ह्यारी कि प्यारी : रुढिवादी सोचले ग्रस्त, कथाको संसारमा पुर्याउनै नसक्ने
२०७९ माघ २१ गते १८:३० मा प्रकाशित
दयाहाङ राई, सौगात मल्ललगायतले हिरो भनेको त्यस्ता पनि हुन्छन् भन्ने भाष्य निर्माणमा सहयोग गरिरहेको समयमा ‘ह्यारी कि प्यारी’ले मानिसको पुरानो सौन्दर्य चेतलाई बढवा दिएको छ। फिल्ममा एउटा संवाद छ, जहाँ जेनी(साम्राज्ञी)ले ह्यारी(जितु)लाई शुक्रकिट दानका लागि....
फिल्म 'लियो'को टिजर सार्वजनिक, विजय थलापतिको दमदार एक्सन अवतार
२०७९ माघ २१ गते १३:४४ मा प्रकाशित
यो प्यान इण्डिया फिल्म हो। प्यान इण्डिया भनेको हिन्दीसहित बहुभाषामा डब गरिएको क्षेत्रीय भारतीय सिनेमा हो। लोकेश कनगराजको निर्देशनमा बनेको चलचित्रमा सञ्जय दत्त समेत हुनेछन्। निर्देशक कनगराजको....
'के लत बस्यो मलाई'का रचनाकार मैनालीले गायक पेलालाई मानसिक यातना दिएको आरोप, के भन्छन् मैनाली ?
२०७९ माघ २१ गते १२:०१ मा प्रकाशित
गजलकार जे. सागरले आफ्नो फेसबुक स्टेटसमार्फत् यो आरोप लगाएका हुन्। उनका अनुसार पहिले पेलालाई साथी बनाएर पटक-पटक आफ्नो गजल गाउन अनुरोध गरेका मैनालीले अहिले भने च्याटमा र अडियो मेसेजमा समेत धम्की दिन थालेका छन्। उनले उक्त फेसबुक....
जब दक्षिण भारतीय अभिनेत्री नयनतारालाई 'कास्टिङ काउच'को प्रस्ताव गरियो...
२०७९ माघ २१ गते ११:३६ मा प्रकाशित
दक्षिण भारतीय अभिनेत्री नयनतारालाई पनि यस्तै कास्टिङ काउचको प्रस्ताव आएको उनले बताएकी छिन्। हालसालै एक अन्तर्वार्ताको क्रममा उनले एक फिल्ममा महत्त्वपूर्ण भूमिकाका लागि कसैले उनलाई कास्टिङ काउचको प्रस्ताव राखेको बताएकी छिन्। उनले आफूले उक्त प्रस्ताव....
सिद्धार्थ–कियाराको विवाहको सुरक्षा शाहरुखका पूर्व अंगरक्षकले सम्हाल्ने
२०७९ माघ २० गते १९:१५ मा प्रकाशित
भव्य विवाहमा बलिउडका ठूला सेलिब्रेटीहरू उपस्थित हुने भएकाले सुरक्षा व्यवस्था कडा पारिनेछ। विवाह बन्द ढोकाभित्र हुने र त्यसका लागि शुक्रबार साँझसम्म सुरक्षाकर्मीहरू विवाहस्थल पुगेकाे समाचारमा उल्लेख छ। उनीहरूको प्रि–वेडिङ समारोह फेब्रुअरी ४ बाट सुरू हुने भएकाले....
कियारा र सिद्धार्थको विहे ६ फेब्रुअरीमा, शाहरुख खानको एक्स बडिगार्डलाई सुरक्षाको जिम्मा
२०७९ माघ २० गते १३:३७ मा प्रकाशित
यो दरबारको हरेक दिनको भाडा एकदेखि दुई करोड भारुसम्म पर्ने गरेको छ। विहेमा आउने निम्तालुहरूका लागि मर्सिडिज बेञ्ज, ज्यागुअर, बीएमडब्ल्यू जस्ता ७० वटा कारको व्यवस्था गरिएको छ। त्यहाँ विहे सम्पन्न भएपछि मुम्बईमा ग्राण्ड रिसेप्सन हुनेछ।....
