चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?
२०७९ माघ १७ गते १९:३५ मा प्रकाशित
शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो। अहिले त के-के आइसक्यो के-के। डेटा जर्नालिजम आएको छ, मोजो (मोबाइल जर्नालिजम)....
७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्याे
२०७९ माघ १६ गते २०:०० मा प्रकाशित
७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक परिवारमा जन्मेका उनले जुद्दोदय स्कुलमा अध्ययन गरे। पढ्दै गर्दा बुवाको....
बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन
२०७९ माघ १५ गते २२:०१ मा प्रकाशित
आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा र खुसी साटिन् : OOO पर्वत जिल्लाको फलेवास नगरपालिकामा हो....
डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्
२०७९ माघ १४ गते १८:२५ मा प्रकाशित
डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य जाँच गर्दा डा. शिरीषलाई नसाको समस्या होइन भन्ने पक्का भए।....
‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन
२०७९ माघ १३ गते १६:३४ मा प्रकाशित
प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था र कथित आर्थिक मूल्यमा संरचनात्मक सुधारको खोजी गरेका छन्। आत्मदाह....
हिजाेका कुरामा रमेश सर : पाँचौं प्रयासमा एसएलसी पास गरेपछि बेहुली नपाउने तनावबाट मुक्त भएँ
२०७९ माघ १२ गते १८:४९ मा प्रकाशित
गाउँघरमै हुर्किएका उनका खेलौना भनेको पातपतिङ्गर, चिलाउने, लप्सीका गेडालगायतका थिए। भुँइमा फुल्ने फूललाई चकलेटको कागजको खोलमा बेरेर मिठाई पसल खोल्ने गर्दथे। असुरोको पातको पैसाको मुठो बनाएर व्यापार पनि गर्थे। हुर्कँदै जाँदा हातमा कुट्टो पर्यो। त्यसले....
२०७९ माघ ११ गते २१:४९ मा प्रकाशित
साढे नौ बजेतिरको समय होला। ठ्याक्कै घण्टाघर अगाडि सडक पेटीमा भिडभाडकैविचमा ड्याङड्याङ गोली हानेर मारिएको थियो। महानगरीय प्रहरी आयुक्तको कार्यालय २ सय मिटर टाढा पनि छैन। उता दरबारमार्ग वृत्त। नेपाल प्रज्ञा प्रतिष्ठानतिर जाने हो भने....
चौथो अंग : सम्पादक भएर एउटै समाचार नलेख्ने अनि रिपोर्टर बिग्रिए भनेर कराउने?
२०७९ माघ १० गते १९:१९ मा प्रकाशित
पछि ती रिपाेर्टरले महिलासँग कुरा गर्दा समाचारको एंगल नै परिर्वतन भयो। ५ जना परिवारको समाचार थियो त्यो। ५ जनाले २० वर्ष भन्दामुनि विवाह भएको थाहा भयो। ६-७ महिना प्रेम भएर विवाह गरेका अनि विवाह गरेको....
एसएलसी पास राजा, जो विद्यालयका विद्यार्थी पढाउँदैनन् तर शिक्षकलाई पढाउँछन्
२०७९ माघ ०९ गते १८:२० मा प्रकाशित
पछिल्लो समय काठमाडौं महानगरसँगै विभिन्न पालिकास्तरमा ‘नेपाल भाषा’को पाठ्यक्रम समावेश भएसँगै उनको व्यस्तता बढेको छ। त्यसअघि पनि निम्तो आएको कार्यक्रममा त जान्थे उनी तर स्वयंसेवकको रूपमा मात्र पढाउँथे, सिकाउँथे। पारिश्रमिक आउन थालेपछि आजकल उनी झनै....
२०७९ माघ ०८ गते १७:४५ मा प्रकाशित
हामी तीनै जना दिदी भाइले जोरपाटीको अरुणज्योति विद्या मन्दिरबाट एसएलसी दियौँ। त्यसपछि जावलाखेल ललितपुरमा भएको नेसनल मल्टिपल कलेजबाट प्लस टु गरेँ। पढाइकै सिलसिलामा सिंगापुर गएँ र होटेल म्यानेजमेन्टमा हाई डिप्लोमा गरेँ। सिंगापुरमै मैले बिहे गरेँ।....
डा. जगतको उपचार अनुभव : डाक्टरलाई काट्छु भन्दै खुकुरी बोकेर अस्पताल घेरेपछि भागभाग चल्यो
२०७९ माघ ०७ गते १९:१९ मा प्रकाशित
तर, डा. जगतले भने घटनास्थलमा नै गएर पोस्टमार्टम गर्न नमिल्ने भएकाले शव जिल्ला अस्पतालमा नै ल्याउनुपर्ने जवाफ दिए। चिकित्सकीय नैतिकता र व्यवहारिक दृष्टिकोणले घटनास्थलमा नै गएर पोस्टमार्टम गर्न मिल्दैनथ्यो। सिडिओको अनुरोधपछि डा. जगतले घटनास्थल नजिकै....
