बाई-बाई बुटवल [फोटोफिचर]

आज दशैंको आठौँ दिन अर्थात् अष्टमी। आज घर-घरमा खसी-बोका, च्याङ्ग्रा, राँगा लगायत पशुको बली दिने चलन छ। त्यसैले पनि आज धेरैलाई घर जाने हतार छ।

दशैं र भिसा सँग–सँगै (फोटोफिचर)

भैरहवाबाट दैनिक कुवेतको जजिराले उडान भर्छ। दशैंको समयमा दैनिक १ सय ५० भन्दा बढि नेपाल आइरहँदा नेपालबाट अहिले दैनिक ५० भन्दा बढि विदेश जाने गरेको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए। आइतबार मात्र जजिराको विमानबाट १६०....

काल भैरव मनाउन झाँक्रीको तन्त्र साधना

नौरथा मानिने दशैँमा नौ दिनसम्म प्रमुख शक्तीपिठहरुमा पूजा आराधना गरी मनाइन्छ भने दशमीको दिन मान्यजनबाट जमरा र टिकासँगै आशीर्वाद समेत लिने धार्मिक प्रचलन रहेको छ।

सिकाली जात्राको सौन्दर्य : अन्त पर्वको माहौल जम्दै जाँदा जहाँ दशैँनै सकिन्छ

आज दशैँको षष्ठिका दिन, सिकाली मन्दिरमा रुद्राणी देवगणहरूले नृत्य प्रस्तुत गरे। आज स्वस्थानी व्रत कथामा उल्लिखित दक्ष प्रजापतिको यज्ञ प्रसङ्ग झल्कने नाच भएको थियो। 

न्यास्रिएका अनुहार (बसपार्कका १३ दृश्य )

कोही काठमाडौँ छाडेर आफ्नै थातथलो फर्कने हतारोमा थिए कोही वैदेशिक रोजगारीका क्रममा लामो समय परिवारसँग बिछोडिएर बस्दाको न्यास्रो देखिन्थ्यो अनुहारमा।

जसको गोजीमा दाम छैन, उसलाई दशैं आए पनि काम छैन

अनि बजारमा आर्थिक मन्दीको प्रहार। शहर-बजारमा भिडभाड नहुने कुरै भएन। तर, जुन रूपमा भिडभाड छ, व्यापार त्यति उत्साहजनक छैन। अधिकांश ग्राहकहरू हेर्ने र फर्कने गरिरहेको देखिन्थ्यो असन....

शीतल निवासमा राष्ट्रपतिको रमिता, सडकमा युवाको

उनको पक्षमा नागरिकता विधेयक राष्ट्रघाती भएको भन्दै एक युवा समूह सडकमा उत्रियो। यसको नेतृत्व एमाले निकट युवा सङ्घ नेपालले गरेको थियो। अर्को युवाहरूको समूह संवैधानिक सर्वोच्चता कायम....

यसरी मनाइयो लुम्बिनीमा संविधान दिवस [फोटो फिचर]

त्यसअघि राजमार्ग चौराहबाट मण्डपसम्म प्रभातफेरी कार्यक्रम गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरीको ब्याण्ड बाजा, विभिन्न झाँकी, लाखे नाचसँगै भएको प्रभातफेरी मण्डपमा पुगेर विशेष समारोह कार्यक्रममा परिणत भएको थियो। ....

फोटो कथा : विर्मा र डोकोको ३४ वर्षको मित्रता 

तीनै जनाको विवाह भइसक्यो। पखेटा लागेसँगै सन्तानले आ-आफ्नेै गुँड बनाए। डोकोले भने अझेै साथ दिएकै छ। त्यही साथीको सहयोगमा उनको कमाई चलेको छ। उनी र श्रीमान्को खर्च धानेको छ।सिजन....

राष्ट्रपतिले क्युट कुमारीको दर्शन गरिन्, सुरु भयो इन्द्रजात्रा

आठ दिनसम्म यो जात्रा मनाइन्छ। भाद्र शुक्ल पक्ष यँलाथ्व द्वादशीका दिन इन्द्र ध्वजोत्थानबाट सुरु भई यँलागाः चौथी अर्थात् इन्द्र ध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी....

