ब्राजिल र नेदरल्यान्ड्सको विजयी सुरुवात

स्टार खेलाडी नेयमारको उत्कृष्ट प्रदर्शनमा आइतबार राति भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३ ० गोलले पराजित गर्दै ब्राजिलले विजयी सुरुवात गरेको हो। ब्राजिललाई जिताउन मार्क्विन्होस, नेयमार र गार्बियल बर्बोसाले एक एक गोल गरे।  यस्तै नेदरल्यान्ड्सले १६....

इङ्गल्यान्ड र क्रोएसियाको खेलमा एक दर्शक घाइते

वेम्वली स्टेडियममा इंग्ल्याण्डले १-० को अन्तरले क्रोएसियालाई जितेको सो खेलमा एक दर्शक खसेका हुन्। स्टेडियमका प्रवक्ताले खेल सुरु भए लगत्तै एक दर्शक खसेर गम्भीर घाइते भएको पुष्टि गरेका छन्। दर्शकलाई तत्काल प्राथमिक उपचार दिएर अस्पताल....

क्रोएसियामाथि इंग्ल्यान्डको जित 

लण्डनको वेम्बली स्टेडियममा आइतबार राति सम्पन्न खेलमा उसले क्रोएसियालाई १–० गोल अन्तरले पराजित गर्याे।  इंग्ल्यान्डलाई जित दिलाउन खेलको ५७ औं मिनेटमा रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे। उनले काल्भिन फिलिप्सको पासमा गोल गरेका हुन्। जितसँगै इंग्ल्यान्डले....



युरो कपमा बेल्जियमको विजयी सुरुवात, लुकालुले गरे २ गोल 

रुसको सेन्ट पिटर्सवर्गमा शनिबार राति भएको खेलमा उसले घरेलु टोलीलाई ३–० गोल अन्तरले पराजित गर्याे।  बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले २ गोल गरे। यस्तै, थोमस मुनिएरको नाममा १ गोल रह्यो। खेलको १० औं मिनेटमा लुकाकुले....

युरो कप: मैदानमै बेहोस भए डेनमार्कका मिडफिल्डर

खेलको ४२ औँ मिनेटमा मैदानको टचलाइन छेउमा एक्लै हिँडिरहेको बेला डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमै ढले। उनका टिमका खेलाडीहरूले उनलाई घेरा हालेर मेडिकल टिमलाई बोलाए। तत्काल मैदान छिरेको मेडिकल टिमले मैदानमै प्राथमिक उपचार गरेर उनलाई....