मिस नेपाल २०२३ को आवेदन खुला, नेपाली नागरिकता र पासपोर्ट चाहिने
२०७९ माघ २० गते १२:५३ मा प्रकाशित
यस पटक सात वटै प्रदेशमा अडिसन हुने भएको छ। जसअनुसार काठमाडौं अडिसन १८ मार्च २०२३ मा पार्क भिलेज, बूढानीलकण्ठमा हुनेछ। त्यस्तै इटहरी, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी लगायत क्षेत्रीय अडिसनहरू मार्च १५, २०२३ भित्र हुनेछ। ....
फिल्म 'प्रेमा'को फर्स्टलुक सार्वजनिक, शुभेच्छा-अरुण-सृष्टिको त्रिकोणात्मक प्रेमकथा
२०७९ माघ २० गते १२:२१ मा प्रकाशित
अर्को फर्स्टलुकमा शुभे्च्छा, अरुण र सृष्टिलाई खुशीको मुडमा देख्न सकिन्छ। तेस्रोमा शुभेच्छा र अरुण रोमान्टिक हुँदा छेउमा अरुण र सृष्टिको खुशीको मुड देखाइएको छ। निर्देशक भण्डारीले फिल्मले त्रिकोणात्मक प्रेमकथा देखाउने बताए। ‘मञ्जरी’, ‘लभ यु बाबा’,....
२०७९ माघ १९ गते १८:३६ मा प्रकाशित
शुक्रबार विज्ञप्ति निकालेर बोर्डका चलचित्र संग्रहालय, सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईंले युएईको दुबईमा हुने नेपाल सिनेमा फेस्टका लागि बोर्डले ३० लाख रुपैयाँ छुट्याएको भए पनि सूर्य कर्पोरेशनलाई नदिएकाे स्पष्ट पारेका हुन्। लगभग ४०....
अभिनेत्री साम्राज्ञीसँगको दुश्मनीले ‘ह्यारीकी प्यारी’को प्रिमियरमा गएनन् बोर्ड अध्यक्ष केसी
२०७९ माघ १९ गते १६:४४ मा प्रकाशित
फिल्मका निर्माता, लेखक तथा डीओपी सुदिप बरालले साम्राज्ञीसँगको व्यक्तिगत दुश्मनीकै कारण बोर्ड अध्यक्ष भुवनले प्रिमियरको निम्तो अस्वीकार गरेको बताए। उनले भने, ‘बोर्डको अध्यक्ष भएपछि उहाँले व्यक्ति हेर्नु हुन्न होला भनेर निमन्त्रणा दिन गइयो। तर निमन्त्रणा गर्ने बित्तिकै म....
प्रभास र दीपिकाको 'प्रोजेक्ट के' दुई भागमा आउने !
२०७९ माघ १९ गते ११:४३ मा प्रकाशित
फिल्म साइन्स फिक्सन विधामा बन्नेछ। निर्देशक हुनेछन्- नाग अश्विन। भारतीय मिडिया रिपोर्टका अनुसार फिल्म दुई भागमा बनिरहेको छ। फिल्मको प्लट बढ्दै गएपछि निर्माण युनिटले यसलाई दुई भागमा रिलिज गर्ने तयारी गरेको हो। जसअनुसार पहिलो भागमा....
सूर्य कर्पोरेशन विवाद: पोस्टरमा तस्बिर छ, सम्बन्धित व्यक्तिलाई न निम्तो न जानकारी
२०७९ माघ १८ गते १६:०९ मा प्रकाशित
गत सोमबार चलचित्र ‘महापुरुष’को टोलीले उक्त ‘दुबई फेस्ट’ बहिष्कार गर्ने घाेषणा गरेकाे थियो। लगत्तै प्रेस विज्ञप्ति जारी गरेर आफूहरूले चलचित्रको दुबई राइट्स पाएका नेपाफिल्मका रमेश ढकालको प्रस्तावमा महापुरुषलाई पनि फेस्टमा समावेश गरेको बताएको थियो। यद्यपि,....
बुटवलमा ‘नीलो फूल’काे प्रिमियर
२०७९ माघ १८ गते ११:४३ मा प्रकाशित
सिंह कम्प्लेक्समा रहेको भ्यू सिनेमामा बुधबार चलचित्रको प्रिमियर गरिएको हो। अमेरिकी दूतावासको आर्थिक सहयोगमा चलचित्रको प्रिमियर गरिएको चलचित्रका निर्माता एवं निर्देशक सुनिलबाबु पन्तले जानकारी दिए। १३ लाखमा निर्माण भएको ३८ मिनेटको चलचित्रमा सागर घिमिरे एक समलिङ्गी....
