कति समावेशी बन्यो कांग्रेस ? : २ प्रतिशत महिला पुगेनन्, पदाधिकारीमा एक जना मात्रै
२०७८ पुष ०९ गते १५:३० मा प्रकाशित
लैङ्गिक हिसाबले हेर्दा कांग्रेसले ३१ प्रतिशत महिला केन्द्रीय कार्यसमितिमा निर्वाचित भएको देखाउँछ भने ६९ प्रतिशत पुरुष निर्वाचित भएका छन्। संविधानतः ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने भनिए पनि २ प्रतिशतले कम महिला निर्वाचित भएका छन्। कांग्रेसले....
देउवासँग पराजित कोइराला केन्द्रीय सदस्य, १३४ मध्ये ४० जना महिला निर्वाचित
२०७८ पुष ०८ गते २०:५५ मा प्रकाशित
कांग्रेस निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार १३४ सदस्यीय केन्द्रीय कार्य समितिमा ३३ प्रतिशत महिला निर्वाचित भएका हुन्। एक जना पदाधिकारी सहित ४० जना महिला कांग्रेसको केन्द्रीय समितिमा पुगेका छन्। पहिलो पटक सहमहामन्त्रीमा....
सांसद पार्बता डी.सी.चौधरी कांग्रेस केन्द्रीय सदस्यमा पराजित
२०७८ पुष ०६ गते २१:०३ मा प्रकाशित
केन्द्रीय सदस्य थारु खुला दुई पदमा योगेन्द्र चौधरी र राम जनम चौधरी निर्वाचित भए। राम जनमले २ हजार ५०३ र योगेन्द्रले २ हजार १९८ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ। १२ औँ र १३....
सुदूरपश्चिम महिला सदस्य : देउवा पराजित, भट्ट निर्वाचित
२०७८ पुष ०६ गते २०:३२ मा प्रकाशित
प्रतिस्पर्धी चन्द्रा देवी जोशीले १ हजार ७६३ र रमिता शाही देउवाले ४०३ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ। यस्तै केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेश खुला २ पदमा डा.रण बहादुर रावल र यज्ञराज जोशी निर्वाचित भएका....
कांग्रेस केन्द्रीय सदस्यमा एक मतले पराजित भए थानी
२०७८ पुष ०६ गते १९:४६ मा प्रकाशित
केन्द्रीय सदस्य कर्णाली प्रदेश भूगोल तर्फ उम्मेदवार दिएका थानी एक मतले पराजित भएका हुन्। राजीव विक्रम शाह दुई हजार ८२० र कर्ण बुढा दुई हजार दुई सय मत ल्याएर विजयी हुँदा थानीले दुई हजार १९९....
कांग्रेस केन्द्रीय सदस्यमा ध्यानगोविन्ददेखि राजीव कोइरालासम्म
२०७८ पुष ०६ गते १८:१५ मा प्रकाशित
कांग्रेस निर्वाचन समितिका अनुसार प्रतिस्पर्धी विष्णु देवी पुडासैनीले १ हजार ६७० र कृष्णा अमात्यले ५५१ मत प्राप्त गरेकी छन्। यस्तै बागमती प्रदेश खुला सदस्यमा ध्यानगोविन्द रञ्जित र राजेन्द्र कुमार केसी निर्वाचित भएका छन्। रञ्जितले २....
खर्बपति विनोद चौधरी दोस्रो मत ल्याएर निर्वाचित
२०७८ पुष ०६ गते १६:३० मा प्रकाशित
मधेसीतर्फको केन्द्रीय सदस्यमा अजय चौरसिया २ हजार ५२२ मत ल्याएर निर्वाचित भए। यस्तै २ हजार २०६ मत ल्याएका खर्बपति विनोद चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। चन्द्रमोहन यादवले २ हजार १३८, महेन्द्रकुमार राय १ हजार....