हिजाेका कुरामा अन्नपूर्ण कुँवर : तीन महिनाको सुत्केरी ज्यान तर प्याराजम्पिङको रहर
२०७९ माघ ०५ गते १६:२९ मा प्रकाशित
तनहुँमा जन्मिएकी अन्नपूर्ण कुँवर परिवारकी जेठी सन्तान हुन्। ६,७ महिनाको उमेरमा नै उनी आफ्ना बा-आमासँग भारतको पञ्जाब पुगेकी थिइन्। उनले आफ्नो पढाइ पनि त्यहीं बसेर पूरा गरिन्। त्यस बेला देशमा राणा शासनविरुद्ध आन्दोलन भइरहेको थियो। बुवा नेपाली कांग्रेसमा....
ब्याच नम्बर ६९ : पाँच जनाको हत्यामा संलग्न क्रूर सुटरले सजाय हैन राष्ट्रपतिबाट माफी पो पाए
२०७९ माघ ०४ गते २१:३१ मा प्रकाशित
'फलानो हुनसक्छ है' भन्ने सूचनाको आधारमा निरस केसीसम्म प्रहरी पुग्न सफल भएको थियो। घटनामा संलग्नहरूको पहिचान भए पनि राजु र अशोक मात्र पक्राउ परे। उनीहरूले फिटिक्कै सहयोग गरेनन् अनुसन्धानमा। नीरज अनि सुनिल भागेर भारत पुगिसकेका....
१३ वर्षमा विवाह भएकी पुजारी मोहन मैया : ३० वर्षअघि श्रीमान् बिते, ६ वर्षअघि छोरा
२०७९ माघ ०२ गते १५:१९ मा प्रकाशित
कृष्ण जन्मअष्टमी बाहेक विहान मात्र खुल्ने च्यासें देगः मा हरेक दिन नित्य पूजा हुन्छ। कृष्ण, रुक्मणि, सत्यभावा लगायतको मुर्तिलाई मोहन मैया सफा गरिरहन्छिन्। उता पाटनको कृष्णमन्दिरको तुलनामा यहाँ थोरै दर्शनार्थी आउँछन्। मन्दिरको आकार र शैलीमा खासै....
२०७९ माघ ०१ गते २१:५४ मा प्रकाशित
मेरो नाम मञ्जु राखेपछि त्यो निकै युनिक नाम थियो रे। त्यसैले नाम राम्रो लागेर म पछि जन्मने बिहिनीहरुको नाम मञ्जु राखेका थिए। मेरो बुबा फेरि गर्भे टुहुरो। त्यसैले हजुरआमाले एउटा छोरो भनेर आफूदेखि टाढा पठाउनु....
२०७९ पुष ३० गते १८:२५ मा प्रकाशित
सुत्केरीपछि हुने मुटुको कमजोरीको अवस्थालाई चिकित्सकीय भाषामा ‘पेरिपार्टम कार्डियो मायोप्याथी’ भनिन्छ। जुन गर्भावस्थामा नै मुटु कमजोर भएर निम्तने समस्या (हार्ट फेलियर) हो। डा. सञ्जीवको टिमले....
कान्तिपुर गाथा : काँचको पर्दामा प्यूसो कमारोको चर्को भाषण
२०७९ पुष २९ गते १५:३८ मा प्रकाशित
धेरै पहिलेदेखि डिजिटल पत्रकारितामा रुचि राख्ने भाइ पत्रकार उमेश श्रेष्ठ 'शालोक्य'ले निकै कडा मेहनत गरेर ह्याकरको कब्जामा परेको मेरो ट्विटर अकाउण्ट हिजोदेखि फिर्ता ल्याइदियो। यता, फेसबुक फिर्ता ल्याउन नेपाल प्रहरीको साइबर ब्यूरो लागेको छ। त्यो....
राम्रो ड्रेसअपमा भूपीको समूह देखेर सानोमा टुलुटुलु हेर्थिन् उषा
२०७९ पुष २८ गते १४:४८ मा प्रकाशित
पेशाले साहित्यकार रहेकी उषा पोखरामा जन्मिए पनि पुर्ख्यौली थलो मुस्ताङको छैरो, थाकखोला रहेकाे बताउने उषाको हजुरबुवा भीमबहादुर, थकाली समाजका मुखिया थिए। पोखरामा उषाको एक्लो थकाली परिवार थियो। जसले गर्दा छिमेकीहरूसँग उनको परिवारको बलियो एकता र मिलेमतो....
ब्याच नम्बर ६९ : सन्की बेरोजगार समूहको हातमा पेस्तोल पर्दा...
२०७९ पुष २७ गते २१:४० मा प्रकाशित
प्रहरी टोलीले काम नगरेको पनि हैन। महाशाखामा सोमेन्द्रसिंह राठौर, गजेन्द्र रावलहरू टिम नै बनाएर खटिएका थिए। काठमाडौँ परिसरमा पनि कुमोद ढुङ्गेल टिम नै बनाएर खटिएका थिए। तर न महाशाखाको टिम सफल भयो न त परिसरको....
२०७९ पुष २६ गते २०:१७ मा प्रकाशित
हुँइकिएँ घटनास्थलतिर। गएर केही सोधेको 'पत्रकार भएर आफैं थाहा पाउनु नि' भन्ने जवाफ आयो। धेरै सोधीखोजी गर्दा पनि भनिए जस्तो अवस्था फेला परेन। प्रमुख जिल्ला अधिकारीले पहिला कुरै गर्न मानेनन्। वरपरका अस्पताल गएँ। घटनास्थल पनि....