प्रदेश १ : बजेट अधिवेशनबाटै प्रदेशको नाम टुङ्गो लगाउन प्रस्ताव 

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले प्रदेशको नाम टुङ्गो लगाउन प्रस्ताव गरेका हुन्।  प्रदेशको नाम टुङ्गो लगाउन नसकेको भन्दै आलोचना भएपछि मुख्यमन्त्री राईले बजेट पास गरेपछि नाममा छलफल....

मनाङेबारे निवर्तमान मुख्यमन्त्री गुरुङको टिप्पणी : सबै डाँकुहरू वाल्मीकि नहुँदा रहेछन्

आइतबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै उनले मनाङेलाई आफूले चुनाव जिताएर सांसद बनाएको, प्रदेशसभा सदस्यको सपथ दिलाउन भूमिका खेलेको दावी गर्दै पछि विपक्षी गठबन्धनमा लागेकोमा चित्त दुखाए। मनाङेले शनिवार विपक्षी गठबन्धनलाई साथ दिँदा नेपाली काँग्रेसको नेतृत्वमा सरकार....

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

शुक्रबार र शनिबार नीति तथा कार्यक्रममाथि बहस भएसँगै आइतबार प्रदेशसभाबाट नीति तथा कार्यक्रम पारित गरिएको हो।  छलफलको क्रममा ३२ जना सांसदले राखेको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री शेरधन राईले बजेट सार्वजनिक भएलगत्तै कार्यान्वयनको चरणमा जाने बताए।....



गोड्से बन्छु भन्ने प्रदेश सांसदविरुद्ध दुरुत्साहन गरेको जाहेरी दर्ता, तर सहज छैन अनुसन्धान प्रक्रिया

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आइतबार युवा सङ्घ मकवानपुरका सदस्य नवीन काफ्लेले मुलुकी अपराध संहिता अनुसार दुरुत्साहनको जाहेरी दिएका हुन्। 'प्रदेश सभामा बोलेको विषयलाई आधार बनाएर हत्या दुरुत्साहनको जाहेरी आएपछि प्रक्रिया अनुसार दर्ता भएको छ,' जिल्ला....

कर्णाली प्रदेश : बजेटमा आफ्ना १९ बुँदे कार्यक्रम समेट्न एमाले संसदीय दलको माग

मुख्यमन्त्री शाहीलाई १९ बुँदे मागपत्र बुझाउँदै एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वकाे टोलीले आफ्ना कार्यक्रम बजेटमा समेट्न माग गरेको हो।  एमालेले प्रदेश रंगशाला निर्माणदेखि कोरोना महामारी नियन्त्रणका लागि बजेट विनियोजन गर्न माग गरेको छ।  आगामी बजेटमा....