कोरोना सङ्क्रमितको उपचार गर्ने डाक्टर, जसको आँखैअघि एकै परिवारका तीन जनाको मृत्यु भयो

उनले दोस्रो लहरको बेला नै सङ्क्रमणका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको घटना कहिल्यै बिर्सन सकेनन्।  ३५ वर्षकी एक महिलाका सासू र ससूरालाई कोरोना भाइरस सङ्क्रमण भएको थियो। उनीहरू सिभिल अस्पतालमा उपचार गराइरहेका थिए।....

ब्याच नम्बर ६९ :  कुनै बैंकको खाता रित्तै बनाउनेलाई पनि कारबाही गर्ने कानुनी आधार नबनाउने देश हो नेपाल

नेपालको कानुनले आफ्नो देशको नागरिकलाई सुपुर्दगी गर्न दिँदैन। दिनु पनि हुँदैन। तर जसले जुन देशमा अपराध गरेर भागेर नेपाल आएको हुन्छ उसलाई नेपालकै कानुन अनुसार कारबाही गर्न सक्ने कानुनी व्यवस्था त हुनुपर्छ। आफ्नोलाई पनि कारबाही....

चौथो अंगमा श्रीराम पौडेल : रेडियोमा रिपोर्टिङ टिम नै छैन, चोरचार गरेर समाचार सम्प्रेषण हुन्छन्

२०५६ को आमनिर्वाचनमा रेडियो कान्तिपुरले ‘इलेक्सन लाइभ’ प्रसारण गर्‍यो। यो लाइभ यति धेरै चर्चित भयो कि, रेडियो भनेको मनोरञ्जन मात्रै हो, रेडियोमा काम गर्ने पत्रकार नै होइनन् भन्ने धारणा बदल्न केही मात्रामा सहयोग गर्‍यो। रेडियोले....

नर्सएड पवित्राको प्रसव पीडा र खुसी : जब स्तनबाट रगत चुहिन थाल्यो

म २०५२ सालमा नुवाकोटबाट काठमाडौं आएँ। काठमाडौंमा टिक्नका लागि केही न केही काम गर्नैपर्ने बाध्यता थियो। त्यसैले एउटा पानीको प्रोजेक्टमा जागिर खान थालें। त्यो ६ महिने प्रोजेक्ट थियो।  मेरो काम घर-घरमा पुगेर मिटर रिडिङ गर्नुपर्ने....

जब कम्मरमा प्वाल देखेर बिरामीका आफन्तले मिर्गौला झिकेको आरोप लगाए

ती महिलाको मेरुदण्डको शल्यक्रिया आधा सकिएको थियो। डा. विनोदको टीमले उनको मेरुदण्डमा केही स्क्रुप र रड फिट गर्न मात्र बाँकी थियो।  तर, एक्कासि हल्लायो। सबैको सातो गयो। शल्यक्रिया गर्न राखेको सामान र औजारहरू झर्‍यो। बेहोस....

हिजोका कुरा : ११ वर्षको उमेरमा गृहत्याग गरेकी शारदा कसरी बनिन् फुलनदेवीकी गुरुमा ?

किसान परिवारमा जन्मिएकी शारदा ७ वर्षकै उमेरदेखि घरको काममा परिपक्व थिइन्। भाइहरु हेर्ने र खेतमा खाजा पुर्याबउने जिम्मेवारी उनकै काँधमा हुन्थ्यो। शारदा १० वर्षकै उमेरमा तन्नेरी जस्ती देखिन्थिन्। त्यो उमेरमा उनलाई विहेको प्रस्ताव लिएर आउनेहरु....

ब्याच नम्बर ६९ : काठमाडौँमा समातिएका अपराधी रातारात भारत कसरी पुग्छन् ?

तर अपराध अनुसन्धानको क्षेत्रमा कुन देश आर्थिक सूचकाङ्कमा कति नम्बरमा छ अनि त्यसको भूगोल कति छ जस्ता कुराले प्रभाव पार्दैन। मेरो अनुभव यही हो। संयुक्त अप्रेसनहरू गर्दा होस् या अन्तर्राष्ट्रिय फोरमहरूमा सहभागी हुँदा नै उनीहरूले....

