हिमाल चढ्नेदेखि हवाईजहाज उडाउनेसम्मका चिकित्सक डा. विश्वराज जो हवाई दुर्घटनाको खबरले झस्किरहन्छन्

पाइलटको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक डा. विश्वराजले ‘डिप्लोमा इन् एभियसन मेडिसिन’ विषयको समेत अध्ययन गरेका छन्। आफूले यो विषयको अध्ययन अमेरिकाको सिभिल एरोमेडिकल इन्स्टिच्युट, ओक्लोहमा र जर्मनीमा गरेको उनले सुनाए। एमडीजीपी (जनरल प्राक्टिस) अध्ययनपश्चात् यी....

ब्याच नम्बर ६९ : भारतीय कन्ट्रयाक्ट किलर मनमितले भन्यो' म त ग्यालेक्सीको स्टुडेन्ड, गीता म्यामले पढाएको'

जमिम हत्या होस् या यस्तै प्रकारका अन्य घटना हुन् त्यसका सहयोगी पक्राउ परे पनि योजनामै संलग्न व्यक्ति पक्राउ नपर्दा अधिकांश क्लु र घटनामा संलग्नहरूबारे अनुसन्धानमा फेला पर्ने तथ्यहरू जोडेर यसो भएको हुनसक्छ भन्नुपर्ने अवस्था थियो।....

चौथो अङ्ग : धेरैजसो स्तम्भकार दलसँग जोडिए, विचारमा सत्ताको गीत मात्रै गाए

मिडिया बजारमा निर्भर भएका कारण खाद्यान्नमा कम गुणस्तरको भए पनि रिपोर्टिङ नगर्ने भयो विज्ञापन नआउने डरले। मिडिया त आवाज विहीनको आवाज हुनुपर्ने हो नि। भुईँ मान्छेको आवाज- समस्या सिंहासनमा बसेकालाई पुर्‍याउने पुलको काम गर्नुपर्ने हो....

माटोलाई आकार दिँदा-दिँदै जसको आफ्नै जीवनको आकार बदलियो

तिहारको समयमा सबैमा उल्लास त आउने नै भयो। तर, भक्तपुरको ‘प्रजापति समुदाय’ मा भने यसको छुट्टै महत्त्व छ। यो उनीहरूको लागि मौसम र व्यापारले साथदिने सबैभन्दा उपयुक्त समय हो। ‘वर्षभरि सबैभन्दा बढि व्यस्त हुने नै....

शिक्षिका कल्पना पनेरु सिंखडाको प्रसव पीडा र खुसी : दुई दिनसम्म ब्यथा लाग्यो, नर्सहरू खाजा खान गएको बेला छोरी जन्माएँ

गोरखाको बारपाकमा मेरो जन्म भयो। बुवा गुणप्रसाद र आमा डिलकुमारी किसान, वर्गीय हिसावले म निम्न वर्गमा जन्मिएँ। मेरो पछि अरु चार बहिनीहरू जन्मिए। आमाले छोरा जन्माउन नसकेको भनेर सधैं पीडा खेपिरहनपर्‍याे। मलाई राम्रोसँग याद छ,....

डा. केएनको उपचार अनुभव : एउटै गाउँमा दश जना मरेको खबर आएपछि हुम्ला जान डर लाग्यो

रोग नियन्त्रणका लागि डा. केएन नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली हुम्ला हिँड्यो। उनलाई याद भएसम्म छ जना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली गएकाे थियाे। स्थलमार्गबाट ढिला पुग्ने भएकाले स्वास्थ्य सामाग्रीसहित उनीहरूलाई हेलिकप्टरमा हुम्ला पठाइएको थियो। सुरुमा....

ब्याच नम्बर ६९ : युनुस मार्न आएका सुटर मनमितको डायरीमा थप तीन जनाको नाम देखेपछि तनाव बढ्यो

केन्द्रीय कागारागारभित्रै गोली हानेर युनुसको हत्या प्रयास गर्दा मनमित सिंह भाटिया पक्राउ परिहाले। उसलाई तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालयमा ल्याएर अनुसन्धान सुरु गर्‍यौ हामीले सबैभन्दा चुनौती ज्यानै जोखिममा पारेर जेलभित्रै गएर गोली हान्नु हो।....

चौथो अंग : राजाले टीका लगाएर बनाएका मन्त्री जस्ता भए अहिलेका सम्पादक

सार्वजनिक पद धारण गरेका व्यक्तिहरूबीच भेटघाट हुँदा नागरिकले थाहा पाउनुपर्ने होइन? रिपोर्टिङ किन भएको छैन यो बारे? असंवैधानिक तवरबाट दुई पटक संसद विघटन गरेका केपी ओलीलाई ‘संसद विघटन गर्नुभयो, ९ महिना भन्दा बढि संसद अवरुद्ध....

५५ वर्षदेखि बाकसमा अत्तर र गाजलको पसल थापेर हिँडिरहेका जब्बर अन्सारी, जसको क्रेज मैतिदेवी मन्दिरअगाडि देखिन्छ

काठमाडौं उपत्यकाका प्रसिद्ध शक्तिपीठहरूमध्ये एक हो- मैतिदेवी मन्दिर। यहाँ हरेक दिन दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ। साँझ पर्नु मात्र पर्छ, मन्दिर दर्शन गर्न आउनेहरू जत्तिकै भीड जब्बरको पसलमा पनि लाग्छ। बच्चादेखि वृद्धसम्मै ग्राहक बच्चादेखि वृद्धसम्म....

