एसीसी यू-१९ एसिया कपमा नेपाल समूह चरणबाटै बाहिरियो

श्रीलङ्काले दिएको ३ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले ४७.५ ओभरमा सबै विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो। लगातार दुई हारपछि नेपाल समूह चरणबाटै बाहिरिएको छ। यस समूहबाट बङ्गलादेश र श्रीलङ्का लगातार दुई....

जब फुटबल टीमका ११ जना कोरोना पोजेटिभ भए...

ताञ्जानियाका अधिकारीहरूका अनुसार उनीहरूका हाल खेलका लागि बुरुन्डीमा छन्। बुरुन्डीमै उनीहरू कोरोना पोजेटिभ भएको पाइएको हो।  विश्वकपका लागि क्वालिफायर खेल्न त्यहाँ पुगेका उनीहरू सङ्क्रमित भएका हुन्। खेलअघिको परीक्षणमा पोसेटिभ पाइएकाले हाल खेल रद्द गरिएको छ। 

साफमा आज नेपाल र भारत भिड्दै

दुवै टोली आजको खेल जितेमा फाइनलमा पुग्ने समीकरण रहेको छ। नेपालले यसअघि पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोश्रो खेलमा श्रीलंकालाई ६-० गोलअन्तरले पराजित गरेको थियो। त्यस्तै तेश्रो खेलमा भुटानलाई ४-० गोलअन्तरले हराएको....

गण्डकी प्रदेश सरकारले किन दियो मनाङ मर्स्याङ्दी क्लबलाई १० लाख ?

सो रकम फुटबल विकासका लागि भनेर प्रदान गरिएको छ। युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)को उपस्थितिमा रकम उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो। प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ र मनाङका अध्यक्ष मुखिया गुरुङले....

क्यानको कारबाहीमा परेका चार क्रिकेटरको प्रश्न : क्रिकेटमा गरेको समर्पणको सम्मान यही हो?

उनीहरूले नेपाली क्रिकेटमा भइरहेको पछिल्लो घटनाक्रमले दुखी बनाएको भन्दै जायज विषयमा गुनासो राख्दा उल्टो कारबाही गर्ने निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका हुन्। उनीहरूले पत्रकार सम्मेलन नै गरेर भने' हामी र हामी जस्ता क्रिकेट खेलमा भविष्य खोजिरहेका....

साफ यू-१९ महिला फुटबलमा आज नेपाल र भुटान भिड्ने

जारी प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने सम्भावना कायम राख्न नेपाललाई आज जित्नैपर्ने दबाव छ। यसअघिको खेलमा नेपालले श्रीलङ्कालाई ६-० गोल अन्तरले पराजित गरेको थियो भने बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो। भुटानले भने पहिलो खेलमा श्रीलङ्कलाई ५–०....

क्रिकेट खेलाडीमाथिको कारबाहीमा प्रचण्ड बेखुश: देउवालाई गराए ध्यानाकर्षण

प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले फेसबुकमार्फत् यसबारे जानकारी दिएकी हुन्।   क्यानले गत मङ्सिर २९ मा नेपाली क्रिकेट टोलीका कप्तान मल्लसहित उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई कारबाही गर्दै सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेको....

टी२० श्रृङ्खलामा पाकिस्तानको 'क्लीन स्वीप', कोभिडका कारण एकदिवसीय तत्काल नहुने

हिजो राति सम्पन्न अन्तिम खेलमा ७ विकेटको जित निकालेसँगै पाकिस्तानले घरेलु मैदानमा श्रृङ्खला हात पारेको हो।  पहिले ब्याटीङ गरेको वेस्ट इण्डिजले २० ओभरमा २ सय ७ रन बनायो। पाकिस्तानले १८ ओभर ५ बलमा ३ विकेटको क्षतिमा लक्ष्य....

साफ महिला फुटबलमा नेपालसँग श्रीलङ्का पराजित

बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो। नेपालको जितमा रश्मिकुमारी घिसिङले दुई गोल गरिन् भने सविता राना मगर, मेनुकाकुमारी आले मगर, सलोनी राना....

ज्ञानेन्द्र मल्ल क्याप्टेनबाट हटाइए, नयाँ क्याप्टेन सन्दीप

सङ्घको अनुशासन उलंघन सम्बन्धी गठन गरेको छानबिन समितिको सिफारिस अनुसार उनीहरूले खेलाडी आचारसंहिता उलङ्घन गरेको ठहर गरेको हो। यी दुवै खेलाडीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कनट्र्याक्टमा सुरुको ६ महिनाका लागि....

