बुद्ध जयन्तीमा रंङगिदै स्वयम्भू
२०७९ जेठ ०२ गते १८:१९ मा प्रकाशित
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख पूर्णिमाकै तिथिमा परेकाले यस दिनलाई जयन्तीको रूपमा मानिँदै आएको छ। काठमाडौँमा बौद्ध,....
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा (तस्बिरहरु)
२०७९ जेठ ०२ गते ११:४७ मा प्रकाशित
लुम्बिनी भ्रमणको बेला दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेजको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुवै देशका प्रधानमन्त्रीले लुम्बिनीमा रहेको....
७४ वर्षपछि देशले पायो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, ६८ यात्रु बोकेर आयो जजिरा एयर
२०७९ जेठ ०२ गते ८:१९ मा प्रकाशित
उद्घाटनअघि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज विमानस्थलमा अवतरण गरेको थियो। त्यसपछि अन्तर्राष्ट्रिय विमान जजिराले एयरवेजले पहिलोपटक ७:१५ मा अवतरण गरेको हो।
यस्तो छ अन्तर्राष्ट्रियस्तरको ध्यान केन्द्र, आज प्रधानमन्त्रीले उद्घाटन गर्ने (फोटो फिचर)
२०७९ जेठ ०२ गते ७:३३ मा प्रकाशित
राष्ट्रिय गौरवको लुम्बिनी विकास गुरुयोजनाअन्तर्गत अत्याधुनिक सुविधासहितको सभा हल निर्माण गरिएको हो। यो हल आज बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्। यस्तै आज लुम्बिनी भ्रमणमा....
भोट त सबै बालेनलाई गयो कि क्या हो ! सभागृह गणनास्थलका रोचक १० दृश्य
२०७९ जेठ ०१ गते १५:५८ मा प्रकाशित
निर्वाचन कार्यालयका अनुसार अहिले एकै पटक ३२ वटामध्ये ६ वडाको मत गन्ने काम भइरहेको छ। तर सोचेजस्तो तीव्र हुन सकेको छैन। शनिवार बिहान साढे ९ बजेबाट गन्न....
मोदी र बुद्धजयन्तीको स्वागतमा सिँगारियो लुम्बिनी
२०७९ जेठ ०१ गते ८:०० मा प्रकाशित
जेठ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि लुम्बिनी आउँदैछन्। उनको स्वागत र बुद्धजयन्ती दुवैको अवसरमा यतिबेला लुम्बिनी क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। यसअघि नै....
मतदाताले आफ्नो निर्णय गरे, अब परिणामको प्रतीक्षा
२०७९ वैशाख ३० गते १९:०४ मा प्रकाशित
अधिकांश स्थानको मतदानको अवधि सकिएपछि मतपेटिका मुचुल्का गरेर मतगणनाका लागि तोकिएको स्थानमा लैजाने क्रम समेत सुरु भएको छ। यसैबिच बुटवलका अधिकांश....
ओलीको दावी- देश दुई दलीय प्रणालीमा गयो, एमाले एउटा अरू मिलीजुली
२०७९ वैशाख ३० गते १२:४९ मा प्रकाशित
उनीसँगै उनको श्रीमती राधिका शाक्यले पनि मतदान गरेकी छिन्। दुवै जनासँगै गएर मतदान गरेका हुन्।
भोट हाल्दै मध्यपुर थिमिबासी [फोटोफिचर]
२०७९ वैशाख ३० गते ८:१६ मा प्रकाशित
यसैबीच काठमाडौं उपत्यकाको तीन जिल्लामध्ये भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा पनि मतदान उल्लासमय भएको छ। मतदाता उल्लेख्य रूपमा सहभागी भइरहेका छन्।
भरतपुर काण्ड दोहोरिन नदिन काठमाडौँको गणना स्थलमा फलामे जाली
२०७९ वैशाख २९ गते २०:०२ मा प्रकाशित
यो पटक गणनालाई पारदर्शी बनाउन मत गणना हुने स्थानमा अनिवार्य क्लोज सर्किट टेलिभिजनसँगै तार जाली समेत गरिएको छ। भरतपुरको घटना दोहोरिन नदिन काठमाडौँ महानगरको मतदान स्थल राष्ट्रिय....
पाल टाँगियो नि , पानी परे पनि भोट हाल्न आउनु है !
