हात्ती संरक्षणमा जनचेतना जगाउन फोटो प्रदर्शनी गर्दै आठ वर्षिया विदेहा

आठ वर्ष पुगेकी विदेहाले स्ट्यान्डअप फोर एलिफन्ट्स र स्पाइनी ब्याबलरसँग मिलेर हात्ती, वातावरण, प्रकृति र जलवायुको प्रभाव देखाउन फोटो प्रदर्शनी गर्न लागेकी हुन्। प्रदर्शनीले नेपालका जङ्गली हात्ती र पालुवा हात्तीहरूप्रतिको चासो, बुझाई र समर्थन राष्ट्रिय....

बाल चित्र कथा 'एमिली र त्यो चिज' र 'एमिलीको खरायो'  नेपालीमा 

कथालय इन्कले दुवै चित्रकथालाई नेपाली भाषामा प्रकाशित गरेको हो। यी चित्र पुस्तकहरूको नेपाली अनुवाद भिक्टर प्रधानले गरेका छन्। यी बाल पुस्तकलाई होड्डर र स्टोङ्टन् ( ह्याचेट चिल्ड्रेन ग्रुप) प्रकाशकले सन् २००७ मा बेलायतबाट प्रकाशित गरिसकेको....

सुशीलाको पुस्तक 'पानीमा रुझ्नु हुँदैन' प्रकाशित

चित्र कथाले कमजोर आर्थिक अवस्था भएका परिवारमा जन्मेर हुर्केका बालबालिकाको सोचाई, बुझाई र व्यवहार कति पृथक् हुन सक्छ भन्ने कुरालाई इङ्गित गरिएको छ। 'पानीमा रुझ्नु हुँदैन' शीर्षक चित्र कथाको प्रमुख पात्र हो ईश्वर। कथामा, ईश्वर विद्यालय जान पानी....

Dashain Then Vs Now

In the course of time, The way of celebrating dashain has altered. Before Dashain meant flying kites,family gatherings,eating meats,visiting relative and lots more but now even if we do all the things as like before....

बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बजारमा

२०७२ सालयता काठमाडौंमा बसेर साहित्य र पत्रकारितामा संलग्न राईका बालकथा सङ्ग्रहमा ‘बलजितको जुक्ति, मुनाको अभियान, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल नफुलून्, चरी उडून्, पारुको पढाइ’ शीर्षकका ७ कथा छन्। ‘पोलेको मकै’मा विशेषगरी बाल मनोविज्ञानलाई केन्द्रमा....

पुजारीको गोरु

आफुलाई निकै माया गर्ने पुजारीको गरिबी देख्दा गोरुलाई पनि निकै दया लाग्थ्यो । केहि गरी पुजारीलाई सहयोग गर्न पाए हुन्थ्यो भनेर उसले सोचिरहन्थ्यो । एकदिन गोरु र पुजारी कतै गईरहेको बेलामा उनीहरु हिँडेको बाटो भएर....

मूर्तिकार बाबुछोरा

बिस्तारै छोराका मूर्तिहरु पनि ५०० रुपैयाँसम्ममा विक्रि हुन थाले । तर छोरा अझै खुशि थिएन । बाबाले पनि छोराले बनाएको मूर्तिमा गल्तीहरु देखाईरहन्थ्यो । त्यसलाई सच्च्याउँन भन्थ्यो । छोराले पनि त्यो कुरा मानेर अर्कोपटकमा गल्ती....

मनछुने दुई प्रसङ्गहरु

बसको झ्यालको सीट एकपटक बाबुछोराले एउटा बसमा यात्रा गरिरहेका थिए । छोरो २०-२१ वर्षजतिको थियो । बस कुदिरहँदा छोराले आफु झ्यालमा बस्न खोजेको कुरा बतायो । बाबा पनि मुसुक्क हाँस्दै झ्यालतिरको सीट छाडिदिए....

सरकारले बाल प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने 

उनले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच, खेलकुद एवम् मनोरञ्जनका अवसर प्रदान गरिने जनाएका हुन्। स्थानीय तहसँगको साझेदारीमा १५ स्थानमा बाल उद्यान तथा बाल मनोरञ्जन स्थान स्थापना गरिने अर्थमन्त्रीले जनाएका छन्। बालबालिकाको अन्तरनीहीत प्रतिभा प्रस्फुटन गराई बहु....