सौन्दर्यविद् रोशनी शर्माको प्रसव पीडा र खुसी : डाक्टरले खुट्टामा समाएर तुन्द्रुङ्ग झुण्ड्याए, तर बच्चा रुँदै रोएन

हाम्रो थर वास्तवमा खनाल हो। तर, हामी भारतमा बस्दा यो थरले समस्या दियो। खनालभन्दा धेरैले खन्ना र खान भन्ने बुझे। त्यहाँको स्थानीयभन्दा फरक अनुहार र रङ भएकै कारण हामीलाई पाकिस्तानी सम्झने डर भयो। छोरा छोरीलाई....

डा. सौरभको उपचार अनुभव : वान्ता रोक्ने औषधि दिए लगत्तै युवती पुर्लुक्कै ढलिन्

चिकित्सकको टिमले डा. सौरभका बुवाको केही हप्तापछि शल्यक्रिया गर्नुपर्ने योजना बनाएसँगै उनी अस्पतालबाट डिस्चार्ज भए। तर, घरमा बसिरहेको केही दिनमा फेरि अचानाक पेट दुख्यो। तुरुन्तै अस्पताल लगेर स्वास्थ्य परीक्षण गर्दा केही पत्थरी पित्त थैलीबाट निस्किएर....

चाैथाे अंग : उत्पादकलाई नै मेरो समाचार पैसा तिरेर पढ्न लायक छ भन्ने विश्वास छैन, अनि कसले तिर्छ पैसा!

‘नेपालीहरू हिन्दी र अंग्रेजी बुझ्न थाले, हाम्रा थोरै लगानीका फिल्म चल्दैनन्’ भन्ने फिल्मकर्मीहरू थोरै लगानीको फिल्म चलेपछि झस्किएकै हुन्। ठ्याक्कै भन्दा अहिले पत्रकारिताको अवस्था ६० को दशकमा फिल्म उद्योग जस्तै भएको छ। ठ्याक्कै भन्दा अहिले....

तलेजुका पिएचडी होल्डर पुजारी नाइके, जसले सांसद बन्ने अफर लत्याए...

यो घण्टी सामान्यतया विहान र बेलुका बजाउने हो। तर, कुनै–कुनै बेला विशेष पूजा भयो भने दिउँसो पनि बजाउने गरिन्छ। यहाँको तलेजुमा विशेष पूजा वर्षको ३५ पटक हुने गर्छ। उक्त पूजा नित्य पूजा भन्दा एकदमै फरक....

हुनेहरूकै फाइदाको सन्तुलन मिलाउन किन चाहियो मेयर बालेन्द्र?

तर, मानिस त मानिस नै हो। ऊ आफैँलाई गाली गर्न पनि सक्दछ। स्याबासी दिन पनि सक्दछ। यसलाई मानिसको निर्लज्ज व्यवहार भन्न पनि मिल्दैन । मानिसमा कतै न कतै लज्जा हुन्छ। जोसँग लज्जा हुँदैन तिनलाई के....

डा. विश्वबन्धुको ४० वर्षे उपचार अनुभव : मनोचिकित्सकलाई पागलको डाक्टर भनेर गिज्याइन्थ्यो

मानसिक रोगको समस्या भएका बिरामीको राम्रोसँग रोग निको पार्न नसकेको खण्डमा कयौं बिरामीको आत्महत्या या दुर्घटनामा परेर मृत्यु हुने गरेको उनले सुनाए। मानसिक समस्याका रोगीको मृत्युको प्रमुख कारण आत्महत्या भएको उनको अनुभव छ। आत्महत्या गरेपछि....

गाइने नवराजले पाएनन् कला उकास्ने चौतारी

’बाहिर ननिस्केको पनि धेरै भइसक्यो। सब जना घरमा बिरामी भएर बसिरहेका छन्’ उनी भन्छन्, ’पहिलाको जस्तो रौनक नै छैन। त्यही पनि जसोतसो दसैँ त मनाइनै हालिन्छ।’ जब-जब दसैँ आउँछ अनि नवराज आफ्नो बाल्यकालमा पुग्छन्। सारङ्गी....

डा. अरुणको उपचार अनुभव : जब घाँटीमा प्वाल पारिएका युवा बोल्न थाले...

लामो समय भेन्टिलेटर राखेर उपचार गर्दा भेन्टिलेटरको असरले घाँटीमा माथिल्लो भागको श्वासनली साँघुरिएर बन्द भएछ। मुखबाट श्वास फेर्न सम्भव नभएपछि घाँटी प्वाल पारेर पाइप राखी श्वासप्रश्वास गराइयो। यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘ट्रयाकेयल स्टेनोसिस’ भनिन्छ। वीर....

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो र वैज्ञानिक अर्थ दिन खप्पिस छन् श्रेष्ठ। त्यही लेख हेरौं....

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा गेस्ट हाउस गएका छन् भने अवाञ्छित गतिविधि गरेकोमा समाजको गुनासो....

चौथो अंग : समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

अब १० वर्ष फर्किएर हेर्ने हो भने अहिले डिजिटल मिडिया भर्सेज परम्परागत मिडिया जस्तै देखिएको छ। अनलाइनमा प्रकाशित समाचारले तहल्का पिटिरहेको छ। तर, जे पनि लेख्छन् भन्ने आलोचना पनि बढ्दो छ। पहिलेका साप्ताहिक पत्रिकाको ‘....