आज बुटवलमा उपमहानगरपालिकाहरूको राष्ट्रिय सम्मेलन हुँदै

प्रमुख पाण्डेयले समान समस्या, समान मुद्दा र समान संरचना भएका पालिकाहरूका बीचमा अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल....

धनगढीको व्यस्त सडकमा पार्किङ गर्न रोक

अत्तरिया मोहना ६ लेन सडकका छेउछाउमा सवारी पार्किङ गर्न निषेध गरिएको हो। उक्त ६ लेन सडकको मुख्य चौराहा चोक, अस्पातल लाइनलगायत अन्य ठाउँमा पनि पार्किङ निषेध....

रोल्पाका दुई स्थानीय तहबीचको सीमा विवाद समाधान गर्न समिति गठन

यसका लागि लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्रकुमार पुन मगरको नेतृत्त्वमा रोल्पा नगर प्रमुख सुरेन्द्र थापा घर्ती र माडीका अध्यक्ष अमरसिंह घर्ती मगरसहितको टोली विवादित क्षेत्रमा पुगेको....

पोखराको व्यस्त सडकमा ‘पार्किङ’ गर्न रोक

महानगरपालिकाले मुख्य शहरी क्षेत्रको पृथ्वीचोक–सभागृह चोक, न्यूरोड, बीपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडकखण्डमा यही माघ २३ गते सोमबारदेखि पूर्णरूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो।....

गर्भनर अधिकारी र मेयर शाहबीच भेटवार्ता, सहकारी नियमनबारे छलफल

भेटमा प्रमुख शाहले, महनगरको कार्यक्षेत्रमा रहेका सहकारीहरूमा सर्वसाधारणले बचत गरेको रकम सुरक्षा गर्न महानगरले अनुगमन र नियमनका कामलाई प्राथमिकता दिएको उल्लेख गरे। यसलाई थप प्रभावकारी....

कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

सुरुमा नौ र क्रमशः ३२ वटै वडाबाट उक्त सुविधा उपलब्ध गराउन कामपाले राष्ट्रिय पञ्जीकरण विभागसँग अन्तिम चरणको छलफल गरिसकेको प्रवक्ता नवीन मानन्धरले बताए। निश्चित स्थानमा मात्र परिचयपत्र....

काठमाडौं महानगरपालिकाले हटायाे ९ हजार अनधिकृत बोर्ड

महानगरले गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने बोर्डको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरेकाे थियाे।....

सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना

सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम श्री परशुराम साहले प्रमुख यादवसमक्ष सूचना माग गर्दा सूचना उपलब्ध नगराएपछि उनलाई दण्डित गरिएको सूचना आयोगले जनाएको छ। आयोगको २०७९....

मिक्लाजुङ गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता दिने

मिक्लाजुङ–१ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका दुई सय ५० नागरिकलाई वडा कार्यालयबाटै भत्ता लिने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले बताए। साविक रमितेखोला....

तुलसीपुर उपमहानगरले ऐलानी जग्गामा बनेका घरबाट कर उठाउने

उपमहानगरपालिकाको आर्थिक विकास समितिले तयार पारेको नगर सेवा उपभोग शुल्क लगाउनेसम्बन्धी मूल्याङ्कन दर स्वीकृत गरी आगामी नगरसभाबाट स्वीकृत गरेर शुल्क लगाउने तयारी गरिएको हो। नगरसभाले....

बर्दघाट नगरपालिकाले लागू गर्‍यो स्थानीय पाठ्यक्रम

नगरको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गरिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए। “हामीले शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ”, नगरप्रमुख श्रेष्ठले....

सटरबाहिर सामान राखे नियन्त्रणमा लिन विराटनगरका मेयरकाे निर्देशन

महानगर प्रमुख कोइराला नेतृत्वको टोलीले सोमबार पार्किङ र फुटपाथको अवस्थाका बारेमा स्थगलत अनुगमन गर्दै यस्तो निर्देशन दिएको हो। अनुगमनका क्रममा पसलको सटरभन्दा बाहिर पनि सामान....

सन्तानलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकको तलब रोक्का गर्ने गाउँपालिकाको चेतावनी

गाउँपालिकाको गाउँ शिक्षा समितिको पुस २२ गते बसेको बैठकले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले आफ्ना सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै अध्ययन गराउनुपर्ने निर्णय गरेको गाउँपालिकाको शिक्षा....

अन्तरजातीय विवाह गर्नेलाई नगरपालिकाले एक लाख रूपैयाँ पुरस्कार

नगरप्रमुख विष्णुकुमार भामले छुवाछूत अन्त्य र दलितको हक अधिकारका लागि दलित नीति नियमावली २०७९ सभाबाट बहुमतले पास भएको जानकारी दिए। पालिकाभित्रका १ देखि १४ वडा....

काठमाडौंका तीन नमूना विद्यालयलाई महानगरले दियो ९० लाख

कामपाले चालु आवमा नमूना विद्यालयको लागि रू एक करोड बजेट विनियोजन गरेको थियो। विशेष गरी नमूना विद्यालयमा प्रविधिको सहज पहुँच, विद्यार्थीको अनुपातमा विषयगत शिक्षक दरबन्दी,....

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न शैक्षिक संस्थालाई बिदा

महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीका अनुसार आइतबार पोखरा महानगरपालिका कार्यालय, महाशाखा तथा शाखा, वडा कार्यालयसहित महानगरअन्तर्गतका विद्यालय तथा शैक्षिक सङ्घसंस्था समेत बन्द रहने छ। पोखराको....

तारकेश्वरवासीले निःशुल्क रक्त सेवा पाउने

यही पुस ८ गतेदेखि लागू हुने गरी तारकेश्वर नगरप्रमुख कृष्णहरि महर्जन र नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय रक्त सञ्चार सेवा निर्देशक दिव्यराज पौडेलले तारकेश्वर नगरपालिका कार्यालय....

वीरगञ्ज महानगरले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नौ हजारको स्वास्थ्य परीक्षण

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले १७ देखि ३२ सम्मका वडामा यो अभियान सञ्चालन हुने र अहिलेसम्म नौ वटा वडाका जनताको घरदैलोमै पुगेको टोलीबाट स्वास्थ्य सेवा लिइसकेको....

पोखरामा मुख्य सडक पार्किङमा लगाउने ठेक्का रद्द, १ करोड ९० लाख वक्यौता बाँकी

पूर्व मेयर मानबहादुर जिसीको कार्यकालमा दुई वर्षका लागि फेवा सावित्री जेभीसँग सडक पार्किङको शुल्क उठाउने सम्झौता गरिएको थियो। यसअघि भएको ठेक्का सम्झौता गत मंसिर २७....

भरतपुर महानगरले पनि भत्काउन थाल्याे अतिक्रमित घरटहरा, पूर्व–पश्चिम राजमार्ग ६ लेनको बनाइँदै

नारायणगढको पुल्चोकदेखि डिभिजन सडक कार्यालय चितवनले घर भत्काउन सुरु गरेको हाे। यो सडक निर्माणका क्रममा ५८ घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताए।....