गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानको तयारी थाइल्यान्डको प्राविधिक टोली नेपालमा

विमानस्थल निर्माण सम्पन्न भएपछि हवाई उडान ठिक भए, नभएकोबारे परीक्षण उडान गर्नुपर्ने हुन्छ। त्यसका लागि परीक्षण उडान गर्नुपर्दछ। कोरोना सङ्क्रमणका कारण थाई कम्पनी केही ढिला गरी नेपाल आएको हो। ४ सदस्यीय उक्त टोलीले ग्राउन्ड चेक,....

नेशनल लाइफको एकै दिन २० करोडको सेयर कारोबार , नेप्सेमा झिनो सुधार

 बिहीबार नेप्से परिसूचक ३.२९ अङ्कले बढेर २७७९.९३ विन्दुमा पुगेर बन्द भएको छ। बिहीबार सेन्सेटिभ इन्डेक्स ०.३८ अङ्क र फ्लोट इन्डेक्स ०.०५ अङ्क बढेको छ। सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२१ अङ्क घटेको छ। बिहीबार ३ अर्ब ३४....

भिजिट भिसामा युएई लगेर अलपत्र पार्नेहरूलाई कारबाही गर्न नेपाल र युएईबिच छलफल

रोजगारीको आसमा भिजिट भिसामा युएई पुगेका नेपालीहरू अलपत्र परेपछि श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले यसबारे अनुगमन गर्दा यस्तो देखिएको हो। दलाललाई लाखौँ रकम तिरेर भिजिट भिसामा युएई पुगेकाहरू काम नपाएर अहिले अलपत्र परेका छन्। नेपालीहरू....

प्रि ओपनमा नेप्से २.२४ अङ्कले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक २ हजार ७ सय ७८ दशमलव ८८ विन्दुमा पुगेको छ। यस अवधिमा कारोबारमा आएका १४ ओटा कम्पनीको ३ हजार ४ सय ६२ कित्ता शेयरको ३२ लाख ५० हजार रुपैयाँ  बराबरको....

नेप्से परिसूचक फेरि २७ सय बिन्दुमा, सबै उपसमूह राताम्मे 

२३३ कम्पनीका ९३ लाख ५८ हजार ७ सय कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँको कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ।  कारोबारमा आएको १३ उपसमूह सबै राताम्मे भएका....

अब भन्सार महसुल अनलाइनमार्फत तिर्न सकिने 

अब व्यवसायीले भन्सार महसुल अनलाइन मार्फत नै तिर्न सक्ने छन्। यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्ने मन्त्री शर्माले बताए।  ‘व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगायतका....

६ महिनामा बैङ्कको नाफा २ अर्ब ३१ करोडदेखि ५० करोड ४० लाखसम्म : बढी कमाउने ग्लोबल, कम कमाउने सिभिल

गत वर्षको ६ महिनामा यस बैङ्कले २ अर्ब ३१ करोड रुपैयाँ कमाएको थियो। यो वर्ष यही अवधिमा ३५ करोड बढी कमाउँदै नाफा २ अर्ब ६६ करोड रुपैयाँ पुर्‍याएको छ। धेरै नाफा गर्ने बैङ्कको दोस्रो सुचीमा....

नेप्से झन्डै ६ अङ्कले घट्यो, कारोबारमा झन्डै ३ अर्बको कमी 

सोमबारको तुलनामा कारोबार रकम पनि झन्डै ३ अर्बले घटेको छ। सोमबार ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७८ रुपैयाँको कारोबार भएकोमा आज मंगलबार घटेर ५ अर्ब ३९ करोड रुपैयाँमा झरेको छ।  २२९ कम्पनीका....

तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ 

तेजाबी सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर ९३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।  चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेको छ। मंगलबार चाँदी तोलाको १३ सय रुपैयाँ....

रसुवा भन्सारबाट निर्यात शून्य 

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको मूल्याङ्कनबाट चार अर्ब ३३ करोड ४५ लाख नौ हजार रुपैयाँ राजस्व सङ्कलन भएको रसुवा भन्सार कार्यालयले जनाएको छ।  व्यापारी, व्यवसायी र निजी कम्पनीमार्फत आयात गरिएका सामग्रीमा लाग्ने शुल्कबापतको राजस्व....