चौथो अंगमा दीपक अधिकारी : ब्रेकिङ दिने होडमा तथ्यलाई नै बेवास्ता गर्छन् हाम्रा मिडिया

पहिलो उदाहरण, २०७७ चैत २९ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबारे धेरै भ्रम फैलाए। सातै प्रदेशका मुख्यमन्त्रीसित कोरोना भाइरसको रोकथामबारे भिडियो कन्फरेन्समा उनले आफ्नो धारणा राखेका थिए। उक्त भिडियोमा ओलीले कोभिड-१९ बाट बच्न....

'पहिले अनुहार हेरेरै कैदी चिनिन्थे, अहिले त पब्लिक र कैदी छुट्याउनै गाह्रो !'

फोटोमा छन्, भादगाँउले टोपी, निधारमा चन्दन र स्टकोट लगाएका हँसिला जेष्ठ नागरिक।  ती व्यक्ति हुन्, जगन्नाथ देवलस्थित केन्द्रीय कारागार कार्यालयका कार्यालय सहयोगी गोविन्दप्रसाद कँडेल। र, त्यो फोटो उनै कँडेलले उत्कृष्ट निजामती कर्मचारी अवार्ड पाउँदाको हो।....

मेरै प्रसव पीडा र खुसी : गर्भवती भएको पाँच महिनामा कुकुरले टोकेपछि

मलाई विवाह गर्ने खासै मन थिएन। विवाह गर्ने मन नहुनुको प्रमुख कारण थियो, गर्भवती भएपछि भोग्नुपर्ने दु:ख। एसएलसी सकेपछि मैले केही समय बनेपा, बुडोलस्थित काभ्रे माविमा प्रशासनमा काम गर्ने अवसर पाएको थिएँ। त्यहाँ काम गर्दा....

सय रुपैयाँ पाउन कत्रो सकस, नाडी नछामेसम्म नपत्याउने बिरामी

तर, बिरामी भने त्यही एक सय रुपैयाँ पनि दिन नपरे हुन्थ्यो जस्तो गर्थे। यता उनीहरू प्रकाशले जाँचेर लेखिदिएको औषधि जति पैसा परे पनि किन्न हिच्किचाउँदैन थिए।  सय रुपैयाँको किन यत्रो लोभ?  बिरामीहरू आयुर्वेदिक चिकित्सकलाई....

हिजोका कुरामा अभिनेता प्रशान्त : २० हजारमा मोटरसाइकल आउने जमानामा एउटै शोबाट ६ हजार

काठमाडौं, यट्खा बहालमा जन्मिएका प्रशान्त त्यहीँको नेवारी कला, संस्कृति र जात्राको सेरोफेरोमा हुर्किए। बसन्तपुर नजिकको यट्खा बहाल उनको सात पुस्ते बराजु धनसिंह ताम्राकारले बनाएका थिए। अहिलेको यट्खा बहालको तत्कालीन नाम भने भाष्कर कृति महाबिहार थियो।....

ब्याच नम्बर ६९ : जापानमा एकाएक पत्रकारले घेरेपछि

त्यो बेला राजकुमार लम्साल थिए मसँग। उनैले त्यो सूचना ल्याएका थिए। त्यसैले त्यसको अनुसन्धानको लिड गर्ने जिम्मेवारी उनैले पाए। चरेसको नेपालको भए पनि जापान पुगिसकेकाले त्यो नेपालको टाउको दुखाइको विषय हैन भन्ने लाग्न पनि सक्छ।....

