स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
२०७९ जेठ ०८ गते १९:५५ मा प्रकाशित
पुस्तक लोकार्पणसँगै पत्रकार अमित ढकालको सहजीकरणमा समसामयिक अर्थ–राजनीतिक विषयमा विमर्शसमेत गरियो। कार्यक्रममा नेता गगन थापाले भने वाग्लेको यो पुस्तक नेपालको अर्थ–सामाजिक विषयमा रुचि राख्नेहरूका लागि बढी उपयोगी रहेको बताए। ‘पुस्तक सरकार सञ्चालनसँग गाँसिएका नीति, बजेट....
डा. खगराज बरालद्वारा लिखित पुस्तक 'मालामा नउनिएका फूलहरू' लोकार्पण
२०७९ जेठ ०८ गते १७:५६ मा प्रकाशित
पुस्तकमाथि आफ्नो धारणा राख्ने क्रममा डा.शोभाकर पराजुलीले पुस्तक एक पटक होइन पटक पटक पढ्नु पर्ने र पढे पछि नवीन सिकाई थपिँदै जाने बताए। पुस्तकका विषय वस्तुलाई विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्नुपर्ने उनले बताए। यस्तै....
साझा प्रकाशनको विशेष पुस्तक प्रर्दशनीमा १ रुपैयाँदेखि २८ सयसम्मका पुस्तक
२०७९ वैशाख ०९ गते १३:१७ मा प्रकाशित
पुस्तकहरू १ रुपैयाँदेखि २८ सय रुपैयाँसम्मका छन्। बद्रीनाथ भट्टराईको २०२७ सालमा प्रकाशित कक्षा ६ को पाठ्यपुस्तक ‘अनुवाद–बोधीनी’ को मूल्य १ रुपैयाँ हो भने नीलमणि ढुंगानाको संस्कृत–नेपाली शब्दकोशको मूल्य २८ सय रुपैयाँ। प्रर्दशनीमा १५ सय पुस्तकहरू राखिएको साझा प्रकाशनकी कर्मचारी....
निर्मल पुर्जाको ‘बियोण्ड पसिबल’ किताब नेपाली भाषामा पनि प्रकाशन हुने
२०७९ वैशाख ०४ गते १८:२३ मा प्रकाशित
बेलायतको चर्चित म्यागजिन द सन्डे टाइम्सका का टप टेन बेस्ट सेलर किताबहरु मध्येमा निर्मल पुर्जाको ‘बियोण्ड पसिबल’ पुस्तक पनि एक हो। अमेजन र गुडरिड्स जस्ता साइटहरुमा पनि किताबले ४.५ को रेटिङ पाएको छ। हालसम्म यो....
अक्षरमार्गको वार्षिकोत्सवमा ८ सर्जक सम्मानित
२०७८ चैत २६ गते २१:२८ मा प्रकाशित
उक्त सम्मान समारोहमा वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेलाई विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट सम्मानित गरिएको छ। यस्तै, वरिष्ठ साहित्यकार तथा समालोचक डा.शैलेन्दु प्रकाश नेपाललाई नरबहादुर अक्षरमार्ग सम्मानबाट सम्मानित गरिएको छ। श्रीराम अक्षरमार्ग स्मृति....
मल्लकालीन इतिहास बताउने मुद्रा समेटिएको पुस्तक सार्वजनिक
२०७८ चैत २६ गते २१:०३ मा प्रकाशित
लेखक श्रेष्ठले पुस्तक इतिहासमा रुचि राख्नेहरूका लागि उपयोगी हुने विश्वास व्यक्त गरेका थिए। उनले यस्तो प्रकारको यो पहिलो पुस्तक भएको र पुस्तकले इतिहासमा रुचि राख्नेहरूको जिज्ञासा बढाउने बताएका थिए। लेखक श्रेष्ठले पुस्तकमा नौ सय वर्षको....
