आईसीसीद्वारा टी–ट्वान्टी विश्वकपमा दिइने पुरस्कार राशी घोषणा

यस्तै दोस्रो हुने टीमले ठ्याक्कै आधा रकम पुरस्कार स्वरूप पाउनेछ भने तेस्रो हुने टोलीलाई ४ लाख अमेरिकी डलर पुरस्कार दिइनेछ। १६ अक्टोबरदेखि सुरु भएर एक महिनासम्म चल्ने विश्वकपमा १६ टीम सहभागी हुँदैछन्। प्रतियोगितामा चार टोली....

छैटौँ टी ट्वेन्टीमा भिड्दै पाकिस्तान र इङ्ग्ल्याण्ड, उपाधि जित्ने र बराबरी गर्ने ?

आज खेलमा पनि जित हात पारेमा पाकिस्तानले श्रृङ्खला कब्जा गर्नेछ। घरेलु मैदानमा १७ वर्षपछि खेल्न आएको पाहुना इङ्ग्लिस टोलीलाई हराएर श्रृङ्खला जित्ने पाकिस्तानको लक्ष्य हुनेछ। यस्तै इङ्ग्ल्याण्डले पनि श्रृङ्खलाको नतिजा अन्तिम खेलमै टुङ्ग्याउन हर प्रयास गर्नेछ। आजको खेल इङ्ग्लिस....

एन्फाले घोषणा गर्‍याे एसियन कप खेल्ने १७ वर्षमुनिको टोली, को–को अटाए ?

नेपाल साफ यू–१७ च्याम्पियनसिप २०२२ को फाइनलमा भारतसँग ४–० ले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। सन् २०२३ मा हुने एएफसी यू–१७ एसियन कप छनोट खेल्नका लागि टोली आइतबार प्रस्थान गर्नेछ। गोलकिपरः समीर चन्द, रुबिन....

पाँचौँ टी ट्वेन्टीमा पाकिस्तान विजयी, इङ्ग्ल्याण्डविरुद्ध ३-२ को अग्रता

लाहोरको गद्दाफी स्टेडियममा भएको खेलमा टस जितेर इङ्ग्ल्याण्डले पहिले बलिङ गर्ने निर्णय गर्‍यो। इङ्ग्लिस टोलीको बलिङ अट्याकले पाकिस्तानलाई घरेलु मैदानमा १९ ओभरमै १४५ रनमा अलआउट गर्‍यो। पाकिस्तानका लागि ब्याटिङतर्फ मोहम्मद रिजवानले ६३ रन बनाउनुबाहेक अन्य....

बंगलादेशले क्लीन स्वीप गर्‍यो युएईविरुद्धको टी–ट्वान्टी सिरिज 

युएईका चुन्दन्गापोयिल रिजवानले ५१, बसिल हमीद ४२ र मोहम्मद वसीमले १८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। बंगलादेशका मोसाद्दक हुसेनले दुई तथा इबादत हुसेन, नसुम अहमद र टस्कीन अहमदले समान एक–एक विकेट....

ह्याट्रिकपछि भावुक हुँदै अञ्जन भन्छन्– ‘...त्यो विषय सम्झिन पनि चाहँदिन’

गला अवरुद्ध पार्दै विष्टले आफूले सरकारले दिने सेवासुविधामा गुनासाे नगरेकाे भन्दै खेल्ने वातवरण बनाइदिन मात्र आग्रह गरेकाे बताए। उनले आफ्नो लागि स्कोर गर्नका लागि भन्दा पनि टिमको जितको लागि जहिले पनि खेल्ने बताए। ‘यति गोल गर्छु....

सुरक्षाका कारण स्थगित नेपाल टी–ट्वान्टी मंसिर २६ देखि हुने

लिगको प्रस्तावित नयाँ मितिलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले स्वीकृति दिएसँगै प्रतियोगिता मंसिर २६ देखि पुस १६ गतेसम्म हुने भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। यसअघि ८ असोजदेखि ५ कात्तिकसम्म गर्ने तय भएको नेपाल टी–ट्वान्टीलाई....

९ हजार दर्शकबीच बंगलादेशविरुद्ध नेपालको शानदार जित, अञ्जनको ह्याट्रिक

खेलको १८औं, २७औं र ३८औं मिनेटमा विष्टले गोल गरेर नेपाललाई ३–०को स्थितिमा पुर्याउँदा हुसेनले ५५औं मिनेटमा गोल फर्काएका थिए। १८औं मिनेटमा विमल घर्तीमगरले प्रहार गरेको फ्रिकिकलाई विष्टले हेडमार्फत जाली चुमाएका हुन्। २७औं मिनेटमा गोलकिपरबाट रिबाउन्ड....

बंगलादेशविरुद्ध अञ्जन विष्टको ह्याट्रिक

दशरथ रंगशालामा जारी खेलमा खेलको १८औं, २७औं र ३८औं मिनेटमा अञ्जन विष्टले गोल गरेर नेपाललाई ३–०को स्थितिमा पुर्याएका हुन्। १८औं मिनेटमा विमल घर्तीमगरले प्रहार गरेको फ्रिकिकलाई विष्टले हेडमार्फत जाली चुमाएका हुन् भने २७औं मिनेटमा गोलकिपरले....

बंगलादेशविरुद्धकाे मैत्रीपूर्ण फुटबलमा नेपालको अग्रता दोब्बर, अञ्जनको दुई गोल

दशरथ रंगशालामा जारी खेलमा खेलको १८औं र २७औं मिनेटमा अञ्जन विष्टले गोल गरेर नेपाललाई अग्रता दिलाएका हुन्। १८औं मिनेटमा विमल घर्तीमगरले प्रहार गरेको फ्रिकिकलाई विष्टले हेडमार्फत जाली चुमाएका हुन् भने २७औं मिनेटमा गोलकिपरले रिबाउन्ड गरेको....

