पैसा छ- मिर्गौला छैन, मिर्गौला छ- पैसा छैन

चन्द्रादेवी र उनका श्रीमान् हिरा विक दुवै भारतमा चौकीदारीको काम गर्थे। चन्द्रा एक्कासी सिकिस्त भएपछि हिराले गाउँघरका आफन्तसँग ऋण मागेर एक लाख रुपैयाँ खर्च गरी उपचार गरे। चौकीदारी गरेर महिनामा १५ हजार रुपैयाँ कमाउने हिराले....

सफलताको कथा: पैसा त बाख्राको खोरमा पो रहेछ !

१० वर्षकै उमेरमा भारत गएका उनले सुरुमा होटलमा भाँडा माझ्ने काम गरे। विस्तारै कुकको काम सिकेका रमेश विस्तारै कुक म्यान बने। बाल्यकाल र युवा अवस्थाको आठ वर्षसम्म होटेलमैं बिताए रमेशले। महिनामा कमाउने १०/१२ हजार रुपैयाँले....

बुटवलमा 'ब्राण्डेड' बन्न खोजिरहेको खाजा घर: ग्राहकलाई ३० प्रकारको परौठा, सञ्चालकलाई वार्षिक १० लाख

परौठा हाउस 'खाजा घर' मात्र होइन। यो 'ब्राण्डेड खाजा घर' हो। ५३ वर्षीय अर्जुन बुटवलमा परौठालाई खाजाको ब्राण्ड बनाइरहेका छन्। खाजा भनेकै मम, चाउमिन र मासुजन्य परिकार हो भन्नेहरूका लागि उनले परौठा पनि खाजा हो....

तीन पिँढीदेखि भुजा भुट्ने बेचनप्रसादको कथा

उनी कार्यालय समयबाहेक अरू समयमा भुजा भुट्छन्। र यो सिलसिला तीन पिँढी यता जारी छ। चना र भुजा भुट्ने उनको यो काममा श्रीमती कलावती, बुहारी सन्ध्या र कहिलेकाहीँ जेठो छोरा राजकुमारले पनि साथ दिन्छन्। बेचनका छोराहरू....

जोशी दम्पत्तिको च्याउ खेती: माग धान्नै मुस्किल, कमाइ १५ लाख

जोशीले ०६९ सालबाट चौकीडाँडामा व्यावसायिक रूपमा च्याउ खेती गरिरहेका छन्। दिउँसो चक र डस्टरमा रमाउने जोशी साँझ-बिहान भने च्याउ खेतीमा रमाउँछन्।  उनको फार्ममा बाह्रै महिना च्याउ उत्पादन हुन्छन्। तर माग धान्न हम्मेहम्मे पर्छ उनलाई।  उनले....

हरिबोधिनी एकादशी : पाप नाशक, पुण्यवर्धक र मुक्तिप्रदक

आषाढ शुक्ल पौर्णमासी, एकादशी, द्वादशी वा श्रावण सङ्क्रान्तिमा सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्छन्। विशेष गरेर आषाढ शुक्ल एकादशीदेखि चातुर्मास्य व्रतको आरम्भ गरिन्छ भने कार्तिक शुक्ल एकादशीको व्रत समाप्त गरिसकेपछि द्वादशीको दिन चातुर्मास्य व्रत....

अधिवक्ता टीकाराम भट्टराईको अनुभव : भाइटीका लगाउन जाँदा स्पष्टीकरण दिनुपर्‍यो

मुलुकभर बहुदल पुनर्स्थापनाको लागि आन्दोलनको मुस्लो सल्किँदै थियो २०४६ सालमा। त्यतिबेला तत्कालीन मालेले आफू निकट विद्यार्थीलाई दशैं र तिहारमा घर नजान निर्देशन दिएको थियो। टीकाराम भट्टराई लगायतका विद्यार्थी नेता गएनन् दशैंमा घर।  दशमीको दिन ताहाचलबाट....

'हाडनातामा विवाह रोक्न भाइटीका लगाउन सुरु गरियो भन्नु गलत हो'

कार्तिक शुक्ल द्वितीयाका दिन यमुनास्नान तथा यमपूजन  गरिन्छ। यो दिन दिदी बहिनीको घरमा गई दाजु भाइले भोजन गर्नुलाई निकै फलदायी मानिन्छ। नेपाली परम्परामा दिदी बहिनीले दाजु भाइलाई सप्तरङ्गी टीका लगाएर मिष्ठान्न खुवाउने चलन रहेको छ।....

स्वयंलाई देवता मानेर गरिने पूजा : म्हपूजा

संस्कृतिविद् सत्यमोहन जोशीले ‘म्ह र म्हपूजा’ विषयक लेखमा सजीवतालाई नै म्हपूजा गरिने हो भन्नुभएको छ।  संस्कृतिविद् बलदेव जुजुका अनुसार म्हपूजाको अभिप्राय वर्षभरि आइपर्न सक्ने समस्याहरु सुल्झाउँदै जीवनलाई अघि बढाउने दह्रो पाइला चाल्नु हो। त्यस्तै संस्कृतिविद्....

वर्षकै उत्तम तीन दिनमध्येको एक आज : बलि राजा पाताल पुर्‍याइएकाे र शिवले जुवा हारेकाे दिन

कार्तिक शुक्ल प्रतिपदालाई वर्षभरिका उत्तम तीनमध्ये एक दिन मानिन्छ। यसै दिन नेपाल संवत्को नयाँ वर्ष पनि आरम्भ हुन्छ। नेवारी समुदायमा यो दिन 'म्ह' पूजा गर्ने चलन छ। आजैका दिन देउसी खेल्ने चलन छ। देउसी भैलोकै....

किन लुकेर गरिन्छ लक्ष्मीको पूजा ? 