साहित्यकार जगन्नाथ भुसालको उपन्यास ‘विवाह रेखा’ सार्वजनिक
२०७८ चैत ०७ गते १९:२५ मा प्रकाशित
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आयोजित एक कार्यक्रमबीच प्राध्यापक डा. प्रेम कुमार खत्रीले उपन्यास विमोचन गरेका हुन्। यसअघि नै साहित्यकार भुसालको ‘परिवेश’ कवितासंग्रह प्रकाशित भइसकेको छ।
आज विश्व कविता दिवस, विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
२०७८ चैत ०७ गते ८:३५ मा प्रकाशित
दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा सञ्योजक शशी लुमुम्बुले जानकारी दिए। सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले हरेक मार्च २१....
रंग पत्रकार जीवन पराजुलीको पुस्तक ‘क्लोज–अप’ सार्वजनिक
२०७८ चैत ०६ गते १४:१० मा प्रकाशित
नेपाली चलचित्रका केही आयाम र पात्रहरूमा आधारित गैर आख्यान पुस्तकमा ‘अनि सुरु भयो नेपाली चलचित्र उद्योग’, ‘राजेश हमाल युगदेखि युगसम्म’, ‘भारतबाट नेपाली चलचित्र सिमानाले अलग, भाषा र सिर्जनाले एक’, ‘साँघुरो छ आधा आकाश’, ‘चलचित्र निर्देशनमा....
पत्रकार जगत नेपालको 'राजद्रोही राजनेता डकुमेन्ट्री' सार्वजनिक
२०७८ फागुन ३० गते १३:४३ मा प्रकाशित
डकोमेन्ट्रीमा वि.स. २०३३ सालमा बिपी कोइरालाले निर्वासनबाट किन र के कारणले मेलमिलापको नीति लिएर नेपाल फर्किएदेखि अदालतमा ओखलढुंगाको टिमुरबोटे आक्रमणको अदालतमा बयान र राजाले जनमत संग्रह घोषणा गरेको सम्मको ३ वर्षको दृश्यलाई देखाइएको छ। कार्यक्रममा....
'संगीत क्षेत्रमा जोबाट सिक्यो उसैलाई नचिन्ने संस्कार हावी भयो'
२०७८ फागुन २८ गते १८:३२ मा प्रकाशित
००० साधारण हिसाबले गीत कसरी लेखिन्छ, के लेख्दा गीत बन्छ र गीतमा के-के हुनुपर्छ भन्नेमै अलमल देख्छु म। त्यो अलमल निवारणका लागि डा. कृष्णहरि बरालका गीत सम्बन्धी पुस्तकहरु नै गुरुमन्त्रका रुपमा रहन्छन् भन्ने लाग्छ....
२०७८ फागुन २२ गते १५:४२ मा प्रकाशित
अपुष्ट समाचारबाट एक जिम्मेवार कमान्डर तत्कालीन ७ बाहिनीपतीले विमानको भग्नावशेष भेटियो भनी टिष्टुङ पालुङतिरको टिनको पाता छाएको घर देखाएपछि सरकारी सूचना संयन्त्र विफल भएको थियो। म आफैँ घटनाको सोधखोजमा लागेको थिएँ। विमानस्थलमा पाल टाँगेर सञ्चारकर्मी....
रूपक अंलकारको महाकाव्य 'विश्रान्त' सार्वजनिक
२०७८ फागुन २१ गते २२:०२ मा प्रकाशित
फुटकर कविता र निबन्ध लेख्ने अंलकारले पहिलो कृतिका रूपमा महाकाव्य ल्याएका हुन्। सदस्य सचिव उपाध्यायले नेपालका राजनीतिक नेतृत्वमा देखिएको व्यक्तिवादको चरित्रलाई कृतिले प्रश्न मात्र नगरी काव्यिक तरिकाले झापड हानेको बताए। समालोचक डा. ज्ञवालीले महाकाव्यले नेपालको....
'रेडियो नाटक पनि हुन्थ्यो र ! भन्ने अवस्था आइसक्यो'
२०७८ फागुन २१ गते ७:१७ मा प्रकाशित
वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि रेडियो नेपाल सिंहदरबार सर्यो। रेडियो नेपाल स्थापना हुँदाको समयमा नेपाली गीत-संगीत खासै थिएनन्। भारतीय संगीतको सहारामा रेडियो चलेको थियो। विस्तार-विस्तार नेपालमै संगीतको उत्पादन वृद्धि हुँदै गयो। रेडियो आफ्नै कन्टेन्टमा....
