कांग्रेस लुम्बिनी प्रदेश : लेखा समिति सभापति शाह पराजित, अमर पुन विजयी

सोमबार बिहान सम्पन्न मतगणना अनुसार पुनले ८ सय ५२ मत प्राप्त गरे भने शाहले ७ सय ६७ मत प्राप्त गरे। सभापतिमा विजयी पुन संस्थापनइतर पक्षका हुन। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति रहेका शाह पराजित भएसँगै....

कांग्रेस गण्डकी प्रदेशमा संस्थापनइतरको प्यानल नै विजयी  

उनले संस्थापन समूहका अर्जुन जोशीलाई ८४ मतले पराजित गरेका छन्। ‘शर्मा विजयी हुनुभएको छ,’निर्वाचन अधिकृत कृष्णबहादुर थापाले उकेरासँग भने,‘घोषणा गर्न भने बाँकी छ।’  शर्माले ६१२ मत ल्याउँदा प्रतिस्पर्धी जोशीले ५२८ मत पाए।  उनले सभापति, उपसभापति,....

बागमतीमा सिटौलाको समर्थन देउवालाई 

पत्रकार सम्मेलन गरेर प्रधानले सभापतिमा बानियाँलाई समर्थन गर्ने घोषणा गरेका हुन्।  सभापति चयनका लागि पहिलो र दोस्रो बढी मत ल्याउने बानियाँ र जगदिश्वनरसिंह केसीबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदै छ। पहिलो चरणको चुनावमा सभापतिका उम्मेदवार बानियाँले....



कांग्रेस बागमतीमा बानियाँ र केसी भिड्ने, प्रधान आउट 

प्रदेश अधिवेशनमा सभापतिका तीन उम्मेदवार मध्ये पहिलो र दोस्रो मत प्राप्त गर्ने बानियाँ र केसी फेरि भिड्ने भएका हुन्।  २ हजार ७१ मत मध्ये बानियाँले ९९१, केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत पाएका थिए।....

कांग्रेस कर्णालीको पदाधिकारीमा पनि संस्थापन पक्ष विजयी

उप–सभापतिमा कालीबहादुर सहकारीले ४९७ र सनतकुमार कार्कीले  ४४३ मत ल्याएर विजयी भएका छन्।  यस्तै महामन्त्रीमा निरञ्जन केसीले ४२५ र कृष्ण रोकायले ४२३ मत ल्याएर विजयी भएका छन्। सह–महामन्त्रीमा उपेन्द्रबहादुर थापाले ४३० र एकराज डाँगीले ४५९....

कांग्रेस कर्णालीको सभापतिमा ललितजंग शाही विजयी

पराजित इतर पक्षका सभापतिका उम्मेदवार भुपेन्द्रजंगले ३१७ मत र निधि पक्षका मोतीराज बमले ७ मत प्राप्त गरेका छन्। सभापति शाही जुम्लाका हुन्।  खसेको कुल ७५४ मत मध्ये ८ मत बदर भएको छ। कर्णाली प्रदेशको बाँकी....

कांग्रेस अधिवेशन : प्रदेश १ मा ५२ मतदाता अनुपस्थित 

५२ जना मतदानमा सहभागी नभएका निर्वाचन अधिकृत भरत थापाले जानकारी दिए। मतदान सम्पन्न भएको र भोलि आइतबार मात्रै गणना सुरु गर्ने तयारी निर्वाचन समितिले गरेको छ।  प्रदेश सभापतिमा शेरबहादुर देउवा र कृष्ण प्रसाद सिटौला समूहको संयुक्त....

कांग्रेस प्रदेश अधिवेशन : कर्णालीमा मतदान सकियो, परिणाम भोलि मात्रै 

अब मतपेटिकाको मुचुल्का तयारदेखि आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरु गर्ने तयारी समितिले गरेको छ। निर्वाचनको नतिजा आइतबार मात्रै सार्वजनिक हुने निर्वाचन समितिका सदस्य विवश बस्नेतले जानकारी दिए।    प्रदेश सभापतिमा ललितजंग शाही, मोतीराज बम....

कांग्रेस प्रदेश अधिवेशन : लुम्बिनीमा १७ मत खसेन 

लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १ हजार ६४८ जना प्रतिनिधिको मतदाता नामावली प्रकाशन भएको थियो। १७ जना मतदाता नेतृत्व चयनका लागि भएकाे मतदानमा सहभागी भएनन्।  मतगणना गर्ने समय भने निश्चित भइसकेको छैन। प्रदेश अधिवेशनमा संस्थापन पक्षका....

सुदूरपश्चिममा सकियो मतदान, भोट हाल्न आएनन् देउवा दम्पती

कुल १ हजार २२ मध्ये १ हजार २ मत खसेको निर्वाचन अधिकृत वीरबहादुर जेठाराले जानकारी दिए। ‘शान्तिपूर्ण तवरले मतदान प्रक्रिया सम्पन्न गरेका छौँ। अहिले मत पेटिका सङ्कलनको काम हुँदै छ। हामी जतिसक्दो चाँडो मतगणना गर्ने....

देउवाको गृह प्रदेशमा कसले मार्ला बाजी ?

प्रदेश निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा तीन जना निर्विरोध निर्वाचित भएका छन्। कैलालीबाट पुष्पा भट्ट, डडेलधुराबाट तिलक राज जोशी र निर्मला बोगटी विष्ट निर्विरोध चयन भएका छन्। प्रधानमन्त्री एवं पाटी सभापति शेरबहादुर देउवाको....