इन्द्रजात्रामा मेयर बालेनको फ्लाइङ किस

सडक किनारमा फूलका गमला राख्नेदेखि लिएर रङ रोगनमा विशेष ध्यान दिइयो यो पाली। गद्दी बैठक अगाडि महानगरकी उपमेयर सुनिता डङ्गोल लगायतका आइसक्दा मेयर बालेन देखिएनन्। बालेन नदेख्दा जात्रा हेर्न पुगेकाहरूले....

ठडियो लिङ्गो, फरफरायो इन्द्रध्वज

इन्द्रजात्रा र लिङ्गो  ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवी पुराण, विष्णु धर्मोत्तर पुराण, बृहत् संहिता र भविष्य पुराणमा विस्तृत वर्णन रहेको बताइन्छ।....

पुलुकिसी जगाउने हातहरु !

सेतो हात्ती पुलुकिसीलाई बाँस, माटो, कपडा आदी विभिन्न सामग्रीहरू प्रयोग गरेर बनाइन्छ। मुख्य संरचना बाँसको फ्रेम हो। बाँसका खम्बाहरू जोडेर सुरक्षित गर्न बलियो डोरीले बाँधिएको हुन्छ।

तीजमा मेट्दै नाच्ने तिर्सना १९ तस्बिरमा

तीजमा पशुपति मन्दिर क्षेत्रमा पुग्दा सबै उमेर समूहकाहरु समूहमा बसेर गीत गाउँदै रमाइरहेका थिए। के किशोरी के पाका सबै रमाइरहेका थिए। नाचिरहेका थिए। उनीहरू मज्जैले तीजमा नाच्ने....

बालेनको 'एक्सन अवतार'

काठमाडौं महानगरले यसअघि नै नक्सा पासबाहेकका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो। आज सूचनाको म्याद सकिएपछि महानगर प्रहरी र डोजरसहित मेयर बालेन आफैँ खटेर अवैध संरचना भत्काएका हुन्।

एक नेताको विदाईमा स्तब्ध भएका आँखाहरू

एक पार्टी अझ त्यसमा पनि कांग्रेसको शेरबहादुर देउवा समूहका नेता भए पनि उनी समाजवादी चिन्तक नेताका रुपमा सबैका आदरणिय थिए। समाजवाद बोलीमा हैन उनको ब्यवहारमै देखिन्थ्यो। यति....

प्रदिप गिरिको बिदाइमा टोलाएका देउवाका आँखा

पार्टीमा सङ्कटमा पर्दा गिरिबाट उनले सधैँ साथ पाउँदै आएका थिए। पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक बनाउँदा पनि साथ पाएका देउवा श्रद्धाञ्जली सभामा माधव नेपालसँगै थिए। गिरिको भौतिक शरिरको....

भक्तपुरमा श्रीकृष्ण जन्माष्टमी : हात, काँध र टाउकोमा दीप बालेर नगर परिक्रमा [तस्बिरहरु]

यही क्रममा भक्तपुरमा पनि नारायण दीप यात्रा गरी कृष्ण जन्माष्टमी मनाइएको छ। स्थानीयहरूले आफ्नो हात, काँध र टाउकोमा दीप बालेर भक्तपुर दरबार हुँदै नगर परिक्रमा गरेका थिए। ....

महाकालीसँगै माका, ख्याक र बेताल नृत्य

महाकाली देवीले मानिसलाई दुष्टताबाट रक्षा गर्ने जनविश्वास रहेको छ। नृत्य चित्रणमा देवी महाकालीलाई केन्द्रीय पात्रको रूपमा देखाइन्छ। महाकालीसँगै महालक्ष्मी, कुमारी, सिंह, महिषासुर, भैरव, कावाङ्चा, माका, ख्याक र बेताल....

भक्तपुरमा गाईजात्राको आकर्षण- 'घिन्ताङ घिसी ट्वाक' [तस्बिरहरु]

ठाउँ अनुसार गाईजात्रा मनाउने तरिका फरक छन्। त्यही अनुरुप भक्तपुरको गाईगात्राको मुख्य आकर्षण भनेको घिन्ताङ घिसी नाच हो। भक्तपुरमा गाईगात्रा निकाल्दा 'घिन्ताङ घिसी ट्वाक' भनेर गीत गाउँदै....