वाणिज्य बैङ्कलाई कृषिमा लगानी दोब्बर बनाउन अर्थमन्त्रीले गरे आग्रह 

‘यो ५७ औँ वार्षिकोत्सव समारोह सँगसँगै बन्ने नयाँ कार्यक्रममा यहाँहरूले आफ्नो ११ प्रतिशत कृषि क्षेत्रको लगानी, ५ प्रतिशत पर्यटन र ५ प्रतिशत औद्योगिक क्षेत्रको लगानीलाई अवश्य पनि वृद्धि गर्नुहुनेछ’, उनले भने,‘यसलाई सकेसम्म दुई गुणा वृद्धि....

सेयर बजारमा पहिरो जाँदा पनि यी ८ कम्पनीका लगानीकर्ता जोगिए

बजार उच्च अङ्कले घट्दा पनि दुई कम्पनीको सेयर कारोबारमा भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सोमबार २ सय २८ कम्पनीको सेयर कारोबार भयो। त्यसमध्ये ८ कम्पनीको सेयर मूल्य बढ्यो। विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल....

सेयर बजारमा पहिरो, नेप्से १०० अङ्कले घट्यो 

२२८ कम्पनीका १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७८ रुपैयाँको कारोबार भएको छ।  कारोबारमा आएका १३ वटै उपसमूह राताम्मे भएका छन्। सबै....

सुनको भाउ तोलाको ९३ हजार ५ सय 

आइतबार पनि छापावाल सुनको भाउ ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार तोलामा ३ सय रुपैयाँले घटेको थियो।  यस्तै तेजाबी सुनको भाउ पनि आइतबारकै....

सेयर बजार दोहोरो अङ्कले घट्दा सात अर्बको कारोबार

‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स स्थिर समान भयो। सेन्सेटिभ इन्डेक्स ०.०६ प्रतिशतले मात्र बढेर ५८३.८० विन्दु पुग्यो। आइतबार जीवन बिमा, निर्जीवन बिमा, म्युचुअल फन्ड र म्यानु एन्ड प्रो बाहेकका प्राय सबै उपसूचक ऋणात्मक भए। बजार १० अङ्क....

६ महिनामा ७४ अर्ब ९३ करोड रुपैयाँको वैदेशिक सहायता सम्झौता

जसमध्ये अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ४७ अर्ब २० करोड ‘बजेटरी’ सहयोग र खोपको लागि रकम व्यवस्था गर्न विश्व बैंक र एशियाली विकास बैंकबाट २७ अर्ब ७३ करोड सहायता प्राप्त गर्ने सम्झौता भएको छ। यस्तै चालु आर्थिक वर्षमा ११....

यो साता सुनको भाउ १४ सय रुपैयाँले बढ्यो 

सोमबार तोलामा एक सय रुपैयाँले बढेको सुनको भाउ मंगलबार र बुधबार पनि तोलामा एक सय रुपैयाँका दरले बढेको थियो। बिहीबार भनेर एक हजार रुपैयाँले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।  आज शुक्रबार....

बैकिङ र म्युचलफण्ड बाहेक सबै उपसमूहको परिसूचक बढ्यो

नेप्से परिसूचक त बढ्यो तर कारोबार रकम भने घट्यो। अघिल्लो दिनको तुलनामा २५ करोडले कारोबार रकम घटेको छ। बुधवार ६ अर्ब २ करोडको शेयर खरिद बिक्री भएको थियो। बिहीबार कुल कारोबार रकम ५ अर्ब ७७....

तोलाको ९३ हजार ७ सय रुपैयाँ पुग्यो सुनको भाउ  

साताको पहिलो दिन सुन तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारदेखि लगातार बढेको सुनको भाउ ९३ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।  यस्तै तेजाबी सुनको भाउ तोलाको....

इजरायल गएका नेपाली श्रमिकले मासिक करिब दुई लाख रुपैयाँ कमाउने

माघ १५ र १६ गतेका दिन थप नेपाली श्रमिक इजरायल जाने वैदेशिक रोजगार विभागले जनाएको छ। विभागले गत कात्तिकमा पाँच सय र मङ्सिरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो। छनोटमा....