सार्वजनिक विद्यालय सुधार पहिलो प्राथमिकता : शिक्षामन्त्री पौडेल

 उनले भने, 'कूल बजेटमध्ये १०.९५ प्रतिशत मात्रै शिक्षा क्षेत्रका निम्ति अपुग हुन्छ, सार्वजनिक शिक्षाको सुदृढीकरणको लागि सरकार प्रतिबद्ध छ, नीति तथा कार्यक्रम र बजेट प्रस्ताव....

बुटवल उपमहानगरपालिकाको पाठ्यक्रम विवादमा, इसाई धर्मको ‘प्रचार’ गरेको आरोप

पाठ ६ मा रहेको ‘इसाई धर्म’ शीर्षकमा लेखिएका अंशलाई कुनै पनि धर्मको विरोध वा समर्थन गर्ने गरी तयार गरिएको भन्दै विरोध भएको हो।  पाठ्यपुस्तकमा भनिएको....

चिकित्सा शिक्षा तयारी कक्षा अब अनलाइनमै, मिदासको नयाँ सुविधा

दुई दशकदेखि डिजिटल शिक्षामा काम गर्दै आएको मिदास एजुकेसन प्रालिले उच्चतम प्रविधि प्रयोग गरेर विद्यार्थीहरूलाई आफ्नै घरमा बसेर न्यून शुल्कमा एमबिबिएसको प्रवेश परीक्षा तयारीको सुविधाका....

कक्षा ११ र १२ को पाठ्यपुस्तक पनि साझा प्रकाशनलाई छाप्न दिइनेः शिक्षामन्त्री पौडेल

उनले भने, 'पाठ्यपुस्तक व्यवस्थापन गर्न कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्र छपाइ तथा वितरण हुने व्यवस्था भए पनि कक्षा १–३ को....

अदालत भन्छ- सामुदायिक विद्यालयमा शुल्क नलेऊ, विद्यालय भन्छन्- नि:शुल्क गर्न सकिँदैन

नेपालको संविधान २०७२ ले आधारभूत तहको (कक्षा १-८) शिक्षा निःशुल्क तथा अनिवार्य र माध्यमिक तहको (कक्षा ९-१२)  शिक्षा निःशुल्क हुने व्यवस्था गरेको छ। तर, कर्णालीका....

हुबहु प्रश्नपत्र दोहोरिएको विषयमा छानबिन गर्न त्रिविले गठन गर्‍यो समिति

उनका अनुसार प्राध्यापक घनश्याम भट्टराईको सञ्योजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन पनि निर्देशन दिइएको छ। त्रिविको स्नातकोत्तर तह मानविकी सङ्कायले जेठ....

क्याम्पसको छाप दुरुपयोग गरेर पैसा असुल्ने विद्यार्थीविरुद्ध जाहेरी दिँदा अस्कल अस्तव्यस्त, उल्टो उपप्राध्यापक कुटिए

विध्यार्थीहरु कक्षा कोठामा भन्दा बाहिर समूहमा बसेर छलफल गरिरहेका भेटिए शुक्रवार। एक समूहका विद्यार्थीले क्याम्पस प्रमुखलाई फोन गरेर वार्ता गर्ने प्रस्ताव गरिरहेका थिए। क्याम्पसको स्थिति....

त्रिविमा फेरी हुबहु प्रश्नपत्र दोहोरियो

मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको....

समता गुठीलाई हिमालयनको पच्चीस लाख सहयोग

समता शैक्षिक गुठीद्वारा ८४ वटा विद्यालय सञ्चालन गरिरहेको छ। विद्यालयमा कक्षा १ देखि स्नातकोत्तरसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालित रहेको र उनीहरूलाई मासिक एक सयमै शिक्षा दिइरहेकाले....

