दोलखा: माओवादी केन्द्रका कार्की निर्वाचित, एमालेका शिवाकोटी ३१७ मतले हारे
२०७९ मंसिर १९ गते १०:१९ मा प्रकाशित
उनका प्रतिस्पर्धी एमालेका बालकृष्ण शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गरे। प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार उनीहरूबीच ३१७ मतको अन्तर रहेको छ। यसअघि दोलखाको प्रदेश सभा–क मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेश सभा- ख....
दोलखा प्रदेशसभा (क)मा कांग्रेसका कुन्दन काफ्ले विजयी
२०७९ मंसिर १८ गते २२:१९ मा प्रकाशित
कांग्रेसका काफ्लेले २२,७९७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका नरबहादुर श्रेष्ठले १४,७५५ मत ल्याएर पराजित भएका छन्। काफ्लेले मतगणनाको सुरूदेखि अग्रता कायम राखेका थिए। काफ्ले कांग्रेसका केन्द्रीय सदस्य हुन् भने श्रेष्ठ २०७४ सालको स्थानीय निर्वाचनमा....
बाजुराबाट प्रतिनिधि सभामा कांग्रेसका पाण्डे निर्वाचित, ५४ सय मतान्तरले एमालेका थापा पराजित
२०७९ मंसिर १८ गते १०:३३ मा प्रकाशित
थापाले २६ हजार ३४९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ। राष्ट्रिय सभाका पूर्व सांसद पाण्डेले प्रतिनिधि सभा सदस्यमा पहिलोपटक निर्वाचन जितेका हुन्। उनी विसं २०७० मा तत्कालीन संविधान सभा सदस्य तथा २०७४....
बाजुरा प्रदेश सभा (ख) मा कांग्रेसका शाही विजयी
२०७९ मंसिर १८ गते ९:३२ मा प्रकाशित
मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका अनुसार शाहीले थापालाई दुई हजार ५९८ मतले पराजित गरेका हुन्। सो निर्वाचन क्षेत्रमा ५३ हजार ६२६ मतदाता रहेकोमा ३८ हजार ७९५ मत खसेको थियो। यस्तै प्रदेश सभा (क) को मतपरिणाम....
स्याङ्जा–२ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उपसभापति गुरुङ निर्वाचित
२०७९ मंसिर १७ गते २२:१८ मा प्रकाशित
यस क्षेत्रको पछिल्लो मतगणनाअनुसार कांग्रेसका उम्मेदवार गुरुङले ५ हजार ६२७ मतको अन्तरले निर्वाचित भएका हुन्। उनले ३१ हजार ४६६ मत ल्याएर विजयी भएका हुन्। गुरुङको प्रमुख प्रतिस्पर्धी एमालेका पद्मा अर्यालले २५ हजार ८३९ मत पाएकी....
बाजुरा १(क)मा एकीकृत समाजवादीका शाही निर्वाचित
२०७९ मंसिर १७ गते २१:३२ मा प्रकाशित
शाहीले १० हजार ९७३ मत प्राप्त गरी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए। उनका प्रतिस्पर्धी एमालेका बलदेव रेग्मीले ८ हजार २३२ मत पाए।
स्याङ्जा–२ (क)मा कांग्रेसका अर्याल विजयी, एमालेका रेग्मी पराजित
२०७९ मंसिर १६ गते ८:५६ मा प्रकाशित
कांग्रेस उम्मेदवार अर्यालले आफ्ना प्रतिस्पर्धी एमालेका उम्मेदवार मोहन रेग्मीलाई दुई हजार ७३० मतान्तरले पराजित गरेका हुन्। विसं २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा विजयी भएका रेग्मीले यसपटक १२ हजार ४३१ मत प्राप्त गरे। स्याङ्जा–२ (क)....
११२ मत बढी ल्याएर सुनसरी- ४ मा विजयी भए सञ्चारमन्त्री कार्की
२०७९ मंसिर १५ गते १२:०० मा प्रकाशित
मन्त्री कार्कीले ३० हजार ४८३ मत ल्याए। कुसियैतले ३० हजार ३७१ मत ल्याए। उनीहरूबीच केवल ११२ मतको अन्तर रहेको छ। यस्तै यस क्षेत्रका अन्य उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादवले तीन हजार २२४ तथा राष्ट्रिय....
'प्रतिस्पर्धीले दलित भन्दै सार्वजनिक मञ्चबाटै होच्याए, मतदाताले सांसद बनाएर पठाए'
२०७९ मंसिर १४ गते १८:०२ मा प्रकाशित
उनका बुवाले बालिघरेमा सिलाउने काम गर्थे। त्यही कामबाट आएको मानोमुठोलो उनीहरूलाई पालनपोषण गर्थे। चार भाइ, दुई बहिनी मध्येका माइला सन्तान हुन् रणसिंह। तत्कालीन समयमा समाजमा दलितमाथि हुने विभेद विरुद्ध लड्न शिक्षा ठुलो कुरा रहेको उनको....
