'शेरबहादुरजी र रामचन्द्रजीको समय सकियो, विमलेन्द्र र शेखरमा सम्भावना देख्छु'

नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु भएको छ। नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन्। तपाईंलाई कसैले सम्झिएका छन्?  अहिले त छैन! गत वर्ष रामचन्द्र....

'राष्ट्रिय पुस्तकालय प्राधिकरण एक्लैले रोकेको हो र, प्रधानमन्त्रीसँग छलफल गरेर रोकिएको हो नि !'

रानीपोखरी पुनर्निर्माणदेखि समयमै भूकम्प पीडितले राहत तथा आवास पाउन नसकेको भन्दै उनको आलोचना हुँदै आएको छ। ज्ञवालीले पुरातात्त्विक महत्त्वको काष्ठमाण्डप गत वैशाख १२ मै पुनर्निर्माण....

अनि हजुरबा फेरि एक्ला भए

परिवारका चारभाइ छोरामध्ये मेरा हजुरबा जेठा। दाजुभाइ छुट्टिने कुरा चल्यो। प्रत्येक भाइको भागमा आयो, माना बिउ लाग्ने जमिन।  हजुरबा थिए, शुद्ध किसान। उनी हलो बनाउँथे,....



बच्चाले बिगारेको मोबाइल, मोबाइलले बिगारेका बच्चा

समय–समयमा आउने प्राकृतिक विपत्ति, रोग, महामारीले मानव जीवनलाई अस्तव्यस्त पार्ने गरेको छ। यतिखेर कोभिडको महामारीले मानिसलाई निकै सताइरहेको छ। कोरोना महामारीले मानिसको बानी–व्यवहारमा धेरै परिवर्तन....

अहिले राजनीतिक अस्थिरताको उधुम मच्चिएको छ : महन्थ ठाकुर

बुधबार अबेर साँझ उनले उत्साहित मुद्रामा उकेराकर्मी अनिलकुमार कर्णसँग कुराकानी गरे। मानक मैथिली भाषामा कुराकानी आरम्भ गरेका ठाकुर स्वभावविपरीत धेरै पटक हाँसे। हाँसेरै उनले केही....

तनाव व्यवस्थापन गर्ने सूत्र

सकारात्मक परिवर्तनले मानव जीवन उन्नतिको शिखरमा पुग्छ भने नकारात्मक परिवर्तनले जीवनलाई नर्क बनाउँछ। त्यति मात्र होइन कतिपयले त आत्महत्याको बाटोसम्म रोज्न पुग्छन्। यो संसारमा सबैलाई....

सरकारका मान्छे गफ धेरै गर्ने, पुस्तकालय संरक्षण नगर्ने रहेछन् 

प्राज्ञ दिनेशराज पन्त आफ्नो निजी पुस्तकालयको ढोका बिहान ७ बजे खोलिसक्छन्। त्यहीं बसेर पत्रपत्रिकादेखि विभिन्न पुस्तकको अध्ययन गर्छन्। प्राज्ञ पन्त सबैथरीका पुस्तक पढ्न रुचाउने रहेछन्।....

वर्चस्वशाली महिलाको हातबाट नारीवादलाई खोसौं

समान सम्भावना र क्षमता लिएर जन्मिएका महिला र पुरुष पितृसत्ताको चक्रब्युहमा पसेपछि फरक-फरक भूमिका निभाउन र फरक-फरक परिणाम स्वीकार्न विवश छन्। पुरुषको भागमा एकलौटी विजय....

मलाई ‘योगमाया’ मनपर्छ किनकी यसले महिलाको ऐतिहासिक विद्रोह बोल्छ

कथा बुन्न र शब्दहरुसँग खेल्न जति सहज छ, यथार्थलाई उपन्यासमा ढाल्न त्यति सहज हुँदैन जस्तो लाग्छ। योगमाया उपन्यास भए तापनि सत्य र यथार्थमा आधारित छ।....

पश्चिम-बंगाल पथमा नेपालको कम्युनिष्ट आन्दोलन

अम्बेडकरको भनाइको अर्थ, संविधानले समानता,न्याय र समतामा आधारित शासन व्यवस्था स्थापित गरिदिएको छ, त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न नसक्नु शासकको चरित्रको दोष हो। भारतको संविधान निर्माणमा....