कांग्रेसको अपाङ्गता कोटामा मदन कृष्ण निर्वाचित
२०७८ पुष ०५ गते २२:२० मा प्रकाशित
प्रतिस्पर्धी ११ जनालाई पछि पार्दै श्रेष्ठ अपाङ्गता कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। श्रेष्ठले १ हजार ६४० मत पाएका छन्। उनका प्रतिष्पर्धीहरु बाबुकृष्ण सापकोटाले ८८७, अरुण केसीले ३२७, शिवहरि नेपालले २९०, प्रकाश पन्थ २३९, उदयबहादुर....
प्रधानमन्त्री पत्नी आरजुलाई तेस्रोमा पुर्याएर डिला पहिलो नम्बरमा निर्वाचित
२०७८ पुष ०५ गते २१:३० मा प्रकाशित
खुला महिलातर्फको केन्द्रीय सदस्यमा डा. डिला सङ्ग्रौलाले सबै भन्दा धेरै २ हजार ८८५ मत ल्याएकी छन्। मतगणनाको सुरुवातदेखि नै सङ्ग्रौलाले अग्रता लिएकी थिइन भने आरजु राणा तेस्रोबाट दोस्रोमा पुग्न सकिनन्। दोस्रोमा पुष्पा भुसालले २ हजार....
कांग्रेसको अल्पसङ्ख्यक कोटामा प्रदीपकुमार सुनुवार विजयी
२०७८ पुष ०५ गते १८:५७ मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यका लागि अल्पसङ्ख्यक कोटामा उम्मेदवार दिएका सुनुवार २ हजार १७१ मत ल्याएर विजयी भएका कांग्रेस निर्वाचन समितिले जनाएको छ। प्रतिस्पर्धी टिका सुब्बा लेप्चाले १ हजार २३ मत पाएका छन्। अरू प्रतिस्पर्धी हरिबहादुर घलेले....
यी १५ जनाले सुरक्षित गरे कांग्रेस केन्द्रीय सदस्य, ३५ बाहिर नजान सङ्घर्ष गर्दै लामा
२०७८ पुष ०४ गते १७:१७ मा प्रकाशित
करिब १६ सय मत गन्न बाँकी हुँदा १५ जना उम्मेदवार भने केन्द्रीय सदस्यमा निर्वाचित हुने पक्कापक्की देखिन्छ।केन्द्रीय निर्वाचन समितिका अनुसार २९९३ मत गन्दा सबैभन्दा अगाडि निवर्तमान महामन्त्री शशाङ्क कोइराला नै छन्। उनी प्रारम्भिक मतगणनाबाटै पहिलो....
कांग्रेस केन्द्रीय सदस्यमा पूर्व पदाधिकारीको भिड, शशाङ्कको अग्रता
२०७८ पुष ०३ गते १५:४८ मा प्रकाशित
३५ जना केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिस्पर्धी छन्। पदाधिकारीमा नयाँ नेता पुग्दा केन्द्रीय सदस्यमा भने पूर्व पदाधिकारीको भिड छ। मत गणना सुस्त छ। १६५ मत गन्दा उनले ५९ मत पाएका छन्।....
कांग्रेस केन्द्रीय सदस्यमा सिंह विजयी
२०७८ पुष ०३ गते १०:५४ मा प्रकाशित
शुक्रबार सम्पन्न मत परिणामअनुसार सिंह दुई हजार ५७७ मत प्राप्त गरी विजयी भएका कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। सिंहका प्रतिस्पर्धी दीपकजङ्ग शाहले दुई हजार ५६ मत प्राप्त गरे। मतदानमा जम्मा चार हजार ६७२ मत....
३५ सदस्य पदको गणना आजदेखि, को को छन् उम्मेदवार?
