आज बुटवलमा उपमहानगरपालिकाहरूको राष्ट्रिय सम्मेलन हुँदै
२०७९ माघ २२ गते ७:४४ मा प्रकाशित
प्रमुख पाण्डेयले समान समस्या, समान मुद्दा र समान संरचना भएका पालिकाहरूका बीचमा अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरूपता ल्याउने उद्देश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको....
धनगढीको व्यस्त सडकमा पार्किङ गर्न रोक
२०७९ माघ २० गते ९:२९ मा प्रकाशित
अत्तरिया मोहना ६ लेन सडकका छेउछाउमा सवारी पार्किङ गर्न निषेध गरिएको हो। उक्त ६ लेन सडकको मुख्य चौराहा चोक, अस्पातल लाइनलगायत अन्य ठाउँमा पनि पार्किङ निषेध गरिएको हो। “मुख्य शहरी क्षेत्रको सडकमा सवारीको चाप वृद्धि भई....
रोल्पाका दुई स्थानीय तहबीचको सीमा विवाद समाधान गर्न समिति गठन
२०७९ माघ १७ गते ११:१५ मा प्रकाशित
यसका लागि लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्रकुमार पुन मगरको नेतृत्त्वमा रोल्पा नगर प्रमुख सुरेन्द्र थापा घर्ती र माडीका अध्यक्ष अमरसिंह घर्ती मगरसहितको टोली विवादित क्षेत्रमा पुगेको थियो। सीमा क्षेत्रमा पुगेको सर्वपक्षीय टोलीले अविलम्ब सीमा विवाद हल....
पोखराको व्यस्त सडकमा ‘पार्किङ’ गर्न रोक
२०७९ माघ १७ गते ८:०० मा प्रकाशित
महानगरपालिकाले मुख्य शहरी क्षेत्रको पृथ्वीचोक–सभागृह चोक, न्यूरोड, बीपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडकखण्डमा यही माघ २३ गते सोमबारदेखि पूर्णरूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो। “मुख्य शहरी क्षेत्रको सडकमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत....
गर्भनर अधिकारी र मेयर शाहबीच भेटवार्ता, सहकारी नियमनबारे छलफल
२०७९ माघ १६ गते १७:२९ मा प्रकाशित
भेटमा प्रमुख शाहले, महनगरको कार्यक्षेत्रमा रहेका सहकारीहरूमा सर्वसाधारणले बचत गरेको रकम सुरक्षा गर्न महानगरले अनुगमन र नियमनका कामलाई प्राथमिकता दिएको उल्लेख गरे। यसलाई थप प्रभावकारी बनाउन राष्ट्र बैंक र विज्ञहरूसँग सहकार्य गर्न तयार रहेको बताए।....
कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन
२०७९ माघ १४ गते ९:५९ मा प्रकाशित
सुरुमा नौ र क्रमशः ३२ वटै वडाबाट उक्त सुविधा उपलब्ध गराउन कामपाले राष्ट्रिय पञ्जीकरण विभागसँग अन्तिम चरणको छलफल गरिसकेको प्रवक्ता नवीन मानन्धरले बताए। निश्चित स्थानमा मात्र परिचयपत्र वितरणको व्यवस्था हुँदा समयमा नै प्राप्त गर्न नसकेको गुनासो नागरिकबाट....
काठमाडौं महानगरपालिकाले हटायाे ९ हजार अनधिकृत बोर्ड
२०७९ माघ १२ गते २१:५१ मा प्रकाशित
महानगरले गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने बोर्डको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरेकाे थियाे। सूचनामा मापदण्डमा आउनसक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड....
सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना
२०७९ माघ १२ गते २०:०७ मा प्रकाशित
सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम श्री परशुराम साहले प्रमुख यादवसमक्ष सूचना माग गर्दा सूचना उपलब्ध नगराएपछि उनलाई दण्डित गरिएको सूचना आयोगले जनाएको छ। आयोगको २०७९ माघ १२ गते बसेको इजलासले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को....
मिक्लाजुङ गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता दिने
२०७९ माघ १२ गते ८:४९ मा प्रकाशित
मिक्लाजुङ–१ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका दुई सय ५० नागरिकलाई वडा कार्यालयबाटै भत्ता लिने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले बताए। साविक रमितेखोला गाविसलाई समायोजन गरी मिक्लाजुङ–१ बनाइएको हो। यसअघि स्थानीयले सामाजिक सुरक्षा....
तुलसीपुर उपमहानगरले ऐलानी जग्गामा बनेका घरबाट कर उठाउने
२०७९ माघ १० गते ८:४८ मा प्रकाशित
उपमहानगरपालिकाको आर्थिक विकास समितिले तयार पारेको नगर सेवा उपभोग शुल्क लगाउनेसम्बन्धी मूल्याङ्कन दर स्वीकृत गरी आगामी नगरसभाबाट स्वीकृत गरेर शुल्क लगाउने तयारी गरिएको हो। नगरसभाले अनुमोदन गरेपछि सबै वडामा कार्यान्वयन गर्ने उपमहानगरपालिकाको तयारी छ। उपमहानगरपालिकाको....
बर्दघाट नगरपालिकाले लागू गर्यो स्थानीय पाठ्यक्रम
२०७९ माघ ०९ गते ७:३२ मा प्रकाशित
नगरको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गरिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए। “हामीले शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ”, नगरप्रमुख श्रेष्ठले भने, “कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रूपमा १००....