गान्धी, १५ अगस्ट र स्वतन्त्र भारत

गान्धीको अहिंसाको प्रयोग कुनै समय विश्वमा मजाकको विषय बन्यो। ब्रिटिस महाराज जर्ज पञ्चमले समेत ‘इतिहासमा कहिल्यै अहिंसात्मक क्रान्ति भएको इतिहास छैन’, भनेका थिए। तर पछि....

मलाई ‘तीन घुम्ती’ मनपर्छ किनकी ‘मेरो शरीर मेरो अधिकार’

महिलामाथि भएको दमन, अन्याय र हिंसा सहेर बस्नु हुँदैन। शिक्षाको अभावमा चेतनशील हुन नसक्दा परनिर्भर भई आत्मनिर्णय लिन कठिन भइरहेको छ। यस्तो अवस्थामा स्वयं महिला....

विकल्प नदिएर परीक्षा रोक्नु बदमासी हो

सरकारले वैकल्पिक विधिको प्रयोग गरेको भए सामुदायिक विद्यालयका विद्यार्थीलाई पनि निरन्तर पढाउन सकिन्थ्यो तर त्यो गरेन। सरकारसँग स्रोत र साधन नभएको होइन, नचाहेर हो। हरेक....

रवीन्द्र मिश्रको प्रस्ताव दलका लागि हाउगुजी

त्यसले नेपालको राजनीति मात्र नभएर सामाजिक सञ्जालसम्म तरंगित भइरहेको छ। उनले त्यसका लागि साँच्चै जनमत तयार गरेका हुन् वा बहस मात्र चलाउन चाहेका हुन्, त्यो....

मेरो समय : नेपाली समाज बुझाउने इन्साइक्लोपेडिया

यस पटक ‘मेरो समय’ पढ्दा पनि मलाई त्यही अनुभूति भयो। आहा! किशोरले कसरी त्यतिका प्रसंग र प्रवृत्तिलाई आफूसँग जोड्दै तिनको सोच र प्रवृत्तिलाई पुस्तकमा उभ्याउन....

‘मेलम्ची बाढीको उद्गमस्थल ज्वालामुखीझैँ देखियो, बस्ती सार्नुको विकल्प छैन’

बाढीको उद्गम स्थलमा पुगेर आउनु भयो। ताजा अवस्था के छ? म आज बिहान हेलिकप्टरबाट भिमाथाङ पुगेर आएँ। भिमाथाङ भनेको शेर्पा भाषाबाट बालुवाको ठुलो चौर भन्ने....

'हामी राजकुमार हौँ भनेर राजनीति गर्न अब सहज छैन'

कम्युनिष्ट हुन् या प्रजातान्त्रिक धारका दल, सबैले आफू लोकतन्त्रवादी हुँ भन्छन्। तर व्यवहार सधैं आलोचित हुन्छ। तपाइँको नजरमा नेपालका दल कत्तिको लोकतान्त्रिक छन्?  नेपालमा....

‘रोजगारीका लागि चन्द्रमामा पुर्‍याइदिन्छु भनेर ठग्न मात्र बाँकी छ’

कोरोना विरुद्धको खोप लगाउने क्रम बढे पनि वैदेशिक रोजगारी अझै सहज हुन सकेको छैन। कोरियाको रोजगारी पनि समस्या समाधान भएको छैन। वैदेशिक रोजगारीको बहानामा भइरहेको....

वैकल्पिक राजनीति अर्थात् राजतन्त्रको अस्तु मिसिएको हिन्दु धर्मको कलश

अनेक प्रयास गर्दा पनि एमालेबाट उम्मेदवार बन्दै आएका प्रदीप नेपालले ढाल्न सकेनन् सिंहलाई। एमालेजन भन्थे– कांग्रेसले आफ्ना मतदाता भएका वडा मिलाएर क्षेत्र बनाएको छ अनि....

‘सेक्सुअल रिभोलुसन’ र समाजवाद

मैना सुनुवारदेखि भागिरथी भट्टसम्म कति महिलाले बलात्कार र हत्याको सिकार हुनुपर्यो? अझै कति बालिकाको हालत सम्झना विकको जस्तो हुन्छ? कम्युनिस्ट दुई तिहाइ रहेको हरेक नगरपालिकामा....