दीपाले प्रशंसा गरेपछि जितुकाे आँखामा आँशु, भने– ‘रोइ नै दिऊँ कि क्या हो म’
२०७९ माघ १८ गते १०:५१ मा प्रकाशित
चलचित्र हेर्न गएका अधिकांशले चलचित्रको प्रशंसा गरिरहँदा चलचित्र निर्देशक दीपाश्री निरौलाले भने चलचित्र र नायक जितु नेपालको प्रशंसा मात्र गरिनन्, आफू रोएको समेत बताइन्। ‘जितुको अभिनयको म पहिलादेखि नै फ्यान हो, जितुलाई पहिला मैले अभिनय....
शाहरूखले गरे ‘पठान २’ को घोषणा
२०७९ माघ १८ गते ९:२३ मा प्रकाशित
उक्त पत्रकार सम्मेलनमा शाहरूखले ‘पठान २’ को घोषणा गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। उनले कार्यक्रममा बोल्दै भने, ‘पठानको सफलतापछि हामी निकै खुसी छाैं। यदि यस फिल्मको सिक्वेल बन्यो भने म निकै मेहनत गर्छु।’ शाहरूखले....
दुबई फेस्ट विवादमा परेपछि कला सम्बन्धी कार्यक्रमको आवरणमा ठगीमा मुछिएको सूर्य कर्पोरेशनले झुट बोल्यो
२०७९ माघ १७ गते १६:२० मा प्रकाशित
वैदेशिक रोजगारीमा पठाउने अनुमति समेत नलिएको कर्पोरेशनले जापान पठाउने भन्दै १५ लाख बढी ठगी गरेको उजुरीको आधारमा विभागले मङ्सिर ३० गते प्रालिको डिल्लीबजारमा रहेको कार्यालयमा छापा मार्दा जापान, क्यानडा अमेरिका लगायतका मुलुकमा पठाइदिने भनी सङ्कलन....
'बाहुबली'का कारण सङ्कटमा प्रभास, स्टारडम जोगाउन अपनाए यस्तो उपाय
२०७९ माघ १७ गते १३:१५ मा प्रकाशित
बाहुबलीले प्रभासलाई यस्तो उँचाइमा खडा गर्यो जसका लागि दर्शकको उनीप्रति अपेक्षा पनि बढ्यो। त्यसै कारण बाहुबलीपछि रिलिज भएका 'साहो' र 'राधेश्याम' दुवैले दर्शकलाई निराश बनायो। राधेश्याम त फ्लप नै भयो। बाहुबलीले बनाएको मापदण्ड छुनै मात्र....
‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’
२०७९ माघ १६ गते २२:०३ मा प्रकाशित
दीपक र दीपा जोडीको रूपमा गीतमा प्रस्तुत हुँदा स्वस्तिमा र राज अर्को जोडीको रूपमा देखिएका छन्। थुप्रै कोरस समेत गीतमा राखिएको छ। राजेन्द्र थापाको शब्द रहेको गीतमा डेभिड शंकर र साहिमा श्रेष्ठको स्वर छ भने....
चलचित्र विकास बाेर्डले गर्न लागेकाे ‘दुबई फेष्ट’ बहिष्कार गर्ने ‘महापुरुष’काे घाेषणा
२०७९ माघ १६ गते १८:०७ मा प्रकाशित
सरकारी निकाय चलचित्र विकास बाेर्डले विवादित कम्पनीसँग नै सहकार्य गर्नुको कारणसमेत उसले माग गरेको छ। यस्तै चलचित्रका निर्माता रबिन्द्रसिंह बानियाँले दुबईको हलमा प्रदर्शनकाे अधिकार बेचे पनि महोत्सव र अन्य कार्यक्रममा लैजानेबारे आफूहरूसँग सल्लाह नभएको बताए। ‘हामीले एक....
पाँच दिनमै ‘पठान’ ले कमायाे ५ सय करोड
२०७९ माघ १६ गते १७:२७ मा प्रकाशित
‘पठान’काे विश्वभरबाट पाँचाै दिनसम्मकाे कमाइ ५ सय ४२ करोड भारतीय रुपैयाँ रहेकाे इण्डियन एक्सप्रेसले जनाएकाे छ। बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार शाहरुख खान, दीपिका पादुकोण अभिनित चलचित्र पठानले रिलिजको पाँचाै दिनसम्ममा भारतबाट ३ सय ३५ करोड कमाइ गरेकाे हाे। त्यसैगरी, भारत....