तिलोत्तमा क्रिकेट : अक्सनबाट खेलाडी छनोट 

समितिका अध्यक्ष दीपक भुर्तेलले युवाहरूलाई खेल मार्फत अनुशासित, स्वास्थ्य र सङ्गठित गर्ने उद्देश्यका साथ प्रतियोगिता हुन लागेको बताए।  तिलोत्तमा ६ स्थित नव जीवन खेल मैदानमा हुने लिगमा लुम्बिनी प्रदेशबाट ८ टिमको सहभागिता हुनेछ। ज्ञानोदय गोल्ड,....

बुटवल उपमहानगरलाई उपमेयर कप भलिबलको उपाधि 

फाइनल खेलमा तिलोत्तमा नगरपालिकालाई ३-० को सोझो सेटले पराजित गर्दै बुटवल उपमहानगरपालिकाले उपाधि उचालेको हो। उपाधि विजेता बुटवल उपमहानगरपालिकाले नगद १ लाख ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र पाएको छ। उप विजेता तिलोत्तमा नगरपालिकाले नगद....

उपमेयर कपको उपाधिका लागि बुटवल र तिलोत्तमा भिड्ने 

उपमेयर कप अन्तर पालिकास्तरिय राष्ट्रिय महिला भलिबल प्रतियोगिताको शनिबार भएको पहिलो सेमिफाइनलमा तिलोत्तमा नगरपालिकाले बेनी नगरपालिकालाई ३-० तथा दोस्रो खेलमा बुटवल उपमहानगरपालिकाले भिमदत्त नगरपालिकालाई ३-१ को सेटमा पराजित गर्दै दुवैले फाइनल भेट पक्का गरेका हुन्। ....

नेपाली क्रिकेटमा पुबुदुको 'सेकेन्ड इनिङ्ग'

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली क्रिकेटको मुख्य प्रशिक्षकका लागि ५ जनाको नाम सिफारिस गरेको थियो। तीमध्ये आज क्यानले पुबुदुको नाम अनुमोदन गरेको हो।  पुबुदु यसअघि पनि नेपालको मुख्य प्रशिक्षक भइसकेका छन् भने नेपाललाई पहिलो पटक आईसीसी....

पेले पुनः अस्पताल भर्ना

८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए। त्यपछि डाक्टरहरूले उनलाई केमोथेरापी दिन आवश्यक रहेको बताएका थिए। साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले जारी गरेको विज्ञप्तिमा पेले अवस्था स्थिर रहेको र छिट्टै डिस्चार्ज हुन सक्ने बताइएको....

१७ वर्षपछि बार्सिलोना पहिलो पटक समूह चरणबाटै बाहिरियो

बायर्नको जितमा थोमस मुलर, लोरी साने र जमल मुसिआलाले एक-एक गोल गरे। र बार्सिलोना १७ वर्ष यता पहिलो पटक समूह चरण पार नगरी प्रतियोगिताबाट बाहिरियो। यसअघि सन् २०००/०१ सिजनमा पनि बार्सिलोना समूह चरणबाटै बाहिरिएको थियो।  बायर्न भने....

लुम्बिनीलाई यु–१९ राष्ट्रिय पुरुष क्रिकेटको उपाधि

लुम्बिनीले जितका लागि दिएको २१३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियो। सुदूरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन जोडे भने कप्तान खडक बोहराले २१, शेर मल्लले १५....

न्युजिल्यान्डका एजाज पटेलले भारतविरुद्ध एकै पारीमा लिए १० विकेट

पटेल टेस्ट क्रकेटको इतिहासमा एकै पारीमा १० विकेट लिने संसारका तेस्रो बलर समेत बनेका छन्। उनले भारतका अनिल कुम्बले र इंगल्यान्डका जिम लेकरको रेकर्ड बराबरी गरेका छन्। मुम्बईको वाङ्खडे स्टेडियममा जारी टेस्टमा न्युजिल्यान्डका स्लो आर्म....

व्यावसायिक फुटबलमा रोनाल्डोको ८ सय गोल पूरा

रोनाल्डोको कीर्तिमान रचिएको खेलमा म्यान्चेस्टर यूनाइटेडले ३-२को जित निकाल्न सफल भयो। हाल रोनाल्डोको नाममा ८०१ गोलको कीर्तिमान रहेको छ।  ३६ वर्षीय रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय फुटबलमा ११५ गोल, च्याम्पियन्स् लिगमा १४० गोल र युरोपियन च्याम्पियनसिपमा १४ गोलको....

'ए' डिभिजन लिगको तेस्रो चरण आजबाट: दुई खेल हुँदै

यी दुई टोली आज दिउँसो १ बजे भिड्नेछन्। थ्री स्टारले हालसम्म दुई खेल खेल्दा एक जित र एक हार व्यहोरेको छ। यता फ्रेन्ड्सले दुई खेल खेल्दा एक हार र एक बराबरी गरेको छ।  यस्तै आजै सातदोबाटो....