उदयपुर–१ बाट चौथोपटक निर्वाचित डा. नारायण खड्का, २३ सय मतले एमालेकी चाैधरी पराजित
२०७९ मंसिर १४ गते ७:४३ मा प्रकाशित
खड्काले ३१ हजार २७० मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी एमालेकी मञ्जुकुमारी चौधरीले २८ हजार ८९१ मत पाइन्। यी दुईबीचकाे मतान्तर २ हजार ३७९ छ। ७६ हजार ७५६ मत खसेको यहाँ राप्रपाका ध्रुवकुमार रायमाझीले तीन हजार ९१५....
गच्छदारको संसदीय यात्रामा पहिलोपटक ‘ब्रेक’, एमालेकी भगवती चौधरी निर्वाचित
२०७९ मंसिर १४ गते ७:३७ मा प्रकाशित
मंगलबार साँझ सार्वजनिक अन्तिम मतपरिणाम अनुसार चौधरीले ४० हजार ७८८ मत ल्याएर विजयी भएकी हुन्। गच्छदारले भने ३५ हजार ६०० मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार ४५३ मत प्राप्त पाए। २०४८....
धनुषा- ४: कांग्रेसका यादवलाई हराउँदै एमालेका महासेठ विजयी
२०७९ मंसिर १३ गते १०:०५ मा प्रकाशित
महासेठ र यादवबीच १२४ मतको अन्तर रहेको छ। महासेठले ३२ हजार २३६ मत पाउँदा यादवले ३२ हजार ११२ मत पाए। यस क्षेत्रमा महासेठ र यादवबीच कडा प्रतिस्पर्धा भएको थियो। गए रातिसम्म पनि महासेठ यादवभन्दा पछाडि....
२०७९ मंसिर १२ गते २१:३९ मा प्रकाशित
सोविताले बोकेको गह्रुँगो सपनाले उनैलाई थिच्ला कि पार लाग्ला !
२०७९ मंसिर १२ गते १७:५० मा प्रकाशित
सोविताले जित्छिन् या अन्य कुनै उम्मेदवारले त्यो प्रस्ट थिएन। तर स्थानीय राजनीतिमा काठमाडौं-२ सँग साइनो नै नभएकी ओनसरी पाँच दलको मतदाताको आडमा उम्मेदवार बन्दा मतदाताले स्वस्तिक छाप मार्फत विद्रोह गर्ने सङ्केत प्रारम्भमै देखिएको थियो। त्यो....
जसपाका अशोक राई सुनसरी- १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित
२०७९ मंसिर १२ गते ८:०९ मा प्रकाशित
एमालेका खतिवडालाई हराउँदै मोरङ– १ मा कांग्रेसका लिम्बू विजयी
२०७९ मंसिर ११ गते १३:५२ मा प्रकाशित
निर्वाचन कार्यालयले शनिबार साँझ घोषणा गरेको अन्तिम मतपरिणाममा विजयी लिम्बूले २५ हजार ७९४ मत ल्याउँदा खतिवडाले २५ हजार ४६९ मत प्राप्त गरेका थिए। विसं २०७४ को निर्वाचनमा खतिवडाले लिम्बूलाई पराजित गरेका थिए भने २०७० मा लिम्बूले....
रामेछाप: कांग्रेसका पूर्णबहादुर निर्वाचित, एमालेका ढुङ्गेल पराजित
२०७९ मंसिर ११ गते १३:२७ मा प्रकाशित
तामाङले ४७ हजार ९८ मत प्राप्त गर्दा एमालेका ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरे। तामाङ २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका थिए। यता ढुङ्गेल भने २०७४ को निर्वाचनमा बागमती प्रदेश सभा सदस्य....
महोत्तरी–१: माओवादीका गिरिराजमणिलाई हराउँदै एमालेका महतो निर्वाचित
२०७९ मंसिर ११ गते ७:३४ मा प्रकाशित
निर्वाचन अधिकृतको कार्यालयका अनुसार महतोले २४ हजार ४०१ र पोखरेलले २३ हजार ३७० मत प्राप्त गरे। त्यसैगरी महोत्तरी–१ (क) प्रदेश सभामा एमालेकै शारदा थापा आठ हजार २४५ मत प्राप्त गरी विजयी भइन्। थापाका निकटतम् प्रतिस्पर्धी....
चार ठाउँमा ‘घण्टी’ बज्दा पाँच ठाउँमा कांग्रेस विजयी, कृष्णगोपालले जोगाए एमालेको बिउ
२०७९ मंसिर १० गते १७:५२ मा प्रकाशित
केन्द्रीय राजधानीसमेत रहेको काठमाडौंमा यसपटक नयाँ पार्टीका नयाँ नेताहरूले पकड बनाउँदा ठूला पार्टी भनिएको एमाले गुमनाम झैँ देखियो। ०७४ को निर्वाचनमा काठमाडौंका ६ वटा क्षेत्रमा पकड जमाएको एमाले यसपटक क्षेत्र नम्बर ९ मा मात्र सीमित....
रुपन्देही–३ बाट राप्रपाका दीपक बोहोरा निर्वाचित, गृहमन्त्री खाँण पराजित
२०७९ मंसिर १० गते १६:३३ मा प्रकाशित
गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गर्दै बोहोरा विजयी भएका हुन्। बोहोराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाए। खाँणलाई सत्ता गठबन्धन र बाेहाेरालाई एमालेले समर्थन गरेकाे....