मोडल निशाको उपचारमा आर्थिक सहयोग जुट्दै

उनकाे उपचारका लागि विभिन्न संघसंस्था र व्यक्तिले आर्थिक सहयोग दिन थालेका छन्। चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले हिजो उनलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। कोषले घिमिरेलाई ५१ हजार रूपैयाँ सहयोग गर्ने निर्णय हो। ....

चलचित्र ‘चुरीफुरी’ टिमद्वारा २५ परिवारलाई राहत वितरण

चलचित्रका निर्माण टिमले काठमाडौको वसुन्धरामा रहेका २५ परिवारलाई खाद्यान्न सहितको सामाग्री वितरण गरेको हो।  सरकारले देशभर गरेको निषेधाज्ञाका कारण बिहान–बेलुका छाक टार्न गाह्रो भएको केही एकल महिला, अपांग तथा मिर्गाैलाका बिरामी समेत रहेको ठाउँमा राहत....

रेखा थापाको फिल्‍मले उठाएकी मनिषा

मेरो गायन यात्रा विराटनगरबाट सुरु भए पनि संगीत सिक्न भने २०५८ सालदेखि नै थालिसकेको थिएँ। विराटनगरको स्वर संगम संगीतालयबाट गायनको क्लास लिएँ, जहाँ गायनका गुरु कुशेश्वर राईले सिकाउनुभयो। मैलै अहिलेसम्म नेपाली, थारु, मैथिली, भोजपुरी, मराठी,....



‘यो शिर झुकेको छैन’ गीत युट्युबमा

टुबेल नोट्स युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोमा शंकर पराजुली र आस्था बस्नेतको अभिनय देख्न सकिन्छ।  शक्ति पाख्रिनको निर्देशनमा बनेको भिडियोमा मिलन एक्स तामाङको सिनेमाटोग्राफी र अन्जल शर्माको सम्पादन छ। गीतको भिडियोलाई केशब भट्टराई र निरज अर्यालले लगानी....

एलिनाको स्वरमा ‘धोका दियौ’ सार्वजनिक  

सुवास कार्कीको शब्द रहेको गीतको एरेन्ज विशाल निरौलाले गरेका छन्। गीतको म्युजिक भिडियो निर्माण भएको छ। जसमा मोडल कृतिशा केसीले अभिनय गरेकी छन्। कृतिशासँगै भिडियोमा चिरञ्जीवी सापकोटा, रोशनी कार्की र जीवेश गुरुङको अभिनय रहेको छ। ....