२०७८ पुष ०३ गते ७:३४ मा प्रकाशित
पदाधिकारीको मतगणना कार्य सम्पन्न भएको र शनिबारदेखि खुल्ला ३५ केन्द्रीय सदस्यको गणना सुरु हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। समितिले प्रत्येक उम्मेदवारलाई आफू वा आफ्नो एक जना प्रतिनिधि मतगणना कार्यमा उपस्थिति गराउन अनुरोध पनि....
महिला केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित
२०७८ पुष ०२ गते २३:२१ मा प्रकाशित
यादवले शेरबहादुर देउवा प्यानलबाट उम्मेदवारी दिएकी थिइन। कांग्रेस निर्वाचन समितिका अनुसार प्रतिस्पर्धी गीता चौधरीले १ हजार ८८५ मत प्राप्त गरेकी छन्। निर्वाचन समितिले शनिबार बिहान १० बजेदेखि केन्द्रीय कार्य समितिका सदस्य खुल्ला तर्फका ३५ पदको मतगणना....
कर्णालीका मुख्यमन्त्री कांग्रेस सहमहामन्त्रीमा पराजित
२०७८ पुष ०२ गते १७:०४ मा प्रकाशित
पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीका उम्मेदवार शाही शेखर कोइराला प्यानलका बद्री पाण्डेसँग पराजित भएका हुन्। पाण्डेले २ हजार ४११ मत ल्याएर शाहीलाई पराजित गरेका हुन्। शाहीले २ हजार १३३ मत प्राप्त गरे भने अर्का उम्मेदवार चेतराज बजालले....
कांग्रेस सहमहामन्त्री : संस्थापन दुई र इतर एक विजयी
२०७८ पुष ०१ गते २३:३० मा प्रकाशित
महिलातर्फको सहमहामन्त्रीमा संस्थापन प्यानलकी महालक्ष्मी उपाध्याय डिना र आदिवासी जनजातितर्फ भीष्मराज आङदम्बे विजयी भएका छन्। दलिततर्फ संस्थापनइतर प्यानलका जीवन परियार विजयी भएका छन्। महिलातर्फको सहमहामन्त्रीमा विजयी महालक्ष्मी उपाध्याय डिनाले २ हजार ५३३ मत प्राप्त गरिन्।....
महालक्ष्मी उपाध्याय डिना : खुल्लामा पराजित, आरक्षणमा विजयी
२०७८ पुष ०१ गते २३:०५ मा प्रकाशित
कांग्रेसको १४ औँ महाधिवेशनबाट पदाधिकारीमा एक जना महिला सहमहामन्त्रीको आरक्षण कोटामा उपाध्याय निर्वाचित भएकी हुन्। कांग्रेसले विधान संशोधन गरेर ८ सहमहामन्त्री मध्ये एक जना महिला अनिवार्य निर्वाचित हुने व्यवस्था गरेको थियो। डिनासँग महिला आरक्षण कोटामा....
जीवन परियार बने कांग्रेसको सहमहामन्त्री
२०७८ पुष ०१ गते २२:३९ मा प्रकाशित
संस्थापनइतर प्यानलका परियार २ हजार २१२ मत ल्याएर सहमहामन्त्रीमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी संस्थापन प्यानलका मानबहादुर विश्वकर्मा पराजित भएका छन्। विश्वकर्माले २ हजार १७५ मत प्राप्त गरे। दलिततर्फको सहमहामन्त्रीमा प्रकाशमान सिंह प्यानलबाट उम्मेदवारी दिएकी....
कांग्रेस सहमहामन्त्रीमा भीष्मराज आङदम्बे विजयी
२०७८ पुष ०१ गते २२:१४ मा प्रकाशित
कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आदिवासी जनजातितर्फ उम्मेदवारी दिएका आङदम्बे २ हजार ७११ मत ल्याएर विजयी भएका हुन्। प्रतिस्पर्धी संस्थापनइतर समूहका विकास लामा पराजित भएका छन्। उनले १ हजार ९१३ मत प्राप्त गरेका कांग्रेस निर्वाचन....