गठबन्धनको बठ्याईंले घटाएको महिला सहभागिता

नेपालको संविधान २०७२ अनुसार सबैभन्दा शक्तिशाली पद भनेको स्थानीय तहको प्रतिनिधि हो। हो नेपालको राष्ट्रपति वा प्रधानमन्त्रीभन्दा पनि शक्तिशाली स्थानीय तहको प्रमुख र उपप्रमुख हुन्। सुन्दा अचम्म लाग्न सक्छ, तर हाम्रो संविधानको बलियो पक्ष भनौं....

गाउँ-गाउँमा सहकारी, भरियो त भकारी !

बजार प्रतिनिधिलाई मात्र चिनेका कतिपय वचतकर्तालाई सहकारीको अध्यक्षको नाम समेत थाहा छैन। ऊ कुन जिल्लाको हो? कहाँ बस्छ ? केही थाहा छैन। आफूले आँखा चिम्लेर वचत गरिरहेको सहकारीको पूँजी कति छ? यसबारे पनि अनविज्ञ छन्। ....

रिपोर्टर डायरी : 'ओइ फोटो खिच्छेस्' भन्दै जब हुलै कुट्न आयो

घरबाट हिँड्दा त्यस्तै २० मिनेटमै पुगिन्छ मतदान केन्द्र। यस अगाडि २ पटक मतदान गरिसकेको थिए त्यहीँ। हरेक पटक केन्द्रमा केही न केही विवाद भइनै रहन्थ्यो। जो जहाँ मतदान गर्न पुग्ने हो त्यही रिपोर्टिङ गर्ने असाइनमेन्ट....

बागी हुनु तर बदरभागी नहुनु

तीन खम्बे सरकार- पहिलो स्थानीय, दोस्रो संघ अनि तेस्रो केन्द्र अँगालेसँगै २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मतदाताहरुको उल्लेख्य सहभागिता रह्यो पनि। त्यो बेलामा पनि सरकारमा रहेको दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर....

अन्तर्वार्ता सकिएपछि स्थापितले भने- 'कति ढ्याक्सी भएकी ? भुँडी किन भ्यात्त ?'

काम बाँड्दा मेरो जिम्मेवारीमा काठमाडौँ महानगरपालिका र उम्मेदवारको चुनावी अभियानबारे समाचार बनाउनुपर्ने आयो। काठमाडौँमा मुख्य दलका उम्मेदवार मात्रै हैन स्वतन्त्र पनि प्रतिस्पर्धामा देखिए। यसका लागि मुख्य दलका उम्मेदवारसँगै चर्चामा रहेका स्वतन्त्र उम्मेदवारलाई समेत सम्पर्क गरेँ।....

'रुष्ट स्थानीय र एमालेमा भएको फुट नै जितको आधार'

तपाईंको उम्मेदवारी किन? सम्पूर्ण वडाबासीमा परिचित र घुलमिल भएको कारण मलाई काम गर्न सहज हुन्छ। उहाँहरूले भोग्दै आउनुभएको सबै प्रशासनिक झमेला हटाउँदै   डिजिटल प्रविधि र पारदर्शी काम गर्न, पिउने पानी, सडक र सरसफाइको....

'कसैको छोरीले हारे कसरी मैले जिम्मेवारी लिने ?'

प्रचण्डले चुनावी सभामा गठबन्धनबाट मेयर पदका उम्मेदवार रेनुले नजिते देश दुर्घटनामा जान्छ, रेनुले नजिते चितवनका कांग्रेसले जिम्मेवारी लिनुपर्छ भन्नुभयो नि ?  कोही व्यक्तिलाई आफ्नो छोरीले जित्नुपर्छ भन्ने लाग्ला। उनले जिते हुन्थ्यो भन्ने लाग्ला। तर,....

'कीर्तिपुरको समस्या त्रिवि हो, समाधान गर्न म सक्षम छु’

'पार्टीले मलाई विश्वास गरेर टिकट दियो। पार्टीले अगाडि सारेका मुद्दा लिएर मतदातामाझ जान्छु। म नै मेयरका लागि योग्य उम्मेदवार हुँ। चुनाव जित्छु,' उनको दावी छ। नगरपालिका र त्रिविबीच तितो सम्बन्ध  कीर्तिपुर नगरपालिका र त्रिभुवन....

'अरु बोल्छन् मात्र, म काम गर्छु'

२०७४ सालमा पराजित भएको व्यक्ति फेरि यसपालि मेयरमा उम्मेदवारी किन दिएको?  म अघिल्लो निर्वाचनमा थोरै मतले उपमेयर हारेकी थिएँ। उपमेयर भएर धेरै काम गर्न चाहन्थेँ। अजेण्डा पनि थियो। तर जित्न सकिँन। त्यसो भन्दै गर्दा....

'श्रीमान्-श्रीमती डाक्टर हुँदा "क्या राम्रो जोडी" भन्ने, नेताको श्रीमती राजनीतिमा आउँदा "खान आई" भन्ने ?'

तपाईँ पार्टीको कार्यक्रम बाहेक टेलिभिजन टक सो अनि सार्वजनिक बहसमा सहभागी हुन निम्ता आए नाइँ भन्नुहुन्छ रे हो?  किन? नाइँ भनेको छैन। समय व्यवस्थापन नमिलेर हो। मैले पहिला नाइँ भनेको कारण चाहिँ मेरो घोषणापत्र- सङ्कल्पपत्र आएको थिएन।....