सटरबाहिर सामान राखे नियन्त्रणमा लिन विराटनगरका मेयरकाे निर्देशन
२०७९ माघ ०३ गते २१:५९ मा प्रकाशित
महानगर प्रमुख कोइराला नेतृत्वको टोलीले सोमबार पार्किङ र फुटपाथको अवस्थाका बारेमा स्थगलत अनुगमन गर्दै यस्तो निर्देशन दिएको हो। अनुगमनका क्रममा पसलको सटरभन्दा बाहिर पनि सामान राखेको पाइएको थियो। प्रमुख कोइरालाले सटरभन्दा बाहिर सामान राखे नियन्त्रणमा....
सन्तानलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकको तलब रोक्का गर्ने गाउँपालिकाको चेतावनी
२०७९ पुष ३० गते १०:१३ मा प्रकाशित
गाउँपालिकाको गाउँ शिक्षा समितिको पुस २२ गते बसेको बैठकले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले आफ्ना सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै अध्ययन गराउनुपर्ने निर्णय गरेको गाउँपालिकाको शिक्षा अधिकृत नवराज पुरीले जानकारी दिए। गाउँपालिकाको निर्देशन अटेर गरे गाउँपालिकाबाट....
अन्तरजातीय विवाह गर्नेलाई नगरपालिकाले एक लाख रूपैयाँ पुरस्कार
२०७९ पुष ३० गते ७:२० मा प्रकाशित
नगरप्रमुख विष्णुकुमार भामले छुवाछूत अन्त्य र दलितको हक अधिकारका लागि दलित नीति नियमावली २०७९ सभाबाट बहुमतले पास भएको जानकारी दिए। पालिकाभित्रका १ देखि १४ वडा सम्मका एक हजार ३०० दलित घरधुरी छन्। संस्कृति, बाजा र....
काठमाडौंका तीन नमूना विद्यालयलाई महानगरले दियो ९० लाख
२०७९ पुष २३ गते १३:२१ मा प्रकाशित
कामपाले चालु आवमा नमूना विद्यालयको लागि रू एक करोड बजेट विनियोजन गरेको थियो। विशेष गरी नमूना विद्यालयमा प्रविधिको सहज पहुँच, विद्यार्थीको अनुपातमा विषयगत शिक्षक दरबन्दी, प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षा, अन्य विद्यालयमा भन्दा आकर्षक आन्तरिक कार्यक्रमजस्ता....
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न शैक्षिक संस्थालाई बिदा
२०७९ पुष १६ गते १४:०६ मा प्रकाशित
महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीका अनुसार आइतबार पोखरा महानगरपालिका कार्यालय, महाशाखा तथा शाखा, वडा कार्यालयसहित महानगरअन्तर्गतका विद्यालय तथा शैक्षिक सङ्घसंस्था समेत बन्द रहने छ। पोखराको नयाँ विमानस्थलमा केही दिनअघि विभिन्न घरेलु विमानसेवा प्रदायक कम्पनीले परीक्षण....
तारकेश्वरवासीले निःशुल्क रक्त सेवा पाउने
२०७९ पुष १० गते ९:०३ मा प्रकाशित
यही पुस ८ गतेदेखि लागू हुने गरी तारकेश्वर नगरप्रमुख कृष्णहरि महर्जन र नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय रक्त सञ्चार सेवा निर्देशक दिव्यराज पौडेलले तारकेश्वर नगरपालिका कार्यालय धर्मस्थलीमा आयोजित कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतापत्रमा तारकेश्वर नगरपालिकाको तर्फबाट....
वीरगञ्ज महानगरले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नौ हजारको स्वास्थ्य परीक्षण
२०७९ पुष ०९ गते ७:०७ मा प्रकाशित
महानगरपालिकाका प्रमुख राजेशमान सिंहले १७ देखि ३२ सम्मका वडामा यो अभियान सञ्चालन हुने र अहिलेसम्म नौ वटा वडाका जनताको घरदैलोमै पुगेको टोलीबाट स्वास्थ्य सेवा लिइसकेको बताए। गाडीमै जडान गरिएको प्रयोगशालाबाट आवश्यक स्वास्थ्य परीक्षण गरेर रिपोर्ट....
पोखरामा मुख्य सडक पार्किङमा लगाउने ठेक्का रद्द, १ करोड ९० लाख वक्यौता बाँकी
२०७९ पुष ०८ गते १९:०० मा प्रकाशित
पूर्व मेयर मानबहादुर जिसीको कार्यकालमा दुई वर्षका लागि फेवा सावित्री जेभीसँग सडक पार्किङको शुल्क उठाउने सम्झौता गरिएको थियो। यसअघि भएको ठेक्का सम्झौता गत मंसिर २७ गते सकिएको थियो। तर, मेयर जिसीले आफ्नो कार्यकाल सकिएर बाहिरिँदै....
भरतपुर महानगरले पनि भत्काउन थाल्याे अतिक्रमित घरटहरा, पूर्व–पश्चिम राजमार्ग ६ लेनको बनाइँदै
२०७९ पुष ०८ गते १७:४४ मा प्रकाशित
नारायणगढको पुल्चोकदेखि डिभिजन सडक कार्यालय चितवनले घर भत्काउन सुरु गरेको हाे। यो सडक निर्माणका क्रममा ५८ घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताए। त्यसैगरि, टप मात्र भत्काउनुपर्ने घरकाे संख्या एक सयभन्दा बढी छ। सडक ५० मिटर....