उत्तर कोरियामा पहिलो पटक कोभिड संक्रमण देखिएपछि 'गम्भीर राष्ट्रिय आपतकाल’ घोषणा
२०७९ वैशाख २९ गते १२:०७ मा प्रकाशित
उत्तर कोरियाले महामारीको सुरुमा आफ्नो सिमाना बन्द गरेदेखि नै हालसम्म कोभिड को संक्रमण नदेखिएको दावी गर्दै आएको थियो। त्यहाँको राज्य मिडियाले बिहीबार जनाए अनुसार राजधानी प्योङयाङमा बिए-२ भनेर चिनिने अत्यधिक ट्रान्समिसिबल ओमिक्रोन भाइरसको संक्रमण देखिएको....
पारासिटामोलको तौल बढाएर मूल्य बढाउने चलखेलविरुद्ध उभियो सतर्कता केन्द्र
२०७९ वैशाख २७ गते ७:५८ मा प्रकाशित
त्यसैगरी केन्द्रले ६ सय ५० एमजीको पारासिटामोल प्रयोगमा ल्याउनुपूर्व त्यसको प्रयोगबाट मानव शरीरमा हुनसक्ने सम्भावित प्रभावहरूको सम्बन्धमा यकिन गरेर मात्र उत्पादन तथा प्रयोग अनुमति दिन उचित हुने भन्दै विभागलाई निर्देशन दिएको छ। केसी ६ सय....
कोभिड- १९ को नयाँ भेरियन्टलाई पनि अहिलेकै खोपले काम गर्छ: डब्ल्यूएचओ
२०७९ वैशाख २२ गते १३:०७ मा प्रकाशित
हालैको एक अनुसन्धानले नयाँ भेरियन्टका विरुद्धमा पनि कोरोनाको खोप प्रभावकारी देखिएको डब्ल्यूएचओले जनाएको छ। हाल संसारभर कोभिडका संक्रमितहरू घट्दै गएका छन्। साथै सन् २०२० को मार्चको तुलनामा अहिले विश्वमा कोभिडका कारण हुने मृत्युमा पनि निकै नै कमी....
मतदान केन्द्रमा कोरोनाविरुद्ध खोप लगाइने
२०७९ वैशाख २१ गते २२:०३ मा प्रकाशित
मन्त्रालयले मतदान केन्द्र नजिक नै खोप केन्द्र स्थापना गरी कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको हो। मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले वैशाख ३० गते मतदान केन्द्र नजिक खोप केन्द्र स्थापना....
डा. विवेकको अध्यक्षतामा ११ सदस्यीय सार्क फेड्रेशन अफ अंकोलोजीको नेतृत्व चयन
२०७९ वैशाख १८ गते २१:४१ मा प्रकाशित
सार्क फेड्रेशन अफ अंकोलोजी नेपालको उपाध्यक्षमा डा. उज्वल चालीसे, महासचिवमा डा. गुरु शरण साह र कोषाध्यक्षमा डा. रोशन मिश्र चयन भएका छन्। त्यसै गरी सदस्यमा डा. सन्ध्या चापागाईँ, डा. कपेन्द्र शेखर अमत्य, प्रा. डा. रबिन....
नेपालमा सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष, गर्भवती र बालबालिका बढी जोखिममा
२०७९ वैशाख ११ गते १८:१८ मा प्रकाशित
अन्तरक्रिया कार्यक्रममा टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाले दासले सन् २०२२ सम्म स्थानीय औलोलाई शून्यमा पुर्याएर सन् २०२५ सम्ममा औलो नियन्त्रण गर्ने लक्ष रहेको बताए। औलो रोगबाट विशेष गरी गर्भवती महिला तथा पाँच....
डब्ल्यूएचओका महानिर्देशकको नेपाल भ्रमण सकियो, गए जेनेभा
२०७९ वैशाख १० गते १३:३५ मा प्रकाशित
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा गेब्रेयसस नेपाल आएका हुन्। उनका साथ डब्ल्यूएचओको दक्षिणपूर्व एसिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरू पनि आजै जेनेभा गएका छन्। नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी....
