बुङमती कुमारीकी आमा बिनुको प्रसव पिडा र खुसी : एक दुई वर्ष श्रीमान-श्रीमती घुमौँ भन्ने थियो, चार महिनामै गर्भ बस्यो

एक्लो सन्तान बुङमतिकी कुमारी युविका बज्राचार्यकी आमा बिनु बज्राचार्यले उकेरासँग आफ्ना प्रसव पिडा र खुसी साँटिन्ः OOO मेरो जन्म धादिङमा भयो। गाउँको उकाली ओरालीमा घाँस दाउरा गर्दै बाल्यकाल बित्यो। विद्यालय पनि गइन्थ्यो तर पछि भने....

डा. गणेशको उपचार अनुभव : विहान पाँचै बजे छिनेको हात प्लास्टिकमा बोकेर युवक अस्पताल आए

डा. गणेशले अस्पताल पुर्‍याएका ती युवाको हात छिनेको देखे। सोधखोज गर्दा झगडा परेर ती युवाको नाडीमा अर्को व्यक्तिले च्वाट्टै छिन्ने गरी काटिदिएछन्। ती ३२ वर्षे युवाको हात छिनेर भुइँमा झरेछ। युवाको छिनेको हात प्लाष्टिकको झोलामा....

हिजोका कुरामा अरुण शर्मा: माइक्रोचिप बनाउने पहिलो नेपाली जो भिनाजु बीपी कोइरालाको प्रभावले साहित्यकार बने

००० कमलप्रसाद दहालको घरमा ललिता दहालको कोखबाट जनकपुरमा जन्मिएका शर्मा लुम्बिनीको कपिलवस्तुमा हुर्किए। २०३० सालमा अमेरिका गए। त्यहाँबाट एरिजोना स्टेट युनिभर्सिटीबाट इन्जिनियरिङ र म्यानेजमेन्टको मास्टर्स डिग्री लिए। त्यसपछि उनलाई टेक्सस इन्स्ट्रूमेन्टले क्वालिटी इन्जिनियरका पदमा नियुक्त....

ब्याच नम्बर ६९ : दूतावासका कर्मचारीलाई गोली हानेपछि पाकिस्तानी अधिकारीले रिसाउँदै भने 'भिड्ने भए बैंकक आउँ'

जमिम शाह हत्यालाई नै हेरौँ न। जमिम मिडिया चलाएको व्यक्ति अनि व्यापारी पनि। प्रभावशाली नेताहरूसँग उठबस थियो उनको। नेपाल सरकारको अवकाशप्राप्त सह-सचिवको छोरा पनि। तर उनको हत्याउँदा सामान्य व्यक्ति मारिए जस्तै व्यवहार भयो। गम्भीर देखिएन....

चौथो अंग : अहिले पत्रकारले हैन स्रोतले समाचार लेखिरहेका छन्, थाहा पाएर पनि सम्पादक मौन छन्

पत्रकारले समाचार लेखिरहेका छैनन् अहिले। अधिकांश समाचारस्रोतले पत्रकारलाई आफू अनुकूलका समाचार लेखाइरहेका छन्। चाहे ती प्रहरी हुन् वा नेता अथवा व्यापारी नै किन नहुन्। उनीहरूले आफ्नो स्वार्थ अनुकूल समाचार पठाइरहेका छन्। अनि पत्रकारले आफू प्रयोग....

सँगैका साथी निर्देशक भए, नन्दुले खाना पकाउने काम नि पाएनन्

कोरोना महामारीमा ठ्याप्पै भएको फिल्म क्षेत्र अहिले केही सलबलाए पनि उनलाई कसैले काममा बोलाएका छैनन्। मोबाइलमा कल आयो कि कसैले काममा बोलाउन पो फोन गरेकी जस्तै लाग्ने रहेछ उनलाई। घुमुवा बानी लाग्यो उनलाई। बिहानै देखि....

बसुन्धरा भुसालको प्रसव पीडा र खुसी : पहिलो छोरी पाउँदा अल्सर भयो, दुध पम्पले तानेर फाल्नुपर्दा भकान्निएँ

नेपालको पहिलो महिला हाँस्यकलाकार समेत रहेकी उनी अहिले पनि नेपाली फिल्म क्षेत्रमा सक्रिय कलाकार हुन्। उनको समेत केमियो भूमिका रहेको ‘बगान’ फिल्म फागुनमा प्रर्दशन हुँदैछ। तीन सन्तानकी आमा बसुन्धराले आफ्नो प्रसव पीडा र खुसी उकेरालाई....

