विद्यालयको सटरमा वडा अध्यक्षको छोराको रक्सी पसल

विद्यालयले व्यापारिक प्रयोजनका लागि परिसरमै ६ वटा सटर बनाएर भाडामा दिएको छ। त्यही सटरहरूमध्ये एक सटर हो ‘जे एस लिक्वेयर्स्’ को। अनि त्यसका सञ्चालक हुन्....

पार्टी फुट्ने डरले मन्त्री छान्न सकेन जसपाले, राजकिशोरले नयाँ दल खोल्ने भयमा यादव 

उनले भनेको अध्यादेश हो राजनीतिक दल सम्बन्धी, जसको आधारमा जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बन्यो। त्यसकै आधारमा एमाले फुटाएर माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी....

नेपाली कांग्रेसको महाधिवेशन : आफ्नै गुटका आकांक्षीका कारण सकसमा रामचन्द्र पौडेल

अघिल्लो महाधिवेशनका घाइते पौडेल सबैलाई मनाएर एक पटक पुनः नेतृत्वका लागि मैदानमा जान चाहन्छन्। तर, आफ्नो समूह भित्रका आकांक्षी व्यवस्थापन गर्न नसक्दा अन्तिममा उनले मैदान....



चोर पुजिने चाड ‘चथाः’

कला–संस्कृतिमा वैभवशाली नेवार समुदायले महिनामा २/३ वटा पर्व मनाएकै हुन्छ। त्यसमध्ये चथाः अलि विशेष छ। चथाः दसैँसँग जोडिएर आउँछ। नेवारहरूले चथाः जति राम्रोसँग मनायो, दसैँ....

कम्पनीले कागजात नबनाइदिँदा साउदीमा ४० नेपाली कामदार अलपत्र

काठमाडौं : बर्दियाका गजेन्द्र भण्डारी रोजगारीको लागि साउदी अरब गएको साढे ३ वर्ष भयो। कोरोना महामारीका कारण पाँच महिनाअघि नै रोजगारी गुमाएका भण्डारी स्वेदेश फर्कन भने....

‘सबैले आमाको भार लाग्छ भन्छन्, बाको चैँ भार लाग्दैन र !’

सामाजिक संरचनाले नै बाहरूलाई आमाको तुलनामा अलि बढी नै कठोर देखाउँछ। सामाजिक संरचनाले बोकाउने दायित्व र जिम्मेवारीले माया कता कता थिचिएझैँ। हराएझैँ। केही डर, केही....

छुनै नहुने चुरेमा डोजर : तल्लो सिद्धबाबादेखि आदर्शनगरसम्म २५ वटा पहिरो

२३ वर्षपछि ज्योतिनगरमा चुरेको पहिरो जाँदा ५७ घरमा क्षति पुग्यो। अहिलेको पहिरोले पनि ५० भन्दा बढी घर जोखिममा छन्। चुरे पहिरोले ज्योतिनगर, आदर्शनगर र लक्ष्मीनगरमा....

संवैधानिक निकाय नियुक्ति विवाद : प्रधानन्यायाधीश विना संवैधानिक इजलास कसरी ? 

आफै सदस्य भएको परिषद्ले गरेको सिफारिसबारे सुनुवाइ हुने इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बस्नेबारे विवाद भएपछि आगामी इजलासमा उनी नबस्ने दाबी सार्वजनिक भयो।  तत्कालीन प्रधानमन्त्री....

चुरे क्षेत्रमा केबुलकार : विनासलाई निम्तो

केही दिनयताको निरन्तर वर्षाका कारण बुटवल उपमहानगरपालिकाको पाखापानी क्षेत्रमा चुरे बग्न थालेको छ। माथिबाट ढुंगा र लेदो सहितको चुरे बग्दा मुख्य राजमार्ग किनारका घरभित्रै लेदो....

९० प्रतिशत छुटमा उपचार गर्ने टियुका विद्यार्थी बढ्न थाले

यशोदा आँखामा समस्या निम्तिएपछि ‘त्रिभुवन विश्वविद्यालय विद्यार्थी स्वास्थ्योपचार कोष’ बाट उपचार सुविधा लिनका लागि क्याम्पसमा निवेदन दिन पुगेकी रहिछन्। उनले उकेरासँग भनिन्, ‘आँखामा समस्या भयो।....