स्वास्थ्यमन्त्री र डब्लुएचओका महानिर्देशकबीच भेट, टेड्रोसको दोस्रो कार्यकालका लागि नेपालले सघाउने
२०७९ वैशाख ०८ गते २१:२० मा प्रकाशित
स्वास्थ्य मन्त्रालयमा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको थियो। सो अवसरमा स्वास्थ्यमन्त्री खतिवडाले नेपालले जनस्वास्थ्य क्षेत्रमा केही ठोस उपलब्धि हासिल गर्न सफल भएको बताए। उनले मातृ तथा बाल मृत्यु न्यूनीकरणमा प्राप्त भएको उपलब्धि उल्लेखनीय रहेको बताए। ट्रकोमा....
डब्ल्यूएचओका महानिर्देशक आज नेपाल आउँदै, खोप अभियानको अवलोकन गर्ने
२०७९ वैशाख ०८ गते ८:५२ मा प्रकाशित
आज दिउँसो साढे १२ बजे उनी काठमाडौं आइपुग्नेछन्। महानिर्देशक डा. गेब्रेयसस स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा नेपाल आउने भएका स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले जानकारी दिइन्। गेब्रेयससले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा,....
सिटामोलको मूल्यमा पनि खेल, सतर्कताले मगायो निर्णय फाइल
२०७९ वैशाख ०७ गते २२:०३ मा प्रकाशित
तर पाँच सय मिलिग्रामको सिटामोलको उत्पादनै बन्द गराएर जवर्जस्ती मूल्य बढाउने योजना अनुसार निर्णय भएको आशङ्कामा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन सुरु गरेको छ। प्यारासिटामोलका विषयमा उजुरी आएपछि केन्द्रले विभागलाई पत्र लेख्दै फायल मगाएको छ। उपभोक्ता....
डब्ल्यूएचओका महानिर्देशक भोलि नेपाल आउँदै, राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने
२०७९ वैशाख ०७ गते २१:३४ मा प्रकाशित
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणामा महानिर्देशक डा. अधानोम गेब्रेयसस नेपाल आउने स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले जानकारी दिइन्। नेपाल भ्रमणमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना,....
उत्कृष्ट सेवा प्रवाह गरेको भन्दै भेरी अस्पताल सम्मानित
२०७९ वैशाख ०७ गते ८:०१ मा प्रकाशित
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भेरी अस्पतालका डा. राजन पाण्डेलाई पुरस्कार प्रदान गरे। पुरस्कार राशि रु पाँच हजार थियो। जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लामा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयलाई पुरस्कार तथा सम्मान गर्ने नीति लिएको छ।
डा. गोविन्द केसीको पुन: सत्याग्रह गर्ने चेतावनी, यस्ता छन् माग
२०७९ वैशाख ०२ गते १०:२२ मा प्रकाशित
विगतको सरकारले शान्तिपूर्ण सत्याग्रह सहितको अभियानलाई राज्य संरचना प्रयोग गरी बारम्बार तुहाउने प्रयास गरेको भन्दै डा. केसीले आफ्ना माग पूरा नगरे फेरि सत्याग्रहको विकल्प नहुने बताएका हुन्। अहिले देशमा स्थानीय चुनावको माहोल भए पनि स्वास्थ्य....
९ बुँदे घोषणापत्र जारी गर्दै सकियो स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन
२०७८ चैत ३० गते ९:३६ मा प्रकाशित
काठमाडौंमा चैत २७ देखि चलेको सो सम्मेलन मंगलबार सकिएको हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिक, अनुसन्धानकर्ता लगायतले सम्मेलनमा प्रस्तुति गरेका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिनिधित्व गर्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, विभिन्न शैक्षिक संस्थाहरु, बहुपक्षीय निकायहरु,....