डा. अर्जुनदेवको उपचार अनुभव : श्रीमतीलाई समेत थाहा नदिई आफ्नो बन्ध्याकरण आफैँले गरेँ

करिब ४६ वर्षअघि सन् १९७६ तिरको कुरा हो। डा. अर्जुनदेव जनकपुरको जलेश्वर अस्पतालमा काम गरिरहेका थिए। एक दिन उनले श्रीमतीसँग आफूले स्थायी बन्ध्याकरण गर्नेबारे सल्लाह गरे। त्यो बेला उनीहरूका एक छोरा र एक छोरी गरी....

नर्क पनि यो भन्दा खराब त के होला र !

हिजोआज देशमा आयोजना गरिने आर्थिक–व्यापारिक सेमिनारहरूमा हाम्रा अर्थशास्त्री तथा अर्थविद्हरूले हाम्रो आर्थिक अवस्थालाई बरबाद तुल्याउन कोरोनाको मुख्य हात रहेको चर्चा गर्न थालेका छन्। सरकारी भनाइ अनुसार: अहिले व्यापक भइरहेको डेंगु स्थानीय महामारी हो। कोरोना जस्तो अन्तर्राष्ट्रिय....

ब्याच नम्बर ६९ : युनुस घटनामा भारतीय सुरक्षा सङ्गठनको भूमिका देखेपछि प्रधानमन्त्रीलाई भने' योबारे भारतको प्रधानमन्त्रीसँगै कुरा गर्नुपर्‍यो'

यस्तो बेलामा सुरक्षाकर्मीले अन्य स्रोत उल्लेख गरेर भन्न खोजेको कुरा भन्ने गरेका हुन्छन्। कुनै घटनामा भारतको कस्तो भूमिका छ भन्ने खुलाउन सिधै हाम्रो अनुसन्धानमा यस्तो देखियो भन्न सकिने अवस्था नभए 'भारतीय मिडियामा यस्तो आएको छ,....

चौथो अंग : सत्ताको भाषा बोलेर मुद्दालाई उपेक्षा गर्ने र बहसै नगर्ने भए हाम्रा मिडिया

उदाहरणका लागि थारु आन्दोलन र मधेश आन्दोलनलाई लिन सकिन्छ। सत्ताको भाषा इन्जोय गर्याे मिडियाले। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि मिडियाले खासै भाउ दिएको थिएन। तर, युवा र महिला मतदाताले रुचाएको पाइएको थियो रास्वपालाई। २०४६....

रमा ढुङ्गानाको प्रसव पिडा र खुसी : हेल्थपोष्ट जाँदा पुरुष स्वास्थ्यकर्मी रहेछन्

OOO मेरो बुबा ज्ञानप्रसाद ढुङ्गाना अहिले स्वर्गीय हुनुभयो। आमा हेमगंगा ढुङ्गाना उहाँकै आमा अर्थात् मेरी हजुरआमालाई स्याहार गरेर गाउँमा बस्नुहुन्छ। मेरो जन्म कृषक परिवारमा भएको हो। परिवारको पहिलो सन्तान मै थिएँ। मामाघरमा मामा थिएनन्। ओखलढुङ्गा....

डा. रविन्द्रको उपचार अनुभव : थला परेका बिरामीले तुरुन्तै उपचार नगरे आत्महत्या गर्छु भनेपछि...

खुट्टा फटाएर दिसा, पिसाब गर्न सक्दैनथे। ट्वाइलेट जान नसक्दा कोपरामा दिसापिसाब गर्नुपथ्र्यो। सामान्य दैनिकीसमेत गर्न नसकेर थला परेका विराटनगरका ती पुरुष बिरामीले निक्कै कष्ट खेपिरहेका थिए। डा. रविन्द्रले स्वास्थ्य परीक्षणको क्रममा पुरुषमा बाथ लगायत समस्याका....