'साना सहरमा सहरीपन छैन, ठूला सहरको आत्मा मरिसकेको छ'

नेपालका सहर र ग्रामीण क्षेत्रलाई कसरी बुझ्ने? विगत र वर्तमानलाई हेर्दा वास्तवमा हाम्रा सहरको स्वरुप कस्तो छ?  नेपालको परिप्रेक्षमा सहरको परिभाषा नै समस्याग्रस्त छ। सहर र ग्रामीण क्षेत्र फरक हुन्छन्। ग्रामीण क्षेत्रको अर्थतन्त्र कृषिमा....

यही हो अवसरवादी नेता चिन्ने समय

पटक-पटक प्रतिनिधि सभा विघटन, रातारात संवैधानिक नियुक्तिका लागि ल्याइएका अध्यादेशदेखि पार्टी फुटाउने अध्यादेश, सांसद अपहरण, कहिले एउटासँग गठबन्धन, कहिले अर्कोसँग गठबन्धन। यस्ता गतिविधिका कारण राजनीति फोहोरी खेल नै हो भन्ने आभाष जनतामा परिह्यो छ। यतिमात्र....

स्थानीय तहको निर्वाचनमा दलहरू दलीय रहेनन्

पहिले-पहिले यी निकायहरूलाई बलियो बनाउन विकेन्द्रीकरण नीति र कार्यक्रमको चर्चा गरिन्थ्यो तर यिनीहरू चाहिने कि नचाहिने भनेर कहिल्यै छलफल गरिएको छैन। न त स्थानीय तहका निकायहरू प्रभावकारी हुनुपर्ने र शक्तिशाली हुनुपर्ने कुरामा कहिल्यै दुई मत....

'हिजो वीरगन्जको समस्याबारे पत्रकारिता मार्फत उठाएको प्रश्नको उत्तर आएन अनि आफैँ समाधानको योजनासहित राजनीतिमा आएँ'

२०६० सालमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा गिरीशका बुबा गोपाल गिरि त्यहीँको मेयर भएका थिए। कामले छोटो समयमै नागरिकमाझ विकास प्रेमी छाप छाड्न सफल गोपाललाई तत्कालीन विद्रोही माओवादीले निर्ममतापूर्वक हत्या गरेको थियो। 'कान्तिपुर र नागरिक दैनिक,....

नाबालिग त बुझ्न नचाहने समाजले होस्टायल बुझ्न खोज्ला र!

पहिला दुवैको सम्बन्धबारे फिल्मी क्षेत्रमा गसिप बन्न थालेपछि नाबालिगले 'पलसँगको सम्बन्ध कलाकारको रूपमा मात्रै' भनेर फेसबुकमा लामै स्टेटस लेखिन्। त्यसको केही समयपछि त्यही स्टेटसलाई आधार राखेर अदालतमा आइतबार बकपत्र बदलेझैँ 'अर्काको दबाबमा स्टेटस लेखेको' भनेकी....

संघीयताविद् शर्माको तर्क- सहर पस्न नसकेर गाउँमै अड्किएको कमजोर मान्छे वडाध्यक्ष भयो, ऊबाट कति आशा गर्ने ?

स्थानीय तहका जनप्रतिनिधिले एक कार्यकाल पूरा गर्दैछन्। यसबीचमा संघीयता कार्यान्वयनको अवस्था कस्तो पाउनुभयो? संघीयताले एक तहको परिपक्वता प्राप्त गर्‍यो अब। पाँच वर्षको कार्यकाल त समाप्त हुन लाग्यो। जानी-नजानी, मन परेर-नपरेर संघीयताको विरोध गर्नेहरु नै....

सन्दर्भ रामनवमी : कलियुगका राजनेता र राम 

हामीले  पूर्वजन्ममा गरेको फल अहिले यसजन्ममा भोग्छौं भन्ने विश्वास हाम्रो सनातन धर्ममा रहिरहेको छ। हामीले जीवनको पूर्वार्धमा राम्रो काम गरेका थियौं भने हाम्रो जीवन सुखमय हुन्छ। यो हामीले देखेको तथा भोगेकै कुरा हो। ....

धनवाद र डनवादको चेपुवामा इमान्दार कर्मचारी

सार्वजनिक उत्तरदायित्व एक निष्पक्ष, तटस्थ जनमुखी र सेवा भावले काम गर्ने तौरतरिका जसमा देशको समग्र राजनीतिक प्रशासन सदैव जनताप्रति उत्तरदायी मात्रै नभई आफूले गरेको कामको राम्रो वा नराम्रो जस अथवा अपजस लिने एक महत्वपूर्ण लोकतान्त्रिक....

बिपी कसरी राजद्रोही !

बिपी संङ्ग्राहलयको संस्थापक अध्यक्ष हुनुको नाताले म सङ्ग्राहलयमा दिनहुँ आउँछु। जहाँ प्रजातन्त्र र स्वाधीन नेपालका लागि बिपी, गणेशमान, किसुनजी लगायत १० जना नेताले जेल जीवन व्यतित गर्नु भएको थियो। कठोर सैनिक हिरासतमा कुनै पनि बेला....

चुनावी तालमेल : विचार र दर्शनको अवसान

राजनीतिक दलहरु प्रजातान्त्रिक शासन व्यवस्थाको मेरुदण्ड मानिन्छन्। दलीय व्यवस्थामा हरेक दलहरूको आफ्नो नीति, सिद्धान्त, विचार कार्यक्रम र कार्यदिशा हुन्छन्। दलहरुको पहिचान भनेकै उसको सिद्धान्त र विचार हो। हरेक दलले जनतारलाई आफ्ना विचार र सिद्धान्तको आधारमा....