चौथो अंगमा हरि अधिकारी : च्याँखे थाप्ने मिडिया, साहुको मुनिम जस्ता सम्पादक

केही वर्ष पहिले म एउटा दैनिक पत्रिकामा पुस्तक समीक्षा लेख्थें। खुलेको छोटै अवधिमा त्यो पत्रिका पाठकको रोजाइमा परेको थियो। मेरो समीक्षा पढेर पुस्तक किन्ने गरेको छु भन्ने पाठकसम्म भेटिन्थे। त्यो पत्रिकामा मैले समीक्षा लेख्न थालेको....

'चितवन जानुभएका बुबा राजा महेन्द्रको किरिया बसेर पो फर्किनुभो'

महेन्द्रको मृत्युको असर फलामे ढोका तोड्न मिहिनेत गर्दै गरेकी नर्मदासम्म पनि पर्‍यो। बुबा भाव विह्वल भएको देख्दा उनलाई समेत सम्हालिन गाह्रो भयो।  बुबाले सधैं राजा महेन्द्रको बखान गर्थे। त्यो बखान नर्मदाको कानमा पनि गुन्जिन थाल्यो।....

गीतकार सन्ध्याको प्रसव पीडा र खुसी : २३ घण्टाको व्यथा, भ्याकुम अनि अप्रेसन

सानैदेखि रेडियो र टेलिभिजनमा बज्ने गीतहरु सुन्ने-हेर्ने भएर होला ६/७ कक्षा पढ्दादेखि नै मेरो रुचि गीत-संगीतप्रति गयो। होमवर्क गरेकै कपीको पछाडि पानामा गीतका टुक्काहरु लेख्थें। यही कारण बेलाबेलामा शिक्षकको पिटाइ पनि खाएकी छु।

डा. रवीन्द्रभक्त जसले फर्काए एक सय ४० जनाको सुन्ने शक्ति

कक्लियर इम्प्लान्ट श्रवणशक्ति फर्काउने कृत्रिम कक्लिया(कान) हो। निश्चय नै कक्लियर इम्प्लान्ट गर्ने डाक्टरले आफ्नो पहिलो केस भुल्ने कुरै भएन।  यस्तो भएको थियो सन् २०१४ मा ‘इम्प्लान्टेशन अटोलोजी’ अध्ययन गर्न भारत पुगेका रवीन्द्रभक्त एक वर्षे....

हिजोका कुरामा ध्रुपद गायक विशाल भट्टराई : तेजप्रसादसँग किनेको त्यो मुरली

भारत, भोपाल सहरस्थित डागर घराना गुरुकुलमा ध्रुपद सिकेका विशालले आफूसँगै सिकेका जापनिज गुरु भाइ इनोउवेसँग मिलेर नेपालमा ध्रुपद सिकाउने ध्येयले गुरुकुल खोलेका हुन्।  ध्रुपद गायन भन्नासाथ सीमित जाति र त्यसमा पनि महिलाले सिक्न नहुने धारणा....

ब्याच नम्बर ६९ : धन्न पेटमा हेरोइन लिक भएन, नत्र ठहरै हुन्थ्यो

संगठित अपराधको अनुसन्धानमा त बाहिर सम्बन्ध र सम्पर्क हुनैपर्छ। भएन भने कामै गर्न सकिँदैन। बाहिर सम्बन्ध हुँदा एक त आफ्नो संगठनको क्रियाशीलता र प्रतिवद्दता पनि देखिन्छ, अर्कोतिर अनुसन्धानले ठूलो आकार पनि लिन्छ।  जस्तो: कुनै तस्करीको....

चौथो अंगमा दिनेश आचार्य : दिनभरि सेयर बजारका खेलाडी, साँझ पत्रकार

पहिलो कुरा, खराब कम्पनी भनेर सूची सार्वजनिक गर्ने धितोपत्र बोर्डको कार्यक्षेत्र पर्दैनथ्यो। दोस्रो, धितोपत्र बोर्डले जम्मा पाँच कम्पनीको मात्र अध्ययन गरेको थियो। प्रेस विज्ञप्ति निकाल्ने बेला षडयन्त्रपूर्वक ४६ कम्पनी थपिएको थियो।  अर्को उदाहरण, नेप्सेको जुन....