बंगलादेश मैत्रीपूर्ण फुटबलमा नेपालको अग्रता, विमलको पासमा अञ्जनको गोल

दशरथ रंगशालामा जारी खेलमा खेलको १८औं मिनेटमा अञ्जन विष्टले गोल गरेर नेपाललाई अग्रता दिलाएका हुन्। विमल घर्तीमगरले प्रहार गरेको फ्रिकिकलाई विष्टले हेडमार्फत जाली चुमाएका हुन्। अञ्जनले अन्तर्राष्ट्रिय खेलमा यो आठौं गोल हो।

नेपाल र बङ्गलादेशबीच आज मैत्रीपूर्ण फुटबल खेल

प्रि म्याच कनफरेन्समा नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले बङ्गलादेशविरुद्ध जितकै लागि खेल्ने बताएका छन्। नेपाली टोली घरेलु मैदानमा जित निकाल्न सक्नेमा विश्वस्त पनि देखिएको छ। यस्तै बङ्गलादेश पनि यसअघि कम्बोडियालाई मैत्रीपूर्ण खेलमै हराएकाले....

काभ्रेको कुशादेवीमा अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता हुने

२ नम्बर वडाकै आयोजनामा हुने सो प्रतियोगिता स्थानीय धारा चौर खेल मैदानमा हुने आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, पनौती नगरपालिका वडा नम्बर १ र ३ का वडाध्यक्षहरूको....

तीन रनले खेल पाकिस्तानले जित्यो, इङ्ग्ल्याण्डविरुद्धको श्रृङ्खला २-२ को बराबरीमा

इङ्ग्लिस टोलीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्‍यो। ब्याटिङमा उत्रिएको पाकिस्तानी टोलीका मोहम्मद रिजवान र कप्तान बाबर आजमले पारीलाई स्थापित गरे। रिजवान ६७ बलमा ८८ रन बनाएर आउट भए। यसअघि नै बाबर २८ बलमा....

नौ वर्षपछि भारतले आफ्नै भूमिमा अष्ट्रेलियाविरुद्धको टी ट्वेन्टी श्रृङ्खला जित्यो

र योसँगै भारतले नौ वर्षपछि घरेलु मैदानमा टी ट्वेन्टी श्रृङ्खलामा अष्ट्रेलियालाई पराजित गरेको छ। सन् २०१३ मा भारतले एक खेलको श्रृङ्खला खेल्दा अष्ट्रेलियालाई जितेको थियो। त्यसपछि सन् २०१७-२०१८ मा श्रृङ्खला १-१ को बराबरीमा टुङ्गिएको थियो।....

वारेन्टपछि फरार सन्दीपको दाबी' मानसिक रूपमा विक्षिप्त भएर उपचारमा छु'

नेपाल आउँछु भनेर एकाएक गायब भएपछि प्रहरीले उनको नाममा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गराउने तयारी गरिरहेको बेला उनले आइतबार बेलुका आफ्नो फेसबुक अकाउन्टमा सन्देश राखेका हुन्। उनले आफू कहाँ रहेको भन्ने खुलाएका छैनन्। उनले....

भारत र अष्ट्रेलियाबीच निर्णायक टी ट्वेन्टी आज, पाकिस्तान र इङ्ग्ल्याण्ड पनि भिड्दै

यी दुई टोलीबीच आज साँझ ७:१५ मा प्रतिस्पर्धा हुँदैछ। यस्तै आजै पाकिस्तान र इङ्ग्ल्याण्ड पनि भिड्दैछन्। यी दुई टोलीबीच भइरहेको सात खेलको प्रतियोगितामा हालसम्म तीन खेल खेलिसकिएको छ। आज हुने चौथो खेलअगाडिसम्म इङ्ग्ल्याण्ड २ र....

रोहित शर्माले टी ट्वेन्टीमा छक्का प्रहार गर्नेमा बनाए विश्व कीर्तिमान

अब उनी यो फर्म्याटमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी भएका छन्। यसअघि यो रेकर्ड न्युजिल्याण्डका मार्टिन गुप्टिलको नाममा थियो। उनले १७२ छक्का प्रहार गरेका छन्। हिजो रोहितले खेलको पहिलो ओभरमै जोश हेजलवुडको बलमा छक्का हानेर....

मेस्सीको दुई र मार्टिनेजको एक गोलको मद्दतमा अर्जेन्टिना विजयी

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र लाउटारो मार्टिनेजले गोल गरे। मेस्सीले दुई र मार्टिनेजले एक गोल गरे। खेलको १६औं मिनेटमा मार्टिनेजले गोल गर्दै खाता खोलेका थिए। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा मेस्सीले पेनाल्टीमार्फत गोल गरे।....

तेस्रो टी–ट्वान्टीमा इंग्ल्याण्डको शानदार जित, पाकिस्तान ६३ रनले पराजित 

पाकिस्तानलाई सस्तैमा समेट्न मार्क वुडले तीन, अदिल रसिदले दुई तथा साम करन र रिसी टोप्लेले समान एक–एक विकेट लिए। सुरुवाती ब्याट्सम्यान चल्न नसक्दा पाकिस्तानका अन्य खेलाडीले पनि उत्कृष्ट ब्याटिङ गर्न सकेनन्। शान मसुदले अविजित ६६....