गाउँदै रमाइरहेका थिए। के किशोरी के....

बालेनको 'एक्सन अवतार'

काठमाडौं महानगरले यसअघि नै नक्सा पासबाहेकका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो। आज सूचनाको म्याद सकिएपछि महानगर प्रहरी र डोजरसहित मेयर बालेन आफैँ....

एक नेताको विदाईमा स्तब्ध भएका आँखाहरू

एक पार्टी अझ त्यसमा पनि कांग्रेसको शेरबहादुर देउवा समूहका नेता भए पनि उनी समाजवादी चिन्तक नेताका रुपमा....

प्रदिप गिरिको बिदाइमा टोलाएका देउवाका आँखा

पार्टीमा सङ्कटमा पर्दा गिरिबाट उनले सधैँ साथ पाउँदै आएका थिए। पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक बनाउँदा पनि साथ....

भक्तपुरमा श्रीकृष्ण जन्माष्टमी : हात, काँध र टाउकोमा दीप बालेर नगर परिक्रमा [तस्बिरहरु]

यही क्रममा भक्तपुरमा पनि नारायण दीप यात्रा गरी कृष्ण जन्माष्टमी मनाइएको छ। स्थानीयहरूले आफ्नो हात, काँध र टाउकोमा दीप बालेर भक्तपुर दरबार हुँदै नगर परिक्रमा....

महाकालीसँगै माका, ख्याक र बेताल नृत्य

महाकाली देवीले मानिसलाई दुष्टताबाट रक्षा गर्ने जनविश्वास रहेको छ। नृत्य चित्रणमा देवी महाकालीलाई केन्द्रीय पात्रको रूपमा देखाइन्छ। महाकालीसँगै....

भक्तपुरमा गाईजात्राको आकर्षण- 'घिन्ताङ घिसी ट्वाक' [तस्बिरहरु]

ठाउँ अनुसार गाईजात्रा मनाउने तरिका फरक छन्। त्यही अनुरुप भक्तपुरको गाईगात्राको मुख्य आकर्षण भनेको घिन्ताङ घिसी नाच....

राष्ट्राध्यक्षलाई दर्शन दिन कलश बनेर काठमाडौँ आए चाँगुनारायण

साउन शुक्ल द्वादशी र पौष शुक्ल पूर्णिमा गरी वर्षको दुई पटक चाँगुनारायणको कलश यात्रा हुने गर्छ। गद्दीमा....

नागको स्याहार गरेर मनाइयो नाग पञ्चमी [फोटो-कथा]

आजको दिन देशभरका नागपोखरीमा नागको पूजा गरेर यस पर्व मनाउने गरिन्छ। यस्तै घर-घरको मूलढोकामा नागदेवताको चित्र टाँसेर पूजा गरिन्छ।

धिमे, भुस्या र बाँसुरीको धुनसँगै मध्यपुर थिमि परिक्रमा गरेर सुरु भयो गुँला पर्व

बाजा निकाल्नुअगाडि नित्यनाथको मन्दिर गएर सहभागीहरूले पूजा गर्छन्। त्यहाँबाट एउटा टोली धिमे, भुस्या र बाँसुरी बजाएर नित्यनाथ मन्दिरको....

आहा ग्रिन बेल्ट !

अहिले उसै त बर्खाको समय, हरियाली बढ्ने नै भए। चीनको सहयोगमा बनेको हरियाली निर्माण क्षेत्रमा रोपिएको बिरुवा अनि....

नभएका नाली सफा गर्न सडक विभागले खटायो १४ जना

तर अचम्म त के छ भने ती क्षेत्रमा नाली भने छैन। सडकको किनार छ- थोरै कोल्टो परेको। ....