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौं शिखर सम्मेलन सुरु
२०७८ चैत २७ गते १२:०७ मा प्रकाशित
'स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवर्द्धन: नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ' भन्ने नाराका साथ आयोजना भइरहेको सम्मेलन यस वर्ष भौतिक तथा भर्चुअल माध्यमबाट काठमाडौंमा हुँदैछ। यसअघिका दुई वटा सम्मेलनहरू कोरोना महामारीका कारण भर्चुअल रूपमा सम्पन्न गरिएको थियो।....
मन्त्री खतिवडाबाट टाइफाइड खोप सुरु, ७५ लाख बालबालिकामा सेवा प्रवाह गरिने
२०७८ चैत २६ गते १०:०६ मा प्रकाशित
मकवानपुरको मनहरी गाउँपालिका वडा नं ५ स्थित भोजशिद्ध माविमा उनले खोप अभियान सुरु गरेका हुन्। उनले खोप पूर्णरूपमा सुरक्षित भएकाले ढुक्क भएर आफ्ना बालबालिकालाई अभियानमा सहभागी गराउन समेत स्थानीयलाई आग्रह गरेका थिए। अभियान देशैभर वैशाख १८....
स्वास्थ्य बीमा कार्यक्रमको ६ वर्ष पूरा: ७४५ स्थानीय तहमा विस्तार, कुल बीमितको सङ्ख्या ५३ लाख
२०७८ चैत २५ गते १४:११ मा प्रकाशित
स्वास्थ्य बीमा बोर्डका अनुसार प्रदेश नं. १ मा कुल जनसंख्याको ३७.९ प्रतिशतले स्वास्थ्य बीमा गरेका छन्। मधेश प्रदेशमा सबैभन्दा कम ५.९३ प्रतिशतले मात्रै स्वास्थ्य बीमा गरेका छन्। त्यसैगरी बागमती प्रदेशमा १९.०५ प्रतिशत, गण्डकीमा २६.९६ प्रतिशत....
फोक्सोको गहिराइमा पहिलो पटक माइक्रोप्लास्टिक फेला
२०७८ चैत २४ गते १५:०७ मा प्रकाशित
जसमा सबैभन्दा सामान्य मानिएको प्लास्टिक प्याकेजिङ्ग र पाइपहरूमा प्रयोग हुने पोलीप्रोपाइलिन सँगै बोतलहरूमा प्रयोग हुने प्लास्टिकको कणहरू रहेका छन्। अनुसन्धानकर्ताहरुले यसअघि गरेका दुईवटा अध्ययनबाट पनि पोस्टमार्टमको क्रममा फोक्सोको तन्तुमा माइक्रोप्लास्टिकको उच्च दर फेला पारेका थिए। ....
देशभरका ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने
२०७८ चैत २२ गते २०:१० मा प्रकाशित
स्वास्थ्य सेवा विभागले मंगलबार आयोजना गरेको टाइफाइड खोप अभियानबारे पत्रकार अन्तरक्रिया कार्यक्रममा करिब ७५ हजार बालबालिकालाई टाइफाइडको खोप लगाइउने लक्ष रहेको बताइएको छ। अन्तरक्रिया कार्यक्रममा भनिएको छ, ‘विश्व स्वास्थ्य संगठनले टाइफाइड खोपलाई नेपाल सहित सबै....
चैत २५ देखि मधेश प्रदेशमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने
२०७८ चैत २२ गते ९:२७ मा प्रकाशित
स्वास्थ्य निर्देशनालयले सोमबार जनकपुरमा प्रदेशस्तरीय पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे जानकारी दिएको हो। खोप अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप दिइनेछ। निर्देशनालयका निर्देशक विजयकुमार झाले विशेष अभियानअन्तर्गत हुन लागेको टाइफाइडविरुद्धको खोप कार्यक्रम नियमित खोपसँगै....