नयाँ पार्टी दर्ताका लागि क-कसले गरे सनाखत (सूची सहित)

बुधबार निर्वाचन आयोगमा आफैं उपस्थित भएर नेकपा एमालेमा रहेका ५५ जना केन्द्रीय सदस्यले नयाँ पार्टी दर्ताका लागि सनाखत गरेका हुन्। सनाखत गर्न सङ्घीय संसद्को २९....

निर्वाचन आयोगमा झाँक्रीको समाजवादी अभिवादन

अन्य कतिपय नेताहरु ठुस्स अनुहार लगाइरहँदा झाँक्री पनि निकै हँसिलो मुद्रामा आयोग परिसर प्रवेश गरिरहेकी थिइन्। जिन्स....

ट्रमामा १ सय ३३ कर्मचारीलाई दिएको ५३ लाख तलब-भत्तामा बदमासी

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नियमावली, २०६४ मा नेपाल सरकारको स्वीकृतिबिना अस्पताल विकास समितिमा आवश्यक कर्मचारीहरु स्थायी, अस्थायी वा करारमा भर्ना गरेको खण्डमा अस्पतालको आफ्नै स्रोतबाट....

माधव नेपाललाई अष्टलक्ष्मीको सरप्राइज

सात प्रदेशका मुख्यमन्त्री छानिँदा नेपालको भागमा एउटा पनि नपर्ने देखेपछि एक जना त महिला मुख्यमन्त्री हुनुपर्छ भनेर उनले शाक्यलाई अगाडि सारे पनि शाक्यभन्दा जुनियर डोरमणि....

देउवालाई पार्टी कार्यालयभन्दा निवास नै प्यारो

बालुवाटार सरेको पहिलो दिन नै पार्टीको १४औँ महाधिवेशनबारे पार्टी पदाधिकारीसँग सरकारी निवासमै छलफल गरेका देउवा प्रधानमन्त्री भएदेखि पार्टी कार्यालयमा पाइला टेकेका छैनन्। उनले सरकारी निवासमा....

टियुका विद्यार्थीको उपचारमा ९० प्रतिशत छुट, तर थाहा नै पाउँदैनन् विद्यार्थी

बिरामी भएको खण्डमा देशका विभिन्न ६० वटा अस्पतालबाट विद्यार्थीले स्वास्थ्य उपचार खर्चमा ९० प्रतिशत छुट पाउँछन्।  तर, यो विषय धेरै विद्यार्थीलाई थाहा नै छैन। न....

मृत्यु जितेकी हर्सना जसले डुंगा पल्टिएपछि कर्णालीमा पौडिएर छोरालाई खोप लगाइन्

उक्त स्वास्थ्य चौकीमा चौकुने वडा नम्बर ४ का सेवाग्राहीसँगै कैलालीको माहोन्याल गाउँपालिका वडा नम्बर-३ राँगा मलेखाका नागरिकले समेत सेवा लिन्छन्। साउन १७ गते बिहान आफ्नो....

इटहरीका मेयर द्वारिकलाल चौधरीले स्थानीयलाई कार्यालयमा थुने

मेयर चौधरीले सार्वजनिक जग्गा मिचेर घर बनाएको भन्दै नगर प्रहरी लगाएर कार्यलय ढकाललाई बोलाएका थिए। कार्यलयमा पुगेपछि घर भत्काउनुपर्यो भन्दै धम्की दिएका मेयर चौधरीले थुनेर....

सेती प्रादेशिक अस्पतालमा चरम लापरबाही : न भवन बन्यो, न सिटी मेसिन ल्याइयो

आर्थिक वर्ष २०७६/०७७ मा सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिद गर्न साढे ८ करोड ५० लाख र त्यसको भवन निर्माणका लागि....

महाधिवेशन टार्न कानुनी छिद्र खोज्दै कांग्रेस

क्रियाशील सदस्यता विवाद समाधान नहुँदा कांग्रेसको साउन १२ गते हुने भनिएको वडा अधिवेशन,१६ गतेको स्थानीय तहको अधिवेशन र साउन २० गतेको प्रदेशसभा क्षेत्रीय अधिवेशन स्थगित....