पोखरा विश्वविद्यालय र नाष्टबीच सहयोग आदानप्रदानको समझदारीपत्रमा हस्ताक्षर

दुवै संस्थाबीच वैज्ञानिक तथा प्राविधिक जनशक्ति, सीप र भौतिक सुविधाको यथोचित सदुपयोगमा सहयोग आदानप्रदान हुने र समसामयिक विषयमा कार्यशाला गोष्ठी, तालिम, सेमिनार, अनुसन्धान परियोजना सञ्चालन....

प्रिमियर इन्टरनेशनल नेपालको पहिलो आईबी कन्टिन्युम एजुकेसन बन्यो

आईबीले विश्वभरका १ सय ५९ भन्दा बढी देशहरूमा किन्डरगार्टनदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि प्राथमिक वर्ष कार्यक्रम, मध्य वर्ष कार्यक्रम , डिप्लोमा कार्यक्रम र करियर....

अर्कैको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी मानेभञ्याङबाट पक्राउ

खाँदबारी–३ को महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङ परीक्षा केन्द्रमा बहिनीको नामबाट परीक्षा दिने दिदी पक्राउ परेकी हुन्। बाल विकास सिकाइ विषयको परीक्षामा नक्कली परिक्षार्थी बनेर परीक्षा....

त्रिविमा १३२ दिनपछि फोडिएको ताला पुनः लगाइयो

यस्तै आंशिक शिक्षकले पनि उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा आफूहरुलाई दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा राख्नुपर्ने माग गर्दै माघ २० गतेदेखि ताला लगाएका थिए। नेविसङ्घ र....

प्रश्नपत्र दोहोरिएपछि गल्ती स्वीकार्यो त्रिविले, छानबिन गरिने

त्रिवि मानविकी तथा समाजशास्त्र संकायकी डीन प्रा.डा. कुसुम शाक्यले प्रश्नपत्र दोहोरिनुको कारणबारे छानबिन गर्ने बताइन्। ‘के कारणले गत वर्षको प्रश्नपत्र दोहोरियो भन्नेमा हामी छानबिन गर्दछौं,....

काठमाडौँका ९० प्रतिशत विद्यालयले बुझाउँदैनन् छात्रवृत्तिको विवरण

 ‘केही संस्थागत विद्यालयमा शिक्षक कर्मचारीका छोराछोरीलाई र केहीमा पहुँचका आधारमा छात्रवृत्ति प्रदान गर्ने गरिएको छ।’ उनले भने, महानगरमा छात्रवृत्ति पारदर्शी छैन।  इडियु सञ्जालले आयोजना गरेको....

सामुदायिक विद्यालयमध्येकै अब्बल, तर आर्थिक सङ्कटमा: तलबमा सहयोगकै भर, निःशुल्क पढाउन नसकिने डर

विद्यालयका प्राचार्य दिनेश थापा गत वर्षदेखि १३ जना द्वन्द्वपीडित, अभिभावकविहीन र एक जना अपाङगता भएका गरी १४ जनालाई निःशुल्क पढाउन थालिएको बताउँछन्। ‘अहिलेका विद्यार्थीहरूलाई....

आजबाट ६ दिन विद्यालय बन्द, शुक्रबार पनि अब पूरा अवधि पठनपाठन हुने

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाईलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा....

विद्यालय सातामा दुई दिन बन्द गर्न सरकारको निर्देश (पत्रसहित)

केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई बुधबार एक पत्र पठाएर केन्द्रले १ जेठदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएकाले....

त्रिविका सबै क्याम्पसमा २३ दिन बिदा

विज्ञप्तिमा चालू शैक्षिक सत्रको वर्षे बिदाका सम्बन्धमा सत्रान्त बिदा दिइने क्याम्पसको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्य क्याम्पसको हकमा सम्बन्धित संस्थानबाट....

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्राडा जोशी निलम्बनमा

प्रतिष्ठानका एक चौथाई सदस्यले उपकूलपति डा जोशीले जिम्मेवारीपूर्वक काम नगरेकोलगायत विषयमा लिखित निवेदन दिएपछि छानबिनका लागि उनलाई निलम्बन गरिएको बताइएको छ।  मदन भण्डारी स्वास्थ्य विज्ञान....