'पठन संस्कार बदलियो, स्वदेशी पुस्तकका पाठक घट्दैछन्'
२०७८ फागुन १४ गते ७:३३ मा प्रकाशित
२०५८ सालबाट मैले अक्षरसँगको व्यापारिक नाता गाँसेको हुँ। त्यतिबेला म राष्ट्रिय दैनिक पत्रिकाहरु बेच्ने गर्थें। जनआन्दोलनले पत्रिकाको माहोललाई झन उचाइमा लग्यो। लगत्तै २०६४ सालमा नारायण वाग्लेको पुस्तक 'पल्पसा क्याफे' बजारमा आयो। म अक्षरको व्यापार गरिरहेको....
न नाम, न दाम अनि कसरी आकर्षित हुन्छन् नयाँ खेलाडी ?
२०७८ फागुन ०७ गते १२:५३ मा प्रकाशित
मैले २०५४ सालबाट सक्रिय रुपमा कबड्डी खेल्न सुरु गरेको हुँ। म सर्लाहीको मान्छे, जनकपुर क्षेत्र पहिलेदेखि नै कबड्डीका लागि उर्बर। त्यसमाथि पारिवारिक माहोलले पनि साथ दियो मलाई कबड्डी खेल्न। म मामाघरमा हुर्किएँ। मेरा मामाहरु कबड्डी खेल्नुहुन्थ्यो। उहाँहरुसँग....
नयनराजको 'जियरा' ले पायो कर्णाली कृति पुरस्कार
२०७८ फागुन ०६ गते २०:२७ मा प्रकाशित
शुक्रवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा समाजका संरक्षक महेशविक्रम शाहले कर्णाली साहित्य समाज साधना सम्मान’ प्रा.डा. राजाराम सुवेदीलाई प्रदान गर्ने निर्णय भएको जानकारी दिए। वरिष्ठ कलाकार कुलमान नेपालीलाई २५ हजार राशीको कर्णाली प्रतिभा पुरस्कार प्रदान गर्ने समाजले....
प्रधानमन्त्री देउवाद्बारा 'नेपाली कांग्रेसको संक्षिप्त इतिहास' लोकार्पण
२०७८ फागुन ०५ गते ११:१४ मा प्रकाशित
पुस्तक लोकार्पण गर्दै देउवाले कम्युनिष्टहरूले कांग्रेसबारे भ्रम फैलाएको र त्यसलाई चिर्न सो पुस्तक घरघरमा पुर्याउनुपर्ने बताए। उनले देशमा भएका सबै परिवर्तन कांग्रेसकै कारण भएको भन्दै त्यसबारे पार्टीको प्रचार नपुगेको स्वीकारे। यस्तै उनले एमसीसीका सन्दर्भमा पनि....
ध्रुवकृष्ण ताम्राकारको कथा संग्रह 'मिराज' सार्वजनिक
२०७८ फागुन ०४ गते १२:४० मा प्रकाशित
कार्यक्रममा साहित्यकार सूर्यप्रसाद लाकोजुले सर्जक ताम्राकारका कथा सङ्ग्रहमा समाजको प्रतिबिम्व रहेको र कथाहरू जीवन्त रहेको उल्लेख गरे। मिराज कथा संग्रहमा ११ वटा कथा संकलित छन्। पुस्तकलाई ट्रान्स वोर्ल्ड पब्लिकेशनले प्रकाशन गरेको हो। यसअघि कथाकार ताम्राकारको....
२०७८ फागुन ०४ गते ८:१० मा प्रकाशित
दिदीले नै त्यसो भनेपछि 'नेपालदेखि अमेरीकासम्म' उपन्यास दुई दिनमै सकेँ। ‘काल्पनिक हुन्छ भन्थिस् नि उपन्यास थाहा पाइस् हाम्रै समाजका कतिपय सिधै भन्न नसकिने कुरालाई उपन्यास मार्फत कसरी भन्न सकिन्छ?’ दिदीले मलाई सम्झाइन्। मलाई भने उपन्यासका पात्रले कहिले....