काग र परेवा

एकदिन त्यो घरमा घरमालिकले केही अचार छानामा सुकाएको थियो । जब बिहान परेवाले दाना खोज्न जाउँ भनेर कागलाई भन्यो, कागले आफुलाई सञ्चो नभएको नाटक गर्दै गुँडमै बस्छु भन्यो तर उसको मनमा छानामा सुकाएको अचार चोर्ने....

एकदेखि नौ ,१०० निकाल्न छैन धौ !

१ + २ + ३४ – ५ + ६७ – ८ + ९ = १०० १२ + ३ – ४ + ५ + ६७ + ८ + ९ = १०० १२३ – ४....

प्रधानमन्त्री ओलीले बालबालिकालाई भने‘इमानदार हुनु’

प्रधानमन्त्रीको निजी सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार प्रधानमन्त्री ओलीले बालबालिकालाई आफ्नो कामप्रति इमानदार रहन सम्झाउँदै  पढाइ वा खेल जुनसुकै क्षेत्रमा पनि इमानदार ढङ्गले सहभागी हुन सुझाव दिएका थिए। उनले नेपालका बालबालिका ज्ञानमा....

जीवजन्तुका केही रमाईला तथ्यहरु !

हौसला

आफ्ना साथी त्यहाँ खसेपछि सबै भ्यागुतोहरुलाई निकै चिन्ता लाग्यो । उनीहरुले आफ्ना खसेका साथीहरुलाई कुनै पनि हालतमा निकाल्न सक्दैनथे । खसेका दुवै भ्यागुताहरुले आफ्नोतर्फबाट बाहिर निस्कन निकै प्रयास गरिरहेका थिए तर जति उफ्रे पनि उनीहरु....

माछाको मज्जाको संसार !

* शार्क ह्वेल माछा सबैभन्दा ठूलोमाछा हो जसको लम्बाई १२ मिटर जति हुन्छ अनि तौल १८ टन भन्दा बढि हुन्छ। * सेलफिस सबैभन्दा छिटो कुद्ने ( पौडिने ) माछा हो जुन १०९ किमी प्रतिघण्टाको गतिमा....

'सुन्तला' रंग पहिले कि फल ?

वास्तवमा अरेञ्जको मूल उत्पती संस्कृत शब्दबाट भएको मानिन्छ । संस्कृतमा सुन्तलाको रुखलाई 'नारंग' भनिन्छ । हुन त प्राचिन पर्सियन भाषामा पनि सुन्तलालाई ' नारंग 'नै भनेको पाईन्छ । पछि यहि शब्दलाई अपनाउँदै स्पेनिसहरुले नारंजा (....

चित्रकथा प्रतियोगिता - ५

नियमहरु : -कक्षा १० सम्मका विद्यार्थीहरुले भाग लिन सक्ने यो प्रतियोगितामा हामीले प्रस्तुत गरेको चित्रलाई आधार मानेर कथा लेख्नुपर्नेछ। -कथा नेपाली भाषामा लेखिएको हुनुपर्नेछ। -कथाको साथमा कथाकारको एउटा फोटो पनि पठााउनुपर्नेछ। -कथा पठाउँदा स्कूलको नाम,....

कमिलटोल र चिनी

कमिलटोलमा थुप्रै कमिलाहरु मिलेर बस्ने गर्थे। उनीहरुमा एमदम एकता थियो । त्यहाँ उनीहरुको एउटा भब्य महल थियो । त्यो महलमा लगभग १०० वटा कमिला बस्ने गर्थे। उनीहरु एकआपसमा मिल्ने मात्र हैन जे काम पनि एकले....

गुण र रुप

समय यसरी नै बितिरहेको थियो। कागले बिस्तारै मयूरका लामा प्वाँखहरुमा केही परिवर्तन भएझै अनुभव गर्न थालेको थियो, तर कागलाई आफूले गरेको अनुभव  हो कि होइन भनेर छुट्टाउन गाह्रो परिरहेको थियो। एक दिन बेलुका कागिनीले मयूर....

चित्रकथा प्रतियोगिता - ४

नियमहरु : -कक्षा १० सम्मका विद्यार्थीहरुले भाग लिन सक्ने यो प्रतियोगितामा हामीले प्रस्तुत गरेको चित्रलाई आधार मानेर कथा लेख्नुपर्नेछ। -कथा नेपाली भाषामा लेखिएको हुनुपर्नेछ। -कथाको साथमा कथाकारको एउटा फोटो पनि पठााउनुपर्नेछ। -कथा पठाउँदा स्कूलको नाम,....