उद्योग वाणिज्य महासंघको भिजन पेपर सार्वजनिक 

महासंघले आफ्नो ५५औँ वार्षिक साधारण सभामार्फत १०० वटा योजनासहितको भिजन पेपर सार्वजनिक गरेको हो। हाल मुलुकको अर्थतन्त्र ३४ अर्ब डलरको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले १०० वटा योजनामध्ये ४० वटा २ वर्षभित्र कार्यान्वयनमा लैजान....

ताेलामा पाँच सय रूपैयाँ बढ्याे सुनकाे भाउ

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (बुधबार) छापावाल सुन प्रतिताेला ८८ हजार रूपैयाँ ताेकिएकाे छ। हिजाे यसकाे मूल्य ताेलामा ७७ हजार ५ सय रूपैयाँ कायम थियाे।  यस्तै, तेजाबी सुनकाे मूल्य पनि साेही दरमा बढेर प्रतिताेला ७७....

ओखलढुंगाको करदाता सेवा कार्यालयमा सिभिलको एक्सटेन्सन काउन्टर

बैंकले सिद्धिचरण नगरपालिका–११ स्थित करदाता सेवा कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको हो।  एक्सटेन्सन काउन्टरको उद्घाटन सिद्धिचरण नगरपालिकाका प्रमुख (मेयर) मोहनकुमार श्रेष्ठले गरे। यससँगै आन्तरिक राजश्व कार्यालयका सेवाग्राहीले करको भुक्तानी एक्सटेन्सन काउन्टरमार्फत गर्न सक्ने बैंकले जनाएको....



तोलामा दुई सय रूपैयाँ घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार २ सय रूपैयाँ कायम भएको छ। हिजो यसको मूल्य तोलामा ८७ हजार ४ सय रूपैयाँ तोकिएको थियो।  यस्तै, तेजाबी सुनको मूल्य पनि....

सुनचाँदीको मूल्य स्थिर 

गत शुक्रबार तोलाको ८७ हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज सोही मूल्यमा यथावत रहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।  यस्तै, तेजाबी सुन पनि प्रतितोला ८६ हजार ९ सय ५० रूपैयाँमा स्थिर....