२०७९ वैशाख २९ गते १७:१५ मा प्रकाशित
मौसम पूर्वानुमान महाशाखाले शुक्रवार पानी पर्न सक्ने बताएकाले अधिकांश मतदान केन्द्रमा भोट हाल्न आउनेहरू नभिजुन् भनेर त्रिपाल समेत राखिएको छ।
मतदाता ओसार्ने 'फ्री' का बसहरू [फोटोफिचर]
२०७९ वैशाख २९ गते ९:३६ मा प्रकाशित
पछिल्लो एक सातामा मात्र ५ लाख मानिसले काठमाडौं छोडेको बताइएको छ। हिजो मौन अवधिको पहिलो दिन मात्र ६७ हजार ५५४ जना काठमाडौंबाट बाहिरिएका थिए।
२०७९ वैशाख २८ गते १७:१९ मा प्रकाशित
यसरी राजनीतिक दलहरूले गाडीको व्यवस्था गरेर आ–आफ्नो क्षेत्रमा लैजाने व्यवस्था मिलाइरहेका छन्। कोही भने आफै टिकट काटेर पनि घरतिर गइरहेका छन्। जसले गर्दा गोगंबुस्थित नयाँ बसपार्कमा औसतमा पछिल्ला दिनहरूमा टिकटको बिक्री बढेको छ।
हिँड्यौ हामी मतदान गर्न ! [फोटोफिचर]
२०७९ वैशाख २८ गते ११:३७ मा प्रकाशित
नयाँ बसपार्कबाट बाहिरिने अधिकांश बसको टिकट बिक्री भइरहेको छ भने कतिपय गाउँपालिकाहरूले आफैं मतदातालाई लैजान सवारीको व्यवस्था गरिदिएका छन्।
२०७९ वैशाख २७ गते १६:५७ मा प्रकाशित
उकेराकर्मीको यस्तै एक सभासँग जम्काभेट भयो। सभा थियो एमालेको। यौन दुर्व्यवहारको आरोप अनि आर्यघाट पुग्दा मरुमरु लाग्ने बनाउँछु जस्ता हाउडे अभिव्यक्ति दिएर विवादमा आएका एमाले मेयर उम्मेदवार केशव स्थापित अनि पहिला आफैँ मेयरमा स्वतन्त्र उम्मेदवारी....
घुमघाममा निस्किए रातो मछिन्द्रनाथ, गाबहालमा नाइट स्टे
२०७९ वैशाख २१ गते २२:४७ मा प्रकाशित
ललितपुरमा रातो मछिन्द्रनाथको रथ यात्रा सुरु भएपछि यो जिल्लामा जात्राको मौसम सुरु भएको मानिन्छ। सबैभन्दा लामो मानिने यो जात्रालाई स्वर्ग लोकको यात्राको रूपमा समेत लिइन्छ।
रथ चढेर ललितपुरमा जात्रा सुरु गराए मछिन्द्रनाथले
२०७९ वैशाख १८ गते २१:१३ मा प्रकाशित
आइतबार उतै लोकेश्वर समेत मानिने मछिन्द्रनाथलाई रथारोहण गराइयो। नेपालमा मानिने जात्रामध्ये लामो जात्रा मानिने रातो मछिन्द्रनाथको जात्राको रथ तान्ने साइत भने पन्चाङग निर्णायक समिति, स्थानीय गुठी अनि ज्यापु....
सिर्जनाको मनोनयन दर्ता गराउन प्रकाशमान पनि, टाढैबाट श्रीमतीलाई गरे 'ब्याक सपोर्ट'
२०७९ वैशाख १२ गते १६:१४ मा प्रकाशित
उनको मनोनयन गराउन दलबलसहित प्रकाशमान पनि निर्वाचन कार्यालय पुगेका थिए। पार्टीगत राजनीतिमा संलग्न भए पनि यसअघि प्रत्यक्ष राजनीतिमा सहभागी....
दौरा-सुरुवालमा स्थापित, ढाका-साडीमा डङ्गोलको पोज
२०७९ वैशाख १२ गते १४:४८ मा प्रकाशित
मनोनयन दर्ता गराउन जाँदा स्थापित दौरा-सुरुवालमा सजिएर गएका थिए। उता डङ्गोल ढाका चोली र साडीमा सजिएकी थिइन्। दोस्रो पटक निर्वाचित र समग्रमा तेस्रो पटक काठमाडौंको मेयर ताक्दैछन्,....
काठमाडौँको मेयरमा र्यापरको नजर : उम्मेदवारी दर्ता गर्दा पनि र्यापकै पोज
२०७९ वैशाख ११ गते १६:२६ मा प्रकाशित
एमालेले पूर्व मेयर तथा बागमती प्रदेशका सदस्य केशव स्थापितलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। एमालेबाट मेयर जितेका उनी राजाको प्रत्यक्ष शासनकालमा समेत मेयरमा मनोनीत भएका थिए। ....