कांग्रेसको प्रदेश अधिवेशन : गण्डकीमा सात सदस्य निर्विरोध निर्वाचित 

थापाका अनुसार पुष्पा भट्टचन मुस्ताङ, मायादेवी राना आले तनहुँ, मिनाकुमारी केसी पर्वत, चिउदे लामा मनाङ निर्विरोध निर्वाचित भएका छन्। यस्तै प्रत्यक्ष खुल्ला सदस्यमा लक्ष्मीप्रसाद आचार्य तनहुँ, सुवर्ण कुमार विष्ट मुस्ताङ र विनोद गुरुङ मनाङ निर्विरोध....

बागमती प्रदेश : जनजातिले अल्पसङ्ख्यकमा दिएको उम्मेदवारी रुद्ध 

जनजाति कोटामा उम्मेदवारी दर्ता गर्नु पर्नेमा अल्पसङ्ख्यकमा दर्ता गरेकाले रुद्ध गरिएको मतदान अधिकृत कृष्ण अर्यालले जानकारी दिए।  आदिवासी जनजातिले अल्पसङ्ख्यकमा उम्मेदवारी दिएपछि निर्वाचन समितिमा विवाद भएको थियो। ‘खासै ठुलो विषय होइन, उहाँको उम्मेदवारी रुद्ध हुन्छ,’अर्यालले....

कांग्रेस प्रदेश १ को चुनावमा नौ सदस्य निर्विरोध निर्वाचित 

महिला सदस्यमा मोरङबाट इन्दिरा अधिकारी र इलामबाट हरिकला श्रेष्ठ निर्विरोध निर्वाचित भएका मतदान अधिकृत विकास थापाले जानकारी दिए।  महिला सदस्यमा तेह्रथुमबाट योगकुमारी अर्याल शान्ता र भोजपुरबाट निर्मला खड्का निर्विरोध निर्वाचित भएका छन्।  यस्तै प्रदेश समितिको....

प्रदेश १ मा गुरुराजलाई विश्वप्रकाश र राजीवको भर, थापालाई देउवाको साथ 

घिमिरेले संस्थापन इतर डा. शेखर कोइराला पक्षको प्यानलसहित उम्मेदवारी दिएका छन्। थापाको प्यानलबाट उपसभापतिमा, महामन्त्रीमा, सहमहामन्त्री सहित ९१ सदस्यीय प्रदेश कार्यसमितिमा दुवै पक्षले प्यानल खडा गरेर उम्मेदवारी दिएका हुन्।    सबैभन्दा बढी प्रतिनिधि रहेको झापा,....

बागमती प्रदेशमा बानियाँ, केसी र प्रधानको त्रिपक्षीय भिडन्त 

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँले सभापति शेरबहादुर देउवा, केसीले वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रधानले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको प्यानल नै बनाएर उम्मेदवारी दिए।  बानियाँको प्रस्तावकमा कांग्रेस काभ्रेका सभापति तिर्थ लामा र समर्थकमा....

कर्णालीमा देउवा र पौडेलले प्यानल खडा गर्दा निधी पक्षको सभापतिमा मात्रै उम्मेदवारी   

ललितजंगले पार्टी सभापति शेरबहादुर देउवा, भूपेन्द्रजंगले वरिष्ठ नेता रामचन्द्र पौडेल र मोतीराज ले उपसभापति विमलेन्द्र निधि पक्षको समर्थनमा उम्मेदवारी दर्ता गरे।  ललितजंग शाही जुम्लाका हुन भने भूपेन्द्रजंग र मोतीराज कालिकोटका हुन्।  यस्तै उपसभापतिमा ललितजंगको प्यानलबाट काली....

लुम्बिनीमा शाह र पुन भिडन्त, पोस्टर र झन्डाले मतदानस्थल रङ्गीचङ्गी

शाहले सभापति शेरबहादुर देउवा र पुनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा खुलेर छुट्टाछुट्टै प्यानलसहित उम्मेदवार मनोनयन गरेका हुन्। शाहको प्यानलबाट २ जना उपसभापतिमा कपिलवस्तुका सुधाकर पाण्डे र दाङका राजु खनालले उम्मेदवारी दिएका छन्। महामन्त्रीमा बर्दियाका....

कांग्रेस कर्णाली प्रदेश सभापतिमा संस्थापन इतर समूहले भूपेन्द्र शाहीलाई उठाउने   

संस्थापन पक्षलाई उम्मेदवार टुङ्ग्याउन सकस भइरहेको बेला पौडेल पक्षले भने कालिकोटका भूपेन्द्रजंग शाहीलाई प्रदेश सभापतिमा उठाउने निर्णय गरेको छ। पौडेल समूहबाट शाही र दिपकजंग शाहको नाम चर्चामा रहेको थियो। पौडेल पक्षले शाहीलाई नै प्रदेश सभापतिको....

काँग्रेस महाधिवेशन लगत्तै नागरिकता सम्बन्धी विधेयक : गृहमन्त्री खाँण

खाँणले नागरिकता प्राप्त गर्ने उमेर पुगेका हजारौँ–लाखौँ नागरिक नागरिकताविहीन भएको बताउँदै त्यसलाई काँग्रेस नेतृत्वको सरकारले समाधान गर्ने दाबी गरेका थिए। पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको विधेयक सर्वोच्च अदालतले अघि बढाउन नदिएको स्मरण गर्दै खाँणले सदन चलेपछि....