मुकुन्दशरणकाे हिजाेका कुरा : राजा महेन्द्रले दिएको एक हजार बक्सिसले छापेको किताबले जब मदन पुरस्कार पायो

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो कविलाई उत्कृष्ट भनेको सम्झँदै उनी भन्छन्, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेले समेत मलाई कवि लेखनाथको दाँजोमा कविता लेख्ने कविका रूपमा विश्लेषण गर्थे।’ माधव घिमिरेले एउटा अन्तर्वार्तामा मनपर्ने जीवित कविको नाम लिनुपर्दा मुकुन्दशरणको नाम....

चुनावमा जित जनताको होइन, जसले जित्छ उसैको हुन्छ

मङ्सिर ३ गतेदेखि मेरो यो नम्बरबाट कसैलाई फोन गर्‍यो भने एनसेलबाट नेपाली र अङ्ग्रेजी भाषामा जवाफ आउँछ– तपाईंको टेलिफोन सेवा निषेधित गरिएको छ। त्यो सन्देश अङ्ग्रेजी भाषामा पनि सुनाइन्छ– सरी, योर कल इज रेष्ट्रिक्टेड। ....

सबका घरमा मगमग बास्ना आउने तेल पुर्‍याउन खोकना ब्रान्ड ब्युँताउन कस्सिएका कान्छा

खोकनालाई तेलले र तेलले खोकनालाई परिचित गरायो। तर, अहिले यो सब 'एकादेशमा खोकनामा तोरीको तेल उत्पादन हुन्थ्यो' समान बनेको छ। भित्री बस्ती बाहेकको स्थानमा प्राइभेट मिल हाबी भएका छन्। अहिले यहाँ न वस्ति नै मगमगाउने....

मनोचिकित्सक डा. निदेशको उपचार अनुभव : जुरुक्क उठेर आएका युवकले च्याप्प कठालो समातेर मलाई घिसार्दै बाहिर निकाले

उनले ती महिलाको मानसिक स्वास्थ्यको अवस्था परीक्षण गरे। कारागारमा स्वास्थ्य शिविर लिएर जानुअघि पनि मनोचिकित्सकको टिमले महिलाको स्वास्थ्य परीक्षण तथा उपचार गरेको थियो। कारागारमा भेटेपछि ती महिलाको मानसिक स्वास्थ्यको औषधि उपचारका लागि प्रहरी प्रशासनलाई उनले....

चौथो अंग : व्यापारीसँग पत्रकारको अपवित्र गठबन्धन हुँदा सत्तासँगको ‘नेक्सस’ बाहिर आउँदैन

सबैलाई थाहा छ, निर्वाचन आयोगले उम्मेदवारलाई तोकेको भन्दा धेरै नै खर्च गर्छन् भन्ने तर पनि न त मिडियाले नै लेख्न सकेको छ प्रमाण सहित न आयोगले नै अनुगमन गर्न सकेको छ। नेता र व्यापारीको अपवित्र....

२५ वर्षदेखि कागजसँग जोडिएका टीकारामको अनुभव : प्रिन्ट मिडियाले जाेगाएकाे थियाे, लकडाउनपछि खत्तम भाे

चुनावको समयभर चुनावी सामानहरू मात्र छाप्ने गरेको श्रेष्ठको प्रेसले यसपटक भने तुलनात्मक रूपमा दश प्रतिशत पनि चुनावको सामानहरू छापेन। किन? ‘पहिलाको जस्तो ठूलो–ठूलो पोस्टरहरू यसपटक छाप्न नपाउने रहेछ, रंगिनमा पनि धेरै छाप्न परेन, सानो–सानो अपिलहरू....

डा. टेकेन्द्रको अनुभव : घाँटी काटिएकालाई पनि बचाइयो, चिउँडो भाँचिएका कैदीले ‘डाक्टर साप, भोकले मर्न आटेँ’ भन्दा मनै कटक्क भो

घाँटीबाट रगत बगिरहेको थियो। घोक्रो तथा श्वासनली नै काटिएका ती पुरुषले कठिनले श्वास फेरिरहेका थिए। उनी अर्धचेत अवस्थामा थिए। ‘घाइते पुरुषको श्वासनली नै काटिएको थियो’ डा. टेकेन्द्रले त्यो बेलाको घटना सुनाए, ‘घाइतेले मुख र घाँटी....