नेपालमा लक्ष्मीलाई धनधान्यकी देवीको रुपमा पुज्ने गरिएको छ। तर संस्कृतिविद् ओमप्रसाद धौभडेलका अनुसार लक्ष्मीलाई धनकी देवीको रुपमा मात्रै पुज्नु गलत हो। उनी भन्छन्, ‘हामी ठूलो भ्रममा छौं। लक्ष्मीले धन मात्रै दिने हैन, सबैथोक दिने हो।’....

जहाँ बत्ती बल्छ त्यहीँ लक्ष्मीको बास हुन्छ

नेवारका छुट्टाछुट्टै देवता छन्। त्यस्तै धन–सम्पत्तिले परिपूर्ण गरिदिने भनी पूजा गरिने देवी लक्ष्मी हुन्। तिहारमा भव्य रुपमा मनाइने दिनमध्ये लक्ष्मीपूजा पनि एक हो।  लक्ष्मीपूजाभन्दा पहिलेको काग पूजा, कुकुर पूजा त्यति भव्यतापूर्वक मनाउने चलन छैन। लक्ष्मीपूजा....

सबैकाे साझा भएकाे वैश्यहरूको पर्व लक्ष्मी पूजा

लक्ष्मी ऐश्वर्यकी प्रतीक मानिन्छिन्। त्यसैले लक्ष्मी पूजाको रातलाई सुखरात्रिका रूपमा समेत चिनिन्छ। विशेषगरी यो दिन लक्ष्मी पूजा गरेमा ऐश्वर्यकी प्रतीक लक्ष्मीको घरमा बास हुने जनविश्वास तथा धर्मशास्त्रीय मान्यता रहेको छ।  लक्ष्मीको स्वरूप उज्यालो तथा धपक्क बलेको....

धनतेरसमा कृत्रिम हैन तेल तथा घ्यूको बत्ती बालौँ

तिहारको पहिलो दिन (कात्तिक कृष्ण त्रयोदशीको दिन) को साँझमा घर–आँगन तथा ढोका सफा सुग्घर गर्नुपर्ने शास्त्रीय परम्परा छ। विभिन्न मठमन्दिर, कुवा, कुलेसो, पाटी–पौवा, घाट, गौशाला, अश्वशाला आदि स्थानमा सरसफाइ गरेर यो दिन साँझपख बत्ती बाल्ने....

संघर्षको कथा : २७ वर्षको उमेरमा श्रीमान् गुमाएकी प्रतिमाको यसरी बदलियो जीवन

तर, सोचेझैं जिन्दगी कहाँ हुँदोरहेछ र! उतार-चढावले नै त प्रतिमाको जिम्मेवारी सामान्य घर-धन्दामा मात्र सीमित रहेन। परिवारको सम्पूर्ण जिम्मेवारी, छोराछोरीको शिक्षा-दीक्षा, घर-व्यवहार सबै उनकै काँधमा आइलाग्यो। ००० छरपस्ट चप्पल अनि पोतेका पोका कोठाभित्र असरल्ल....

मासु र रक्सी : खान जाने दसैं, नजाने दशा

वीर अस्पतालका डा. सुशील मोहन भट्टराई दसैँमा मासुका परिकार सन्तुलित रूपमा खान सुझाव दिन्छन्। विशेष गरी मासुमा प्रोटिन तथा फ्याट जस्ता तत्त्व पाइन्छन्। त्यसैले मासु धेरै खाए अपच हुने तथा स्वास्थ्यमा गडबडी हुने चिकित्सक बताउँछन्।....

खोप लगाएँ भनेर लखरलखर नहिँडौं, घरघरमा कोरोना पुग्ला !

दशैंमा  टीका थाप्ने वा टीका लगाइदिने व्यक्तिमध्ये एक जना कोरोना भाइरस संक्रमित भएको खण्डमा अर्को व्यक्तिमा सर्ने जोखिम हुन्छ।  सहरी क्षेत्रको तुलनामा गाउँघरमा कमैले कोरोना भाइरस विरुद्धको खोप लगाएको देखिन्छ। धेरै व्यक्तिले खोप नलगाएको ठाउँमा....

कोरोनाले दिएको एकपछि अर्को बज्रपात 

राति १० बजे दाइले फोन गरेर भन्यो, ‘अप्रिय घटना भयो, ठुलो मामा पनि बित्नु भो।’ लगभग निदाइसकेको मेरो मनमा भुमरी उत्पन्न भयो। झल्झल्ती आँखा अगाडि मामाको हँसिलो, तेजिलो अनुहार नाचिरह्यो। सुत्न प्रयत्न गरें, सकिनँ। दिमागमा....

आम्दानीको भरपर्दो स्रोत बन्दै शीत्तलचिनीको व्यावसायिक खेती 

बजारमा बढ्दो माग र पर्याप्त आम्दानी हुने भएकाले शरीरलाई चाहिने भिटामिन, खनिजतत्व, प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, पोटासियम, क्याल्सियम लगायतका पदार्थ पाइने यो शीतलचिनी खेतीमा किसानको आकर्षण बढ्न थालेको हो। रुपन्देहीको सैनामैना र शुद्धोधनमा पनि यसको व्यावसायिक....

जब बलात्कृत महिला माथि नै प्रश्न उठ्यो 

यसको उत्तर खोज्नका लागि पीडितलाई नै प्रश्न सोधियो। प्रश्न थियो, यो हिँसा हुनुभन्दा पहिला उनको कहिले र कोसँग यौन सम्बन्ध थियो, कसलाई इमेलमा के लेखिन्, को-कोसँग म्यासेज पठाएर फ्लर्ट गरिन्, यदि उनी सेक्सकी भोकी थिइन्....